समाचार

    Showing 3,391-3,400 of 26,533 items.
  • चोरेर अमेरिका पुर्‍याएको प्रस्तर बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

    काठमाडौँ। काठमाडौँ महानगरपालिका–२३ जोरगणेश ओमबहाल टोलको न्हुछे बहा (बज्रधातु विहार)बाट चोरी भएको पुरातात्विक तथा धार्मिक महत्त्व बोकेको प्रस्तर बुद्ध मूर्ति आफ्नै आसनमा फर्काइएको छ ।युक्त राज्य अमेरिकाको न्युयोर्कस्थित टिवेटहाउस कलेक्सनमा पुगेको यो मूर्ति २०७८ साल फागुन १८ गते नेपाल फिर्ता ल्याइएको थियो । पुरातत्व विभाग, नेपाली सम्पदा अभियन्ताहरूको सहकार्यमा मूर्ति फिर्ता ल्याएर काठमाडौँ महानगरलाई समर्पित गरेपछि सो मूर्ति राष्ट्रिय सङ्ग्रहालयमा राखेर संरक्षण गरिएको थियो ।सङ्ग्रहालयमा राखिएको मूर्तिलाई मूल स्थानमा ल्याउन वैशाख १७ गते कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोल वडा नं २३ का अध्यक्ष ए

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 211 पटक पढिएको
  • ३३औँ प्रधानन्यायाधीशको नेतृत्व गर्दै डा शर्मा

    काठमाडौँ। संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालतका न्यायाधीश डा मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि  ३३औँ प्रधानन्यायाधीशका रूपमा न्यायालयको नेतृत्व गर्नुहुनेछ ।प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले बिहीबार भावी प्रधानन्यायाधीशका लागि सिफारिस गरेपछि अब न्यायालयको नेतृत्वको गर्ने जिम्मेवारी डा शर्मामा आएको हो ।विसं २०२७ असार ४ गते पर्साको वीरगन्जमा जन्मनुभएका डा शर्मा २०७६ वैशाख ६ सर्वोच्च अदालतको न्यायाधीश हुनुभएको थियो । उहाँले नेपाल ल क्याम्पसबाट बीएल र भारतको पुणे विश्वविद्यालयबाट एलएलएम गर्नुभएको छ । प्रधानन्यायाधीशमा सिफा

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 163 पटक पढिएको
  • काठमाडौँ उपत्यकामा ट्राफिक चेकजाँचमा कडाइ

    काठमाडौँ। काठमाडौँ उपत्यकामा बढ्दो सवारी चापसँगै दुर्घटनाका घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । उपत्यकाका मुख्य सडक, चोक तथा उपत्यका भित्रिने प्रमुख नाका नागढुङ्गालगायत क्षेत्रमा विशेष ट्राफिक चेकजाँच अभियान सञ्चालन गरिएको हो ।उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै यात्रुवाहक तथा मालवाहक सवारीसाधनमाथि विशेष निगरानी बढाएको जनाएको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने तथा प्राविधिक रूपमा कमजोर अवस्थाका सवारीसाधनलाई लक्षित गरी अभियान सञ्चालन गरिएको उपत्यका ट्राफिक प्रह

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 212 पटक पढिएको
  • सीमावर्ती कडाइ, भन्सार राजस्व र विश्वासको संकट: भद्रपुर नाकाबाट उठेका प्रश्नहरु

    - देवेन्द्रा  के ढुङगाना झापाको ऐतिहासिक सीमावर्ती बजार भद्रपुर यतिबेला फेरि आर्थिक बहसको केन्द्रमा आएको छ। भन्सार कडाइपछि बजारमा देखिएको चहलपहलले एकातिर स्थानीय व्यवसायीमा आशा जगाएको छ भने अर्कोतिर राज्यको राजस्व संकलन अपेक्षाअनुसार नबढ्नु, सीमापारि अनौपचारिक व्यापार पुनः सक्रिय भएको आशंका र सुरक्षा संयन्त्रप्रति प्रश्नहरू पनि उब्जिएका छन्।यो अबस्था केवल एउटा बजारको उतारचढाव मात्र होइन, राज्य संरचना, प्रशासनिक विश्वसनीयता, र नयाँ पुस्ता—विशेषगरी जेन जी पुस्ताले उठाउँदै आएको “सुशासन र पारदर्शिता”को मागसँग पनि जोडिएको छ।बजारको पुनर्जीवन र प्रारम्भिक उत्साहभन्सार नाकामा कडाइ भएपछि

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 150 पटक पढिएको
  • मणिपुरको कामजोङमा शंकास्पद ड्रोन आक्रमण : सीमावर्ती क्षेत्रमा फेरि हिंसा चर्कियो

    देवेन्द्र के ढुङगाना :भारतको उत्तरपूर्वी राज्य मणिपुर अन्तर्गत पर्ने कामजोङ जिल्लामा बिहीबार बिहान भएको शंकास्पद ड्रोन आक्रमणपछि सीमावर्ती क्षेत्रमा पुनः तनाव बढेको छ। भारत–म्यानमार सीमासँग जोडिएका गाउँहरूमा भएको समन्वित आक्रमणमा धेरै घरहरूमा आगजनी गरिएको छ भने स्थानीय बासिन्दामा त्रास फैलिएको छ।सुरक्षा स्रोतहरूका अनुसार बिहान करिब २ बजेतिर नामली बजार र चोरो गाउँलाई लक्षित गर्दै आक्रमण गरिएको थियो। घटनामा संलग्न समूहलाई केएनए - बि (कुकी नेशनल आर्मी–बर्मा) सँग आबद्ध सशस्त्र कार्यकर्ता भएको आशंका गरिएको छ। आक्रमणमा ड्रोन प्रयोग गरिएको आरोपले सुरक्षा निकायलाई थप सतर्क बनाएको छ, किनकि यसले विद्रोह

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 226 पटक पढिएको
  • स्थलमार्ग पर्यटनमा डिजिटल क्रान्ति: अनलाइन सवारी दर्ताले नेपाल प्रवेश सहज

    झापा :नेपाल सरकारले स्थलमार्ग हुँदै नेपाल आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकहरूका लागि सवारी साधनको अनलाइन दर्ता, अस्थायी आयात अनुमति (टीआईवि) तथा राजस्व भुक्तानी प्रणाली सुरु गरेर पर्यटन प्रशासनमा नयाँ युगको थालनी गरेको छ। भन्सार विभागद्वारा विकसित यो प्रणालीले सीमा नाकामा हुने झन्झट, लामो प्रतीक्षा र अनावश्यक प्रशासनिक प्रक्रियालाई उल्लेखनीय रूपमा घटाउने अपेक्षा गरिएको छ।यसअघि पर्यटकहरूले नेपाल प्रवेश गर्दा भन्सार कार्यालयमै पुगेर अस्थायी अनुमति लिनुपर्ने, समयावधि थप्न फेरि सीमाचौकी धाउनुपर्ने तथा ढिलाइ हुँदा जरिवाना तिर्नुपर्ने बाध्यता थियो। नयाँ डिजिटल व्यवस्थासँगै अब पर्यटकहरूले घरमै ब

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 169 पटक पढिएको
  • गुवाहाटीको कृत्रिम बाढी संकट: उच्च अदालतको हस्तक्षेप र असम सरकारको जिम्मेवारी

     देवेन्द्र के ढुङगाना :गुवाहाटी मा वर्षायाम सुरु हुनासाथ दोहोरिने कृत्रिम बाढीको समस्या फेरि गम्भीर बनेपछि गुवाहाटी उच्च अदालतले असम सरकारलाई बाढी व्यवस्थापनसम्बन्धी विस्तृत प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। शहरको बिग्रँदो अवस्थाबारे जनहित याचिका दायर भएपछि मुख्य न्यायाधीश आशुतोष कुमार र न्यायाधीश अरुण देव चौधरी सम्मिलित डिभिजन बेन्चले  सुनुवाइ गर्दै सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आदेश दिएको हो।याचिकाकर्ता तथा अधिवक्ता सन्दीप चामरियाका अनुसार अदालतले शहरका विभिन्न क्षेत्रमा खुला नाली र म्यानहोलका कारण नागरिकको सुरक्षामा गम्भीर खतरा उत्पन्न भएको ठहर गरेको छ। अदालतले राज्य सरक

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 183 पटक पढिएको
  • समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छः राष्ट्रपति

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो बनाउँदै विभिन्न समयमा भएका जनआन्दोलनहरू तथा संघर्षहरूमा नेपाली जनताले प्रकट गरेको सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको युगानुकुल चाहनालाई पूरा गर्ने अभियानमा नेपाली प्रेसले अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गरेका छन् ।सूचना तथा संचार प्रविधि मन्त्रालयद्वारा आयोजित पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायतका हरेक परिवर्तनहरूमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहँदै आएको स्मरण गरेका हुन् ।उनले भने, ‘हाम्रो स

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 562 पटक पढिएको
  • पर्यटन समितिमा,समितिको परिचय र कार्य विवरण सम्बन्धमा छलफल

    काठमाडौं— अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा ,समितिको कार्य विवरण सम्बन्धमा अभिमुखीकरण कार्यक्रम भएको छ ।बिहीबार प्रतिधिनिसधा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा समितिको परिचय र कार्य विवरण सम्बन्धमा छलफल भएको हो ।

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 431 पटक पढिएको
  • मन्त्री यादव भन्छन् भिजिट भिसामा घरेलु कामदार बनेर विदेशिने महिलाको तथ्यांक राज्यसँग छैन

    काठमाडौं— उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट भए गरेका कामकारवाही र आगामी कार्ययोजना सम्बन्धमा छलफल गरिएको छ ।उक्त छलफलमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले घरेलु कामदारका रूपमा विदेश जाने महिला श्रमिकको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।मन्त्री यादवले घरेलु कामदारका रूपमा विदेश जान श्रम स्वीकृति बन्द गर्ने विषय प्रतिनिधिसभाबाट समितिमा आएको जानकारी दिँदै अध्ययनका क्रममा अधिकांश महिला श्रमिक कानुनी प्रक्रियाबाहिर गएर काम गरिरहेको पाइएको बताए । उनका अनुसार महिला कामदारहरू भारत लगायत अन्य देश हुँदै भि

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 445 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.