समाचार

    Showing 18,111-18,120 of 26,731 items.
  • सेती नदीमा बेपत्ता भएकाको शव फेला

    काठमाण्डौ । सेती नदीमा बेपत्ता भएका कार चालकको शव तीन दिनपछि फेला परेको छ । धनगढी उपमहानगरपालिक-३ कैलालीका अन्दाजी ३८ वर्षीय नर बहादुर तामाङको शव बुधबार फेला परेको हो ।डोटीको शिखर नगरपालिका-८ लुवाखडीस्थित सडक किनारमा कार रोकेर सेती नदिमा नुहाउन गएका चालक तामाङ सोमबार बेपत्ता  भएका थिए । धनगढीबाट अछाम तर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ज. १५३४ नम्बरको अल्टो कारका चालक तामाङ नुहाउने क्रममा बेपत्ता भएका थिए।तामाङको शव बेपत्ता भएकै स्थानमा फेला परेको शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायरले बताए । बेपत्ता तामाङको खोजी कार्यका लागि अत्तरियास्थित सशस्त्र प्रहरी बल ७ नं वैद्यनाथ बाहि

    • प्रकाशित मितिः वैशाख २०, २०८१
    • 227 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।   दिउसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना

    • प्रकाशित मितिः वैशाख २०, २०८१
    • 438 पटक पढिएको
  • सामाजिक सञ्जालको माध्यमबाट भ्रम फैलाउने खनाल पक्राउ

    काठमाण्डौ  ।  सामाजिक सञ्जालको माध्यमबाट आम जनमानसमा भ्रम फैलाउने उद्देश्यले जथाभाबी अन्तरवार्ता दिएको आरोपमा प्रहरीले झापाको दमक नगरपालिका वडा नं-५ घर भई काठमाडौं महानगरपालिका वडा नं-३२ गैह्री गाउँ बस्ने ४६ वर्षीय डिल्लीराम खनाललाई मंगलबार पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार खनालले सामाजिक सञ्जाल मार्फत् सहकारी प्रकरणमा फरार जिबि राईकाे हत्या भएको र साे हत्यामा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भनी भ्रम फैलाएका थिए।नेपाल प्रहरीको वेभसाईडमा साे भिडियो प्राप्त भएपछि परिसरबाट खटिएको प्रहरी टोलीले कानून बमोजिम नि

    • प्रकाशित मितिः वैशाख १९, २०८१
    • 474 पटक पढिएको
  • इनार खन्ने क्रममा निसासिएर २ जनाको मृत्यु

    काठमाण्डौ  । चाँगुनारायण नगरपालिका–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसासिएर २ जनाको मृत्यु भएको छ ।रामेछाप उमाकुण्ड गाउँपालिका–४ घर भएका २८ वर्षीय सन्देश सुनुवार र ४६ वर्षीय दीपक सुनुवारको बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख राजन कार्कीले इनार खन्ने क्रममा अन्दाजी ५५ फिट तल पुग्दा अचेत अवस्थामा रहेको जानकारी पाएलगत्तै प्रहरी पुगेको बताए।घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको र शव परीक्षणका लागि भक्तपुर अस्पतालमा राखिएको उनले जानकारी दिए ।

    • प्रकाशित मितिः वैशाख १९, २०८१
    • 355 पटक पढिएको
  • गृह मन्त्रालयले गर्यो सशस्त्र प्रहरी बलका १८ एसएसपीहरुको सरुवा

    काठमाण्डौ  ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरीक्षकहरुको सरुवा भएको छ। साधारणतर्फ १६ र प्राविधिकतर्फ २ जना वरिष्ठ प्रहरी उपरीक्षकहरुको सरुवा भएको हो।सशस्त्र प्रहरी प्रवक्ता समेत रहेका एसएसपी राजेन्द्र खड्कालाई युएन तालिम शिक्षालय ककनीमा सरुवा गरेको छ । रविनराज कर्णजितलाई पर्वतीय उद्दार तालिम शिक्षालय मनाङ्ग र सुधीरजंग थापालाई हुल तथा दंगा व्यवस्थाापन तालिम शिक्षालय लामापाटनमा गरेको छ।सञ्चार तथा इन्जिनियरिङ तर्फका इन्जिनियर प्रमोदकुमार शाह तेलीलाई प्राविधिक तालिम शिक्षालय काठमाडौँ र इन्जिनियर नानीराम हुमागाईंलाई कार्य विभागमा सरुवा गरिएको छ । यस्तो छ सरुवा सूची:-

    • प्रकाशित मितिः वैशाख १९, २०८१
    • 253 पटक पढिएको
  • मोरङको च्वाइस होटलमा आगलागी, लाखाैंको क्षती

    मोरङ   ।     मोरङ मिक्लाजुङ गाउँपालिका-७ लालिगुराँस टोल निवासी हर्क श्रेष्ठको जस्तापाताले छाएको एक तले च्वाइस होटलमा २:३० बजे आगलागीबाट पुर्ण नष्ट भएको छ ।उक्त आगलागी भएको खबर पाउनसाथ इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी घटना स्थलमा पुगेका थिए । आगलागी के-कुन कारणले भएको भन्ने इलाका प्रहरी कार्यालय मधुमल्लाले अनुसन्धान गरिरहेकाे बाताइएकाे छ । आगाे नियन्त्रण गर्न उर्लावारी, दमक, पथरीशनिश्वरे नगरपालिकाको दमकल तत्काल घटना स्थलमा पुगी र स्थानीयको सहयोगमा आगाे नियन्त्रणमा लिएकाकाे प्रहरीले जनाए । उक्त आगलागीबाट च्वाइस होटल घर, घर भित्र रहेको नगद, सुनचादी, अन्नपात, भाडावर

    • प्रकाशित मितिः वैशाख १९, २०८१
    • 210 पटक पढिएको
  • भन्सार छली ल्याएको मोबाईल डिस्प्ले बरामद

    काठमाण्डौ  ।  प्रहरीले अबैध भन्सार छली ल्याएको मोबाईल डिस्प्ले बरामद गरेको छ ।बाँकेको नेपालगंज उपमहानगरपालिका ४ बसपार्कस्थित कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएका मोबाईल डिस्प्ले र ४०० पिस टच बरामद गरेको छ ।प्रहरीले अन्दाजी ८ लाख बराबरको सामान बरामद गरेको हो । साथै आवश्यक कारबाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १९, २०८१
    • 226 पटक पढिएको
  • पशुपतिमा साउन १ गतेदेखि विद्युतीय शवदाह निःशुल्क

    काठमाण्डौ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ ।पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बुधबार कार्यभार ग्रहण गर्दै नागरिकले आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने उद्देश्यले विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरेका हुन् । डा. थापाले सेतो सत्तल गुह्वेश्वरीमा बृहत् अन्तर्राष्ट्रिय पुस्तकालय निर्माण गर्ने निर्णय पनि गरेका छन् । अहिले विद्युतीय शवदाहका लागि ४ हजार ५०० शुल्क लाग्छ ।पशुपति मन्दिरको गर्भगृहमा जलहरी राख्ने सन्दर्भमा परेको मुद्दामा सदस्य सचिव डा. थापासहित तीन जनालाई विशेष अदालतले बुधबार सफाइ दिएको थ

    • प्रकाशित मितिः वैशाख १९, २०८१
    • 246 पटक पढिएको
  • गृह मन्त्रालयले गर्यो सशस्त्र प्रहरी बलका १६ डिआइजीको सरुवा

    काठमाण्डौ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ) का १६ नायब महानिरीक्षक (डिआइजी) को सरुवा गरेको छ ।गृह मन्त्रालयको निर्णय अनुसार १६ जना डीआईजीको सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।सरुवासँगै सशस्त्र प्रहरीका बाहिनीपतिहरू परिवर्तन भएका छन्।जसअनुसार नम्बर एक बराह बाहिनी सुनसरीमा शम्भु सुवेदी, नम्बर २ छिन्नमस्ता बाहिनी महोत्तरीमा कालीदास धौबजी, नेपाल नम्बर ३ गढीमाई बाहिनी मकवानपुरमा गणेशबहादुर ठाडामगरलाइ पठाइएको छ।नम्बर ६ महेश्वरी बाहिनी सुर्खेतमा दुर्गाप्रसाद भट्टराई, नम्बर ४ मुक्तिनाथ बाहिनी कास्कीमा कुलबहादुर नेम्वाङ र नम्बर ५ विन्ध्यवासिनी बाहिनी रुपन्देहीमा अभि

    • प्रकाशित मितिः वैशाख १९, २०८१
    • 521 पटक पढिएको
  • लागुऔषध ब्राउनसगुर सहित ८ जना पक्राउ

    झापा  ।   झापा र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागूऔषध ब्राउनसगुर सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रदेशिक अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले सुनसरी जिल्ला बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका ईटहरी-९ का २४ बर्षीय आकाश थापा, धनकुटा महालक्ष्मी नगरपालिका-९ का २४ बर्षीय बिकाश तामाङ, धरान-१४ का ३२ बर्षीय अविजल थापा, धरान-१५ का २१ बर्षीय मोहन राई, धरान-५ का २२ बर्षीय अनक राई र भोजपुरका २२

    • प्रकाशित मितिः वैशाख १९, २०८१
    • 269 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.