समाचार

    Showing 15,161-15,170 of 26,701 items.
  • सांसद प्रेम आले भन्छन झलनाथको दबाबमा क्यान र निगम अध्यक्ष नियुक्त गरेँ

    काठमाडौं— सांसद प्रेम आलेले नेपाल नागरिक उड्ड्यन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी र नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई पार्टीको दबाबमा नियुक्त गरिएको बताएका छन् । दुई अधिकारीलाई नियुक्त गर्न नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले दबाब दिएको उनले जिकिर गरे ।आफूले खनाल र पार्टीका अरू नेताको दबाबमा प्राधिकरण र निगमका कार्यकारी पदमा नियुक्त गरेको बताए । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उनले १२औँ तहका पाँच वरिष्ठ अधिकारी रहँदा पनि उनीहरूलाई नै नियुक्त गर्नुपर्ने भन्दै आफूलाई पत्र पठाइएको सुनाए ।“मैले आठ महिना २१ दिन मन्त्रालय चल

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 491 पटक पढिएको
  • सार्वजनिक लेखा समितिद्वारा उजुरी अध्ययन गर्न ७ उपसमिति गठन गर्‍यो

    काठमाडौं— सार्वजनिक लेखा समितिले समितिमा परेका उजुरीहरुको अध्ययन गर्न उपसमिति बनाएको छ।शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले समितिमा परेका उजुरीहरु विभिन्न विषयमा वर्गीकरण गरेर अध्ययन छलफल गर्ने भएको हो। बैठकले ७ वटा उपसमिति बनाएर छलफल गर्ने निर्णय गरेको समिति सभापति ऋषिकेश पोखरेलले बताए। समितिमा परेका सबै उजुरीलाई समान प्राथमिकता दिएर छलफल गर्न उपसमिति बनाएर छलफल गर्ने जानकारी दिए। समितिले उजुरी अध्ययन कार्यदल भनेर नामकरण गरेको उपसमितिले १५ दिनभित्र सबै उजुरीको निर्णय गरिसक्ने बताएको छ। कार्यदलले निर्णय गर्नुअघि समितिको सचिवालयले ७ दिनभित्र उजुरी स

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 198 पटक पढिएको
  • दलित अभियान्ताको समुहले निषेधित क्षेत्र तोड्न खोजेपछि...

    काठमाडौं— अन्तर्राष्ट्रिय जातीय विभेद विरूद्धको दिवसका अवसरमा राजधानीमा प्रदर्शन भएको छ । शुक्रबार बानेश्वरमा दलित अभियन्ताहरुले नेलसहित प्रदर्शन गरेका हुन् । दलित अभिन्ता खगेन्द्र सुनुवारसहितको सहभागीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि स्थिति तनावग्रस्त बनेको थियो । ‘दलितलाई खै’ भनि लेखिएको नारासहित अर्धनग्नसमेत बनेर प्रदर्शनमा सहभागी भएकाहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए । सिराहामा दलित वस्तीमा डोजर चलाएर महायज्ञ लगाउने प्रयास भएको विरोध तथा अन्तर्राष्ट्रिय जातीय विभेद विरुद्ध , दलितका लागि दलित अभियान, नेपालको प्रदर्शनमा सहभागी भएका हुन् । सो क्रममा प्रहरी र प्रदर

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 218 पटक पढिएको
  • चन्द्रागिरीको सामुदायिक बनमा भीषण डढेलो, नियन्त्रणमा लिने प्रयासमा सुरक्षाकर्मी

    काठमाडौं— काठमाडौंको चन्द्रगिरी नगरपालिका वडा नम्बर–१ स्थित केउरानी सामुदायिक बनमा भीषण डढेलो भएको छ । शुक्रवार (आज) बिहानदेखि सुरु भएको डढेलो नियन्त्रणमा लिने प्रयास गरिएपनि नियन्त्रण बाहिर रहेको प्रहरीले जनाएको छ । डढेलो नियन्त्रणमा लिन प्रहरी प्रभाग बलम्बुका इन्स्पेक्टर उपेन्द्र प्रसाद आचार्य, सेनाको युद्धकवच गण सितापाईलाबाट खटिएको टोली र सशस्त्र प्रहरीको टोली बनक्षेत्रमा खटिएका छन् । ६ स्थानबाट सुरु भएको डढेलो ४ ठाउँमा निभाए पनि दुई ठाउँमा नियन्त्रणमा लिन कठिन  भएको इन्स्पेक्टर उपेन्द्र प्रसाद आचार्यले जानकारी दिए । स्विट्जरल्याण्ड पार्कबाट तल्लो भेगमा फैलिएको डढेलो निय

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 404 पटक पढिएको
  • नाङ्गिएको सरकारको लाज छोप्न अदालत धाइरहेको छुः रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार नाङ्गिएको भन्दै सरकारको लाज छोप्न आफू अदालत धाइरहेको बताएका छन् । शुक्रबार जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पाटन पुगेका उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै ठूला दुई राजनीति दल मिल्दा देश भयावह अवस्थामा पुगेको भन्दै क्रान्तिको लागि सबैलाई तयार रहन आग्रह गरे । उनले भने,‘देशको भविष्य मेरो पुस्ताको, हाम्रो पुस्ताको हातमा छ । त्यसैले यो एकदमै गम्भीर हुने समय हो । दुई तिहाइको सरकार छ । यसले देशका तमाम समस्या समाधान गर्नुपर्ने हो । वाचा त्यही अनुसार गरिएको छ । जब दुईवटा ठूला राजनीतिक दलहरु मिल्

