राजनीति

    Showing 3,581-3,590 of 7,701 items.
  • यी हुन् देउवाले तोकेका ३७ विभागका प्रमुख

    काठमाडौँ-  नेपाली कांग्रेसले ३७ वटा विभाग प्रमुख तोकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ ९संशोधनसहित०को धारा ३७ (१) (ग) बमोजिम विभाग प्रमुख तोकेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।विभाग प्रमुख तोक्ने विषयमा आज देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसहित शीर्ष नेताहरुलाई बुढानीलकण्ठ बोलाएर छलफल गरेका थिए ।

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 377 पटक पढिएको
  • मुख्यमन्त्रीसहित मन्त्री र राज्यमन्त्रीले लिए शपथ

    काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख नजिर मियाँले सोमबार एक कार्यक्रमका बिच शाहलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।त्यस्तै, प्रदेश प्रमुख मियाँले नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीबाट भएका मन्त्री तथा राज्यमन्त्रीहरूलाई पनि पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका सुरेन्द्र पाल, आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका हिरा सार्की, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापाले शपथ ग्रहण गरेका हुन्।  यस्तै कांग्रेसबाट आर्थिक मामिला

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 268 पटक पढिएको
  • सोबिता गौतमले भनिन् : ममाथि दुर्व्यवहार भयो

    काठमाडौँ- रास्वपा सांसद सोविता गौतमले आफूमाथि दुर्व्यवहार भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गौतमले आइतबार आफ्नो निर्वाचन क्षेत्रको बाढी पहिरो निरीक्षण गर्न जाने क्रममा दुर्व्यवहार भएको भन्दै यसबारे सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताइन् । 

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 244 पटक पढिएको
  • कर्णाली प्रदेश : मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने

    काठमाडौं–कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिनका लागि प्रस्ताव प्रदेशसभा सचिवालयमा प्रस्तुत गर्न निर्देशन दिएका छन् । उनले संविधानको धारा १८८ को उपधारा (२) अनुसार, आफूलाई विश्वास छ भन्ने स्पष्ट गर्न आज मत लिन लागेका हुन् । मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशसभा नियमावली २०७९ को नियम १५० को उपनियम १ बमोजिम सूचना गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सरकारको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलको नेतृत्वको सरकार अल्पमतमा परेको थियो । तर, कांग्रेसका चार मन्त्री सरकारमा सहभागी भएसँगै, सरकारलाई पूर्णता प्राप्त भएको छ । कुल ४० सदस्य भएको कर्णाली प्रदेशसभ

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 362 पटक पढिएको
  • सुदूरपश्चिम प्रदेश : मन्त्रालयको भागबन्डा र पावर सेयरिङ्गमा विवाद

    काठमाडौं–सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढिरहेको छ, तर मन्त्रालयको भागबन्डा र पावर सेयरिङ्गमा विवाद उत्पन्न भएको छ। काँग्रेस, नेकपा (एमाले), र नागरिक उन्मुक्ति पार्टीबीच मन्त्रालयहरूको संख्या तोक्नेमा सहमति भए पनि, पावर सेयरिङ्गमा असहमतिहरू देखिएका छन्। नेपाली काँग्रेस कैलालीका सचिव नृप सुनारका अनुसार, मन्त्रालयको टुङ्गो नलाग्दा शपथ ग्रहणको समय तय गर्न गाह्रो भइरहेको छ। उनका अुसारमन्त्रालय संख्या बारे कुनै विवाद छैन, तर कुन मन्त्रालय कसलाई दिने भन्ने समस्या छ ।  मन्त्रालयको टुङ्गो नलागेकाले मन्त्रीहरूको नाम पनि निश्चित भइसकेको छैन । मुख्यमन्त्री दीर्घ बहादुर

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 367 पटक पढिएको
  • वामपन्थी र प्रगतिशील शक्तिबीच एकताको खाँचो छ : अध्यक्ष नेपाल

    काठमाडौं–पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा लोकतन्त्र,संविधानको रक्षा  एवं राजनीतिक सङ्कटका समाधानमा आफ्नो पार्टीले समन्वयकारी नेतृत्व लिँदै आएको दाबी गरेका छन् । उनले आगामी दिनमा पार्टीलाई आत्मविश्वासका साथ जनताको सेवामा थप सशक्त र केन्द्रित गर्नुपर्ने बताएका छन् । आर्थिक समृद्धि र सुशासन कायम गर्नु नै अहिलेको प्रमुख चुनौती भएको उनको भनाई थियो । लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने कुनै प्रकारको षड्यन्त्र सह्य नहुने भन्दै नेपालले वामपन्थी र प्रगतिशील शक्तिबीच एकताको खाँचो भएको बताए । उनले संविधान र गणतन्त्रको

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 304 पटक पढिएको
  • सुदूरपश्चिममा कमललाई मुख्यमन्त्री बनाउन दाबी पेश

    काठमाडौं- सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेश गरेका छ्न्। कांग्रेस र एमाले सांसदको समर्थनमा शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेश गरेका हुन् । यहाँ कांग्रेसका १८ र एमालेका ११ जना सांसद छन्।आज साँझ ५ बजेपछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिने छ । शाह यसअघि पनि मुख्यमन्त्री थिए । नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले शुक्रबार राजीनामा दिएका थिए ।

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 137 पटक पढिएको
  • एमाले उपाध्यक्ष बरालसहित मनोनीत केन्द्रीय सदस्यले लिए शपथ

    काठमाडौं- नेकपा एमालेका मनोनीत पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।पार्टी मुख्यालय च्यासलमा आयोजित समारोहमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए ।साउन १७ गते बसेको एमाले सचिवालय बैठकले एक उपाध्यक्ष, दुईजना स्थायी कमिटी सदस्य तथा १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । उपाध्यक्षमा गुरु बराल मनोनीत भएका थिए ।

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 470 पटक पढिएको
  • कामतको निधनको शोकमा मधेस प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकायो

    काठमाडौँ। मधेस प्रदेश सरकारले शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधनको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाएको छ। गायक कामतको गत बिहीबार निधन भएको थियो। कामतको असामयिक निधनले स्तब्ध भएकाले सम्मानका लागि प्रदेश सरकारले आधा झण्डा झुकाउने निर्णय गरेको थियो। सोही निर्णयबमोजिम आइतबार आधा झण्डा झुकाइएको मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए। आज दिनभर आधा झण्डा झुकाएर सबै मन्त्रालयलाई कामकाज गर्न निर्देशन दिइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ। शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री सिंहले भनेका छन्, ‘गुरुदेवजीको साङ्गीतिक आराधना र उपासनाको यात्रा अत्यन्त कठिन र सङ्घर्षपूर्ण रहँदै आयो, त

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 251 पटक पढिएको
  • सुदूरपश्चिममा साढे तीन महिनापछि पुन: मुख्यमन्त्री बन्दै शाह

    काठमाडौं–नेपाली काँग्रेसका कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको पुन: मुख्यमन्त्री बन्ने भएका छन् । नेपाली काँग्रेस र नेकपा (एमाले) बिच भएको सहमति अनुसार प्रदेश सरकारको नेतृत्व काँग्रेसले गर्दैछ ।काँग्रेसका एक प्रदेश सभा सदस्यका अनुसार काँग्रेसले औपचारिक रूपमा कमलबहादुर शाहलाई फेरि मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । आज बिहान ११ बजे बस्ने संसदीय दलको बैठकले यसको औपचारिक निर्णय गर्नेछ । त्यसपछि शाहले मुख्यमन्त्रीका लागि दाबी पेस गर्नेछन् ।प्रदेश प्रमुख नाजिर मियाँले संविधानको धारा १६८ को उपधार २ बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि आज बेलुका ५ बजेसम्मको लागि समय सीमा तोकेका छन् । यसअघि, अल्पमतम

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 604 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा