राजनीति

    Showing 4,071-4,080 of 10,435 items.
  • निर्वाचन तयारीका लागि आयोगसँग प्रधानमन्त्री र गृहमन्त्रीको छलफल

    काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीका सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगका पदाधिकारीहरूसँग मंगलबार छलफल गरेका छन्।सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा निर्वाचन सामग्री, बजेट तथा मतदाता नामावली संकलनसँग सम्बन्धित विषयमा केन्द्रित भएर कुराकानी भएको आयोग स्रोतले जनाएको छ।छलफलमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, अन्य आयुक्तहरू, सचिव र उच्च कर्मचारीहरू सहभागी थिए। प्रधानमन्त्री र गृहमन्त्रीले आयोगसँग समन्वय गर्दै नयाँ मतदाता नामावली संकलनका लागि आवश्यक अध्यादेशको मस्यौदाबारे पनि परामर्श गरेका

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 718 पटक पढिएको
  • जेनजी आन्दोलनमा पश्चिमाहरुको खेल छ, अब हामी निर्णायक आन्दोलन गर्छौं : दुर्गा प्रसाईं

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाँईले जेनजीहरुको आन्दोलन पश्चिमाहरुको खेल रहेको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आन्दोलन युवाहरुलाई उचालेर मार्ने पश्चिमाहरुको खेल रहेको दाबी गरेका हुन् । उनले भने, ‘हिजो हामीले उठाएका मुद्दाहरु जेनजीका बच्चाहरुले उठाउँदा सहयोग गर्नुपर्छ भनेर मैंले एउटा पोष्ट गरें । यो भष्ट्रचार विरुद्धको आन्दोलन, तस्कर लखेट्ने आन्दोलन भएको कारण म आफैं सरिक हुन्छु भनेर पवित्र मनले स्टाटस लेखें । त्यसको दुई घण्टापछि महानगरका प्रमुख बालेनजीको स्टाटस आयो । कस्तो आयो भने आन्दोलन २८ वर्ष मुनिको हो २८ वर्ष माथिका जानै हुँदैन ।उनले थप अगाडि भने, ‘कुनै राज

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 531 पटक पढिएको
  • रामेश्वर खनालले सम्हाले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी

    काठमाडौं । अर्थमन्त्री समेत रहेका रामेश्वर खनालले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पनि समालेका छन् । मंगलबार सिंहदरबारस्थित सङ्घीय मामिला मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहरणपछि उनले कर्मचारीतन्त्रको आत्मसम्मान भनेको नेपाल सरकारको संयन्त्रले साच्चिकै डेलिभरी दिनसक्छ भन्ने विश्वास दिलाउन सक्नु रहेको बताए । ‘कर्मचारीतन्त्रको आत्मासम्मान भनेको नेपाल सरकारको संयन्त्रले साँच्चिकै डेलिभरी दिनसक्छ भन्ने विश्वास दिलाउने नै हो ।’त्यस्तै उनले आफूहरुको उद्देश्य भनेको देशमा भ्रष्टाचार उन्मुलन गर्ने रहेको बताउँदे सोही अनुरुप काम गर्ने प्रतिबद्ध

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 445 पटक पढिएको
  • नयाँ निवास गुन्डुमा सार्वजनिक भए अध्यक्ष ओली

    काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भक्तपुरको गुन्डुस्थित निवासमा सार्वजनिक भएका छन् ।मंगलबार ओली नयाँ निवास गुन्डुमा पार्टीका नेताहरुसहित सार्वजनिक भएका हनु् । उनलाई भेट्नका लागि पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरु गुन्डु पुगेका थिए । गत भाद्र र २४ गते भएको जेनजी आन्दोलनपछि उनले  प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि उनी आज पहिलो पटक सार्वजनिक भएका हुन् । 

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 692 पटक पढिएको
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनील कुमार सिन्हाद्वारा पदभार ग्रहण

    काठमाडौं— नवनिर्वाचित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनील कुमार सिन्हाले पदभार ग्रहण गरेका छन् । मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले भू–उपयोगमा तेस्रो संशोधनको लागि प्रकृया अगाडि बढाउने निर्णय गरेको जानकारी दिए । उनले भने,‘हाम्रो कृषिप्रधान देशमा भूमिसुधारका कार्यक्रमहरु पनि लागू भए तर धेरै सस्याहरु विभादित रुपमा रहेका छन् । भू–उपयोगमा तेस्रो संशोधनको निमित्त भनेर प्रकृया अगाडि बढाएको हो । कित्ता काटहरु अहिले रोकिएका छन् ,त्यसले गर्दा कतिपय ट्रान्समिसनलाइनहरु जस्ता विकाससँग सम्बन्धित कुराहरु पनि छन् । ती विकासका कुरालाई सहजिकरणको निमित्त पनि यो न

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 519 पटक पढिएको
  • जहाँ रविका फाइल, त्यहीँ आन्दोलनकारीको निसाना किन भयो ?

    पोखरा । जेनजी आन्दोलनका क्रममा कास्की जिल्ला अदालतमा पनि आगजनी भयो । आगजनीबाट क्षतिग्रस्त भएपछि अहिले अदालतबाट सेवा दिनै नसक्ने अवस्था छ । अदालतका लगभग सबै भवन जलेका छन् ।भदौ २४ गते आन्दोलनकारी अदालत परिसरमा प्रवेश गर्न थालेपछि कर्मचारीहरू गेटबाट बाहिरिएका थिए । त्यसपछि प्रदर्शनकारीले अदालतका भवनहरूमा आगो झोस्न थालेका अदालतका सूचना अधिकारी रामबहादुर किसानले बताए ।‘अपराह्न ४ बजेपछि आन्दोलनकारी प्रवेश गरेर फाँट नम्बर ३ मा आगजनी गरे । सुरुमै सहकारीको मुद्दा हेर्ने फाँटमा आगो लागेको छ,’ उनले भने ।यही अदालतबाट सूर्यदर्शन सहकारी ठगी आरोपमा पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित आधा दर्ज

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 202 पटक पढिएको
  • रास्वपाको केन्द्रीय समिति बैठक सुरु

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । आज (मंगलबार) बसेको बैठकको लागि सातवटा मुख्य एजेण्डा तय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।उनले बैठकको क्रममा पत्रकारहरूसँग अन्तक्रिर्याको लागि भनेर अपरान्ह १ बजे र बैठक सकिए पश्चात ४ बजेको लागि समय तोकिएको पनि जानकारी दिएका छन् । बैठकका एजेण्डामा समसामयिक अवस्था, प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रस्तुत, परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा, पार्टी सङ्गठन एवं विभाग, आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन रणनीति, पार्टीको ऐतिहासिक महाधिवेशनलगायत विषय छन् ।

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 534 पटक पढिएको
  • सिरहाका ६ पालिकाको खाता अझै बन्द, कर्मचारी तलबदेखि विकास निर्माण प्रभावित

    सिरहा— चालु आर्थिक वर्ष सुरु भएको दुई महिनासम्म पनि सिरहाका छ वटा पालिकाले अझै आफ्नो बैंक खाता सञ्चालनमा ल्याउन सकेका छैनन्। यसले कर्मचारी तलब, भत्ता, र विकास निर्माणजस्ता महत्वपूर्ण काममा असर पुर्‍याएको छ।जिल्लाका १७ मध्ये ११ वटा पालिकाले मात्रै हालसम्म खाता सञ्चालनमा ल्याएका कोष तथा लेखा नियन्त्रक कार्यालय सिरहाका सूचना अधिकारी दीपेशकुमार शर्माले बताए। बाँकी ६ पालिकाले भने कानुनी प्रक्रिया पूरा गर्न नसकेकाले खाता खोल्न सकेका छैनन्।खाता बन्द रहेका पालिकाहरूमाः धनगढीमाई नगरपालिका, सुखीपुर नगरपालिका, सिरहा नगरपालिका, भगवानपुर गाउँपालिका, विष्णुपुर गाउँपालिका, रबरियारपट्टी गाउँपालिका रहेका छन् ।

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 538 पटक पढिएको
  • नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं— नवनियुक्त चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज(सोमबार) आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिह्ना, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेलले सपथ गराएका हुन् । आइतबार सिफारिस भएकी डा. संगीता मिश्राको नाम भने अन्तिम चरणमा हटाइएको थियो । राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनीहरूलाई आइतबार साँझ नियुक्त गरेका थिए ।अनिलकुमार सिह्नालाई उद्योग वाणिज्य, आपूर्ति, कानुन तथा न्याय र भूमिसुधार मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय ,मह

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 640 पटक पढिएको
  • नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण ३ बजे

    काठमाडौं—  नवनियुक्त ५ जना मन्त्रीहरुको शपथ अपरान्ह ३ बजेका लागि तय भएको छ । राष्ट्रपतिका कार्यालयले सो कुराको जानकारी दिएको हो । आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका थिए । राष्ट्रपतिले अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गरेका थिए ।सिन्हालाई कानुन, उद्योग वाणिज्य, भूमि सुधारसहितका मन्त्रालय दिइएको छ । यस्तै महावीरलाई शिक्षा, संगीतालाई स्वास्थ्य र मदन परियारलाई कृषि मन्त्रालय दिइएको छ।  यस्तै खरेललाई सञ्चार मन्त्रालय दिइएको छ ।

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 598 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.