बिर्तामोड / झापाको बिर्तामोड नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेले गठबन्धनलाई पछाडी पार्दै अग्रता कायम गरेको छ । पछिल्लो परिणाम अनुसार ११७० मत गन्दा गठबन्धनलाई पछाडी पार्दै प्रमुखमा एमालेका उम्मेदवार पवित्रा महतरा प्रसाईले सवै भन्दा बढी पाँच सय ५० मत प्राप्त गरेकी छिन् । त्यस्तै , दोस्रोमा गठबन्धनको तर्फबाट काँग्रेसका भोजराज सिटौलाले ३८५ मत प्राप्त गरेका छन् भने राप्रपाले १०५ मत प्राप्त गरेको छ । उपमेयरमा एमालेले ५४८ , गठबन्धनबाट माओवादीले २३० र राप्रपाले १४७ मत प्राप्त गरेको छ । त्यस्तै , वडाध्यक्षमा एमालले ५२५ , काँग्रेसले ४१७ र राप्रपा १०९ मत प्राप्त गरेको छ ।
बिर्तामोड / झापाको कनकाई नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणाम अनुसार १५४९ मत गणना गर्दा जेब्रा चुनाव चिन्हका थापाले सबै भन्दा बढी ६ सय ८६ मत प्राप्त गरेका छन् । त्यस्तै दोस्रोमा एमालेबाट मेयर पदका उम्मेदवार राजेन्द्र कुमार पोखरेलले चार सय ३६ र तेस्रोमा नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियाले एक सय ७० मत ल्याएका छन् । यस्तै राप्रपाका प्रमुख श्याम ओलीले ६० मत प्राप्त गरेका छन् भने विवेकशील पार्टीका भीम प्रसाद अधिकारीले एक मत प्राप्त गरेका छन् । उपमेयरमा सुर्य चुनाव चिन्हबाट उम्मेद्वारी दिएक
विर्तामोड / भद्रपुरको प्रमुख पदमा २००० मत गन्दा काँग्रेसले अग्रता कायम गरेको छ । भद्रपुरको प्रमुखमा गठबन्धनका उम्मेदवार काँग्रेस नेता गणेश पोखरेल ६९५ मत ल्याउँदै सबैभन्दा रहेका अगाडि छन् । त्यस्तै , प्रमुखमा नै एमालेले ५५० र राप्रपाले ५३२ मत प्राप्त गरेको छ भने उपप्रमुखमा माओवादीले ६८३ , एमालेले ४९६ , राप्रपाले ५१३ प्राप्त गरेको छ ।भद्रपुरको वडा नम्बर एकुबाट वडा अध्यक्षमा एमालेले ६६३ , माओवादीले ४६३ र राप्रपाले ४९५ मत प्राप्त गरेको छ ।
विर्तामोड / स्थानीय निर्वाचन अन्तर्गत झापाको हल्दीबारी गाउँपालिकामा ८४३ मत गणना गर्दा प्रमुखमा राप्रपाले अग्रता कायम गरेको छ ।राप्रपाबाट प्रमुखमा उम्मेदवारी दिएका रविन्द्र प्रसाद लिङदेनले ३७१ मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन् । त्यस्तै , नेकपा एमालेबाट डम्बर गिरीको ३१३ , काँग्रेसबाट तुलसी ओलीको ७६ र माओवादीबाट भानु दंगालका २७ मत रहेको छ ।उपप्रमुखमा राप्रपाका उम्मेदवार लक्ष्मी मैनालीले २७४ र एमालेबाट शान्ता गौतमले ३०१ मत प्राप्त गरेका छन् ।
विर्तामोड / भद्रपुरको प्रमुख पदमा १४६२ मत गन्दा काँग्रेसले अग्रता कायम गरेको छ । भद्रपुरको प्रमुखमा गठबन्धनका उम्मेदवार काँग्रेस नेता गणेश पोखरेल ५९३ मत ल्याउँदै सबैभन्दा रहेका अगाडि छन् । त्यस्तै , प्रमुखमा नै एमालेले ५५९ र राप्रपाले ४४९ मत प्राप्त गरेको छ भने उपप्रमुखमा माओवादीले ५७६ , एमालेले ४२८ , राप्रपाले ४२१ प्राप्त गरेको छ ।भद्रपुरको वडा नम्बर एकुबाट वडा अध्यक्षमा एमालेले ५६१ , माओवादीले ४१५ र राप्रपाले ३९१ मत प्राप्त गरेको छ ।
बिर्तामोड / बिर्तामोडमा ११०० मत गणना गर्दा प्रमुखमा गठबन्धनलाई पछाडी पार्दै एमालेले अग्रता लिएको छ । गठबन्धनलाई पछाडी पार्दै प्रमुखमा एमालेले ५२१ मत प्राप्त गरेको छ । प्रमुखमा नै गठबन्धनको तर्फबाट काँग्रेसले ३५९ मत प्राप्त गरेको छ भने राप्रपाले १०१ मत प्राप्त गरेको छ । उपमेयरमा एमालेले ५२४ , गठबन्धनबाट माओवादीले २१० र राप्रपा १३७ मत प्राप्त गरेको छ । त्यस्तै , वडाध्यक्षमा एमालले ४९४ र काँग्रेसले ३९५ मत प्राप्त गरेको छ ।
बिर्तामोड / झापाको कचनकवल गाउँपालिकामा १२२८ मत गणना गदा कांग्रेस–एमाले गठबन्धनको अग्रता कायमै रहेको छ । गठबन्धनबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका कांग्रेसका कालेन्द्र प्रसाद सिंह राजवंशीले ६ सय २० मत प्राप्त गरेका छन् भने एमालेका उपाध्यक्ष पदका उम्मेदवार नवराज भट्टराईले दूई सय ७६ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका अन्जरा आलमले दूई सय ३५ मत प्राप्त गरेका छन् भने राप्रपाका उपाध्यक्ष निमसरी राजवंशीले तीन सय १४ मत प्राप्त गरेकी छन् । माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेद्वार बुद्धि प्रसाद नेपालले २७ मत र उपाध्यक्ष भागीरथी अधिकारीले एक सय १५
बिर्तामोड / बिर्तामोडको प्रमुखमा गठबन्धनलाई पछाडी पार्दै एमालेले अग्रता लिएको छ । गठबन्धनलाई पछाडी पार्दै प्रमुखमा एमालेले ३४२ मत प्राप्त गरेको छ । प्रमुखमा नै काँग्रेसले २२१ र राप्रपाले ६६ मत प्राप्त गरेको छ । त्यस्तै , उपमेयरमा एमालेले ३४० , माओवादी १३० र राप्रपा ८३ मत प्राप्त गरेको छ ।
बिर्तामोड / बिर्तामोडको प्रमुखमा एमालेलाई पछाडी पार्दै गठबन्धनले अग्रता लिएको छ । नेकपा एमालेका प्रमुखमा गठबन्धनका उम्मेदवार भोजराज सिटौलाले २६१ मत प्राप्त गर्दै अग्रता लिएका हुन् । त्यस्तै ,प्रमुखमा नै उम्मेदवारी दिएकी एमालेबाट पवित्रा महतराले २४५ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवकुमार उप्रेतीले ४६ मत प्राप्त गरेका छन् ।
विर्तामोड / स्थानीय निर्वाचन अन्तर्गत झापाको हल्दीबारी गाउँपालिकाको प्रमुखमा राप्रपाले अग्रता कायम गरेको छ ।राप्रपाबाट प्रमुखमा उम्मेदवारी दिएका रविन्द्र प्रसाद लिङदेनले २१२ मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन् । त्यस्तै , नेकपा एमालेबाट डम्बर गिरीको १८७ , काँग्रेसबाट तुलसी ओलीको ५० र माओवादीबाट भानु दंगालका १८ मत रहेको छ ।उपप्रमुखमा राप्रपाका उम्मेदवार लक्ष्मी मैनालीले १४५ , एमालेबाट शान्ता गौतमले १८१ र लखन हेमरमले ६१ मत प्राप्त गरेका छन् ।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.