समाचार

    Showing 3,761-3,770 of 24,474 items.
  • कर्णालीका संस्थापक महामन्त्री र सुर्खेका कार्यवाहक सभापति कांग्रेस प्रवेश

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कर्णाली प्रदेश महामन्त्री चन्द्रकला बिक र सुर्खेतका कार्यवाहक सभापति जगत बस्नेतले पार्टी परित्याग गरेका छन् ।रास्वपा त्यागेका उनीहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले उनीहरूलाई पार्टीमा स्वागत गरेका छन् ।भ्रष्टाचार अन्त्य र सुशासनको नारा लगाउने रास्वपा भ्रष्टाचारमा लिप्त भएकोले पार्टी छोडेको उनीहरूको आरोप छ । कांग्रेस प्रवेश गर्दै संस्थापक महामन्त्री विकले भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न आएको पार्टी उल्टै आन्तरिक रूपमा अपारदर्शी हुन थालेपछि रास्वपा परित्याग गरेको बत्ताइन् ।‘जान्नेलाई छान्न

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 418 पटक पढिएको
  • इरानले दियो इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने धम्की

    एजेन्शी  ।    अमेरिका र इजरायलले गरेको संयुक्त हवाई हमलामापरी इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईको मृत्युभएपछि इरान र इजरायल–अमेरिकाबीचको तनाव झनै उत्कर्षमा पुगेको छ। इरानी एलिट सैन्य दस्ता 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स'ले इस्लामिक गणतन्त्र इरानको इतिहासमै सबैभन्दा भयानक र आक्रामक सैन्य कारबाही जुनसुकै बेला सुरु हुने चेतावनी दिएको छ।शनिबार अमेरिका र इजरायलले गरेको संयुक्त हवाई हमलामा सर्वोच्च नेता खामेनेईको मृत्यु भएको पुष्टि भएपछि इरानले कडा प्रतिशोध लिने घोषणा गरेको हो। इरानले आफ्नो आधिकारिक बयान जारी गर्दैले भनेको छ, 'इस्लामिक गणतन्त्र इरानको सशस्त्र बलको इतिहासमा

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 289 पटक पढिएको
  • मतदाता शिक्षा आजदेखि सकिने, सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु

    काठमाडौं— निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि गत फागुन ३ गतेबाट सञ्चालन गरेको मतदाता शिक्षा आज सक्ने भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम गत फागुन ३ गतदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको थियो । २५ करोड लगानी गरेर बदर मत घटाउने उद्देश्यका साथ देशभर मतदाता शिक्षा सञ्चालन गरेको हो ।भोलि राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । दलहरूले भोलि रातिसम्म मात्र जुलुस, आमसभा र प्रचार प्रसारका कार्यक्रम गर्न पाउनेछन् ।यसैबिच निर्वाचन आयोगले चुनावका दिन अत्यावश्यक सवारीसाधनलाई कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पा

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 467 पटक पढिएको
  • खामेनीको मृत्यु पछि इरानमा ४० दिन राष्ट्रिय शोक घोषणा, नयाँ उत्तराधिकारी चयनको तयारी

    काठमाडौं— इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु पछि इरान सरकारले ४० दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ। इरानी सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएअनुसार शिया इस्लाम परम्परामा मृत्युको ४०औँ दिनलाई अत्यन्त पवित्र मानिने भएकाले सो अवधिसम्म शोक मनाउने निर्णय गरिएको हो ।खामेनीको मृत्यु अमेरिका र इजरायलको संयुक्त आक्रमणका क्रममा भएको बताइएको छ । सर्वोच्च नेताको कार्यालयले देशभर राष्ट्रिय शोक अवधि लागू गरिएको, सरकारी भवनहरूमा झण्डा आधा झुकाइने तथा विभिन्न स्थानमा श्रद्धाञ्जली सभाहरू आयोजना गरिने जनाएको छ । यस घटनासँगै इस्लामिक गणतन्त्रको ३७ वर्ष ल

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 466 पटक पढिएको
  • टी२० विश्वकपः आज दुई खेल हुने

    काठमाडौं— आईसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गत आइतबार दुई खेल हुने भएका छ ।भारतको इडेन गार्डेन मैदानमा आइतबार साँझ ७ः१५ बजे सुरु हुने खेलमा भारत र वेस्ट इन्डिजबिच प्रतिस्पर्धा हुनेछ । यो खेलसँगै दुईमध्ये एक टिमले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछन् ।आयोजकसमेत रहेको भारतका लागि यो खेल प्रतिष्ठाको लडाइँ हुनेछ भने टी–२० क्रिकेटको उच्च लयमा रहेको वेस्ट इन्डिज क्रिकेटको महाशक्ति भारतलाई हराउँदै सेमिफाइल पुग्न चाहन्छ ।आजै समूह ‘एक’बाट सेमिफाइनल पुगिसकेको दक्षिण अफ्रिका र विश्वकपबाट बाहिरिएको जिम्बावेले प्रतिस्पर्धा गर्दैछन् ।यो खेल आइतबार दिउँसो ३ बजेर १५ मिनेट जाँदा दिल्लीमा सुरु हुँदैछ । स

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 487 पटक पढिएको
  • शिखर पावर डेभलपमेन्टको आईपीओ आजदेखि बिक्री खुला

    काठमाडौं—  शिखर पावर डेभलपमेन्ट लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले कुल १८ लाख ४२ हजार ६ सय कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गरेको हो ।निष्कासन गरिएको शेयरमध्ये १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ४४ हजार ४०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा कार्यालय

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 489 पटक पढिएको
  • इरान केन्द्रित अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपालीको सुरक्षाका लागि उच्च सतर्कता अपनाउन सरकारलाई रास्वपाको आग्रह

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो सैन्य तनाव र विशेष गरी इरान केन्द्रित अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।(रास्वपा)ले शनिबार एक विज्ञप्ति जारी गर्दै संवेदनशील परिस्थितिमा इरान तथा इजरायल लगायत युएई, कतार, बहराइनमा कार्यरत नेपाली नागरिकको सुरक्षालाई ध्यानमा राख्दै नेपाल सरकारलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।‘मध्यपूर्वमा विकसित भइरहेका घटनाक्रमले इरान तथा इजरायल लगायत युएई, कतार, बहराइनमा सुरक्षा अवस्था थप संवेदनशील बन्ने जोखिम देखिएको छ। ती देशहरूमा लाखौं नेपाली कार्यरत रहेका सन्दर्भमा उनीहरूको जीवन, रोजगारी र सुरक्षालाई लिएर गम्भ

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 408 पटक पढिएको
  • मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन बालेनको आग्रह

    काठमाडौं—  राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा ५ का उम्मेदवार बालेन शाहले रहेका शाहले मध्यपूर्व एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई वर्तमान असामान्य परिस्थितिलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै बालेनले त्यहाँस्थित नेपालीहरूलाई सुरक्षित रहन र आधिकारिक निकायको निर्देशन पालना गर्न अनुरोध गरेका हुन ।शाहले सम्बन्धित देशहरूमा रहेका नेपाली राजदूतावासहरूले जारी गरेका सूचनालाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै सकेसम्म घरभित्रै सुरक्षित रहन, स्थानीय सुरक्षा निकायका निर्देशन पूर्ण रूपमा पालना गर्न र अत्यावश्य

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 454 पटक पढिएको
  • तेहरान आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनी मारिएको ट्रम्पको दाबी

    काठमाडौं—  अमेरिकी राष्ट्रपति म्यलबमि ले इरानका सर्वोच्च नेता अली खामेनी तेहरानमा भएको आक्रमणमा मारिएको दाबी गरेका छन् ।ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्ममार्फत उक्त जानकारी सार्वजनिक गर्दै अमेरिका र इजराईलले संयुक्त रूपमा गरेको आक्रमणमा खामेनी मारिएको उल्लेख गरेका हुन् । उनले लेखेका छन् कि यस घटनाले इरानका नागरिक, अमेरिकी जनतालाई तथा विश्वका धेरै देशका मानिसहरूलाई “न्याय” मिलेको छ ।यसअघि अन्तर्राष्ट्रिय समाचार संस्था इरान तथा इजरायली सञ्चारमाध्यमहरूले पनि ८६ वर्षीय खामेनी मारिएको दाबी गरेका थिए । अमेरिकी टेलिभिजन च्यानल यह ल्भधक ले समेत इजरायली एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 419 पटक पढिएको
  • अन्तर्राष्ट्रिय उडान बारे जानकारी लिएर मात्र विमानस्थल आउन आग्रह

    काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मध्यपूर्वमा क्षेत्रको हवाई मार्गमा लगाइएको प्रतिबन्धले केही अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुने बताएको छ ।इरानमाथि अमेरिका र इजरायलले सैन्य आक्रमण गरेपछि कतार, दुबई र आबुधावी अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएकाले काठमाडौंस्थित विमानस्थलले शनिबार साँझ एक सूचना जारी गर्दै मध्यपूर्वी क्षेत्रका हवाई क्षेत्र बन्द गरिएका कारण केही उडान रद्द वा ढिला हुने जनाएको हो । विमानस्थल अन्तर्राष्ट्रिय उडानहरू ढिलाइ हुने, पुनः तालिकामा पर्ने वा रद्दसमेत हुन सक्ने सम्भावना रहेको बताएको हो ।विमानस्थले यात्रुहरूलाई आफ्नो उडानको पछिल्लो अवस्थाबारे सम्बन्धित वायुसेवा

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 411 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.