समाचार

    Showing 8,181-8,190 of 26,644 items.
  • युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने - बर्लिन वार्ताअघि संवादका लागि तयार छौँ

    युक्रेन । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा तयार रहेको बताएका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत तथा युरोपेली नेताहरूसँग हुने भेटघाटलाई अत्यन्तै महत्त्वपूर्ण भएको उल्लेख गरे।गत महिना ट्रम्पले सार्वजनिक गर्नुभएको युद्ध अन्त्यसम्बन्धी योजनामा युक्रेनले केही भूभाग त्याग्नुपर्ने सङ्केत रहेको भन्दै आलोचना हुँदै आएको छ । यसैबीच, वासिङ्टनले किएभमाथि सम्झौतामा पुग्न दबाब बढाइरहेको बताइन्छ । उक्त प्रस्तावपछि अमेरिका र युक्रेनका युरोपेली साझेदारहरूबीच कूटनीतिक गतिविधि तीव्र भ

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 232 पटक पढिएको
  • पत्रकारिता त्यागेर रास्वपामा भित्रिँदै राजीव खत्री, साइत जुराउँदै भोजराज थापा

    काठमाडौं । सामाजिक सञ्जालमा चर्चित पत्रकार राजीव खत्री रास्वपामा भित्रिने भएका छन् । उनी पुस २ मा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको छ ।खत्रीले पत्रकारिता पेशा नै त्यागेर राजनीतितर्फ मोडिएका हुन् । आफू कार्यरत न्यूज २४ टिभीबाट अलग भएको उनले बताए । खत्रीले भने, ‘म आजबाट पत्रकारितामा छैन । न्यूज २४ टेलिभिजनबाट राजीनामा दिएको छु ।’रास्वपामा आएपश्चात् कुन पदमा रहने भन्ने निधो भइनसकेको खत्रीले जनाए । यद्यपि, आगामी आमनिर्वाचनमा भाग लिन सक्ने संकेत गरे । उनी प्रत्यक्षमा काठमाडौंबाटै चुनाव लड्न इच्छुक छन् । विगतदेखि नै उनले सामाजिक सञ्जालमा उनले रास्वपा र रवि लामिछानेप्रति सद्भाव देखाउँदै आएका थिए ।न

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 229 पटक पढिएको
  • राष्ट्रपतिद्वारा चुनावमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी प्रतिनिधिसभाको चुनावमा  आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपतिले चुनावलाई प्रभावित नुहने गरी काम गर्न सरकारलाई सुझाव दिएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपति पौडेलले अघिपछि भन्दा अत्यन्त तदारुकताका साथ सुरक्षा व्यवस्थामा ध्यान दिन नेपाली सेनासहितका सुरक्षा निकायलाई निर्देशन दिए ।राष्ट्रपति पौडेल समक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 258 पटक पढिएको
  • अध्यक्ष ओली र उपाध्यक्ष पोख्रेल झोका झोकमै रहदा सुरुभयो एमालेको बन्दसत्र

    काठमाण्डौ  ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षीय नेता व्यवस्थापनका लागि ३ महिनामै पार्टीको विधान उल्ट्याउने प्रस्ताव गर्दा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल झोकिएका छन्। यद्यपि ओलीले बन्दसत्र सुरु हुनुअघि भृकुटीमण्डपमा बसेको वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठकबाट दसौँ महाधिवेशनकै व्यवस्थाअनुरूप पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने गरी विधान संशोधन गर्ने निर्णय गराइसकेका छन्।नेकपा एमालेको जारी ११ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रको सुरू भएको छ । बन्दसत्र भृकुटीमण्डपमा सुरू भएको हो । बन्दसत्रको अध्यक्षता पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै गर्ने र अध्यक्ष मण्डलमा न

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 339 पटक पढिएको
  • अध्यक्ष ओली र उपाध्यक्ष पोख्रेल झोका झोकमै रहदा सुरुभयो एमालेको बन्दसत्र

    काठमाण्डौ  ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षीय नेता व्यवस्थापनका लागि ३ महिनामै पार्टीको विधान उल्ट्याउने प्रस्ताव गर्दा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल झोकिएका छन्। यद्यपि ओलीले बन्दसत्र सुरु हुनुअघि भृकुटीमण्डपमा बसेको वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठकबाट दसौँ महाधिवेशनकै व्यवस्थाअनुरूप पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने गरी विधान संशोधन गर्ने निर्णय गराइसकेका छन्।नेकपा एमालेको जारी ११ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रको सुरू भएको छ । बन्दसत्र भृकुटीमण्डपमा सुरू भएको हो । बन्दसत्रको अध्यक्षता पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै गर्ने र अध्यक्ष मण्डलमा न

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 274 पटक पढिएको
  • नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक

    काठमाण्डौ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । सोमबार बिहान ९ बजे सानेपास्थित पार्टी मुख्यालयमा बस्ने गरी पदाधिकारी, सदस्य आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिलाई बोलाइएको छ ।बैठक महाधिवेशन तालिका, राष्ट्रिय सभा र प्रतिनिधिसभा चुनावका लागि जिल्लाबाट भएको उम्मेदवार सिफारिसलगायतमा केन्द्रित हुने बताइएको छ ।

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 367 पटक पढिएको
  • बेवारिसे अवस्थामा ५ सय ८७ किलो ग्राम गाँजा बरामद

    सुनसरी  ।  सुनसरीको कोशी गाउँपालिका-८ स्थितबाट ५ सय ७७ किलोग्राम र इनरुवा नगरपालिका-३ स्थतिबाट १० किलोग्राम गाँजा प्रहरीले बेवारिसे अवस्थामा बरामद गरेको छ। मंसिर २७ गते जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी गस्ती टोलीले कोशी गाउँपालिका-८ स्थितमा ११ वटा बोरामा रहेको  ५ सय ७७ किलो ग्राम गाँजा, इनरुवा नगरपालिका-३ स्थितबाट १० किलोग्राम गाँजा र २ ग्राम १८० मिलिग्राम लागुऔषध ब्राउनसुगर बेवारिसे अवस्थामा बरामद गरेको छ । लागुऔषध गाँजा र ब्राउन सुगर बरामद भए संगै ओसार पोसारमा संलग्न व्यत्तिहरुको खोजी कार्य भईरहेको छ ।

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 408 पटक पढिएको
  • एनआरएनए एकतालाई आत्मसमर्पण नभनौं, सहमति भएको होः महेश श्रेष्ठ

    काठमाडौं— विगत चार बर्षदेखि विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ(एनआरएनए)प्रधानमन्त्री सुशीला कार्कीको रोहवरमा औपचारिक रुपमा एकता भएपछि पक्ष विपक्षमा वहस भइरहेको छ । महेश कुमार श्रेष्ठ र डा.बद्री केसीले एकता सम्बन्धी १० बुँदे सहमति पत्रमा हस्ताक्षर गरेर केन्द्रीय कार्यालयमा राखिएको अध्यक्षका दुईवटा कुर्सीबाट एकता महाधिवेशनको तयारी गरिरहेका छन् । संघको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन १७ अप्रिल २०२६ भित्र सम्पन्न गर्नेगरी काम सुरु गरेको अध्यक्षद्वयको तयारी छ । एकतापछि भएका प्रगतिबारे अध्यक्ष महेशकुमार श्रेष्ठसँग कुराकानी गरेको छ ।एनआरएनए एकतापछि अध्यक्षको कुर्सीमा हुनुहुन्छ, यसबीचमा के के

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 476 पटक पढिएको
  • यी हुन् एनपीएलमा सर्वाधिक पुरस्कार जित्ने खेलाडी

    काठमाडौं— नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) सिजन– २ मा सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका छन् ।लुम्बिनी लायन्सका कप्तानसमेत रहेका पौडेलले सर्वोत्कृष्ट खेल प्रदर्शनगरी ओमोडा कार पुरस्कार हासिल गरेका हुन् । साथै प्रतियोगितामा उत्कृष्ट ब्याटर पनि बन्न सफल भएकाले उनले पल्सर बाइक जित्न पनि सफल भए ।यस्तै,लुम्बिनी लायन्सकै शेर मल्ल प्रतियोगिताको उत्कृष्ट उदीयमान खेलाडी बन्न सफल भइ पल्सर बाइक पुरस्कार हात पारे । लुम्बिनीकै अर्का रुवेन ट्रम्पलम्यान प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनी ५ लाख नगद पुरस्कार पाए ।त्यस्तै प्रतियोगितामा विराटनगर किंग्सका कप्तान सन्द

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 420 पटक पढिएको
  • उम्मेदवारहरुको नाम सिफारिस गर्न मातहत समितिलाई जसपा नेपालको सर्कुलर

    काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गर्न मातहत समितिमा सर्कुलर जारी गरेको छ ।संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले पुस १० गतेभित्र जिल्ला समितिमा र जिल्ला समितिले आवश्यक निर्णयका साथ पुस १५ गतेभित्र प्रदेश समितिमा उम्मेदवारहरुको नाम पठाइसक्नुपर्ने र पार्टी प्रदेश समितिले जिल्ला समितिबाट प्राप्त नामावलीउपर निर्णय गरी पुस २० गतेभित्र प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तिमा तीन जनासम्म हुने गरी अनिवार्य रुपले सम्भावित उम्मेदवारहरुको नामावली केन्द्रीय कार्यालय वा पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजकत्वको संघीय संसदीय बोर्ड

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 449 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.