आर्थिक

    Showing 1,211-1,220 of 2,238 items.
  • दोर्दी खोला जलविद्युतको आइपिओमा आजसम्म मात्र आवेदन दिने पाइने

    काठमाडौँ / दोर्दी खोला जलविद्युतको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले २६ मा २१ करोड ९५ लाख ५० हजार ९ सय रुपैयाँ बराबरको आइपिओ जारी गरेको थियो ।आइपिओ प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर निष्कासन भएको हो । जसमा (५ प्रतिशत) १ लाख ९ हजार ७७५ कित्ता सामूहिक लगानी कोष र (३ प्रतिशत) ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ ।सर्वसाधारणले बाँकी १० लाख १९ हजार ८६९ कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १७ लाख कित्ताको लागि आवेदन दिन सकिनेछ । दोर्दी खोला जलविद्युतको आइपिओमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल र

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • 52 पटक पढिएको
  • ‘अमेरिकी सेना भित्र्याउने’ प्रस्तावित एसपीपी सम्झौतामा के छ ?(१० बुँदासहित)

    काठमाडौँ / नेपाल सरकार र अमेरिकाको उटाह राज्यको राष्ट्रिय पहरेदार (नेशनल गार्ड) बीच राज्यस्तरीय सहकार्य कार्यक्रम (एसपीपी) मा हस्ताक्षर गर्नको लागि अमेरिकाले प्रस्ताव गरेको छ । यससँगै नेपालमा उक्त विषयलाई विभिन्न दलका नेताहरूले पेचिलो बनाउँदै लगेका छन् । अमेरिकाले नेपाललाई सन् २०१५ मा एसपीसी कार्यक्रममा सहभागिताको लागि आग्रह गरेको थियो । जुन एमसीसी परियोजनाभन्दा दुई वर्षअघि नै सम्झौताका लागि प्रस्ताव गरिएको थियो । तर, नेपालले हालसम्म सो विषयमा कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन । अमेरिकाले सन् २०१५ मै नेपाललाई एसपीसी कार्यक्रममा सहभागी हुन आग्रह गरेसँगै साझेदारीका लागि १० बुँदे प

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • 70 पटक पढिएको
  • राजस्व चुहावट नियन्त्रणमा अनुसन्धान विभागको सक्रियताः ८ महिनामा ११५ वटा मुद्दा दायर

    काठमाडौँ / राजश्व अनुसन्धान विभागले चालू आर्थिक वर्षको पछिल्लो ८ महिनामा ११५ वटा मुद्दा दायर गरेको छ । विभागका महानिर्देशक प्रकाश पौडेलका अनुसार १८ असोज २०७८ देखि हालसम्ममा ११५ वटा मुद्दा दायर गरिएको हो । जसमध्ये राजश्व चुहावट सम्बन्धी ६९ वटा र विदेशी विनिमय अपचलनमा ४६ वटा मुद्दा दायर गरेको पौडेलले बताए । विभागका अनुसार राजस्व चुहावट सम्बन्धी दायर गरेको ६९ वटा मुद्दामा २०३ जना मुछिएका छन् । उनीहरूविरुद्ध विभागले कुल २० अर्ब ६१ करोड ३० लाख ८६ हजार ७९० रुपैयाँ बिगो दाबी गरेको छ । त्यस्तै विदेशी विनिमय अपचलन विषयमा ४६ वटा मुद्दा दायर गरिएकोमा ७८ जना मुछिएका छन् । उनीहरूविरुद्ध १ अर

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 56 पटक पढिएको
  • सेयर बजार अब हप्तामा ६ दिन खुल्ने

    काठमाडौं  / सेयर बजार अब हप्तामा ६ दिन खुल्ने भएको छ । सोमबार बसेको नेप्सेको बैठकले सातामा ६ दिन कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो।साताको ६ दिन कारोबार खुल्ने भए पनि शुक्रबार भने आधा दिन अर्थात् (११ बजेदेखि १ बजेसम्म) मा मात्र सेयर कारोबार हुने नेप्सेले जनाएको छ ।अहिले सातामा ५ दिन (सोमबार–शुक्रबार) बिहान ११ बजेदेखि ३ बजेसम्म सेयर बजार खुल्दै आएको छ । जेठअघि आइतबारदेखि बिहीबारसम्म बजार खुल्दै आएको थियो । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा घोषणा गरेसँगै जेठदेखि सोमबारदेखि शुक्रबारसम्म खुल्दै आएको छ । सरकारले असारदेखि आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै अब आइतबारदेखि शुक्रबार

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 57 पटक पढिएको
  • यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ २४ पैसा र बिक्री दर १२४ रुपैयाँ ८४ पैसा कायम गरेको छ।युरोपियन यूरो एकको खरिद दर १३० रुपैयाँ ६६ पैसा र बिक्री दर १३१ रुपैयाँ २९ पैसा, यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५३ रुपैयाँ ०१ पैसा र बिक्री दर १५३ पैयाँ ७५ पैसा र स्वीस फ्रेङ्क एकको खरिद दर १२५ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्री दर १२६ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।राष्ट्र बैंकका अनुसार अस्ट्रेलियन डलरको खरिद दर ८७ रुपैयाँ ६१ पैसा र बिक्री दर ८८ रुपैयाँ ०४ पैसा, क्यानेडियन डलरक

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 59 पटक पढिएको
  • सुनको मूल्य तोलामा तीन सय रुपैयाँले गिरावट

    काठमाडौं / आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार ९९ हजार २०० रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ३०० रुपैयाँले घटेर ९८ हजार ९०० रुपैयाँमा झरेको हो । यता चाँदीको मूल्य भने आज अघिल्लो दिनको मूल्यमा तोलामा १५ रुपैयाँले घट्दै १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तराष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १८६५.५० डलरमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतिऔंस २१.६९ डलर छ ।

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 56 पटक पढिएको
  • एक सातामै बढ्यो सार्वजनिक यातायातको भाडा, कहाँ कति ? (सूचीसहित)

    झापा / घटेको एक साता नपुग्दै सरकारले लामो दूरीका सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले इन्धनको मूल्य बढेसँगै अन्तर प्रदेश यातायातका मालबाहक तथा यात्रुबाहक सवारीको भाडादर बढाएको हो । विभागले यात्रुबाहक सवारीसाधनको भाडा २.५ प्रतिशतले वृद्धि गरेको भने पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीसाधनको भाडा ३.३ र तराईमा चल्ने मालबाहक सवारीको भाडा ३.७ प्रतिशत बढाएको छ । नेपाल आयल निगमले बिहीबार राती १२ बजेदेखि लागु हुने गरि पेट्रोल लिटरको ८ रुपैयाँ र डिजल १२ रुपैयाँ बढाएसँगै स्वचालित रुपमा सवारीसाधनको भाडा पनि बढेको हो।मूल्य बढेसँगै पेट्रोल १७८ रुपैयाँ लिटर र डिजल

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 57 पटक पढिएको
  • घट्यो सुनको मूल्य, प्रतितोला कति ?

    झापा / आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीवार ९८ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज ३ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएको छ ।आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । बिहीवार प्रतितोला १ हजार २८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १ हजार २६५ रुपैयाँ कायम भएको छ ।

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 64 पटक पढिएको
  • फेरि बड्यो पेट्रोलियम पदार्थको मुल्य

            नेपाल आयल निगमले फेरि इन्धनको भाउ बढाएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय गरेको आयल निगमले जनाएको छ । यसअघि जेठ १९ गते पूर्वाधार करबराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो । बिहीबारको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल/मट्टितेलको १ सय ६५ रुपैयाँ पर्नेछ ।खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 712 पटक पढिएको
  • राष्ट्र बैंकद्धारा प्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्तिको खाता निगरानी गर्न निर्देशन

    काठमाडौं / नेपाल राष्ट्र बैंकले राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्तिहरुको बैंक खाता निगरानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्ने सम्बन्धी एकीकृत निर्देशिका संशोधन गर्दै उच्चपदस्थ अधिकारीको खातालाई निगरानी गर्न निर्देशन दिएको हो ।योसँगै बैंक तथा वित्तीय संस्थाले स्वदेशी तथा विदेशी उच्चपदस्थ व्यक्ति, सदका सदस्य, संवैधानिक निकायका प्रमुख तथा उच्च सरकारी कर्मचारीको खाता निगरानीमा गर्नुपर्नेछ ।यस्तै, कम्पनीको नाममा भइरहेका कारोबारमा वास्तविक खातावाल धनी तथा कम्पनीमा निर्देशन दि

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 81 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा