काठमाडौं— प्रधानमन्त्री शुसीला कार्कीले शहीद गेट पुगी सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी छिन् ।
आइतबार उनले पदभार ग्रहण गर्नु अघि शहीदहरूको शालिकमा माल्यार्पण गरेकी हुन् ।
सिंहदरबार पुगेर उनले पदभार ग्रहण गरिसकेकी छ्न् ।

Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.