मनोरञ्जन

    Showing 1,161-1,170 of 2,713 items.
  • गाईजात्रालाई लक्षित गर्दै ‘मिसन नौटङ्की’ सार्वजनिक

    हास्यव्यङ्ग्यको पर्व ‘गाईजात्रा’लाई लक्षित गर्दै हरेक वर्ष विभिन्न व्यङ्ग्यात्मक सामग्री भित्रिने गर्दछन् । यस वर्ष कलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’ले आगामी ‘गाईजात्रा’लाई लक्षित गर्दै गाईजात्रे कोसेली ‘मिसन नौटङ्की’ सार्वजनिक गरेका छन्। दर्शक तथा श्रोतालाई हास्यव्यङ्ग्यको माध्यमबाट मनोरञ्जन दिने र विकृतिमाथि प्रहार गर्दै चेतना प्रवाह गर्ने उद्देश्यले गाईजात्रालाई लक्षित गरी कोसेली ल्याइएको कलाकार रिजालले बताए । 'अहिले यस्ता कोसेलीको व्यवसायिकता छैन, तर यस्ता प्रस्तुति ल्याउनु हामी हास्य कलाकारको धर्म हो । सोही कारण मैले सुरुआती दिनदेखि निरन्तर गाईजात्रालाई लक्षित गर्दै व्यङ्ग्यात्मक कोसे

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 318 पटक पढिएको
  • ‘सन अफ सरदारः२’ को हिस्सा बन्न नपाएको सञ्जय दत्त दुःखी

    अजय देवगन र मृणाल ठाकुरको फिल्म ‘सन अफ सरदार २’ यतिबेला निकै चर्चामा रहेको छ।हालै उनको फिल्मको दोस्रो ट्रेलर सार्वजनिक भएको छ । दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । यसका लागि एक्शन हिरो अजय देवगनका फ्यानहरुले उनलाई बधाई दिइरहेका छन् ।यस्तो अवस्थामा सञ्जय दत्तले अजय देवगनलाई यो फिल्मका लागि बधाई दिएका छन् र पोस्टमा आफ्नो हृदयदेखि लेखेका छन् । अभिनेता सञ्जय दत्तले फिल्म ‘सन अफ सरदार २’का लागि अजय देवगनलाई बधाई दिँदै मनको कुरा लेखेका हुन् ।सञ्जय दत्तले इन्स्टाग्राम पोष्टको क्याप्सनमा लेखेका छन्, ‘बधाई छ राजुलाई सन अफ सरदार २, हामीले सँगै गरेको भए झनै रमाइलो हुने थियो।’अजयले फेरि कमेन्टमा लेखे

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 450 पटक पढिएको
  • ‘अन्धकारका राजकुमार’ जसले स्टेजमै चमेरोको टाउको टोके

    हेभी मेटल संगीतका अग्रदूत अज्जी ओस्बोर्नको ७६ वर्षको उमेरमा निधन भयो, जसले ब्ल्याक सब्बाथबाट प्रसिद्धि कमाए।ओस्बोर्नको जीवन लागुपदार्थ र मदिराको लत, विवादास्पद गतिविधिहरू र स्वास्थ्य समस्याहरूले भरिएको थियो।उनले एकल करियर बनाए र रियालिटी शोमार्फत चर्चा बटुले, तर उनको सांगीतिक योगदान र विरासत सधैं अविस्मरणीय रहनेछ।‘हेभी मेटल’ भनेर चिनिने संगीतको स्वरूप निर्माण गर्न मद्दत गरेका अज्जी ओस्बोर्नको ७६ वर्षको उमेरमा मंगलबार निधन भएको छ । उनले एक किसिमले ‘जंगली रक स्टार’को छवि आविष्कार पनि गरेका थिए।अज्जीको ब्यान्ड ‘ब्ल्याक सब्बाथ’ले हेभी मेटलको अग्रगामी बनेर संगीतमा अमिट छाप छोड्यो । पछि आएका विभिन्न

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 810 पटक पढिएको
  • बेलायतमा अभिनेत्री कोइरालालाई सम्मान

    अभिनेत्री मनिषा कोइराला बेलायती संसद्को माथिल्लो सदन ‘हाउस अफ लड्र्स’मा आयोजित एक समारोहमा सम्मानित भएकी छन् । महिला सशक्तीकरणका विषयमा चलचित्र र अन्य माध्यमबाट निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाका लागि कोइराला सम्मानित भएकी हुन् ।सो सम्मान प्रदान गर्दै हाउस अफ लर्डस्का सदस्य लर्डस् रेमि रेन्जर सिविईले चलचित्रको माध्यमबाट महिलाहरुको सशक्तीकरण र महिला स्वास्थ्य, पुर्नजीवन र क्यान्सर पीडितहरुको सहयोगमा निर्वाह गरेको भूमिकाका लागि सम्मान प्रदान गरिएको बताए ।सम्मानित भएपछि कोइरालाले खुसी व्यक्त गर्दै महिला सशक्तीकरणमा काम गर्न प्रेरणा मिलेको बताइन् । महिलाको सशक्तीकरणबारे गरिमामय स्थलमा उपस्थित भएर

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 445 पटक पढिएको
  • ‘सिटामोल’को सरल,सिम्पल अनि मन छुने ट्रेलर सार्वजनिक

    आगामी साउन २३ गते जनैपूर्णिमाको अवसरमा प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक सिनेमाको ३ मिनेट २० सेकेण्ड लामो ट्रेलरमा हल्का शैलीको कमेडी, सटिक संवाद र सामाजिक व्यङ्ग्यले भरिएको ट्रेलरले ‘सिटामोल’प्रति दर्शकको चासो बढाएको छ ।सिनेमाको सार्वजनिक ट्रेलरका सुरुका दृश्यहरूमा नेपाली समाजमा देखिने पारिवारिक झमेला, गरिबी, बेरोजगारी र सरकारी लापरवाहीलाई हास्य व्यङ्ग्यको रुपमा प्रस्तुत गरिएको छ । मुख्य पात्रहरू गाउँले परिवेशमा देखिन्छन्, जहाँ मानिसले सामान्य समस्या समाधानका लागि पनि धेरै दुःख पाइरहेका देखिन्छ ।सिनेमामा सामाजिक सन्देशलाई हास्यरसको माध्यमबाट प्रस्

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 400 पटक पढिएको
  • आखिर किन लाग्यो ‘एक्लो’को दृश्य खिच्न ६ घन्टा ?

    प्रदीप शाहीको निर्देशनमा तयार भइरहेको फिल्म ‘एक्लो’को २ मिनेट लामो दृश्य खिच्न ६ घन्टा लागेको छ । नेपालको पहिलो साइफाई फिल्मको रुपमा चित्रित गरिएको यो फिल्मको २ मिनेटको दृश्यका लागि पूर्व तयारी समेत गरिएको थियो ।तर, कलाकार तथा प्राविधिकहरुले कुनै सानो गल्ती गर्दा पनि सुरुबाटै खिच्नु पर्ने भएका कारण समय लागेको कार्यकारी निर्माता विनोद सुवेदीले जानकारी दिएका छन् ।यो फिल्मको केही महत्वपूर्ण दृश्यको छायांकनका लागि काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा भव्य सेट लगाइएको थियो ।यो फिल्मलाई पौष महिनामा रिलिज गर्ने तयारी गरिएको छ ।तीन मिनेट लामो एक सट दृश्य खिच्नका लागि विशेष तयारी गरिएको हो । यो दृश्यमा क

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 401 पटक पढिएको
  • फिल्म ‘जेरीः अन टप’को अन्तिम चरणको छायांकन सुरु

    सुयोग गुरुङले निर्देशन गरिरहेको फिल्म ‘जेरीः अन टप’को अन्तिम चरणको छायांकन सुरु भएको छ । गतबर्ष असोज महिनाबाट सुरु भएको फिल्मको छायांकन विभिन्न चरणमा अगाडि बढेको थियो । निर्माणपक्षले अन्तिम चरणको छायांकनका लागि १५ देखि २० दिन लाग्ने बताएको छ । यसपछि, फिल्मको प्रचारमा लाग्ने तयारी निर्माणपक्षको छ । वुझिएअनुसार, केही दिनमा नै फिल्मको फस्टलुक सार्वजनिक हुनेछ । यसअघि खिचिएका सम्पूर्ण दृश्यको सम्पादन र भीएफएक्सको काम सकिएको छ । तेस्रो चरणको काम सकिएपछि कलाकारहरूले डबिङ गर्नेछन् । फिल्ममा अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे, भुवन केसी, उषा खड्गी लगायतका कलाकारहरूको अभिनय

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 401 पटक पढिएको
  • ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

    चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो ।मोसन टिजर जिल्ला कारागार मोरङ अगाडि एक व्यक्तिले चुरोट सल्काउँदै गरेको दृश्यबाट सुरु हुन्छ । त्यसपछि ती व्यक्ति एक सिक्कालाई टस गर्छन् । टस गरेको सिक्का चक्रको केन्द्रमा गएर रोकिन्छ, जहाँ पजल देखिन्छ ।पजलमा सुरुमा चक्कु देखिन्छ । त्यसपछि पहेँलो बस्त्र लगाएका चारजना मानिस देखिन्छन् । त्यसपछि क्रमशः आगो र व्यागबाट उडिरहेका नोट देखिएसँगै मोसन टिजर सकिन्छ ।मोसन टिजरले पैसाका लागि हुने संघर्षलाई संकेत गरेको छ ।चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गते रिलिज हुँदैछ । हिन्दी भर्सन असोज

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 339 पटक पढिएको
  • मिलन चाम्सको चलचित्र ‘सुम्निमा’मा अनुप अनुबन्ध

    निर्देशक मिलन चाम्सको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘सुम्निमा’मा अनुप अनुबन्ध भएका हुन् ।नकारात्मक भूमिकाका लागि परिचित अनुप यो फिल्ममा हिरो र भिलेनमध्ये कुन हुन्, त्यसबारे जानकारी गराइएको छैन । उनका अनुसार फिल्ममा उनले करिअरमा अहिलेसम्म नगरेको चरित्र निर्वाह गर्नेछन् । त्यसका लागि अहिले आफू तयारीमा जुटेको उनले बताए । उनी पछिल्लो पटक फिल्म ‘जार’मा देखिएका थिए ।अनुपअघि फिल्ममा अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता कुन्साङ बमजन अनुबन्धित भइसकेका छन् । अन्य कलाकार चयनको काम अझै जारी रहेको निर्देशक चाम्सले बताए । गोर्खा फिल्म्सले चाम्स इन्टरटेन्मेन्टसँग निर्माणमा सहकार्य गरेको यो फिल्म विशुद

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 210 पटक पढिएको
  • वारः२ का निर्माताले ऋतिक रोशन र जुनिएर एनटिआरलाई दिए सरप्राइज

    दर्शकहरूले अब सबैभन्दा ठूलो बक्स अफिस युद्ध हेर्न तयार हुनुपर्छ। म्युजिकल रोमान्टिक ड्रामा फिल्म ‘सैयारा’ को क्रेजका बीच सायरा निर्माताले यो वर्षकै सबैभन्दा ठूलो फिल्म ‘वारः २’ का बारेमा एउटा सरप्राइज घोषणा गरेका छन्।केही दिन अगाडि मात्रै मात्रै तपाईले स्पाइ थ्रिलर फिल्म ‘वार २’ को ट्रेलर हलमा रिलिज हुनुभन्दा तीन साता अघि नै रिलिज गर्ने थाहा पाउनु भएको थियो । तर, अब निर्माताले यो खबरको पुष्टि गर्दै वारको ट्रेलर २४ वा २५ जुलाइमा मध्य एक मितिमा रिलिज हुने बताएको छ । तर, निर्माताको यो घोषणासँगै ऋतिक रोशन र जूनियर एनटीआरका फ्यानहरूले निर्मातालाई ठूलो सल्लाह दिएका छन् ।यशराज फिल्म्सले हालै आफ्

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 318 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.