राजनीति

    Showing 3,371-3,380 of 10,435 items.
  • नागरिकको जीवन सहज बनाउन स्वास्थ्य, शिक्षा र रोजगारी कार्यक्रमलाई गौरवको योजना बनायौंः बालेन शाह

    काठमाडौं— काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नागरिकका दैनिक जीवन सहजताको लागि स्वास्थ्य, शिक्षा, रोजगारी प्रवद्र्धन जस्ता कार्यक्रमलाई महानगरपालिकाले गौरवको योजनाको रुपमा कार्यान्वयनमा ल्याएको बताएका छन् ।३१ औँ महानगर दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौं महानगरपालिका आम महानगर बासिको हितका लागि काम गरिरहेको भन्दै नागरिकका दैनिक जीवनसँग जोडिएका र आम सरोकारसँग सम्बन्धित योजना कार्यान्वयनलाई थप प्राथमिकता दिएको बताए ।उनले भने, ‘काठमाडौं महानगरपालिका आम महानगर बासिको हितका लागि काम गरिरहेको छ । आर्थिक, सामाजिक, पूर्वाधार, सुशासन तथा अन्तर सम्ब

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • 570 पटक पढिएको
  • देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यकः राष्ट्रपति पौडेल

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आव्हान गरेका छन् । राष्ट्रपति पौडेलले ३१ औँ महानगर दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसका लागि नविन सोच, शैली र योजना एवम् त्यसलाई पुरा गर्न दृढ अठोट, उर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो रहेकोमा जोड दिए ।उनले भने, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित होऔँ, इतिहासबाट अनुभव, पाठ र शिक्षा लिएर वर्तमानको चाहना र आवश्यकता सम्बोधन गरी भावी सन्ततिल

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • 481 पटक पढिएको
  • एमाले महाधिवेशनमा एकताको सन्देश, नेतृत्व र भविष्यप्रति प्रतिनिधिहरू आशावादी

    काठमाडौं—  नेकपा एमालेको महाधिवेशनको दोस्रो दिन बन्दसत्र भृकुटीमण्डपमा जारी रहँदा देशभरिबाट आएका प्रतिनिधि तथा कार्यकर्ताहरूले यस महाधिवेशनलाई ‘महाकुम्भ’को संज्ञा दिँदै पार्टीभित्र उत्साह, एकता र भविष्यप्रतिको आशा झल्किएको बताएका छन् ।महाधिवेशनमा सहभागीहरूले नेतृत्व चयन स्वच्छ प्रतिस्पर्धा वा सर्वसम्मत रूपमा हुनुपर्ने धारणा राखेका छन् । उनीहरूका अनुसार महाधिवेशनले पार्टीलाई अझ एकताबद्ध र सशक्त बनाउने सन्देश दिएको छ ।पूर्व प्रेस चौतारी अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि गणेश बस्नेतले नेपाली माटो र देशको हितविरुद्ध जाने व्यक्ति एमालेको नेतृत्वमा आउन नसक्ने स्पष्ट पारे । यस्तै, सहभागी माया कुवर

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • 460 पटक पढिएको
  • सन्तोष खड्का भन्छन युवाको प्रतिनिधित्व सुनिश्चित गर्दै रोजगारी सिर्जनातर्फ पार्टी अगाडि बढ्नुपर्छ

    काठमाडौं— नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य र महाधिवेशनको लागि काठमाडौं क्षेत्र नम्बर १० को तर्फबाट युवा प्रतिनिधि सन्तोष खड्काले अब युवाको प्रतिनिधित्व सुनिश्चितता गरेर रोजगारीको अवसर सिर्जना गर्ने बाटो तर्फ अगाडि बढ्नु पर्ने बताएका छन् ।उनले आफ्नो एजेण्डा संरचना निर्माण, रोजगारी, शिक्षा र सामाजिक अवसर सुनिश्चित, डिजिटल र प्रविधिको क्षेत्रमा युवाको सहभागिता, न्याय र समानताको नीति निर्माण रहेको बताए ।उनले भने, ‘अबको नेतृत्व क्षमता बढाउन पारदर्शिता हुनुपर्छ । युवाको प्रतिनिधित्व सुनिश्चितता गर्ने, संरचना निर्माण गर्नुपर्छ, रोजगारी, शिक्षा र सामाजिक अवसर सुनिश्चित गर्ने, डिजिटल र प्रविधिको क

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • 536 पटक पढिएको
  • एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जारी ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयन हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः३० देखि १ः३० बजेसम्म उम्मेदवारको दर्ता मनोनयन हुने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिनुभयो । आयोगले आज बिहान १०ः१५ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरेर उम्मेदवारको दर्ता प्रक्रिया सुरु गर्ने उहाँले बताउनुभयो ।आयोगले हिजो मतादाता नामावली सार्वजनिक गर्दै निर्वाचन प्रक्रिया सुरु गरेको हो । निर्वाचन कार्यतालिकाअनुसार आज मनोनयनका लागि बिहान ९ः०० देखि दिउँसो १२ः०० बजेसम्म उम्

