समाचार

    Showing 7,741-7,750 of 21,556 items.
  • माग पूरा नभए खोटाङका मेयर भट्टराईले भोक हडताल गर्ने

    काठमाडौं – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई यतिबेला काठमाडौंमा छन् । जिल्लामा उत्पादित बाँसको प्रवद्र्धनमा संघीय सरकारले कानुनी र नीतिगत अड्चनमा संशोधन नगरिदिएको भन्दै सत्याग्रहका लागि काठमाडौं आएका हुन् ।स्थानीयलाई रोजगारी दिने, वैदेशिक रोजगारीमा जाने सङ्ख्यालाई घटाउनुका साथै स्थानीय स्रोत र सामग्री प्रयोग गरी जैविक विविधता र संस्कृतिको संरक्षण गर्दै स्थानीयवासीलाई रोजगारीसँग जोड्ने प्रयासलाई संघ र प्रदेशले असहयोग गरेको उनको गुनासो छ ।नयाँ सोच र अवधारणाका साथ प्रमुखले आफ्नो कार्यकक्षमा बाँसैबाँसका फर्निचर र सामग्री प्रयोग गर्दै बाँसको प्रवद्र्धनमा संघीय

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 255 पटक पढिएको
  • संसदमा प्रधानमन्त्रीको सम्बोधन, त्यसपछि सांसदसँग प्रश्नोत्तर

    काठमाडौं— आज संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन् । सांसदहरूसँग नियमित प्रश्नोत्तर अगाडि प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।सरकारका पछिल्ला काम कारबाही र समसामयिक राजनीतिक विषयमा विशेष सम्बोधन गर्ने भएका हुन् ।यसअघि प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सम्बोधनका क्रममा सरकार र प्रधानमन्त्रीमाथि लगाएका आरोपको जवाफ दिनेछन् ।प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।प्रधानमन्त्रीको विशेष सम्बोधनपछि ओलीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 448 पटक पढिएको
  • भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

    सुर्खेत— गएराति भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् । जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रा १ क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको थियो ।इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए । उनीहरुको अवस्था अज्ञात रहेको छ ।बेपत्ताको खोजीमा रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको प्रहरी नायब निरीक्षक चौधरीले बताए । भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको उनले ब

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 415 पटक पढिएको
  • विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा आउन एमालेले रोक्यो

    काठमाडौं— नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा संलग्न हुन रोक लगाउने निर्णय गरेको छ। ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सम्पन्न दुईदिने केन्द्रीय कमिटी बैठकले राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिक रूपमा सक्रिय हुनु उपयुक्त नहुने निष्कर्ष निकालेको हो।बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन आग्रह गर्ने प्रस्ताव राखेका थिए, जसलाई तीन नेताको असहमतिसहित बहुमतले पारित गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।पूर्वराष्ट्रपति भण्डारीले असार १४ गते मदन जयन्तीको अवसरमा एमालेको सदस्यता नवीकरण गर्दै पार्टी राजनीतिमा फर्किएक

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 437 पटक पढिएको
  • नक्कली आवाज प्रकरणमा फरार राजकुमार इटहरीबाट पक्राउ

    इटहरी— सामाजिक सञ्जालको दुरुपयोग गर्दै विभिन्न पेसामा आबद्ध व्यक्तिको नक्कली आवाज बनाएर दुःख दिँदै आएका राजकुमार तिम्सिना सुनसरीको इटहरीबाट पक्राउ परेका छन्।सञ्चार उद्यमीदेखि सर्वोच्च अदालतका न्यायाधीशसम्मको झुठो आवाज प्रकरणमा जोडिएका तिम्सिनालाई आइतबार प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार, झुठो आवाज बनाएका तिम्सिनालाई सर्वोच्च अदालतले ६ महिनाको कैद सजाय तोकेको थियो। गत वर्ष असोजमा कैद सजाय तोकिएका उनी त्यसयता फरार अवस्थामा रहेका थिए।तिम्सिनाले सञ्चार उद्यमीदेखि न्यायाधीशसम्मका झुठो आवाज बनाएर ‘डार्क फाइल

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 493 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।राति देशभर आंशिक देखि साधरणतया बदली रहनुको सा

