राजनीति

    Showing 8,461-8,470 of 9,670 items.
  • तासको खालबाट वडाध्यक्षसहित नौ पक्राउ

    नुवाकोट / नुवाकोटको विदुर नगरपालिका –४ स्थित एक होटलबाट सूर्यगढी गाउँपालिका –५ का वडाध्यक्ष सहित नौ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।            पक्राउ पर्नेमा वडाध्यक्ष भैरवबहादुर अधिकारी, कृष्ण विश्वकर्मा, केशवप्रसाद पन्त, नवीन चित्रकार, मच्छिन्द्र परियार, सन्तोष त्रिपाठी, राजु पन्त, पदमसिंह धामी र ईश्वर गुप्ता रहेका छन् ।जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी टोलीले विदुर नगरपालिका –४ स्थित एक होटलमा तास खेलिरहेको समयमा वडाध्यक्ष अधिकारीसहित नौ जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।पक्राउ परेकाहरुको साथबाट

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 104 पटक पढिएको
  • शनिबार ढोरपाटन जाँदै राष्ट्रपति भण्डारी

    बागलुङ / राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका सिलसिलामा शनिबार ढोरपाटन जाने भएकी छन्। राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ।प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले राष्ट्रपति भण्डारी शनिबार दिउँसो ढोरपाटन आइपुग्ने बताए। ‘अवलोकन भ्रमणका लागि राष्ट्रपति ढोरपाटन आउनलाग्नु भएको हो, केही समय ढोरपाटन क्षेत्रमा बिताएर उहाँ भोलि नै फर्कनु हुन्छ’, प्रजिअ कार्कीले भने।राष्ट्रपतिको भ्रमण तालिकाबारे विस्तृत जानकारी भने आफूसँग नआइपुगेको उनले बताए। राष्ट्रपति आउने भएपछि प्रजिअको नेतृत्वमा सुरक्षा निकायका प्रमुखलगायत सरकारी निकायका पदाधिकारी आजै ढोरपाटन पुगेक

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 99 पटक पढिएको
  • प्रधानमन्त्रीको कार्यवाहक जिम्मेवारी गृहमन्त्री खाँणलाई

    काठमाडौँ / प्रधानमन्त्रीको कार्यवाहक जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणले पाएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवा ल्यान्डको ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वर्ल्ड लिडर समिटमा’ सहभागी हुन बेलायत जाने भएपछि प्रधानमन्त्रीको कार्यवाहक जिम्मेवारी गृहमन्त्री  खाँणले पाएका हुन् । प्रधानमन्त्री देउवा आज एक साताका लागि स्कटल्यान्डको ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वर्ल्ड लिडर समिटमा’ सहभागी हुन बेलायत तर्फ जानेभएका छन् ।जलवायु परिवर्तन सम्बन्धी उक्त समिटमा प्रधानमन्त्री देउवासहित १८ जन

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 107 पटक पढिएको
  • आम निर्वाचनमा गठबन्धन हुँदैन : नेत्री कोइराला

    चितवन  / नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आगामी आम निर्वाचनमा नेपाली कांग्रेसको कुनै पनि दलसँग गठवन्धन नहुने बताएकी छिन् ।आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले भनिन्, “गठवन्धनका विषयमा कुरा उठेको छैन । कांग्रेस एक्लै निर्वाचन लड्नुपर्छ ।” कांग्रेस ऐतिहासिक पार्टी भएकाले यस विषयमा छलफल गरेर मात्र निर्णय लिनुपर्ने उनको भनाइ छ ।फरक प्रसङ्गमा उनले कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुने बताईन् । उनले भनिन्, “सभापतिले अब अधिवेशन समयमा नै हुन्छ भन्नुभएको छ । विश्वास गर्नुप¥यो । समयमा नै अधिवेशन हुनुपर्छ ।” महाधिवेशनमा आफ्नो उम्मेदवारी के हो भन्ने विषयमा उनले आफू छलफलमै रहेको बताईन् । रा

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 105 पटक पढिएको
  • नवनियुक्त मुख्यमन्त्री पाण्डेसहित तीन मन्त्रीले लिए सपथ

    मकवानपुर  / बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् । आजै मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले प्रदेश प्रमुख यादवचन्द्र शर्माका समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।  मुख्यमन्त्री पाण्डेसँगै नवनियुक्त मन्त्री माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान, कांग्रेस उपनेता कृष्णलाल भडेल र नेकपा (एस)का उपनेता कृष्ण खनालले पनि शपथ लिएका छन् । नेकपा माओवादी केन्द्र बागमती प्रदेशका संसदीय दलका नेता शालिकराम जमरकट्टेलका अनुसार मोक्तानले सामाजिक विकास मन्त्रालय, भडेलले भौतिक पूर्वाधार विकास मन्त्रालय र

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 116 पटक पढिएको
  • प्रतिनिधिसभाको आजको बैठक १२ मिनेटमै सकियो

    बिर्तामोड / प्रमुख विपक्षी दल नेकपा एमालेको अवरोधका कारण बिहीबार बसेको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । २ बजे सुरु भएको बैठकमा एमालेले अवरोध र नाराबाजी गरेपछि १२ मिनेट बसेर कात्तिक २९ गते सम्मलाई स्थगित गरिएको हो । सभामुख सापकोटाले पटक पटक बैठक सञ्चालनको वातावरण बनाउन अनुरोध गरे पनि एमालेका सांसदहरुले अवरोध गरिरहेका छन् ।आज पनि एमालेका सांसदहरुले सभामुख अग्नि सापकोटाको आसन अगाडि पुगेर गैर सांसदलाई संसद्मा प्रवेश निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर, संसदीय मर्यादा कायम गर जस्ता नारा लगाएका थिए ।एमालेको अवरोधकाबीच सभामुख अग्नि सापकोटाले उद्योग, वाणिज्य तथा  आपूर्ति मन्त्री

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 102 पटक पढिएको
  • सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पतालमा भर्ना

    काठमाडौँ / सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छिन् । निमोनिया र ज्वरो आएपछि उनलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिए । “सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि नै मन्त्रालय जानुभएको थिएन”, सहयोगी तामाङले भने, “हिजो स्वास्थ्य परीक्षण गराउँदा उहाँमा निमोनिया देखियो । अहिले अस्पतालमा उपचार गराइरहनुभएको छ ।” मन्त्री झाँक्रीको स्वास्थ्यमा सुधार भइरहेको उनले बताए ।

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 117 पटक पढिएको
  • देउवा नेतृत्वको सरकारपछि सीसीएमसीको पहिलो बैठक,३४ प्रतिशतले लगाए कोरोनाविरुद्धको पहिलो डोज

    काठमाडौँ / गत असार २९ गते प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेपछि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को पहिलो बैठक बिहीबार बिहान बसेको छ । उक्त बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले चैतभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाइसक्नुपर्ने बताएका छन्। उनले खोप खरिद गरेर भए पनि चैतभित्र सबैलाई पूर्ण मात्रामा लगाइसक्नुपर्ने उनले बताए।‘कोरोना खोपको कमी नहोस्, चैतभित्र सबै नेपालीलाई खोप लगाइसक्नुपर्छ,’ उनले भने, ‘सबैलाई निस्शुल्क खोप लगाउने हो। अनुदानबाट प्राप्त र अपुग हुने खोप खरिद गरेर भए पनि सबैलाई पूर्ण मात्रामा खोप लगाउनुपर्छ।’अहिलेसम्म कूल जनसंख्याको ३४ प्रतिशतले पहि

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 104 पटक पढिएको
  • अर्ली इलेक्सन हुँदैन, प्रतिनिधिसभाको उपचुनाव हुन्छ : अध्यक्ष नेपाल

    धनगढी / नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउने बारे गठबन्धनमा कुनै छलफल नभएको बताएका छन् ।बिहीबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले केपीले ओलीले परमादेश जारी गर्ने सबै न्यायाधीशलाई हटाउनुपर्छ भन्नु गलत भएको बताएका छन् ।अर्ली इलेक्सन हुँदैन, अहिले हुने प्रतिनिधिसभाको उपचुनाव हुन्छ, राष्ट्रिय सभाको चुनाव हुन्छ अध्यक्ष नेपालले भने, हामी अहिलेकै गठबन्धनबाट चुनावमा जाने सोचमा छौँ ।एमालेसँग एक्लै चुनाव लड्ने आँट नभएर गठबन्धन बनाएर चुनाव लड्न खोज्नु भएको हो भन्ने प्रश्नमा उनले हिजो एमालेले

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 124 पटक पढिएको
  • अमेरिकाका नेपाली राजदूत डा. खतिवडा नेपाल फर्किए

    काठमाडौँ / सरकार परिवर्तन भएपछि अमेरिकाका लागि १८औँ नेपाली राजदूत डा. युवराज खतिवडा नेपाल आएका छन् । डा. खतिवडा हिजो (बुधबार) नेपाल आएका हुन् । पूर्वमन्त्री रहेका खतिवडालाई अक्टोबर २०२० मा प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले संयुक्त राज्य अमेरिकाको लागि राजदूतको रूपमा सिफारिस गरेको थियो ।डा. खतिवडाले अमेरिका र यसका क्षेत्रहरू र दक्षिण अमेरिकी देशहरू पनामा, कोस्टारिका, मेक्सिको, एल साल्भाडोर, होन्डुरस र ग्वाटेमालामा पनि गैरआवासीय राजदूतको रुपमा काम गरेका थिए ।एक वर्ष भन्दा एक वर्षभन्दा कम समय अमेरिकाको बसाइपछि बुधबार उनी कतार एयरवेजको जहाजबाट नेपाल फर्किएका हुन् ।

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 123 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.