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • 255 पटक पढिएको
  • निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

    काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय सुझावका लागि सार्वजनिक गरेको निर्वाचन आचारसंहिता– २०८२ मा केही नयाँ व्यवस्था थप गरेको छ । खर्च वा आम्दानी सबै बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्ने, सबै बिल तथा भरपाई राख्नुपर्नेलगायतका नयाँ व्यवस्था थप गरेको हो । निर्वाचनमा हुने खर्चको स्रोतको पारदर्शिता कायम गर्न यस्तो व्यवस्था गर्न लागिएको आयोगले जनाएको छ । आयोगले निर्वाचन खर्चसम्बन्धी आचरण शीर्षकमा राजनीतिक दल तथा उम्मेद्वारले मनोनयनपत्र दर्ता निर्वाचनमा आफूले खर्च गर्ने अनुमानित रकम र सो को स्रोत समेत खुलाउनुपर्ने उल्

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • 327 पटक पढिएको
  • पत्रकारिता त्यागेर रास्वपामा भित्रिँदै राजीव खत्री, साइत जुराउँदै भोजराज थापा

    काठमाडौं । सामाजिक सञ्जालमा चर्चित पत्रकार राजीव खत्री रास्वपामा भित्रिने भएका छन् । उनी पुस २ मा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको छ ।खत्रीले पत्रकारिता पेशा नै त्यागेर राजनीतितर्फ मोडिएका हुन् । आफू कार्यरत न्यूज २४ टिभीबाट अलग भएको उनले बताए । खत्रीले भने, ‘म आजबाट पत्रकारितामा छैन । न्यूज २४ टेलिभिजनबाट राजीनामा दिएको छु ।’रास्वपामा आएपश्चात् कुन पदमा रहने भन्ने निधो भइनसकेको खत्रीले जनाए । यद्यपि, आगामी आमनिर्वाचनमा भाग लिन सक्ने संकेत गरे । उनी प्रत्यक्षमा काठमाडौंबाटै चुनाव लड्न इच्छुक छन् । विगतदेखि नै उनले सामाजिक सञ्जालमा उनले रास्वपा र रवि लामिछानेप्रति सद्भाव देखाउँदै आएका थिए ।न

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 227 पटक पढिएको
  • राष्ट्रपतिद्वारा चुनावमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी प्रतिनिधिसभाको चुनावमा  आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपतिले चुनावलाई प्रभावित नुहने गरी काम गर्न सरकारलाई सुझाव दिएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपति पौडेलले अघिपछि भन्दा अत्यन्त तदारुकताका साथ सुरक्षा व्यवस्थामा ध्यान दिन नेपाली सेनासहितका सुरक्षा निकायलाई निर्देशन दिए ।राष्ट्रपति पौडेल समक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 255 पटक पढिएको
  • अध्यक्ष ओली र उपाध्यक्ष पोख्रेल झोका झोकमै रहदा सुरुभयो एमालेको बन्दसत्र

    काठमाण्डौ  ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षीय नेता व्यवस्थापनका लागि ३ महिनामै पार्टीको विधान उल्ट्याउने प्रस्ताव गर्दा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल झोकिएका छन्। यद्यपि ओलीले बन्दसत्र सुरु हुनुअघि भृकुटीमण्डपमा बसेको वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठकबाट दसौँ महाधिवेशनकै व्यवस्थाअनुरूप पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने गरी विधान संशोधन गर्ने निर्णय गराइसकेका छन्।नेकपा एमालेको जारी ११ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रको सुरू भएको छ । बन्दसत्र भृकुटीमण्डपमा सुरू भएको हो । बन्दसत्रको अध्यक्षता पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै गर्ने र अध्यक्ष मण्डलमा न

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 337 पटक पढिएको
  • अध्यक्ष ओली र उपाध्यक्ष पोख्रेल झोका झोकमै रहदा सुरुभयो एमालेको बन्दसत्र

    काठमाण्डौ  ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षीय नेता व्यवस्थापनका लागि ३ महिनामै पार्टीको विधान उल्ट्याउने प्रस्ताव गर्दा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल झोकिएका छन्। यद्यपि ओलीले बन्दसत्र सुरु हुनुअघि भृकुटीमण्डपमा बसेको वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठकबाट दसौँ महाधिवेशनकै व्यवस्थाअनुरूप पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने गरी विधान संशोधन गर्ने निर्णय गराइसकेका छन्।नेकपा एमालेको जारी ११ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रको सुरू भएको छ । बन्दसत्र भृकुटीमण्डपमा सुरू भएको हो । बन्दसत्रको अध्यक्षता पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै गर्ने र अध्यक्ष मण्डलमा न

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 273 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.