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 271 पटक पढिएको
  • स्वदेशीमै उत्पादित वस्तुमाको प्रयोग बढाउन प्रधानमन्त्रीको आग्रह

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह गरेका छन् । एमालेको जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिँदै देशलाई आत्मनिर्भर बनाउन आग्रह गरेका हुन् ।उनले कर्मवीरले असन्तुष्टि व्यक्त नगरी आफ्नो काममा ध्यान दिने उल्लेख गर्दै यस क्षेत्रमा स्वदेशी वस्तुको उत्पादनमा प्रोत्साहनका लागि सरकार तत्पर रहेको बताए ।

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 339 पटक पढिएको
  • चैत १६ गते नेपालकै पहिलो नवग्रह मन्दिरमा शनिग्रह र साडेसाती पूजा गरिने

    काठमाडौं । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं १ मा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरमा चैत १६ गते शनिग्रह विशेष र साडेसाती पूजा हुने भएको छ ।नेपालमै पहिलोपटक निर्माण भएको अर्जुनचौपारी गाउँपालिकामा रहेको नवग्रह मन्दिरमा शनि ग्रहलाई शान्त पारी यसको असर कम गर्नका लागि चैत १६ गते शनिग्रह विशेष पुजा हुने भएको हो ।  यो पूजा नेपालमा पहिलो पटक यसरी आयोजना गरिएको हो । पूजालाई धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणबाट विशेष हुने बताइएको छ । चैत्र कृष्ण औंसीका दिनमा (१६ गते) शनिग्रह आफ्नो कुम्भ राशिबाट वृहस्पति ग्रहक स्वामित्वमा रहने मीन राशिमा अर्थात् १२ औं घरमा प्रवेश गर्ने भएकोले त्य

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 404 पटक पढिएको
  • फोहोर तत्काल व्यवस्थापन गर्न रास्वपाको माग

    काठमाडौं— नवलपुरको कावासोतीमा लामो समयदेखि फोहोर नउठे पछि तत्काल फोहोरको उचित व्यवस्थापन गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कावासोती नगर समितिले नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । रास्वपा नगर सभापति मोहन बस्नेतको नेतृत्वमा गएको टोलीले कावासोती नगर प्रमुख विष्णुप्रसाद भुसाललाई ज्ञापन पत्र बुझाउँदै फोहोर व्यवस्थापनमा गम्भीर हुने आग्रह गरेका हुन् । फोहोर संकलनको नाममा शुल्क उठाउने काम भईरहेको तर फोहोर उठाउने काम भने नभएको भन्दै रास्वपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्यसैगरी तत्काल फोहोर संकलन कार्यलाई उचित ढंगले व्यवस्थापन नगरे कावासोतीमा सरुवा जस्ता रोगको संक्रमण बढ

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 408 पटक पढिएको
  • ‘खानेपानीको दिगो समाधान गर्न ठूला जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ’

    काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको दिगो समाधान गर्न ठूला खानेपानी जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको बताएका छन् ।राष्ट्रियसभाको आजको बैठकमा सांसद भुवनबहादुर सुनारको मौखिक प्रश्नको जवाफ दिँदै मन्त्री यादवले खानेपानीको समस्या समाधान गर्न सुनकोशी तथा राप्ती खोला डाइभर्सन गरी थोक वितरण प्रणालीमार्फत खानेपानी व्यवस्थापन गर्नेलगायत ठूला जलाशययुक्त खानेपानी आयोजनाको सम्भाव्यता अध्ययन कार्य अघि बढाइएको जनाए ।मन्त्री यादवले सुक्खा मौसमसँगै वर्षा नहुञ्जेलसम्म तराई मधेसमा चापाकल, नदीनाला सुकी पानीको हाहाकार हुनसक्ने समस्या सम्बोधनका लागि डिप ट्युवेलबाट आयोजना सञ्चालन गरी खानेप

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 385 पटक पढिएको
  • चौतर्फी आलोचना भएपछि मन्त्रालय तानिए सिराहाका सीडीओ

    काठमाडौं— सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल गृह मन्त्रालय तानिएका छन् । दाहाललाई फिर्ता बोलाएर कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई सिरहा पठाइएको गृह मन्त्रालयले जनाएको छ ।औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्न भनी दलित परिवारको घर भत्काएर उठीबास लगाएको घटनाको चौतर्फी आलोचना हुँदै आएको थियो। महायज्ञ गर्न आएका बाबाको निर्देशनमा गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्ष दिलिप यादवले जेसीबी लगाएर दिपक मरिक (डोम) को घर भत्काएर उठीबास गराएको समाचार प्रकाशित भएसँगै दोषीमाथि चौतर्फी कारबाहीको माग भएको छ । बुधबार पीडित दिपककी श्रीम

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 266 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.