समाचार

    Showing 17,761-17,770 of 26,726 items.
  • बंगलादेशबाट फर्किए १,२०० विद्यार्थी

    काठमाडौं–परराष्ट्रमन्त्री आरजु राणा देउवाले बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरू सुरक्षित रहेको जानकारी दिएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले बंगलादेशमा रहेका सबै नेपाली विद्यार्थीहरू सुरक्षित रहेको जानकारी गराएकी हुन् । ढाकास्थित नेपाली दूतावासले स्थानीय अधिकारी, कलेज प्रशासन र नेपाली विद्यार्थीहरूसँग उनीहरूलाई सुरक्षित तवरले बस्ने, सुरक्षा दिने र उनीहरुलाई आवश्यक परेको अन्य सहयोग सम्बन्धमा नियमित रूपमा सम्पर्क गरिरहेको उनको भनाइ छ । त्यस्तै, बंगलादेशबाट अहिलेसम्म १,२०० विद्यार्थीहरु स्वदेश फर्किएको पनि मन्त्री देउवाले जानकारी गराएकी छिन् । उनका अनुसार आइतबार मात्रै ४ सय २० नेपाली विद्यार्थ

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 453 पटक पढिएको
  • विपद्‍जन्य घटनामा मृत्यु हुनेको संख्या १३० पुग्यो

    काठमाडौं–अविरल वर्षाको कारण विपद्‍जन्य घटनामा परी मृत्यु हुनेको संख्या १ सय ३० पुगेको छ । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका  परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २४ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ९ जना गरी जम्मा १३० जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी गराएको छ । साथै काठमाडौं उपत्यकामा ९ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ३३ जना र सु

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 614 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले बिहान देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक\दुई स्थानमा हल्का वर्षा भइरहेको छ।दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक\दुई स्थानमा भारी वर्षाको सम्भाव

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 444 पटक पढिएको
  • देश नै निराश छ, अब यसो हुन दिनुहुँदैन: प्रधानमन्त्री

    काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो देश निराशामा रहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा आइतबार विश्वासको मत माग्दै ओलीले ०४६ सालपछिको पुस्ताले यति चरम निराशा पहिलो पटक देखेको बताए ।अर्थतन्त्र डामाडोल अवस्थामा रहेको भन्दै उनले भने, ‘आयात र निर्यात घटेको छ । तानतुन गर्दा पनि लक्ष्यअनुसार ७६ प्रतिशत मात्र राजश्व उठेको छ । यसले देशको अर्थतन्त्रमा कति ठूलो समस्या सिर्जना भएको छ भन्ने देखाउछ ।’बैंकहरुमा पैसा थुप्रिएको, ब्याजदर पनि न्यून रहेको अवस्थामा पनि लगानी गर्न व्यवसायीहरु तयार नभएको उनले बताए । ‘सरकार स्टन्टबाज भयो, सरकार थुन्ने अनि सुन्ने भयो भन्ने गुनासो बोेकेर धाउँदैधाउँदै

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 281 पटक पढिएको
  • प्रधानमन्त्रीले विश्वासको मत लिँदै (लाइभ)

    प्रधानमन्त्री केपी शर्मा ओलीले आजको संसद्‌ बैठकबाट विश्वासको मत लिँदैछन् । 

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 324 पटक पढिएको
  • विपद्जन्य घटनामा ज्यान गुमाउनेको संख्या १२८ पुग्यो

    काठमाडौं– देशभर बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२८ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी १ सय २८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २२ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ९ जना गरी जम्मा १ सय २८ जनाको मृत्यु भएको छ । साथै काठमाडौं उपत्यकामा ८ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 297 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी र बागमती प्रदेशका पहाडी भू-भाग लगायत गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भाव

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 330 पटक पढिएको
  • बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १६ जना घाइते

    चितवन  ।  चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १६ जना घाइते भएका छन।शनिबार दिउसो ३ बजेको समयमा सडकखण्ड अन्तर्गतको भतेरी भन्ने स्थानमा बस र तेलको ट्याङ्कर एक आपसमा ठोक्किएका थिए । चितवनको भरतपुर महानगरपालिका २९ स्थित नारायणगढ मुग्लिङ सडकखण्डमा बस र तेलको ट्याङ्कर ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन्। नारायणगढबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस सोही दिशाबाट जाँदै गरेको ना ७ ख ५४९१ नम्बरको पेट्रोल ट्याङ्करको पछाडि ठोक्किँदा दुर्घटना भएको हो।

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 489 पटक पढिएको
  • पाँच एसपीको काज सरुवा

    काठमाडौं— नेपाल प्रहरीका पाँचजना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा भएको छ ।प्रहरी प्रधान कार्यालयल नक्सालले अर्को आदेश जारी नभएसम्मका लागि प्रहरी उपरीक्षक अपिल राज बोहरा, वीरेन्द्र बहादुर शाही, राम प्रकाश शाह, रमेश थापा र हरिहर नाथ योगीको काज सरुवा गरेको हो ।कार्यालयका अनुसार दरबन्दी जिल्ला प्रहरी कार्यालय तनहुँ रहेका बोहरालाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्रफिक व्यवस्थापन कार्यालय सुर्खेत काज सरुवा गरिएको छ ।यस्तै, शाहीलाई जिल्ला प्रहरी कार्यालय तनहुँ, शाहलाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबार, जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी थापालाई नेपाल प्रहरी प्रधान कार्यालय नक्साल र

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 643 पटक पढिएको
  • ओलीलाई विश्वासको मत दिने विषयमा निर्णय गर्न देउवाले बोलाए संसदीय दलको बैठक

    काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक आह्वान गरेका छन्।बैठक आइतबार मध्याह्न १२ बजे नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने गरी बोलाइएको छ।सत्ता घटकको मुख्य दल कांग्रेसले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट लिने विश्वासको मत र समसामयिक राजनीतिक विषयमा छलफलका लागि बैठक बोलाएको हो।

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 312 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.