राजनीति

    Showing 9,791-9,800 of 10,449 items.
  • ११ राजदूतको नियुक्ति प्रक्रिया रद्द गर्ने देउवा सरकारको निर्णय

    काठमाडौं / पूर्ववर्ती सरकारले गरेका राजदूत नियुक्ति सम्बन्धि निर्णय शेरबहादुर देउवा नेतृत्वको सरकारले रद्द गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो ।केपी ओली सरकारले तीन वर्षदेखि रिक्त रहेका दक्षिण कोरिया, श्रीलंकासहित कार्यकाल पूरा नभई फिर्ता बोलाइएका अस्ट्रेलिया तथा अन्यमा गरेर ११ देशका लागि राजदूत सिफारिस गरेको थियो । ओली सरकारले अस्ट्रियाका लागि निर्मलराज काफ्ले, इजिप्टका लागि जीवन प्रकाश श्रेष्ठ, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, साउथ कोरियाका लागि कृष्णचन्द्र शर्मा, अस्ष्ट्रेलियाका लागि सुम्निमा तुलाधर, रसियाका लागि

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 145 पटक पढिएको
  • आज विश्वासको मत लिँदै प्रधानमन्त्री देउवा

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन्।  सर्वोच्च अदालतको आदेशबाट पुनस्स्थापित प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएका हुन् ।   संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले धारा ७६ (४) अनुसार विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भए पनि देउवाले परिस्थिति फेरिएर विश्वासको मत लिन कठिनाइ पर्न सक्ने आँकलन गर्दै विश्वासको मत लिन लागेका हुन्। कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, सर्वोच्चमा दायर गरिएको रिटमा हस्ताक्षर गरेका माधव नेपालपक्षका २३, पछिल्लो सम

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 85 पटक पढिएको
  • एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै

    काठमाडौं / नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दैछ । स्थायी कमिटीको बैठक बिहान ११ बजे ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बोलाइएको छ भने दिउँसो तीन बजे संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्ने भएको हो।बैठकमा माधव नेपाल पक्षका नेताहरुलाई पनि बोलाइएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । तर नेपाल पक्षका नेताहरु बैठकमा जाने कि नजाने भन्ने टुंगो लागिसकेको छैन । एकपक्षीय रुपमा बोलाइएको बैठकमा सहभागी हुन नहुने नेपाल पक्षका केही नेताहरुको मत छ । एमालेभित्रको विवादलाई समाधान गर्ने उद्देश्यले दुवै पक्षका नेताहरु सम्मिलित कार्यदलले १० बुँदे सहमति गरेको

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 100 पटक पढिएको
  • प्रदेश नं २ का नवनियुक्त मन्त्रीद्वारा शपथ

    जनकपुरधाम / प्रदेश नं २ का प्रदेश प्रमुख राजेश झा अहिराजले आन्तरिक मामिला तथा सञ्चरमन्त्री भरतकुमार साहलाई पद तथा गोपनियताको शपथ गराएका छन् । मुख्यमन्त्री लालबाबु राउतले आजै मन्त्री पदमा नियुक्त गरेको नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता साहलाई प्रदेश प्रमुख झाले मधेश भवनमा आयोजित समारोहमा शपथ गराएका हुन् ।सोही समारोहमा मुख्यमन्त्री राउतले नव नियुक्त आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रूवीकुमारी कर्णलाई पद तथा गोपनियताको शपथ  गराए । प्रदेश सरकारमा माओवादी केन्द्रलाई सहभागी गराउन जनता समाजवादी पार्टीका ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले आजै राजिनामा गरेका थि

    • प्रकाशित मितिः साउन २, २०७८
    • 139 पटक पढिएको
  • महाधिवेशनमा कोईराला परिवार एकजुट हुने

    काठमाडौं / नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा कोइराला खेमा एकजुट हुने भएको छ । महाधिवेशनमा कोईराला परिवारबाट सर्वसम्मत उम्मेदवार चयन गर्न छलफल शुरु भएको हो।१४ औं महाधिवेशनमा कोइराला परिवारबाट महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेतृत्वमा दावी गर्दै उम्मेद्वारी दिने तीव्र तयारी गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले पनि नेताहरुबीच सहमति नभए आफू नेतृत्वमा दावी गर्ने बताउँदै आएकी छन् ।कोइराला परिवारका यी तीन जना नै एकजुट नहुने अवस्था आएपछि परिवारबाट एक जना मात्रै नेतृत्वमा उठ्ने गरी सहमतिको प्रयास शुरु भएको हो ।  शनिबार दिउँसो शशांक निवास

    • प्रकाशित मितिः साउन २, २०७८
    • 117 पटक पढिएको
  • दश बुँदे सहमितका आधारमा नै पार्टीलाई एकताबद्ध बनाइने

    काठमाडौँ / नेकपा (एमाले)का युवापुस्ताका नेता १० बुँदे सहमतिका आधारमा पार्टीलाई एकताबद्ध बनाउने छलफलमा जुटेका छन् । सिंहदरबारमा आज पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केही नेताबीच भएका छलफलमा सो सहमतिका आधारमा नै पार्टीलाई एकताबद्ध बनाउने निष्कर्ष निकालिएको हो । संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्बाङले नयाँ सहमतिलाई कार्यान्वयन गर्दै अगाडि बढाएर पार्टीलाई एकताबद्ध बनाउने निष्कर्ष निकालिएको जानकारी दिएका छन् । कार्यदलले गरेको सहमति पार्टी अध्यक्ष  ओली र वरिष्ठ नेता नेपाललाई बुझाइसकेको छ । पार्टीभित्र देखिएका विवाद समाधान गर्नका लागि गठित कार्यदलले गत असार

    • प्रकाशित मितिः साउन २, २०७८
    • 93 पटक पढिएको
  • काँग्रेस संसदीय दलको बैठक आइतबार संसद् भवन नयाँबानेश्वरमा बस्ने

    काठमाडौं / नेपाली काँग्रेस संसदीय दलको बैठक भोली आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ । काँग्रेस सभापति तथा प्रधानमन्त्री देउवा प्रधानमन्त्री बनेपछि पहिलो पकट काँग्रेसको संसदीय दलको बैठक बस्न लागेका हुन् । देउवाले शुक्रबार बालुवाटारमा पदाधिकारी बैठक राखेका थिए । आइतबार  दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा बैठक बैठकका सन्दर्भमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको बताइएको छ । बैठक विश्वासको मत, सरकारको प्रभावकारिता र मन्त्री छनोट लगायतका विषयमा पनि छलफल हुने जनाइएको छ ।साथै, काँगे्रेसको राष्ट्रिय महाधिवेशनको मिति समेत नजिकिँदै गएको छ । निर्धारित समयमै म

    • प्रकाशित मितिः साउन २, २०७८
    • 96 पटक पढिएको
  • सङ्घीय संसद् अधिवेशन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको आवहान

    काठमाडौँ / सर्बोच्च अदालतको आदेश अनुसार सङ्घीय संसद्को अधिवेशन आइतबार शुरु हुने भएको छ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नयाँ बानेश्वरमा रहेको संसद् भवनमा आइतबार अपराह्न ४ बजेकालागि अधिवेशन बोलाईएको छ ।सभामुख अग्निप्रसाद सापकोटाले  पुनःस्थापित संसद् धेरै हिसाबले ऐतिहासिक, बहुआयामिक र दूरगामी महत्वको रहेकाले दलहरुबीच एकता अपरिहार्य रहेको बताएका छन् । मुलुकमा विद्यमान फरक राजनीतिक घटनाक्रमसँगै प्रतिनिधिसभा पुनःस्थापना भई शुरु हुन लागेको यस अधिवेशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट निकै चासोका साथ हेरिएको छ । यस अधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउव

    • प्रकाशित मितिः साउन २, २०७८
    • 105 पटक पढिएको
  • प्रदेश २ का एक मन्त्री र एक राज्यमन्त्रीले दिए राजीनामा

    जनकपुरधाम / प्रदेश २ का प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले राजीनामा दिएका छन् ।  नेकपा माओवादी केन्द्रलाई प्रदेश सरकारमा सहभागी गराउने सहमति भएपछि मार्गप्रशस्त गर्दै जनता समाजवादी पार्टी नेपालको निर्देशनानुसार दुवैजनाले राजीनामा दिएका हुन् ।मन्त्री र राज्यमन्त्री दुवैजनाले मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा पत्र समेत बुझाइसकेका छन् भने मुख्यमन्त्री राउतले तिनीहरुको विदाई समेत गरिसकेका छन् । मन्त्री र राज्यमन्त्रीको राजीनामा आइसकेपछि शनिबार दिउँसो ३ बजे माओवादीलाई सो मन्त्रालयको जिम्मेवारी दिने भएको छ ।माओवादी

    • प्रकाशित मितिः साउन २, २०७८
    • 99 पटक पढिएको
  • आज ओली र नेपाल पक्षका नेताहरुको बैठक बस्दै

    काठमाडौँ / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरु आज बैठक बस्दै छन् । बैठकमा पार्टी एकताको बिषयमा १० बुँदे समझदारी कार्यान्वयनबारे छलफल हुने भएको छ ।दुवै पक्ष बैठक बस्ने भने पनि समय भने तय भएको छैन । एमाले स्थायी कमिटीको शुक्रबार बसेको बैठकले कार्यदललाई धन्यवाद दिदै कार्यदल विघटन भएको घोषणा गरेको थियो ।स्थायी कमिटीको बैठक रोक्न माग राख्दै एमाले उपाध्यक्ष भीम आचार्य,उपमहासचिव घनश्याम भुसाल,सचिवहरु भीम आचार्य,गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य सुरेन्द्र बैठक स्थल पुगेका थिए । तर नेपाल पक्षको आग्रहलाई ओलीले अस्वीकार गरेका थिए । ओलीको ध्यानाकर्षण गराएर नेपाल पक्ष

    • प्रकाशित मितिः साउन २, २०७८
    • 131 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.