काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल मट्टितेलको मूल्य घटाएको छ ।
निगमका अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको छ । यस्तै डिजेल मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटेको छ ।

Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.