राजनीति

    Showing 7,961-7,970 of 8,364 items.
  • १ सय ४९ सांसद रिट निवेदनमा सनाखत गर्न सर्वोच्चमा लाइन

    काठमाडौँ /  वैकल्पिक सरकार बनाउन गठबन्धन सहित अघि बढेका पाँच दल प्रतिनिधि सभा विघटन भएपछि १ सय ४९ सांसदको नागरिकता र हस्ताक्षरसहित सर्वोच्च अदालत जाने तयारीमा जुटेका छन् ।प्रतिनिधि सभा विघटनअघि संविधानको धारा ७६ (५) अनुसार पाँच दलले गठबन्धन बनाएर १ सय ४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा वैकल्पिक सरकारको दाबी गरेका थिए ।आफूहरूले समर्थन गरेका नेपाली कांग्रेसका सांसद शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त नगरेको उल्टै प्रतिनिधि सभा विघटन गरेको विरोधमा विपक्षी गठबन्धनका सांसद अहिले सर्वोच्च अदालतमा रिट हाल्न गएका छन्।नेकपा एमालेका सांसद झपट रावलल

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 1,479 पटक पढिएको
  • नेपाल पक्षका २३ सांसद संसद विघटनको विपक्षमा

    काठमाडौं  / संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न नेकपा एमाले माधवकुमार नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गरेका छन् ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेका २६ सांसदमध्ये संसद विघटनविरुद्ध रिट दिन २३ जनाले हस्ताक्षर गरेका हुन् ।हस्ताक्षर गर्ने सांसदहरुमा झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन र झपट रावल रहेका छन् ।त्यस्तै निरादेवी जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, कलिला खातुन, पुष्पाकुमारी क

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 170 पटक पढिएको
  • प्रदेशसभाको आठौँ अधिवेशन जेठ १६ गतेका लागि आह्वान

    वाग्मती / वाग्मती प्रदेशका प्रमुख विष्णु प्रसाईंले प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गरेका छन् । प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार भएको सिफारिसमा अधिवेशन अह्वान गरिएको हो । प्रदेश प्रमुख प्रसाईंले संविधानको धारा १८३ को उपधारा १ बमोजिम आठौँ अधिवेशन यही जेठ १६ गते आइतबार अपराह्न ३ः०० बजेका लागि आह्वान गरेको उनको सचिवालयले जनाएको छ । आठौँ अधिवेशनको पहिलो दिनमै सरकारले प्री बजेट प्रस्तुत गर्ने र क्रमशः नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गर्ने जनाइएको छ । संविधानमा व्यवस्था भएअनुरुप प्रदेश सरकारले आगामी असार १ गते बजेट प्रस्तुत गर्नेछ । असार १ गते प्रस्त

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 78 पटक पढिएको
  • एमाले स्थायी कमिटी बैठक चार बजे बस्दै

    काठमाडौँ / नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे बैठक बोलाइएको हो । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बैठकमा आगामी बजेट, पार्टीले सोधेको स्पष्टीकरण तथा सुदूरपश्चिम प्रदेश सरकारका विषयमा छलफल हुने बताए । उनले बैठकमा विपक्षी गठबन्धनका तर्फबाट सरकारको दावीसहित सर्वोच्च अदालतमा दायर गरिएको रिटमा हस्ताक्षर गर्ने सांसदलाई पनि स्पष्टीकरण सोधिने बताए । “विपक्षी कांग्रेसको नेतृत्वमा सरकारको दावी गर्दै सर्वोच्च अदालतमा दायर गर्ने रिटमा आज पार्टीका नेता तथा सांसद कसकसले हस्ताक्षर गर्छन् । ती हस्ताक्षर गर्नेलाई थप स्पष्टीकरण सोधिने छ

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 95 पटक पढिएको
  • योगेश लगायतका नेता नेपाल पक्षमै पर्किए

    काठमाडौं / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षमा लागेको भनिएका योगेश भट्टराई लगायतका नेताहरू फेरि माधव नेपाल पक्षमै फर्किएका छन् । भट्टराई लगायत घनश्याम भुषाल, सुरेन्द्र पाण्डेल गायतका नेताहरू फेरि नेपाल पक्षमै फर्किएका हुन् ।माधव पक्षका सांसदले जेठ ७ गते प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्दै हस्ताक्षर गरे पनि भट्टराई, भुषाल, पाण्डेलगायतका नेताहरूले हस्ताक्षर गरेका थिएनन् । त्यसपछि उनीहरूलाई ओली पक्षमा लागेको आंकलन गरिएको थियो ।तर, देउवाको पक्षमा हस्ताक्षर गर्न अस्वीकार गरेको राति नै ओलीले फेरि संसद विघटन गरेकोले उनीहरूले ओलीलाई साथ दिन नसक्ने र नेपाल पक्षमै लाग्न

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 1,117 पटक पढिएको
  • एमालेका ६ सांसदले साथ छाडेपनि पुग्यो देउवाको बहुमत

    बिर्तामोड / संवैधानिक प्रकृया मिचेर भएको संसद विघटन विरुद्ध सर्वोच्च अदालत जाने तयारीमा रहेको विपक्षी गठबन्धनका लागि एमालेको माधव कुमार नेपाल समुहका २० सांसदले मात्रै हस्ताक्षर गरेपनि बहुमत जुटेको छ । कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन यसअघि नेपाल पक्षका २६ सांसदले  हस्ताक्षर गरेको भएपनि पछि विवाद उत्कर्षमा पुगेका बेला ६ सांसद केपी ओलीको पक्षमा लागेका थिए । आज सर्वोच्च अदालतमा मुद्धा दायर गर्न विपक्षी गठबन्धनले गरेको हस्ताक्षर संकलनमा एमालेको नेपाल समुहका २० जनाले मात्र हस्ताक्षर गरेका हुन् । सिंहदरबारमा काँग्रेस, माओवादी, जसपा र एमालेको माधव कुमार नेपाल पक्

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 9,590 पटक पढिएको
  • राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरमा गोबर !

    काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको तस्बिरमा गोबर छ्याप्ने विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ ।प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गरेको प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचनको घोषणाको विरोध गर्ने एक विद्यार्थी नेता पक्राउ परेका हुन् ।बानेश्वरमा आईतबार प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको तस्बिरमा गोबर छ्याप्ने नेपाल विद्यार्थी संघका नेता नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो ।कोरोना महामारीको बेला राष्ट्रपति र प्रधानमन्त्रीले थप संकटलाई निम्तो दिएका भन्दै सडक संघर्षमा आउन बाध्य भएको नेपाल विद्यार्थी संघले जनाएको छ ।नेपाल विद्

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 265 पटक पढिएको
  • राष्ट्रपतिको आँखैमा विरोध प्रदर्शन

    बिर्तामोड / संवैधानिक प्रकृया र कानुन मिचेर सरकारको सिफारिसमा भएको संसद विघटनको विरुद्ध  राष्ट्रपति निवास शीतल निवास अगाडी नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले विरोध प्रदर्शन गरेको छ । नेविसंघका विद्यार्थीले राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै शीतलनिवास अगाडि प्रदर्शन गरेका हुन् । 

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 350 पटक पढिएको
  • कोरोनाबाट बचौं – निर्वाचन घोषणाको प्रतिकार गर्न चिकित्सकको आव्हान

    बिर्तामोड / चिकित्सकहरुले महामारीको समयमा जनताको जीवन रक्षामा लाग्न छाडेर प्रधानमन्त्री र राष्ट्रपतिले मध्यावधि निर्वाचनको घोषणा गरेर नागरिकको जीवनप्रति गैर जिम्मेवार बनेको आरोप लगाएका छन् । कोरोनाको दोस्रो लहरले मुलुक आक्रान्त बनेका बेला प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन र मध्यावधि निर्वाचनको घोषणाले  चिन्तित र मर्माहित तुल्याएको उनीहरुले बताएका छन् । उनीहरुले विज्ञप्ति जारी गरी स्वास्थ्य क्षेत्रमा आएको सङ्कटलाई स्वीकार गरेको सरकारले निर्वाचनको घोषणा गर्नु विरोधाभासपूर्ण भएको जिकीर गरेका छन् । उनीहरुले निर्वाचनमा ठूलो खर्च हुने जसले गर्दा कोरोनाका लागि आवश

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 329 पटक पढिएको
  • एमाले युवा नेताले नयाँ दल बनाए

    बिर्तामोड / निर्वाचन आयोगमा नेकपा एमालेको माधव नेपाल पक्षका युवा नेताले राजनीतिक दल दर्ताको लागि निवेदन दर्ता गराएका छन् । युवा नेता जीवन राई अध्यक्ष रहेको नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत)  राखिएको छ । गत वैषाख ७ गते नै सो समुहले दल दर्ताको निवेदन दिएको निर्वाचन आयोगले जानकारी गराएको छ । राई नेपाल पक्षिय अनेरास्ववियूका पूर्व विद्यार्थी नेता हुन् ।नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला माधव पक्षका युवा नेताहरुले दल दर्ताका लागि निवेदन दिएका हुन् । दर्ता भएको नयाँ पार्टीको केन्द्रिय कमिटि २५ सदस्यीय रहेको छ । केन्द्रीय कमिटीको अध्यक्षमा जीवन राई, उपाध्यक्ष कल

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 337 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा