आर्थिक

    Showing 2,281-2,290 of 4,497 items.
  • ६२ अंकले बढ्यो नेप्से

    काठमाडौं— बुधबार शेयर बजारमा उछाल आएको छ । आज एकैदिन नेप्से ६२.२५ अंकले बढेर २६७३.६९ विन्दुमा पुगेको छ । आज नेप्से २.३८ प्रतिशतले बढ्दा कारोबारमा पनि उछाल आएको हो । आज एकै दिन १० अर्ब ५१ करोड ८४ लाख रुपैयाँ बराबरको २ करोड ७२ लाख ४५ हजार ४५९ कित्ता शेयर कारोबार भएको छ । आज २२७ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको शेयर मूल्य भने स्थिर हरेको छ । आज बजारमा उछाल आउँदा ३०८ वटा कम्पनी कारोबारमा आउँदा ९९ हजार २०५ पटक शेयर किनबेच भएको छ । बजारमा उछाल आउँदा सबै समूहमा हरियाली छाएको छ । आज सबैभन्दा बढी फाइनान्स समूह ५.४७ प्रतिशतले बढ

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • 453 पटक पढिएको
  • सुन तोलामा १७ सयले बढ्यो

    काठमाडौं— नेपाली बजारमा आज तोलामा रु एक हजार ७०० ले वृद्धि भएको छ । आज एक तोला सुनको मूल्य रु एक लाख ९१ हजार ६०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९६५ मा बेचबिखन भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।मङ्गलबार प्रतितोला सुन रु एक लाख ८९ हजार ९०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९६५ मा खरिदबिक्री भएको थियो ।

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • 390 पटक पढिएको
  • रमेश रायलाई जीवन विकास गोल्डेन अवार्ड प्रदान

    विराटनगर— जीवन विकास लघुवित्त वित्तीय संस्थाले रमेश रायलाई अवार्ड प्रदान गरेको छ । रायलाई 'जीवन विकास गोल्डेन अवार्ड २०८१’ प्रदान गरेको हो । संस्थाको वार्षिक पुरस्कार वितरण समारोहमा जीवन विकास लघुवित्त वित्तीय संस्थाका संस्थापक अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का स्वतन्त्र सांसद योगेन्द्र मण्डलले उनलाई गोल्डेन अवार्ड प्रदान गरे । यसअघि विजयकुमार मण्डल, तुलसादेवी काफ्ले, मैया राई र दिलबहादुर बिकले गोल्डेन अवार्ड प्राप्त गरेका थिए । त्यस्तै जीवन विकासको जिल्ला कार्यालय इलाम प्रमुख सुशील सिठुबले जीवन विकास साहसी अवार्ड प्राप्त गरेका छन् । संस्थाले नमुना र साहसिक काम गर्ने कर्मचारीलाई यो

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • 333 पटक पढिएको
  • बजेट माग्नेहरुको दौडधुप बढ्यो सिंहदरबारमा, कति ओटा योजनामा बजेट माग गरे त भौतिक पूर्वाधार मन्त्रालयमा ?

    काठमाडौं— मुलुकमा तीन तहको सरकार बनेपनि सिंहदरबारमा बजेट माग्ने क्रम घटेको छैन । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको काम अघि बढिरहेको बेला जनप्रतिनिधिदेखि अगुवाहरुसम्मै सिंहदरबारमा योजना लिएर जाने गरेका छन् ।साना खुद्रे योजनाहरुमा बजेट माग्नेको घुँइचो नै लागेको संबद्ध सरकारी अधिकारीहरुले बताएका छन् । यसैक्रममा भौतिक, पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्माले १२ देखि १४ हजार वटा योजनामा बजेट माग भएको बताए। उनले माग गर्न कुनै रोकतोक नभएका कारण सिंहदरबारमा घुँइचो नघटेको बताए ।उनले भने, ‘१२–१४ हजार योजनामा बजेट माग भएको छ । माग गर्न रोकतोक छैन, माग गर्नुहुन्छ । अहिले कुनै नीति नै छैन ।

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 349 पटक पढिएको
  • सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँ बढ्यो

    काठमाडौं— नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ह्वात्तै बढेको हो । जसअनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको भएको थियो । यसैबीच चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 422 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपियाँ ५१ पैसा र बिक्रीदर १३५ रुपियाँ ११ पैसा कायम भएको छ।युरोपियन युरो एकको खरिददर १५२ रुपियाँ ६६ पैसा र बिक्रीदर १५३ रुपियाँ ३४ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रुपियाँ १५ पैसा र बिक्रीदर १७९ रुपियाँ ९५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रुपियाँ ४७ पैसा र बिक्रीदर १६४ रुपियाँ २० पैसा कायम गरिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ २८ पैसा र बिक्रीदर ८७ रुपियाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ४५ पैसा र बिक्री

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 322 पटक पढिएको
  • सुन तोलामा पाँच सयले बढ्यो

    काठमाडौं— नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य बढेर तोलामा १ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको हो । यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ८४ हजार १०० रुपैयाँ कायम भएको थियो । यसैबिच चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदी सोमबार पनि सोही कायम भएको हो । 

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 415 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रूपैयाँ ६४ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १५२ रूपैयाँ ५४ पैसा र बिक्रीदर १५३ रूपैयाँ २२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ २३ पैसा र बिक्रीदर १८० रूपैयाँ ०३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रूपैयाँ ३४ पैसा र बिक्रीदर १६४ रूपैयाँ ०६ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ०२ पैसा र बिक्रीदर ८७ रूपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७१ पैसा र बिक्रीदर ९८ रूपै

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 292 पटक पढिएको
  • नेप्से झिनो अंकले घट्यो

    काठमाडौं— धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार झिनो अंकले घटेर बन्द भएको छ । परिसूचक ३.४४ अंकले घटेर २६२०.३९ विन्दुमा बन्द भएको हो ।यस दिन नौ अर्ब २४ करोड ५५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भयो । ११७ कम्पनीको सेयर मूल्य बढ्यो । १२८ कम्पनीको सेयर मूल्य घट्यो ।नेपाल माइक्रो इन्स्योरेन्स, क्रिस्ट माइक्रोलाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढ्यो । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घट्यो ।कारोबारमा आएका मध्ये पाँच समूहको परिसूचक बढ्यो । बाँकी समूहको परिसूचक घट्यो । परिसूचक बढ्नेमा बैंकिङ ९वाणिज्य बैंकहरू०, विकास बैंक,

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 448 पटक पढिएको
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैमा कारोबार ?

    काठमाडौं— साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य बढेको छ । आज सुन तोलामा ६०० रुपैयाँ वृद्धि भएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार १०० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको थियो ।त्यस्तै, आइतबार चाँदीको मूल्य घटेको छ । शुक्रबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको छ ।

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 426 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.