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 259 पटक पढिएको
  • ‘श्रमजीवि पत्रकारले पारिश्रमिक नपाए काउन्सिलमा उजुरी दिने व्यवस्था होस’

    काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले श्रमजीवि पत्रकारले पारिश्रमिक नपाएमा काउन्सिलमा उजुरी दिने व्यवस्था गर्न आवश्यक रहेको बताएकी छन् । मंगलबार बसेको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले श्रमजीवि पत्रकारहरु समस्यामा परेको भन्दै काउन्सिलमा उजुरी दिने व्यवस्था गर्नुपर्ने बताएकी हुन् । उनले भनिन्,‘ यस विधेयकको दफा १९ को १ मा श्रमजीवि पत्रकारले पारिश्रमिक नपाएमा वा यसको संशोधन दफा ५ को संशोधनसँग सम्बन्धित छ । श्रमजीवि पत्रकारको पारिश्रमिक पाए नपाएको काउन्सिलले अनुगमन गरेपश्चात नपाएको अवस्थामा प्रस्ताव आवश्यक छ । श्रमजीवि पत्रकारले पारिश्रमिक नपाएमा

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 249 पटक पढिएको
  • माग पूरा नभए खोटाङका मेयर भट्टराईले भोक हडताल गर्ने

    काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई यतिबेला काठमाडौंमा छन् । जिल्लामा उत्पादित बाँसको प्रवद्र्धनमा संघीय सरकारले कानुनी र नीतिगत अड्चनमा संशोधन नगरिदिएको भन्दै सत्याग्रहका लागि काठमाडौं आएका हुन् ।स्थानीयलाई रोजगारी दिने, वैदेशिक रोजगारीमा जाने सङ्ख्यालाई घटाउनुका साथै स्थानीय स्रोत र सामग्री प्रयोग गरी जैविक विविधता र संस्कृतिको संरक्षण गर्दै स्थानीयवासीलाई रोजगारीसँग जोड्ने प्रयासलाई संघ र प्रदेशले असहयोग गरेको उनको गुनासो छ ।नयाँ सोच र अवधारणाका साथ प्रमुखले आफ्नो कार्यकक्षमा बाँसैबाँसका फर्निचर र सामग्री प्रयोग गर्दै बाँसको प्रवद्र्धनमा संघीय

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 251 पटक पढिएको
  • कम्युनिष्ट पार्टी नेतृत्वको सरकारबाट देशको अवस्था परिवर्तन भएन : शर्मा

    काठमाडौं – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पटक पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार रहँदा पनि देशको अवस्था परिवर्तन नहुँदा गम्भीर प्रश्नको सामना गर्नुपरेको बताएका छन् । मंगलबार ४७ औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा आयोजित ‘वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन’ कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट आन्दोलनका एजेण्डा हराउँदै गएकाले कम्युनिष्ट पार्टीमा गम्भीर प्रश्न उठेको बताएका हुन् । उनले भने, ‘आज लाखौँ लाख युवाहरु विदेशमा श्रम पसिना बगाइरहेका छन् । हाम्रो जमिन बाँझो छ, खण्डहर बन्दैछन् । यहाँ गम्भीर प्रश्न छ । आज इतिहासको सबैभन्दा कटुट प्रश्न हो यो । नौ पटक सरकार

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 520 पटक पढिएको
  • बाघ नियन्त्रणका लागि निकुञ्जको हात्ती र प्राविधिक टोली मैदानमा

    कञ्चनपुर – कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित एक उखुबारीमा बाघ देखिएको आशंकापछि स्थानीय बासिन्दा त्रसित भएका छन्। सो क्षेत्र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट मात्र करिब १०० मिटरको दूरीमा पर्छ।बेलडाँडी–२ का वडाध्यक्ष नारदसिंह अर्यालका अनुसार आज बिहान करिब ७ बजे उखुबारीमा बाघ देखिएको हो। "बाघ अझै नियन्त्रणमा आएको छैन, स्थानीय निकै डराएका छन्," उनले बताए। हाल निकुञ्जबाट हात्ती र प्राविधिकसहितको टोली त्यसतर्फ गइरहेको छ।यद्यपि, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले प्रारम्भिक अनुमानमा उक्त जनावर बाघ होइन, चितुवा हुनसक्ने बताएका छन्। "हामीले प्राविधिकसहित दुईवटा हात्त

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 440 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा