आर्थिक

    Showing 1,301-1,310 of 3,035 items.
  • माथिल्लो तामाकोशीबाट बिजुली उत्पादन हुन थाल्यो

     काठमाण्डू :माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट आंशिक रूपमा बिजुली उत्पादन सुरू भएको छ। ४५६ मेगावाटको तामाकोशीमा गत सितम्बर २७ र २८को वर्षाका कारण आएको पहिरोले क्षति पुर्‍याएको थियो। क्षतिग्रस्त संरचनाहरूको आंशिक मर्मत गरी ८८ दिनपछि मंगलबार बेलुकाबाट पुनः विद्युत उत्पादन सुरू गरी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको  छ। हाल यहाँबाट १२० मेगावाट विद्युत उत्पादन भइरहेको छ। अविरल वर्षाका कारण तामाकोशीमा पानीको बहाव उच्च भएपछि सिम्बर २७ साँझ ७ बजेदेखि केन्द्रबाट विद्युत उत्पादन बन्द गरिएको थियो। सितम्बर २८को पहिरोले बाँधस्थलभन्दा केही तल दायाँ

    • प्रकाशित मितिः पुस १२, २०८१
    • 197 पटक पढिएको
  • पाँच वस्तुले बढायो नेपालको निर्यात व्यापार बढ़ायो

    काठमाण्डौ ।   चालु आर्थिक वर्ष २०२४/२५ को पाँच महिनामा नेपालबाट हुने निर्यातमा झन्डै १७ प्रतिशतले वृद्धि भएको छ। अन्य महिनामा घट्दै गएको निर्यात व्यापार दिसम्बरमहिनामा आएर ह्वात्तै बढेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ।  यसरी निर्यात व्यापार बढाउने पाँच वस्तु छन्। ती हुन् : सोयाबिन तेल, अलैँची, सूर्यमुखी तेल, कार्पेट र चिया। यिनै वस्तुका कारण समग्र निर्यात व्यापार बढेको हो ।पाँच महिनामा निर्यात १६.५४ प्रतिशतले बढेर ७३ अर्ब  ६५ करोड ९७ लाख रुपियाँको निर्यात भएको तथ्याङ्क छ। नवंबरसम्मको तुलनामा दिसम्बरमा २१ अर्ब रुपियाँले बढेको छ।नवंबरसम्म ५२ अर्ब ६७ करोड ७१ लाख रुपि

    • प्रकाशित मितिः पुस १२, २०८१
    • 239 पटक पढिएको
  • कर्णाली बैंक समस्याग्रस्त संस्था घोषणा

          काठमाण्डू :नेपाल राष्ट्र बैंकले ‘ख’ वर्गको इजाजतपत्रप्राप्त वित्तीय संस्था कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, नेपालगञ्ज, बाँकेलाई ‘समस्याग्रस्त संस्था’ घोषणा गरेको छ ।राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख बमोजिम उक्त संस्थालाई समस्याग्रस्त संस्था’ घोषणा गर्ने निर्णय गरेको हो ।   Vसाथै, अर्को व्यवस्था नभएसम्मका लागि ऐनको दफा ८६ग बमोजिम कर्णाली विकास बैंक लिमिटेडको व्यवस्थापन राष्ट्र बैंकले नियन्त्रणमा लिएको छ ।

    • प्रकाशित मितिः पुस ११, २०८१
    • 162 पटक पढिएको
  • आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।केन्द्रीय बैंकले तय गरेको विनिमयदार अनुसार युके पाउण्ड स्टर्लिङ, स्विस फ्रयांक, क्यानेडियन डलर, जापानी येनको मूल्य भने घटेको छ । निर्धारित दर अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ५० पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ९४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ १९ पैसा, स्विस फ्रयांक एकको खरिददर एक सय ५१ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३२

    • प्रकाशित मितिः पुस ९, २०८१
    • 171 पटक पढिएको
  • आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  । नेपाल राष्ट्र बैंकले  सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३  पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३ पैसा कायम भएको छ । युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ३७ पैसा, स्विस फ्र्यांक एकको खरिददर एक सय ५१ रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८५ रुपैयाँ २१ पैसा, क्यानेड

    • प्रकाशित मितिः पुस ८, २०८१
    • 249 पटक पढिएको
  • हेल्पिङ हेन्डद्वारा कमलमा मेगा एक्स्पो मेला

    दमक ।  झापाको कमल ५ मंगलबारे बजारमा हेल्पिङ हेन्डले आज आयोजना गरेको मेगा एक्स्पो मेलामा कोशी प्रदेशका खानेपानी मन्त्री एकराज कार्कीसहितको टोलीलाई कमल गाउँपालिका कृषि शाखाद्धारा उत्पादित अग्र्यानिक कृषि मलका बारेमा जानकारी गराउँदै कृषि प्राविधिक प्रेम पोखरेल सो अवसरमा गाउँपालिकाले कृषिमा आधुनिकीकरण र अग्र्यानिक उत्पादन बढाउने कार्यक्रमहरु सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले जानकारी गराए । 

    • प्रकाशित मितिः पुस ७, २०८१
    • 243 पटक पढिएको
  • आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । काठमाण्डौ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।अमेरिकी डलर एकको खरिददर १ सय ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १ सय ३६ रुपैयाँ ३३ पैसा कायम भएको छ ।युरोपियन युरो १ को खरिददर १ सय ४१ रुपैयाँ र बिक्रीदर १ सय ४१ रुपैयाँ ६२ पैसा, युके पाउण्ड स्टर्लिङ १ को खरिददर १ सय ६९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय ७० रुपैयाँ ४७ पैसा, स्विस फ्र्याङ्क १ को खरिददर १ सय ५१ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ ३७ पैसा कायम गरिएको छ।अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ५० पैसा र बिक्रीदर ८४ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर १ को खरिददर ९४ रुपैयाँ ३२ पैसा र बिक्रीदर

    • प्रकाशित मितिः पुस ७, २०८१
    • 354 पटक पढिएको
  • नेपालले भारतबाट अतिरिक्त हवाई रुट मांग गरेको छ; परराष्ट्रमन्त्री आरजु

    काठमाण्डौ  ।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुट चाहेको बताइन । भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित भारत नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मन्त्री डा. राणाले नेपालले भारतबाट थप हवाई रुटको अपेक्षा गरिरहेको जानकारी गराउनुभएको हो।उनले भनिन , “हामीले नेपालका पोखरा र लुम्बिनीमा दुई अन्तर्राष्ट्रिय विमानस्थल बनाएका छौँ। ती दुवै संसारकै लोकप्रिय सहर हुन्। पोखरा पर्यटन नगरी हो भने लुम्बिनी भगवान गौतम बुद्धको जन्मस्थल हो। ती विमानस्थलबाट हामी पर्यटन मात्र नभएर समग्र सम्पर्क विस्तार पनि गर्न

    • प्रकाशित मितिः पुस ६, २०८१
    • 371 पटक पढिएको
  • आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दर अनुसार, स्वीस फ्र्याङ्कको मात्रै मूल्य बढेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३  पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ र बिक्रीदर एक सय ४१ रुपैयाँ ६२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ४७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ५० पै

    • प्रकाशित मितिः पुस ६, २०८१
    • 355 पटक पढिएको
  • रात्रीकालीन व्यवसाय व्यवस्थित र मर्यादित बनाउन विराटनगर महानगर अग्रसर

    मोरङ  ।   मोरंगको विराटनगर महानगरपालिकाले विराटनगरमा सञ्चालित गीतगजल तथा दोहोरीसाँझलाई व्यवस्थित गर्ने विषयमा सम्बन्धित व्यवसायीहरूसित छलफल गरेको छ ।दोहोरीसाँझ र गीतगजल व्यवसायका कारण ध्वनि प्रदूषण र होहल्ला भएको भन्दै गुनासो आएपछि महानगरले व्यवसायीहरूलाई बोलाएर व्यवस्थित गर्न निर्देशन दिएको छ। महानगरका मेयर नागेश कोइरालाले तीन दिनभित्र ध्वनि प्रदूषण कम गर्न निर्देशन दिए । उनले ध्वनि प्रदूषण र होहल्लाले राति सुत्न, विद्यार्थीलाई अध्ययन गर्नसमेत बाधा पुगेको भन्दै महानगरका विभिन्न स्थानबाट भिडियोसहितको गुनासो आएको जानकारी दिए । विराटनगरमा सञ्चालित आधाभन्दा बढीले अझै पनि ध्वनि प्रद

    • प्रकाशित मितिः पुस ५, २०८१
    • 331 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा