समाचार

    Showing 13,621-13,630 of 26,701 items.
  • हिम स्टार उर्जाको आईपीओमा आज आवेदन दिने अन्तिम दिन

    काठमाडौं  -   हिम स्टार उर्जा कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिन रहेको छ । कम्पनीले जेठ ३० गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको प्राथमिक चरणको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।यस कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रूपैयाँको ३० प्रतिशतले हुने ११ करोड १९ लाख रूपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता आईपीओ प्रतिकित्ता निष्कासनका लागि अनुमति पाएको थियो । आईपीओको अंकित मूल्य १०० रूपैयाँ रहेको छ । जसमध्ये १ लाख ८६ हजार ५०० कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा र ९३ हजार २५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा निष्कासन गरिरहेको छ ।आयोजना प

    • प्रकाशित मितिः असार १३, २०८२
    • 345 पटक पढिएको
  • गाजा पट्टीमा युद्ध समाप्त गर्न नेतन्याहूलाई ट्रम्पको दबाब

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई गाजा पट्टीमा हमासविरुद्धको युद्ध समाप्त गर्न दबाब दिएका छन् । यो दबाब इरानविरुद्धको १२ दिने युद्धको सफलतापछि आएको हो । यद्यपि, इजरायल र हमासबीच चलिरहेको युद्धविराम र बन्धक सम्झौता वार्तामा संलग्न मध्यस्थकर्ताहरूले त्यसमा कुनै प्रगति नभएको बताएका छन् । यसैबीच, अमेरिकी राष्ट्रपतिको युद्ध समाप्त गर्ने योजनाको हिस्साको रूपमा नयाँ देशहरू अब्राहम सम्झौतामा सामेल हुने र इजरायलले भविष्यमा प्यालेस्टाइनी राज्यलाई समर्थन गर्ने प्रतिबद्धता जनाउनुपर्ने प्रस्ताव छ ।गाजाको पुनर्वास योजनाको हिस्साको रूपमा, इ

    • प्रकाशित मितिः असार १३, २०८२
    • 160 पटक पढिएको
  • बाल यौन दुराचारमा दोषी ठहर पूर्वराष्ट्रसंघ अधिकारी डाल्गरिश सर्वोच्चको आदेशमा जेलमुक्त

    बाल यौन दुराचारको अभियोगमा दोषी ठहर भई करिब सात वर्षदेखि नेपाली कारागारमा थुनिएका संयुक्त राष्ट्रसंघका पूर्वउच्च अधिकारी पिटर जोन डाल्गरिश सर्वोच्च अदालतको आदेशपछि जेलमुक्त भएका छन्।क्यानाडाली नागरिक डाल्गरिशलाई जेष्ठ नागरिक भएकै कारण सर्वोच्च अदालतले बाँकी कैद मिनाहा गरी रिहा गर्न परमादेश दिएको हो। अदालतको आदेशअनुसार काभ्रेपलाञ्चोक जिल्ला कारागारले उनलाई मंगलबार अध्यागमन विभागको जिम्मा लगाउँदै रिहा गरेको छ।कारागार प्रमुख नङन्द्र पौडेलले भने, “जेष्ठ नागरिकसम्बन्धी ऐनअनुसार सर्वोच्चको आदेशमा उनलाई छुट दिइएको हो। जिल्ला अदालतबाट पत्र प्राप्त भएपछि हामीले कार्यान्वयन गरेका हौं।”सर्वोच्चका न्यायाध

    • प्रकाशित मितिः असार १३, २०८२
    • 224 पटक पढिएको
  • ८ जिल्लामा ‘एल्लो अलर्ट’, सतर्कता अपनाउन बाढी महाशाखाको सुझाव

    काठमाडौं— जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार ८ जिल्लामा एल्लो अलर्ट जारी गरेको छ ।बाढी महाशाखाका अनुसार शुक्रबारसमेत ३ दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूका साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने तर बढ्ने सम्भावना रहेकाले ती नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक छ।यस्तै काठमाण्डौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, कास्की, गोरखा, लमजुङ, मकवानपुर र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम देखिएकाले ती नदीका तटीय क्षेत्रमा

    • प्रकाशित मितिः असार १३, २०८२
    • 660 पटक पढिएको
  • मन्त्री पौडेलले गराए नेपालको डिजिटल स्वास्थ्यका क्षेत्रमा भैइरहेका प्रयासबारे विश्व समुदायलाई जानकारी

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसंघीय क्षेत्रीय मन्त्रीस्तरीय बैठकमा नेपालको डिजिटल स्वास्थ्यका क्षेत्रमा भैइरहेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराएका छन् ।थाइल्याण्डको बैंककमा सम्पन्न सम्मेलनमा नेपालका तर्फबाट सम्बोधन गरेका मन्त्री पौडेलले नागरिकको स्वास्थ्य तथ्यांक छरिएर रहेकामा एकीकृत गर्नका लागि नेपालले नीतिगत रुपमा निर्णय गरेर सुधार प्रयास थालिसकेको बताए ।नागरिक परिचय पत्रमा जनसंख्यासम्बन्धी जानकारी आबद्ध गराउन थालिएको र स्वास्थ्यलाई समेत जोडेर एकीकृत तथ्यांक लिन नेपालले काम गरिरहेको उनले बताए ।मन्त्री पौडेलले भने, ‘एकीकृत तथ्यांक अभावमा नीति

    • प्रकाशित मितिः असार १३, २०८२
    • 258 पटक पढिएको
  • रास्वपाले बोलायो संसदीय दलको बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । शनिबार बिहान ९ बजे बस्नेगरी संसदीय दलको बैठक आह्वान भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।उनका अनुसार बैठक संघीय संसद भवनमा रहेको रास्वपा संसदीय दल नेताको कार्यकक्षमा हुनेछ ।शनिबार नै प्रतिनिधिसभाको बैठक पनि बस्दैछ । संसद बैठकअघि नै रास्वपाका सांसदहरू छलफलमा जुट्न लागेका हुन् ।

    • प्रकाशित मितिः असार १३, २०८२
    • 284 पटक पढिएको
  • हुम्लामा सडक सञ्जाल पु‍र्याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदैछ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्ला सदरमुकाम सिमकोट केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिने बताएका छन् । ओलीले आज सामाजिक सञ्जालमार्फत हुम्ला अब टाढा छैन भन्दै हुम्लालाई सडक सञ्जालमा जोड्ने २६ वर्षको प्रतीक्षा पूरा हुन थालेको उल्लेख गरेका हुन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्दै ‘हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ । हुम्लामा सडक सञ्जाल पु‍र्याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदैछ । यो सडक चलेपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिने छ ।’

    • प्रकाशित मितिः असार १३, २०८२
    • 267 पटक पढिएको
  • सामाजिक सञ्जाल मार्फत २३ लाखभन्दा बढी रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौं— सामाजिक सञ्जाल फेसबुक र टेलिग्राम ग्रुपको दुरुपयोग गरेर २३ लाख रुपैयाँ ठगी गरेको आरोपमा फरार दुई जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–५ घर भएर काठमाडौंको कागेश्वरी मनोहरा बस्ने १९ वर्षीय समिर तामाङ र गोकर्णेश्वर नगरपालिका–१ बस्ने १९ वर्षीय क्रिस पोखरेल छन् । समिर तामाङ नामको आइडीबाट फर्निचरमा लगानी गर्दा फाइदा हुने प्रलोभन देखाएर तथा अनलाइन जब लगाइदिने बहानामा उनीहरूले ठगेर फरार भएका हुन् ।असार ११ मा पक्राउ गरेर अनुसन्धान गर्दा उनीहरू क्रिप्टो कारोबारमा पनि संलग्न देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानक

    • प्रकाशित मितिः असार १३, २०८२
    • 642 पटक पढिएको
  • श्रीमतीसँगको सम्बन्धमा शंका लागेपछि बञ्चरो प्रहार गरी दाजुले गरे भाइको हत्या

    अर्घाखाँची— श्रीमतीसँग अवैध सम्बन्ध राखेको आशंकामा एक व्यक्तिले आफ्नै सहोदर भाइको हत्या गरेका छन्। अर्घाखाँचीको शितगंगा नगरपालिका–६ पाखापानीमा भएको घटनामा ४२ वर्षीय टेकबहादुर बादीले ३२ वर्षीय कान्छा भाइ ओमबहादुर बादीलाई बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक दीपक सिंह विष्टका अनुसार हत्या आरोपी टेकबहादुरलाई बिहीबार पक्राउ गरिएको हो। उनी भारततर्फ जान लागेको अवस्थामा पक्राउ परेका हुन्।स्थानीयका अनुसार अविवाहित ओमबहादुरको घरमा आचरणको विषयमा पहिल्यैदेखि विवाद हुँदै आएको थियो। तीन दाजुभाइमध्ये ओमबहादुर माइला दाजु टेकबह

    • प्रकाशित मितिः असार १३, २०८२
    • 591 पटक पढिएको
  • रास्वपाले संसदीय दलको बैठक बोलायो

    काठमाडौं— प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ। शनिबार बिहान ९ बजे बस्नेगरी संसदीय दलको बैठक आह्वान भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए।उनका अनुसार बैठक संघीय संसद भवनमा रहेको रास्वपा संसदीय दल नेताको कार्यकक्षमा हुनेछ।शनिबार नै प्रतिनिधि सभा बैठक पनि बस्दैछ। संसद बैठकअघि नै रास्वपाका सांसदहरू छलफलमा जुट्न लागेका हुन्।बैठकमा भिजिट भिसा काण्डसँग सम्बन्धित पछिल्ला विकसित घटनाहरूका विषयमा छलफल हुने प्रवक्ता झाले जानकारी दिएका छन्भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न र गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राख्दै रास्वपाले

    • प्रकाशित मितिः असार १३, २०८२
    • 434 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.