समाचार

    Showing 18,071-18,080 of 26,731 items.
  • वैशाखमा आगलागी र डढेलोबाट २६ जनाको मृत्यु

    काठमाण्डौ  ।  वैशाखमा तापक्रम वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र वन डढेलोकाघटनाबाट धेरै जनधनको क्षति भएको छ । वैशाखमा डढेलो तथा आगलागीका घट्नामा परी देशभर २६ जनाको मृत्यु भएको छ । लामो समय सुक्खा खडेरी हुँदा वैशाखमा मात्र देशभर आगलागीका ८६१ र डढेलोका ५७३ घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । आगलागीका घटनामा परी २० जनाको मृत्यु भएको थियो भने ७३ जना घाइते भएका थिए ।डढेलोका घटनामा परी ६ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएको प्राधिकरणले जनाएको छ । आगलागीबाट १३६४ र डढेलोबाट ४०७ घरपरिवार प्रभावित भएका थिए । त्यस्तै यस अवधिमा चट्याङबाट ८ जना

    • प्रकाशित मितिः जेठ १, २०८१
    • 240 पटक पढिएको
  • सन्दीप लामिछानेको मुद्दाको पेसी आज

    काठमाण्डौ  । बलात्कार अभियोगमा दोषी ठहर भएका सन्दीप लामछानेको मुद्दाको पेसी आजका लागि तोकिएको छ । वैशाख २३ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा परेको मुद्दा पेसी सूचीमा चढे पनि हेर्न नमिल्नेमा परेको थियो । विपक्षी झिकाउन आदेश भएकै इजलासमा पेसी परेपछि हेर्न नमिल्नेमा परेको उच्च अदालत पाटनका प्रवक्ता तीर्थ अधिकारीले जानकारी दिएका थिए ।त्यसअघि, न्यायाधीशद्वय मनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले गौशाला २६ (छ) को जन्मदर्ता प्रमाणपत्रसँगै जन्मदर्ताका निम्ति दिइएको निवेदनको सक्कल कपी झिकाउने आदेश गरेको थियो ।काठम

    • प्रकाशित मितिः जेठ १, २०८१
    • 274 पटक पढिएको
  • सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

    काठमाण्डौ । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ ।राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।सरकारको वार्षिक बजेट अघि संघीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनको संयक्त बैठकलाई सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।संघीय संसद्का सबै सदस्यलाई दिनको २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई

    • प्रकाशित मितिः जेठ १, २०८१
    • 189 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा मधेस र बाँकी पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।राति कोशी र मधेश प्

    • प्रकाशित मितिः जेठ १, २०८१
    • 216 पटक पढिएको
  • ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

    काठमाण्डौ  ।  दैलेखमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बिजुलीको पोल बोकेर ट्याक्टर खराब सडकमा लोड थेग्न नसक्दा आइतबार राती दुर्घटनामा परेकाे थियाे। भस्नेपाटीदेखि खड्केगैरा जाने क्रममा भे १ त ८९६ नम्बरको ट्याक्टर दुल्लु नगरपालिका-६ धाडाको जंगलमा दुर्घटना भएको प्रहरीले जनाएको छ।दुर्घटनास्थलमै दुल्लु नगरपालिका-६ खच्चेगैरा बस्ने ५५ वर्षका मान बहादुर रावतको मृत्यु भएको थियाे। अन्य घाइतेहरूलाई उपचारका लागि आइतबार राती प्रदेश अस्पताल सुर्खेत लगिएको थियो। घाइतेहरू मध्य दुल्लु-६ बस्ने ५६ वर्षीय कमारो रावल र चालक कमल शाहीकाे उपचारकै क्रममा मृत्यु भएको हो।त्यस्तै दुल्लु –६ बस्ने

    • प्रकाशित मितिः वैशाख ३१, २०८१
    • 189 पटक पढिएको
  • केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की

    काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की चयन भएका छन । प्रहरी प्रधान कार्यालयले सोमबार प्रहरी महानिरीक्षकका सचिवालयमा कार्यरत एसएसपी कार्कीलाई प्रहरी केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकेको हो ।प्रहरीद्वारा सम्पादित जनसरोकारका काम–कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि एसएसपी कार्कीलाई प्रवक्ताको जिम्मेवारी तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।प्रहरी वरिष्ठ उपरीक्षक कार्कीलाई ९८५१२९२१११ र इमेल ठेगाना  [email protected] मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

    • प्रकाशित मितिः वैशाख ३१, २०८१
    • 224 पटक पढिएको
  • अमेरिका पठाउने भन्दै ठग्ने गिरोह पक्राउ

    काठमाण्डौ  । अवैध बाटोबाट अमेरिका पठाउने भनेर ठग्ने गिरोहका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले यस प्रकरणमा थप तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।पक्राउ पर्नेमा ओखलढुंगाका ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँका ४८ वर्षीय जंगबहादुर विक र ४६ वर्षीय विष्णुबहादुर बराली छन्।यसमा जगतबहादुर मुख्य आरोपी रहेको प्रहरीले जनाएको छ।उनीहरूले विभिन्न व्यक्तिहरूलाई अवैध बाटो हुँदै अमेरिका पुर्‍याइदिने भनेर ठगी गरेको आरोप छ। यस प्रकरणमा गत २८ गते तीन जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।एजेन्ट पक्राउ परेसँगै कार्यालयको टोलीले जगतसहित ती

    • प्रकाशित मितिः वैशाख ३१, २०८१
    • 307 पटक पढिएको
  • खैरो हेरोईन सहित दुई युवक पक्राउ

    काठमाण्डौ ।  कैलालीको धनगढीका दुई युवक खैरो हेरोईनसहित पक्राउ परेका छन्।धनगढी उपमहानगरपालिका-१० चकमेलीघाट नजिकबाट सोही ठाउँ बस्ने २२ वर्षीय बिषेश नाथ योगी र २७ वर्षीय राजेन्द्र भाट २४० मिलिग्राम खैरो हेरोईन (लागूऔषध)सहित पक्राउ परेका हुन्। आइतवार राति लागूऔषधसहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।  

    • प्रकाशित मितिः वैशाख ३१, २०८१
    • 192 पटक पढिएको
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ kg सुनसहित २ जना पक्राउ

    काठमाण्डौ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो १०० ग्राम सुनसहित  दुई जना भारतीय नागरिक ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार गणेशन पक्राउ परेका छन् । आइतबार विमानस्थल प्रहरीले चेक गर्ने क्रममा उनीहरुलाई सुनसहित पक्राउ परेका हुन ।फ्लाई दुबईको उडान नम्बर एफजेड ५७५ को विमानबाट उनीहरु बेलुका  ६:४५ बजे काठमाडौंमा ओर्लिएका थिए । भन्सार चेकिङबाट स्वागतद्वार नजिक शंकास्पद अवस्थामा फेला पारी उनिहरुलाइ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।पक्राउ परेका सुरेश कुमार र मोहन कुमारले लगाएको टी–सर्ट, पेन्टी र जिन्स पाइन्टमा लेपन गरिएको अवस्थामा सुन बरामद भएको थियो । सुरेश

    • प्रकाशित मितिः वैशाख ३१, २०८१
    • 634 पटक पढिएको
  • नदीमा डुबेर दुई बालबालिकाको मृत्यु

    काठमाण्डौ  ।   कैलालीमा नदीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ ।कैलारी गाउँपालिका–८ को लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा बालबालिकाको मृत्यु भएको हो।आइतबार दिउँसो करिब १ बजे नदीमा नुहाउने क्रममा ७ वर्षका अमिल खड्का र १३ वर्षकी दुर्गा साउदको डुबेका थिए। उनीहरूलाई उद्धार गरेर उदासिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो।साउदलाई त्यहाँबाट थप उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो।साँउदलाई सेती प्रादेशिक अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो ।

    • प्रकाशित मितिः वैशाख ३१, २०८१
    • 252 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.