समाचार

    Showing 17,471-17,480 of 26,726 items.
  • बैतडीमा भारी वर्षा र पहिरोको जोखिम, कोशिमा चट्याङ लागेर दुईजना घाइते

    काठमाण्डौ  ।  कोशी गाउँपालिका–४ मा बिहीबार चट्याङ लागेर दुईजना घाइते भएका छन् । स्थानीय ५० वर्षीय हदिस मियाँ  र १८ वर्षीय अक्रम मियाँ घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। माछा मार्ने क्रममा हुरी बताससँगै परेको चट्याङबाट उनीहरू घाइते भएका थिए। घाइतेमध्ये अक्रमको अवस्था गम्भीर रहेको छ भने दुवै जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।त्यस्तै बैतडीमा भारी वर्षा भएको छ। पछिल्लो ६ घण्टामा बैतडीको सिद्धपुर वर्षामापन केन्द्रमा १०४ मिलिमिटर पानी परेको छ। त्यस आसपासको क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले त्यस आस

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • 537 पटक पढिएको
  • पाँचथर बम विस्फोट : बालिकाको मृत्यु‚ तीन बालक घाइते

    काठमाडौं–पाँचथरको फालेलुङ गाउँपालिका–५ मा बिहीबार साँझ भएको बम विस्फोटमा परी २ वर्षीया बालिका प्रिन्सा साँवाको मृत्यु भएको छ । विस्फोटमा परी घाइते प्रिन्साको झापाको बीएन्डसी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।घटनाका ११ वर्षीय‚ दिपशन साँवा गम्भीर घाइते छन् । दिपशनलाई थप उपचारका लागि झापाको बीएन्डसी अस्पतालमा रेफर गरिएको छ । सामान्य घाइते ११ वर्षीय‚ पबन राई र ७ वर्षीय दिपशन राईको पनि क्रमश: जिल्ला अस्पताल पाँचथर र स्थानीय स्वास्थ्य चौकी प्राङबुङमा उपचार भइरहेको छ ।विस्फोट माओवादी कार्यकर्ता आइतराज केरुङको घरमा घरमा भएको थियो । केरुङको त्यस घरमा स्थानीय ज्ञानबहादुरको परिवार बस्दै आएको थ

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • 442 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी र बागमती प्रदेशका एक\दुई स्थानमा हल्का वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।आज राती देशको पहाडी भू-भाग

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • 351 पटक पढिएको
  • गृहमन्त्रीको निर्देशन : चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिनु

    काठमाडौं- गृहमन्त्री रमेश लेखकले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुहरूको कृत्रिम अभाव हुन नदिन निर्देशन दिएका छन् । बिहीबार मन्त्रालयमा चाडबाड नजिकिँदै गर्दा हुने ठगीका घटनाहरुको बारेमा जानकारी लिँदै नागरिकलाई सहज पहुँच बिस्तार गर्नेगरी परिणामुखी भइ आवश्यक व्यवस्था गर्न सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराएका हुन् ।उनले चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरुको सरल र सहज पहुँच उपभोक्ताहरुलाई हुनुपर्ने र त्यसको ग्यारेन्टी सरकारले गर्नुपर्ने उल्लेख गरे ।‘चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरुको सरल र सहज पहुँच उपभोक्ताहरुलाई हुनुपर्छ । त्यसका लागि हाम्रो सहयोग कहाँनेर हुनसक्छ ?

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 346 पटक पढिएको
  • बाँकेमा बस दुर्घटना, २ जनाको मृत्यु

    कोहलपुर- बाँकेको नेपालगन्ज सडकखण्डको गनापुरमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र वर्ष २४ का बसका सहचालक सन्तोष भुसालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।आज दाङबाट नेपालगन्जतर्फ गइरहेको भे १ ख २१२८ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भइ दुर्घटना भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले थाहाखबरलाई जानकारी दिए ।दुर्घटनामा २७ जना घाइते भएका छन् । घाइतेहरूमध्ये २१ जनाको भेरी अस्पतालमा, ५ जनाको कोहलपुरस्थित मेडिकल कलेजमा र १ जनाको नेपालगन्ज नर्सिङ होममा उपचार भइरहेको छ ।बस अत्यधिक गतिमा रहेका कारण

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 425 पटक पढिएको
  • सवारी दुर्घटना हुँदा सह-चालकको मृत्यु

    तेह्रथुम   ।     तेह्रथुमको लालिगुराँस नगरपालिका-१ स्थितमा सवारी दुर्घटना हुँदा सह-चालकको मृत्यु भएको छ । हिजो बेलुका लालिगुराँस नगरपालिका-१ लम्बु खोला स्थित मध्य पहाडी लोकमार्गमा इटहरीबाट ग्याँस लोड गरी तेह्रथुमको म्याङलुङ तर्फ जादै गरेको को.१ ख १६८१ नम्बरको ट्रक ब्रक फेल भई ओट लगाउने क्रममा ट्रकको चक्काले किच्दा सह-चालक सुनसरी इटहरीका ४५ बर्षीय रमानन्द चौधरीको घट्नास्थलमानै मृत्यु भएको थियो । दुर्घटनामा संलग्न चालक रामधुनी नगरपालिका-४ का ४५ बर्षीय तेज बहादुर राईलाई इलाका प्रहरी कार्यालय बसन्तपुरले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 264 पटक पढिएको
  • संसद् बैठक: प्रधानमन्त्री ओलीले मानव अधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन पेश गर्ने

    काठमाडौं–प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्नेगरी बोलाइएको छ । बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश हुनेछ भने हवाई सुरक्षाको विषयमा पनि छलफल हुने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिक प्रतिवेदन पेश गर्दैछन् । यस प्रतिवेदनमा आयोगले गत आर्थिक वर्षमा गरेका काम कारबाही र भविष्यका योजनाहरू उल्लेख गरिनेछ । यसैगरी‚ रास्वपा सांसद सोबिता गौतमले नेपालको हवाई उड्डयन क्षेत्रको सुरक्षाबारे चिन्ता व्यक्त गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नेछिन् । उनले अन्तर्राष्ट्रिय संगठनहरूले नेपालको हवाई क्षेत्रलाई असुरक्षित भनेक

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 346 पटक पढिएको
  • मुख्य सचिव नियुक्तिबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ ५ बजे बस्ने बैठकमा मुख्य सचिव नियुक्तिको विषयमा छलफल हुने जनाइएको छ । सरकारले मुख्य सचिव लिलादेवी गड्तौला ५८ वर्षे उमेर हदका कारण भदौ १५ मा अनिवार्य अवकाशमा जाने भएपछि नयाँ मुख्य सचिव नियुक्त गर्न लागेको हो । गड्तौला गत साउन १० गते नेपालको पहिलो महिला मुख्य सचिवमा नियुक्त भएकी थिइन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेपछि गड्तौला स्वत: न

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 500 पटक पढिएको
  • अवैध तरिकाले ब्राजिल पुगेका १७६ नेपाली विमानस्थलमा अलपत्र

    काठमाडौं–अवैध मानव तस्करको प्रलोभनमा परेर अमेरिका जान प्रयास गरिरहेका १७६ नेपाली नागरिक ब्राजिलको साओ पाउलो विमानस्थलको ट्रान्जिट क्षेत्रमा अलपत्र परेका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले ब्राजिलस्थित नेपाली दूतावासको पहलमा उनीहरूको सुरक्षा सुनिश्चित गर्न प्रयास भइरहेको बताएका छन् । दूतावासले अलपत्र परेकाहरू सुरक्षित रहेको जानकारी दिएको छ ।विगतमा ब्राजिल पुगेका विदेशी नागरिकले राजनीतिक शरणार्थीको निवेदन दिएपछि त्यहाँ बस्न अनुमति पाउने गर्थे‚ तर हालै ब्राजिल सरकारले यो व्यवस्था खारेज गरेपछि नेपालीहरू विमानस्थलमै अलपत्र परेका हुन् । प्रवक्ता राईले ब्राजिलका सरोकारवाला निकायसँग

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 384 पटक पढिएको
  • श्री केश तेल उत्पादन कम्पनीलाई २ लाख जरिवाना

    काठमाडौं–काठमाडौं महानगरपालिकाले गुणस्तर प्रमाणित गर्न असफल भएको भन्दै श्री केश तेल उत्पादक कम्पनी सप्तऋषि ओएल एन्ड कस्मेटिक इण्डष्ट्रीलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । महानगरको निरीक्षण अधिकृत डा. अवधेश झाका अनुसार तेलको गुणस्तरमा गुनासो आएपछि असार ७ गते विवरण माग गरियो‚ जसका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनले तेलको गुणस्तर पुष्टि गर्न सकेन । कम्पनीले कच्चा पदार्थको फर्मुलेसन‚ एसओपी अभिलेख‚ र तेलको प्रयोगशाला परीक्षण प्रतिवेदनहरू अपूर्ण रूपमा पेस गरेको थियो । थप अनुसन्धानका लागि महानगरले यस मुद्दालाई संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय‚ आयुर्वेद तथा वैकल्पिक चिकित

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 631 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.