समाचार

    Showing 18,151-18,160 of 26,731 items.
  • कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज वार्ता, द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुने

    काठमाडौँ । नेपालमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्दैछन् । दुईदिने भ्रमणका क्रममा मंगलबार अपराह्न नेपाल आइपुगेका अमिर थानीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली प्रतिनिधि मण्डलसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ।वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने छन् । भ्रमणका क्रममा नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।त्यस्तै दुवै सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत

    • प्रकाशित मितिः वैशाख १२, २०८१
    • 426 पटक पढिएको
  • प्रचण्ड सरकारले ल्याएको अध्यादेशले गिरीबन्धु टी स्टेटको जग्गाबेच्न बाटो खोलिदियो

    काठमाण्डौ  । सरकारले लगानी प्रवर्द्धन गर्ने कार्यलाई सहजीकरण गर्न ल्याएको अध्यादेशमा हदबन्दीभन्दा बढी जग्गा राखेका संस्था तथा कम्पनीहरूले आफ्नो हदभित्रको जग्गा बिक्री गर्न पाउने व्यवस्था गरेको छ । यसको प्रत्यक्ष फाइदा झापाको गिरीबन्धु टी स्टेटलाई पुग्ने छ ।हदभन्दा बढी जग्गा जफत गर्न सर्वोच्च अदालतले आदेश दिइसकेका बेला अदालतको आदेशको पूर्णपाठ नै नआउँदै प्रचण्ड सरकारले लगानी सम्मेलनको बाहना बनाएर अब झापाको गिरीबन्धु टी स्टेटले जग्गा बेच्न पाउने गरि अध्यादेश ल्याएको छ।बैशाख १६ र १७ गते हुने लगानी सम्मेलनका क्रममा लगानीको वातावरण बनाउन भन्दै मन्त्रिपरिषदले अध्यादेश ल्याएको हो । अध्यादेश

    • प्रकाशित मितिः वैशाख १२, २०८१
    • 1,392 पटक पढिएको
  • प्रचण्ड सरकारले ल्यायो अध्यादेशले गिरीबन्धु टी स्टेटको जग्गाबेच्न बाटो खोलिदियो

    काठमाण्डौ  । सरकारले लगानी प्रवर्द्धन गर्ने कार्यलाई सहजीकरण गर्न ल्याएको अध्यादेशमा हदबन्दीभन्दा बढी जग्गा राखेका संस्था तथा कम्पनीहरूले आफ्नो हदभित्रको जग्गा बिक्री गर्न पाउने व्यवस्था गरेको छ । यसको प्रत्यक्ष फाइदा झापाको गिरीबन्धु टी स्टेटलाई पुग्ने छ ।हदभन्दा बढी जग्गा जफत गर्न सर्वोच्च अदालतले आदेश दिइसकेका बेला अदालतको आदेशको पूर्णपाठ नै नआउँदै प्रचण्ड सरकारले लगानी सम्मेलनको बाहना बनाएर अब झापाको गिरीबन्धु टी स्टेटले जग्गा बेच्न पाउने गरि अध्यादेश ल्याएको छ। बैशाख १६ र १७ गते हुने लगानी सम्मेलनका क्रममा लगानीको वातावरण बनाउन भन्दै मन्त्रिपरिषदले अध्यादेश ल्याएको हो । अध्यादेश

    • प्रकाशित मितिः वैशाख १२, २०८१
    • 204 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको तराईका केही

    • प्रकाशित मितिः वैशाख १२, २०८१
    • 432 पटक पढिएको
  • काठमाडौं आइपुगे कतारका राजा अमिर

    काठमाण्डौ  ।  कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुगेका छन्। अमिर दुईदिने राजकीय भ्रमणका लागि नेपाल आएका हुन्।अमिर थानी बंगलादेशको राजधानी ढाका हुँदै मंगलबार अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनलाई स्वागत  राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थल पुगेका छन्।राजा अमिरको भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने छ।अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आइतबार निस्किएको तथा त्यस क्रममा उनले फिलिपिन्स, बंगलादेशको भ्रमण गरिसकेका छन्। दुई देशको भ्रमण सकेर नेपा

    • प्रकाशित मितिः वैशाख ११, २०८१
    • 216 पटक पढिएको
  • अपरेसनमा क्रममा प्रहरीले बोकेको पेस्तोल हरायो

    मधेशप्रदेस  ।  सोमबार राति अपरेसनमा क्रममा वरिष्ठ सई पुज्य बिसीले बोकेकको पेस्तोल हराएको हो। लागुऔषध अपरेसनमा पुज्य बिसीसहितको टोली खटिएको थियो। सोही समयमा पेस्तोल हराएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।रातिको ड्युटीमा जाँदा कतै मिसिङ भएको साथै उक्त पेस्तोलमा एउटा म्यागेजिन थियो । प्रहरीले अहिले उक्त पेस्तोल खोजिरहेको छ।

    • प्रकाशित मितिः वैशाख ११, २०८१
    • 178 पटक पढिएको
  • होटल होलिडे एण्ड गेष्ट हाउसमा दुइजना मृत अवस्थामा फेला

    मधेसप्रदेश । जनकपुरको रामानन्दचोकमा रहेको होटेल होलिडे एण्ड गेष्ट हाउसमा एक महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् ।महोत्तरीको पिपरा गाउँपालिका-३ का ३१ वर्षीय हितेन्द्र पासवान र माइत पिपरा नै भएकी महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खट्टाकी अन्दाजी २५ वर्षीया प्रियंका कापर झुण्डिएको अवस्थामा भेटिएका हुन् ।मंगलबार बिहान ११ बजेतिर कोठा नम्बर २०५ मा दुबैजनाको शव झुण्डिएर मृत्यु भएको अवस्थामा भेटिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । कोठाभित्र महिलाकी साढे २ वर्षकी छोरी रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा वयस्कहरु झुण्डिएको देखेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।धनुषाको प

    • प्रकाशित मितिः वैशाख ११, २०८१
    • 268 पटक पढिएको
  • गुडिरहेको ट्रकमा आगलागी

    काठामाण्डौ । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौंतर्फ जाँदै गरेको ट्रकमा आगलागी भएको छ ।पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा ना४ख ८६१७ नम्बरको ट्रकमा आज विहान आगलागी भएको हो ।उक्त ट्रकमा एक्कासी आगो लागेको थियो । केमिकलहरु एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने धादिङ प्रहरीले जनाएको छ । गुड्दा गुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन ।राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ । धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको छ।पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका–६ बन्छेटारमा मङ्गलबार भैरहवाको सुनौली

    • प्रकाशित मितिः वैशाख ११, २०८१
    • 580 पटक पढिएको
  • मलेसियामा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटना हुदा १० जनाको मृत्यु

    काठमाण्डौ  ।  मलेसियामा नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनामा परेका छन् ।  मलेसियामा नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनामा परेका छन् ।मलेसियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए। दुवै हेलिकप्टरमा चालक दलका कम्तीमा १० जना सवार रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुर्घटनामा हेलिकप्टरमा सवार सबै १० जनाको मृत्यु भएको बीबीसीले जानकारी दिएको छ ।स्थानीय मिडियामा देखिएका फुटेजका अनुसार दुई हेलिकप्टर ठोक्किएर एक स्टेडियममा खसेका थिए। बीबीसीले यस दुर्घटनाको बारे

    • प्रकाशित मितिः वैशाख ११, २०८१
    • 321 पटक पढिएको
  • कतारका राजा अमिर आज नेपाल आउँदै

    काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपालको दुईदिने औपचारिक भ्रमणमा आउँदै छन ।परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग कतारी विशिष्ट अतिथिले शीतल निवासमा भेटवार्ता गर्नुहुनेछ । साथै उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ ।कतारका शेख तमिम बिन हमाद अल थानी ८० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउँदै छन् । उनी दुईदिने नेपाल भ्रमणका लागि  नेपाल आउन लागेका हुन् । कतारको प्रतिनिधिमण्डलमा १० जना कतारी मन्त्रीसमेत सहभागी हुनेछन् । खाडी राष्ट्रहरूबाट नेपालमा हुन लागे

    • प्रकाशित मितिः वैशाख ११, २०८१
    • 318 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.