आर्थिक

    Showing 2,081-2,090 of 4,497 items.
  • आर्थिक वर्ष २०८२/८३ मा कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने — राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आर्थिक वर्ष २०८२/०८३ को लागि विस्तृत मुद्रा प्रदायकको वृद्धिदर १३ प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण गरेको बताएका छन्।शुक्रबार सार्वजनिक गरिएको मौद्रिक नीतिमा उनले आर्थिक वर्ष २०८२/०८३ का लागि उक्त वृद्धिदर कायम हुने जानकारी दिए। गभर्नर पौडेलले भने, “नेपाली रुपैंयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरलाई मौद्रिक नीतिको अंकुशको रुपमा राख्दै अन्तरिम लक्ष्य यथावत राखिएको छ।” साथै उनले बैंक तथा वित्तीय संस्थाहरूको भारित औसत अन्तर बैंक दरलाई मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा कायम राखिने र स्व

    • प्रकाशित मितिः असार २७, २०८२
    • 330 पटक पढिएको
  • राष्ट्र बैंकको ५९ औं मौद्रिक नीति आज, फेसबुक र युट्युबबाट हेर्न सकिने

    काठमाडौं, असार २७ शुक्रबार नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२र८३ का लागि मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ । अपराह्न १२स्२० बजे नीति सार्वजनिक गरिने र त्यसपछि २ बजे पत्रकार सम्मेलन आयोजना हुने बताइएको छ ।मौद्रिक नीतिको प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजन, राष्ट्र बैंकको फेसबुक पेज र युट्युब च्यानलमार्फत हुनेछ ।यो राष्ट्र बैंकको ५९ औं मौद्रिक नीति हो । बिहीबार साँझ बसेको सञ्चालक समितिको बैठकले नीतिमा अन्तिम सहमति जनाउँदै शुक्रबार सार्वजनिक गर्ने निर्णय गरेको हो ।नयाँ मौद्रिक नीतिमा ब्याजदर, कर्जा प्रवाह, विदेशी मुद्राको व्यवस्थापन, तरलता स्थिति, महँगी नियन्त्रण र बैंकिङ प्रणालीको स

    • प्रकाशित मितिः असार २७, २०८२
    • 563 पटक पढिएको
  • सरकारसँग सहमति भएपछि सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने

    काठमाडौं –सुनचाँदी व्यवसायीहरुले कर र भ्याटका विषयमा सरकारसँग सहमति भएपछि एक महिनादेखिको आन्दोलन स्थगित गरेका छन्। बिहीबार अर्थ मन्त्रालयमा भएको वार्तापछि व्यवसायीहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन्।नेपाल सुनचाँदी व्यवसायी महासंघका द्वितीय उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार अब शुक्रबारदेखि देशभरका सुनचाँदी पसलहरू नियमित रूपमा खुल्नेछन्।सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुनको कारोबारमा २ प्रतिशत विलासिता कर र हीराजडित गहनामा १३ प्रतिशत भ्याट लगाउने व्यवस्था गरेको थियो। व्यवसायीहरूले यो कर र भ्याटले उपभोक्ता र उद्योग दुवैलाई असर पार्ने भन्दै विरोध गर्दै आएका थिए। आन्दोलनको

    • प्रकाशित मितिः असार २७, २०८२
    • 325 पटक पढिएको
  • नारायणी नदीको 'सिग्नेचर ब्रिज': दुई वर्ष बित्दा पनि डिजाइन अधुरै, निर्माण अन्योलमा

    चितवन — चितवनको नारायणघाट र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को गैंडाकोटलाई जोड्ने गरी नारायणी नदीमा निर्माण हुन लागेको आकर्षक 'सिग्नेचर ब्रिज'को डिजाइन दुई वर्ष बित्दासमेत तयार हुन सकेको छैन।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बन्ने यो नयाँ पुलको निर्माणका लागि २०८० जेठ २० मा तुँदी कन्स्ट्रक्सन प्रालिसँग १ अर्ब ६८ करोड रुपैयाँको लागतमा सम्झौता गरिएको थियो। सम्झौता अनुसार एक वर्षभित्र डिजाइन तयार गरेर तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। तर अब तेस्रो वर्ष चलिरहँदा पनि पुलको पूर्ण डिजाइन अझै पेश भएको छैन।सडक विभाग अन्तर्गतको पुल महाशाखाका प्रमुख, सुपरिटेन्डेन्ट इन्जिनियर ललिजन खनालका अनुस

    • प्रकाशित मितिः असार २७, २०८२
    • 560 पटक पढिएको
  • मधेश प्रदेशमा बजेटमाथि छलफलविनै पाँचौँपटक सदन स्थगित

    जनकपुर – आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गर्न एक साताभन्दा कम समय बाँकी रहँदा पनि मधेश प्रदेशमा राजनीतिक दलहरूबीच अझै बजेटमाथि छलफल गर्ने सहमति जुट्न सकेको छैन। बिहीबार बसेको प्रदेश सभा बैठक पनि केवल १० मिनेटमै स्थगित भएको छ।२२ असारदेखि प्रदेश सभाको बैठकहरू लगातार बसिरहे पनि विपक्षी दलहरूको अवरोधका कारण पाँचौँपटक पनि बजेटमाथिको छलफल अघि बढ्न सकेन। विपक्षी दलहरूले बजेटमा बिचौलियाको प्रभाव रहेको र वितरण असमान भएको भन्दै पुनर्लेखनको माग गर्दै आएका छन्।बिहीबारको बैठक अघि सत्तापक्ष र विपक्षी दलहरूबीच बजेटका त्रुटिहरू सच्याउने विषयमा छलफल भएको थियो। त्यस क्रममा सभामुख रामचन्द्र मण्डलको संयोज

    • प्रकाशित मितिः असार २७, २०८२
    • 333 पटक पढिएको
  • यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

    काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य निर्धारण गरिएको हो । न्यूनतम थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ,गोलभेँडा सानो (लोकल) प्रतिकिलो २६रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४४रुपैयाँ, आलु रातो प्रतिकिलो ४४ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३७ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ३७ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४३ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ८० रुपैयाँ, गाजर (तराई ) ६५ रुपैयाँ , बन्दा (लोकल)

    • प्रकाशित मितिः असार २७, २०८२
    • 291 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ २२ पैसा र बिक्रीदर १६० रुपैयाँ ९२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९० रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९८ पैसा

    • प्रकाशित मितिः असार २७, २०८२
    • 264 पटक पढिएको
  • नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन हतार नगर्न सुझाव

    काठमाडौं – बिहीबार बसेको अर्थ समितिको बैठकमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग समसमायिक विषयमा छलफल भएको छ ।उक्त समितिको दोस्रो सत्रको बैठकमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग समसमायिक विषयमा छलफल भएको हो ।उक्त नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग समसमायिक विषयमा छलफल गर्दै  नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन हतार गर्न नहुने बताएका छन् ।पुनले पहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गरेर केही समय हेर्नुपर्ने बताएका हुन् ।उनले भने, ‘अहिले नै नयाँ स्टकको लाइसेन्स दिन हतार ग

    • प्रकाशित मितिः असार २६, २०८२
    • 328 पटक पढिएको
  • २५.८९ अंकले बढयो नेप्से, कारोबार रकममा पनि वृद्धि

    काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसुचक २५.८९ अंकले बढेर २७३१.८० बिन्दुमा पुगेर रोकिएको छ ।नेप्से वृद्धि भएसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार १०२ रुपैयाँ बराबरको १ करोड ५८ लाख २२ हजार ९७० कित्ता शेयर खरिद विक्री भएकोमा यस दिन ३१२ स्टकको ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार ७३९ रुपैयाँ बराबरको २ करोड ६४ लाख ७० हजार ८४० कित्ता शेयर खरिद विक्री भएको छ ।आज सेन्सेटिभ इण्डेकस ७.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.२७ अंक बढेको छ । त्यसैगरी, सेन्सेटिभ फ्लोट इण्डेक्स भने २.६७ अंक बढेको छ । यस दिन माइखोला हाइड्रो पावरको शेयर मूल्य ६६.६२ रुपैयाँले बढेर प्रतिक

    • प्रकाशित मितिः असार २६, २०८२
    • 450 पटक पढिएको
  • मौद्रिक नीतिका लागि चेम्बरको ३५ बुँदे सुझाव : कार्यदिशा विस्तारित एवं खुकुलो र लचिलो हुनुपर्ने

    काठमाडौं – नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय समेटिएको ३५ बु“दे सुझाव नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेल समक्ष पेश गरेको छ ।चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले आर्थिक र वित्तीय क्षेत्रलाई चलायमान बनाउन सहयोग हुने गरी ३५ बु“दे सुझाव गर्भनर डा. पौडेललाई बुझाएका हुन् । बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत आर्थिक र वित्तीय क्षेत्रलाई चलायमान बनाउनुपर्ने भएकाले गर्भनर समक्ष विभिन्न नीतिगत सुझावहरु पेश गरिएको अध्यक्ष अग्रवालले बताए ।  आर्थिक गतिविधीमा आएको संकुचनले माग र आपूर्तिबीच असन्तुलन, निजी क्षेत्रको सम्पत्तिमा संकुचन एवं बैंक तथा

    • प्रकाशित मितिः असार २६, २०८२
    • 423 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.