समाचार

    Showing 12,921-12,930 of 26,699 items.
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश,मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका धेरै र लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षा पनि भैरहेको छ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा अन्य भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 407 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ६७ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७३ रुपैयाँ नौ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९० रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ५१ पैसा र बिक्रीदर

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 477 पटक पढिएको
  • कोशी प्रदेशमा असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा

    विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी निरीक्षक विजय चौहान र इलाका प्रहरी कार्यालय रानी(सीमा), मोरङमा कार्यरत प्रहरी नायव निरीक्षक सुवास अधिकारीलाई  ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरिएको हो ।प्रहरी निरीक्षक चौहानले लागूऔषध नियन्त्रणमा देखाएको सक्रियता र साहसिक कार्यका लागि पुरस्कृत गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । चौहानको नेतृत्वमा भद्रपुर नगरपालिका–५ मा गरिएको चेकजाँचमा ४७ ग्राम ६९० मिलिग्राम ब्राउन सुगरसहित एक व्यक्ति र कार नियन्त्रणमा लिइयो। भद्रपुर–७ मा प्रहरीले ६ राउ

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 341 पटक पढिएको
  • ‘विद्या भण्डारीको आग्रहमा भेट भएको हो, पार्टीभित्र मतभेद छैन’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीसँग सोमबार भएको भेटबारे केन्द्रीय कमिटीको बैठकमा ब्रिफिङ गरेका छन् । च्यासलमा जारी बैठकमा ओलीले पूर्वराष्ट्रपति भण्डारीको आग्रहमा नै भेटघाट भएको जनाइएको छ । उनले एमालेलाई विभाजित गर्ने तत्व सक्रिय रहेकोदेखि सरकारले गरिरहेको कामको सन्दर्भमा खुलस्त छलफल भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए  ।उनले भने, ‘पूर्वराष्ट्रपति विद्या भण्डारीको आग्रहमा नै हिजो पार्टी कार्यालयमा भेट भएको हो । भेटका क्रममा एमालेलाई विभाजित गर्ने तत्व सक्रिय रहेकोबारे र सरकारले गरिरहेको कामको सन्दर्भमा खुलस्त छलफल भएको छ ।’त्

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 276 पटक पढिएको
  • प्राइम सेरामिक्सको आधिकारिक टायलको शोरुम गरुडामा

    रौतहट । प्राइम सेरामिक्स प्रालिले रौतहटको गरुडा बजारमा आधिकारिक टायलको शोरुम सञ्चालनमा ल्याएको छ ।गरुडा नगरपालिका–४ बजारमा रहेको गुप्ता हार्डवेयरले सो कम्पनीको टायल बिक्रि गर्ने भएको हो ।प्राइम सेरामिक्स प्रालिका अध्यक्ष आशिष गर्गले एक कार्यक्रमका बिच उक्त शोरुमको उदघाटन गरेका हुन् । उनका अनुसार अब उपभोक्ताहरुले छानीछानी आफूलाई मन परेको डिजाइनको आधुनिक प्रविधिमा आधारित भित्ता र भुइँ टायलहरु खरिद गर्न सक्नेछन ।कम्पनीले विभिन्न ६ सय आकर्षक डिजाइनको प्राइम टायल उत्पादन गर्दै आएको उनले उल्लेख गरेका छन ।भारतमा उत्पादन हुने टायल भन्दा यो कम्पनीले ३० देखि ४० प्रतिशत सस्तो मूल्यमा टायल बिक्री गर्ने गर

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 224 पटक पढिएको
  • ‘आत्महत्या गर्ने कि हत्या? मैले हत्या रोजेँ’ – पक्राउ परेकी युवतीको चकित पार्ने बयान

    महोत्तरी— महोत्तरी गाउँपालिका–१ का ३२ वर्षीय बिमलेश यादवको हत्या अभियोगमा प्रहरीले २१ वर्षीया युवती जुली झालाई पक्राउ गरेको छ। प्रहरीले गेष्ट हाउसमा भएको घटनापछि उनलाई महोत्तरीकै परौलबाट नियन्त्रणमा लिएको हो।प्रहरी अनुसन्धान अनुसार जुली र बिमलेशबीच तीन वर्षदेखि प्रेम सम्बन्ध थियो। प्रारम्भिक बयानमा झाले भनेकी छन्, “उसँग सम्बन्ध तोड्न सक्दिनथेँ, ब्ल्याकमेल हुँदै आएको थियो। आत्महत्या वा हत्या – दुई विकल्प थिए, म दोस्रो रोजेँ।झाका अनुसार बिमलेशले सहमतिमा भएको शारीरिक सम्बन्धका फोटो र भिडियो खिचेर ब्ल्याकमेल गरिरहेका थिए। ती दृश्यहरू उनले जुलीका आफन्त र साथीहरूलाई समेत पठाएका थिए।साउन ३ गते ग

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 703 पटक पढिएको
  • साउने सोमबार : पशुपति दर्शनमा सहजता, यस्ता छन् सुविधाहरु

    काठमाडौं – साउनको पहिलो सोमबार पशुपतिसहित अन्य शिवालयहरुमा श्रद्धालु भक्तजनहरूको भीड लागेको छ । यस अवसरमा काठमाडौंको ऐतिहासिक धार्मिक स्थल पशुपतिमा दर्शनार्थीहरुको बिहानैदेखि भक्तजनको भीड छ । ब्रत बसेर दर्शनका लागि पशुपति मन्दिर पुगेकी रजनी थापाले यस पटक सहज रुपमा दर्शन गर्ने वातावरण मिलेको बताइन् । उनले भनिन्, ‘विहान पाँच बजेदेखि लाइन लागेको हुँ । आमा हुनुभएकाले अलिक सहज भयो । पोहोर सालभन्दा बृद्धबृद्धाहरुलाई सहज वातावरण छ । लाइन छिट्टै सरेको छ । हरेक बर्षको साउने सोमबारमा ब्रत बस्ने गरेकालाई पावन अवसर लाग्छ । भोलेनाथको महिना भएकाले पनि ब्रत बसिन्छ ।’यस्तै दर्शनकै लागि पशुपति पुगेकी

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 427 पटक पढिएको
  • संस्कृति नीतिमार्फत संस्कृतिको क्षेत्रलाई नयाँ दिशा दिन सकिन्छ : मन्त्री पाण्डे

    काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नयाँ संविधान बनेपछिको संस्कृति नीतिले संस्कृतिको क्षेत्रमा नयाँ दिशा दिने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित गायक स्व.अरुण थापा मगरको २६ औं स्मृति दिवसको अवसरमा स्रष्टा सम्मान कार्यक्रममा उनले संस्कृति नीति कार्यान्वयनमा आउने हो भने यसले संस्कृतिलाई रक्षा र संरक्षण गर्ने काममा सहज हुने भन्दै यो संविधान बनेपछि बन्ने संस्कृति नीतिले नेपाललाई त्यो दिशातर्फ लाने बताए ।उनले भने, ‘म यो सरकारको मन्त्री भएपछि संस्कृति नीतिलाई मन्त्रिपरिषद्मा पु¥याएका छौ । त्यो नीति बाहिर कार्यान्वयनमा आउना साथ संस्कृतिहरुलाई मूलधारमा ल्याउने,

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 378 पटक पढिएको
  • नवलपुरको गण्डक नहरमा अज्ञात पुरुषको शव फेला

    नवलपुर— नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक नहरको ३ नम्बर ढोकामा एक अज्ञात पुरुषको शव फेला परेको छ।जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालका अनुसार शव घोप्टो परेको अवस्थामा फेला परेको हो। हालसम्म मृतकको नाम, थर र ठेगाना खुलेको छैन। शवलाई नहरबाट निकालिएको छ र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 305 पटक पढिएको
  • दाङमा छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

    दाङ — आफ्नै १८ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा दाङ प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार, असार ३० गते राति भएको भनिएको घटनाको उजुरीका आधारमा साउन ३ गते आरोपीलाई घरबाटै पक्राउ गरिएको हो।पीडितका परिवारजनले प्रहरीमा उजुरी दिएका थिए। प्रारम्भिक अनुसन्धानअनुसार, घटनाका बेला पीडितकी आमा र भाइ भारतमा रोजगारीमा थिए। पीडितको गोपनीयतालाई ध्यानमा राख्दै प्रहरीले आरोपीको नाम र ठेगाना सार्वजनिक गरेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 500 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.