समाचार

    Showing 17,781-17,790 of 26,726 items.
  • बेपत्ताको खोजी गर्न सेना परिचालन

    काठमाडौं—  नारायणगढ–मुग्लिन सडकको सिमलतालमा बेपत्ता भएका यात्रुको खोजी गर्न नवलपुरमा सेना परिचालन गरिएको छ । कावासोतीमा रहेको सेनाको वन तथा पर्यावरण निर्देशनालय अन्तर्गतको कमाण्डमा चितवन निकुञ्ज र नवलपुरको अमलटारीमा रहेको सेनालाई प्राविधिक जनशक्तिसहित परिचालन गरिएको हो ।प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका यात्रीहरु नवलपुरको नारायणी नदीसहित त्रिवेणीसम्म पनि नभेटिएकाले नारायणी नदीमा बगेका शव खोज्न मोटरबोटसहित  सेना परिचालन गरिएको बताए । उनले भने, 'नारायणी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने बोटे, माझी समेतलाई शव खोज्नका लागि भनिएको छ, ब

    • प्रकाशित मितिः साउन २, २०८१
    • 924 पटक पढिएको
  • नेपाल प्रहरीको प्रधान कार्यालय निरीक्षणमा गृहमन्त्री लेखक

    काठमाडौं— गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका छन् । प्रधान कार्यालयको निरीक्षणका क्रममा मन्त्री लेखकलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गरे । सो क्रममा उनले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरे ।निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री लेखकले नेपाल प्रहरी प्रधान कार्यालयमा रहेका सङ्ग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्यावको निरीक्षण गर्नुका साथै त्यस सम्ब

    • प्रकाशित मितिः साउन २, २०८१
    • 504 पटक पढिएको
  • चितवनको भरतपुर स्थित रेलको सर्भे गर्न आएको टोलीको गाडीमा स्थानीयबासीले गरे आगजनी

    काठमाण्डौ  ।   चितवनमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्‍थानीयले आगजनी गरेका छन्।बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुर पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्‍थानीयले नियन्त्रणमा लिएर गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ । गाडीमा लागेको आगो निभाउन दमकल बोलाइएको थियो। पूर्वपश्चिम रेल मार्ग निर्माण गर्नका लागि हेटौंडाबाट बर्दघाटसम्म कन्सल्टेन्सीले अध्ययन गरिरहेको थियो।स्थानीयले नियन्त्रणमा लिएर दिउँसो उनीहरू चढेको गाडीमा आगजनी गरेका हुन। स्थानीयले बाक्लो बस्ती भएको ठाउँबाट रेलमार्ग बनाउन नहुने भन्दै विरोध जनाउँदै आएका थिए। स्थानीयहरूले सं‌घर्ष समिति नै बना

    • प्रकाशित मितिः साउन २, २०८१
    • 707 पटक पढिएको
  • भारतले बनाएको बाँधले नेपालको तीन सय बिघा खेतीयोग्य जमिन डुब्यो

    कपिलवस्तु— भारतले कपिलवस्तुको सीमा क्षेत्रमा बनाएको महलीसागर बाँधका कारण नेपालतर्फ तीन सय बिघा खेतीयोग्य जमिन डुबानमा परेको छ।असार तेस्रो सातादेखि बाढीले खेत डुबाउँदै लगेकोले रोपाइँ गर्नै नसक्ने अवस्था आएको गुनासो किसानले गरेका छन्। यशोधरा गाउँपालिका ५, भगवानपुर, लोहरौली र भैंसहियाका किसानको ३ सय बिघा बढी खेत डुबेको हो। बाँध फुटेर १५ दिनदेखि पानीले खेत डुबाएकाले अब हातमुख कसरी जोर्ने भन्ने चिन्ताले सताएको यशोधरा गाउँपालिका कपिलवस्तुका किसान भगवानदास यादवले गुनासो गरे । महलीसागर बाँधका १५ वटा ढोकामध्ये केहीमा एक मिटर चौडा र डेढ मिटर लम्बाइका मोटामोटा सालका पटरी राखेर पानी छेकिएको छ।&n

    • प्रकाशित मितिः साउन २, २०८१
    • 319 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान गर्दै वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।बिहान बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढीपहिरोको जोखिम बढ्नसक्ने बताए ।आज देशभर आंशिकदेखि साधारणतया बदली रही गण्डकी प्रदेशका थोरै स्थानमा तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, वाग्मती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानमा तथ

    • प्रकाशित मितिः साउन २, २०८१
    • 289 पटक पढिएको
  • वि.सं. २०८१ साउन ०२ गते बुधबार, तपाईको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट धेरै राम्रो हुने योग रहेको छ। जोश जागर बढ्नेछ। परीक्षा दिँदै हुनुहुन्छ भने नतिजा राम्रो मिल्ने छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)दिन सामान्य राम्रो छ। बोल्दा ख्याल गर्नुहोला, आफ्नै बोलीले समस्यामा पर्ने योग रहेको छ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। व्यापार व्यवसायमा सकारात्मक प्रभाव छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)आर्थिक, सामाजिक, क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा उल्लेखनीय नतिजा हात लाग्नेछ। मित्रबाट घात हुने सम्भावना छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे,

    • प्रकाशित मितिः साउन २, २०८१
    • 625 पटक पढिएको
  • पशुपतिनाथमा साउन लक्षित तयारी, चारै ढोका बिहान तीन बजेदेखि खुला गरिने

    काठमाडौं— पशुपतिनाथ मन्दिरमा साउन महिनामा हुने भक्तजनको भिडभाड व्यवस्थापनको सबै तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।अन्य महिनाको तुलनामा साउन महिनामा पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको बढी भिड लाग्ने गर्दछ । साउने सोमबारका व्रतालु र बोलबमका श्रद्धालुहरुले शिवको विशेष भक्तिपूर्वक पूजा गर्ने भएकाले पशुपति मन्दिरमा साउनमा घुइँचो लाग्दछ । यस वर्ष साउन महिनामै पशुपति क्षेत्रमा कोटी होम र शिवपुराण पाठ परायणलगायतका कार्यक्रम राखिएकाले भिडभाड अझै बढ्ने अनुमान छ ।यस वर्षको साउन महिनामा चार वटा सोमबार परेका छन् । ती चार सोमबार, चार शनिबारका साथै साउन महिनामै परेका नागपञ्चमी र गुरुपूर्णिमाको दि

    • प्रकाशित मितिः साउन १, २०८१
    • 664 पटक पढिएको
  • मनसुनको कहर: बाढी, पहिरोबाट ११३ जनाको मृत्यु, ११९ जना घाइते, ३ हजार ६३० परिवार विस्थापित

    काठमाडौं— अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदबाट सोमवार दिउँसोसम्म ११३ जनाको मृत्यु भएको छ भने ११९ जना घाइते भएका छन्। यस अवधिमा विपदका घटनाबाट ३ हजार ६३० घर परिवार विस्थापित भएका छन्।नेपाल प्रहरीका अनुसार बाढी, पहिरोलगायत विपदमा काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २० जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १३ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी जम्मा ११३ जनाको मृत्यु भएको हो। काठमाडौं उपत्यकामा ८ जना, कोशी प्रदेशमा ३१ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेश

    • प्रकाशित मितिः साउन १, २०८१
    • 305 पटक पढिएको
  • प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते संसदमा सम्बोधन गर्ने

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते बस्ने संसद बैठकमार्फत देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। ओलीले संसदमार्फत् देशबासीलाई साउन ६ गते बस्ने संसद बैठकमा सम्बोधन गर्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। सोमबार बसेको ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकमा मन्त्रीहरुलाई एक महिनाभित्र केही न केही फरक गरेर देखाउन निर्देशन दिएका छन्। कांग्रेस–एमाले गठबन्धनबाट बनेको सरकारले पहिलो पटकमै पूर्णता पाएको छ। जसमा एमालेका प्रधानमन्त्रीसहित ९ जना, कांग्रेसबाट १० जना मन्त्री बनेका छन्। त्यस्तै, लोसपाबाट एकजना र अशोक राई नेतृत्वको जसपाबाट २ जना मन्त्री बनेका छन्

    • प्रकाशित मितिः साउन १, २०८१
    • 311 पटक पढिएको
  • असार सकिँदा ६८.६ प्रतिशत मात्र रोपाइँ सकियो

    काठमाडौं— असार सकिँदा ६८.६ प्रतिशतमात्र रोपाइँ भएको छ। कृषि विभागको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका सूचना अधिकारी बलराम रिजालका अनुसार असार ३१ गतेसम्म देशभर ६८.६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ। धान रोपिने १३ लाख ९८ हजार २७३.७३ हेक्टर क्षेत्रफलमध्ये ९ लाख ५९ हजार ४७६.०२ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको केन्द्रले जनाएको छ।सुदरपश्चिम प्रदेशमा रोपाइँ लगभग सकिन लागेको छ। त्यहाँ रोपाइँ हुने कुल जमिनमध्ये ९५ प्रतिशतमा धान रोपिएको छ। अहिलेसम्म १ लाख ७४ हजार ५७६ हेक्टरमध्ये १ लाख ६५ हजार ८४७.०२ हेक्टरमा रोपाइँ भएको हो।त्यस्तै धानखेतीको सबैभन्दा कम क्षेत्रफल रहेको कर्णाल

    • प्रकाशित मितिः साउन १, २०८१
    • 399 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.