राशिफल

    Showing 311-320 of 1,073 items.
  • आज २०८२ साल वैशाख १७ गते बुधबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)पारिवारिक मेलमिलापको समय। आय आर्जन सामान्य रहन्छ। अध्ययनमा प्रगति हुन सक्छ।बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)आत्मविश्वास बढ्नेछ। रोकिएको काम बन्नेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)स्वास्थ्य कमजोर हुन सक्छ। खर्च बढ्नेछ। अनावश्यक विवादबाट टाढा रहनुहोस्।कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आयआर्जन बढ्नेछ। रोकिएको धन प्राप्त हुन सक्छ। स्वास्थ्य राम्रो रहनेछ।सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)रोकिएको काम बन्नेछ। आर्थिक लाभ हुनेछ। मानसिक तनाव कम हुनेछ।कन्या (टो, प, पि, पु, ष, ण, ठ, प

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 593 पटक पढिएको
  • आज २०८२ साल वैशाख १६ गते मंगलबारको राशिफल

    काठमाडौं— आजको राशिफलमेषः सामाजिक तथा कल्याणकारी काम गरी समाजमा नाम कमाउन सकिनेछ । थोरै बोलेर वा बोलीकै माध्ययमबाट धेरै कामहरु गर्न सकिनेछ । धातु तथा खनिज पदार्थसँग सम्बन्धित व्यवसायबाट लाभ लिन सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने बौद्धिकताको प्रयोग गरी धन तथा सम्पत्ति संग्रह गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने व्यापार फस्टाएर जानेछ । पारिवारिक वातावरणमा रमाउदै स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।बृषः क्षमता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 517 पटक पढिएको
  • आज २०८२ साल वैशाख १५ गते सोमबारको राशिफल

    काठमाडौं— आजको राशिफलमेषः व्यापार, सेयर बजार तथा उद्योगबाट प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणको सहयोग तथा समर्थन पाउने हुँदा मन प्रसन्न हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।वृषः खर्च बढ्ने तथा कामहरू नहुने प्रशस्त सम्भावना रहेको छ । आर्थिक स्थिति खस्केर जाने हुनाले घरायसी खर्च व्यवस्थापन गर्न हम्मे हम्मे पर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधी उपचार

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 576 पटक पढिएको
  • आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल

    काठमाडौं— आजको राशिफल मेषः दिन राम्रो छ। कार्यमा सफलता मिल्नेछ। साथीभाइले सहयोग गर्नेछन्। लगानीको अवसर आए अगाडि बढ्दा हुन्छ। स्वास्थ्य क्षेत्रमा लाभ हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। परिवारको सहयोग भने निरन्तर पाइने छ।वृषः तपाईंका लागि दिन राम्रो छ। विवेक प्रयोग गरेर काम गर्नुपर्नेछ। लगानीबाट उत्साह बढ्नेछ। शिक्षा क्षेत्रमा फाइदा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट राम्रो आम्दानी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।मिथुनः  दिन सामान्य छ। आफ्नो काम आफैंले गर्नुपर्ने छ। विवादमा पर्ने जोखिम रहेकाले सोचेर बोल्नु राम्रो हुन्छ। लगानी नगर्नु राम्रो हुन्छ। समान्य दैनिकीमा अगाडि बढ्दा परिवारक

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • 489 पटक पढिएको
  • आज २०८२ साल वैशाख १२ गते शुक्रबारको राशिफल

    काठमाडौं— आजको राशिफलमेष— खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधि खर्च बढेर जानेछ ।  व्यापार व्यवसायमा लगानी गरेपनि आम्दानी कम हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफुभन्दा अग्रजसँग राय बाझिने तथा मनमुटाव बढ्ने योग रहेकोछ । र, पनि माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । लामो दुरीको यात्राको तय हुने तथा विदेशी भूमिमा बसेर काम गर्नेहरुका लागि समय शुभ रहनेछ ।बृष— पछिसम्म फाईदा हुने व्यापार व्यवसायमा लगानी गरी आम्दानी सुनिश्चित गर्न सकिनेछ । आर्थिक अभावले रोकिएका कामहरु तीब्र गतिमा सञ्चालन हुनेछन् । स्रोत साधनको प्रयोग गरी अग्रग

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • 412 पटक पढिएको
  • आज २०८२ साल वैशाख ११ गते विहीबारको राशिफल

    काठमाडौं— आजको राशिफलमेष— व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेकोछ । सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरु लाभ हुनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । परिवारका साथ घुमफिर, मनोरञ्जन तथा खानपानमा समय व्यतित हुनेछ ।बृष— सामाजिक तथा राजनीतिक क्षेत्रमा रुचि बढ्नेछ । समाजमा राम्रा काम गर्न सकिने हुनाले मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । आत्मिय मित्र तथा आफन्तका साथ रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने

    • प्रकाशित मितिः वैशाख ११, २०८२
    • 562 पटक पढिएको
  • आज २०८२ साल वैशाख १० गते बुधबारको राशिफल

    मेषः दिन सामान्य छ। साथीको सहयोग प्राप्त हुनेछ। धन र ज्ञान आर्जन गर्ने दिन छ। शिक्षामा गरेको लगानीले उत्साह बढाउने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।वृषः दिन राम्रो छ। लामो समयदेखि रोकिएका काम बन्नेछन्। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।मिथुनः दिन सामान्य छ। लामो समयदेखि मिहिनेत गरेको काम सफल बन्नेछ। खानपानमा विशेष ख्याल गर्नु राम्रो हुन्छ। व्यवहार गर्दा चुनौतीको समाधान गर्नुपर्नेछ। तपाईंको सम्मान हुनेछ। शिक्षामा लगानी गरेको भए उत्साह बढ्नेछ। परिवारमा भने शंकाउपशंका हुनसक्ने जोखिम देखिन्छ।कर्कटः दिन राम्रो छ। अचानक रोगको प्रकोप

    • प्रकाशित मितिः वैशाख १०, २०८२
    • 444 पटक पढिएको
  • आज २०८२ साल वैशाख ९ गते मंगलबारको राशिफल

    मेष- दिन राम्रो छ। आजको दिन उत्साहपूर्ण बन्नेछ। आम्दानीको बाटो खुल्नेछ। शिक्षामा प्रगति हुनेछ। खर्चबाट जोगिनु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।वृष- मिहिनेत गरेमा सफलता प्राप्त हुने दिन छ। तपाईंको कामले समाजमा प्रतिष्ठा बढ्नेछ। शिक्षामा प्रगति हुनेछ। आज ठुला योजनाको सुरुवात नगर्नु राम्रो हुनेछ। जुनसुकै काममा पनि परिवारको साथ मिल्नेछ।मिथुन- दिन सामान्य राम्रो छ। मान्यजनबाट सम्मान प्राप्त हुनेछ। मनमा उत्साह बढ्नेछ। लगानीको अवसर आए हिम्मत गर्नुपर्ने देखिन्छ। शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।कर्कट- दिन राम्रो छ। यात्रा

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • 469 पटक पढिएको
  • आज २०८२ साल वैशाख ८ गते सोमबारको राशिफल

    मेष— तपाईंका लागि आजको दिन राम्रो छ। तपाईंले बनाएको योजना सफल बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। व्यापारमा लगानी गरेको भए सफलता प्राप्त हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।वृष — दिन राम्रो छ। सफलताका लागि मिहिनेत गर्नुपर्ने दिन छ। शिक्षामा सफलता प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा तपाईंका कामको प्रशंसा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।मिथुन —  परिवारमा झन्झट आइपर्ने खतरा छ। अप्रिय खबरले मन अशान्त बन्नेछ। सामाजिक र राजनीति क्षेत्रमा विवाद हुने देखिन्छ। स्वास्थ्यमा ख्याल गर्नु राम्रो हुन्छ।कर्कट — आज तपाईंका लागि दिन धेरै राम्रो छ। सामाजिक र राजनीतिक क्षेत्रमा सम्मान बढ्नेछ। वैदेशिक लग

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 520 पटक पढिएको
  • आज २०८२ साल वैशाख ७ गते आइतबारको राशिफल

    मेष—  दिन राम्रो छ। मनमा उत्साह बढ्नेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। अवसरको सदुपयोग गर्नुपर्ने दिन छ। स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा प्रगति हुने योग छ।वृष— दिन सामान्य छ। सोचेर बोल्नु राम्रो हुनेछ। मिहिनेत गरेमा आर्थिक उन्नति हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। रोजगारीमा फाइदा हुने दिन छ। परिवारमा भने विवाद हुनसक्ने जोखिम देखिन्छ।मिथुन— दिन राम्रो छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा लाभ प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।कर्कट—  दिन तनावपूर्ण हुनसक्छ। राम्रो गरे पनि नराम्रा कामको

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • 423 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.