समाज

    Showing 10,461-10,470 of 11,092 items.
  • म्याग्दीमा बाढीको त्रास : बस्तीमा बाढी पस्दा सुकुम्बासी बस्ती जोखिम

    म्याग्दी / म्याग्दीको सदरमुकाम बेनीको मङ्गलाघाट स्थित सरकारी कर्मचारी आवास क्षेत्रमा शनिबार बिहान बाढी पसेको छ । शुक्रबार साँझदेखि परेको बर्षापछि पाखोबाट आएको बाढी पसेर सात वटा आवास भवन, दुई वटा नर्सरीमा क्षति पुगेको छ । बेनी–अर्थुङ्गे सडकको भल नाली बाहिर बगेर बाढी आउन थालेपछि मंगलाघाट क्षेत्रमा रहेको आठ वटा कार्यालयका भवन र मुस्लिम समुदायको सुकुम्बासी बस्ती जोखिममा परेको छ । भु–तथा जलाधार संरक्षण, वन डिभिजन र कृषि ज्ञान केन्द्रका कर्मचारी बस्ने दुई÷दुई वटा आवास भवन, भू–संरक्षण र वन डिभिजन कार्यालयको नर्सरी तथा सँगै रहेको नर्सरीको भण्डारण भवनमा बाढी पसेको छ । सहायक वन अधिकृत नबि

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 125 पटक पढिएको
  • मौसम पूर्वानुमान : नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश, उच्च सतर्कता अपनाउन आग्रह

    बिर्तामोड / बङ्गालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण आजदेखि नेपालको पूर्वी भू–भाग प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा मनसुन आगमन भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार एक दुई दिनमै मनसुन देशैभरि फैलिने सम्भावना छ । आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा, केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।महाशाखाले मनसुनलाई निरन्तर अनुगमन गरिरहेको र सबैलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन समेत अनुरोध गरेको छ । नेपालमा

    • प्रकाशित मितिः जेठ २८, २०७८
    • 235 पटक पढिएको
  • निषेधाज्ञा उल्लंघनको आरोपमा पक्राउ परेका लामा ‘डन’ लाई दुई हजार जरिवाना

    पोखरा  / कास्कीमा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पक्राउ परेका कांग्रेस निकट चर्चित ‘डन’ गणेश लामालाई दुई हजार जरिवाना गराइएको छ ।  जिल्ला प्रशासन कार्यालय कास्कीले उनीहरूमाथि कारवाही गरेको हो ।प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा लामासहित तीनजनालाई हिजो पक्राउ गरेको थियो । त्यसपछि आज जिल्ला प्रशासन कार्यालयमा बुझाइएको थियो । जिल्ला प्रहरी कार्यालयले तीनैजनाको बयानपछि जरिवाना तिराएर छाडिएको छ ।कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले निषेधाज्ञा तोडेको विषयमा ऐनबमोजिम सामान्य जरिवाना तिराएर छाडिएको जानकारी दिए ।जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुवास हमालले लामामाथि निष

    • प्रकाशित मितिः जेठ २८, २०७८
    • 128 पटक पढिएको
  • कुलोका विषयमा विवाद भएपछि युवाले चलाए गोली

    दाङ / तुलसीपुर उपमहानगरपालिका –८ अस्वारास्थित गहते खोलामा कुलाको विवाद भएपछि स्थानीयवासी एक युवाले गोली चलाएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार सोही वडाको चन्द्रगञ्ज बस्ने २५ वर्षीय पूर्णबहादुर ओलीले गोली चलाएका हुन् ।उनले चलाएको गोली कसैलाई पनि लागेन । उनले भारतबाट पेस्तोल ल्याएको बुझिएको प्रहरी नायब उपरीक्षक सिंहले बताए । आज दिउँसो  १ः०० बजेतिर पेस्तोल चलाएर मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा उनलाई प्रहरीले सोही वडाको टिकरीबाट पक्राउ गरेको हो । उनीसहित भाग्दै गरेको मोटरसाइकल चलाइरहेका तुलसीपुर उपमहानगरपालिका –८ टिकरीका आ

    • प्रकाशित मितिः जेठ २८, २०७८
    • 117 पटक पढिएको
  • धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु

    धनुषा / धनुषाको मुसहरनिया–६ लक्ष्मीपुरमा पोखरीमा डुबेर पाँच जना बालिकाको  मृत्यु भएको  छ ।दिउँसो १२ः०० बजेको समयमा घर नजीकैको पोखरीमा नुहाउन गएका बालिकाहरुको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका धनुषाले जनाएको छ । मृत्यु हुनेमा स्थानीयवासी पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया छोरी ललिताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २८, २०७८
    • 161 पटक पढिएको
  • महिला, बालबालिका हिंसाका घटना बढ्दै, चितवनमा निषेधाज्ञामा ३७ घटना दर्ता

    चितवन / चितवनमा दुई महिनाको अवधि भित्र महिला तथा बालबालिका हिंसाका ३७ ओटा घटना भएका छन् । कोभिड –१९ संक्रमणसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समयमा वैशाख देखि हालसम्म जिल्ला उक्त घटना भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार जिल्लामा लगाइएको निषेधाज्ञाको समयमा १५ जना महिलाले आत्महत्या गरेका छन् । घरेलु हिंसाका घटना १३ वटा, जबरजस्तीकरणीका ३ वटा, जबरजस्तीकरणी उद्योगका २ वटा, बालविवाह, ज्यान मार्ने उद्योग, बाल यौन शोषण तथा जबरजस्तीकरणी र बहुविवाहका १/१ वटा मुद्दा दर्ता भएका छन् । निषेधाज्ञामा घर भित्र बस्दा महिला बढी पीडि

    • प्रकाशित मितिः जेठ २८, २०७८
    • 107 पटक पढिएको
  • ढुङ्गा खसेर गुम्बा भत्कँदा ८० लाखको क्षति

    सिमकोट / माथिबाट खसेको ढुङ्गा लागेर नाम्खा गाउँपालिका–४ चालामा रहेको गुम्बा भत्किएको छ । केही दिनअघि परेको अविरल वर्षाका कारण माथिबाट आएको ढुङ्गाले क्षति पु¥याएपछि गुम्बामा रु ८० लाख बराबरको क्षति भएको स्थानीय तोपछिरिङ लामाले जानकारी दिए । “गएको जेठ २१ गते राति माथिबाट आएको ढुङ्गाले गुम्बामा ठूलो क्षति पु¥याएको छ”, लामाले भने, “ढुङ्गा लागेपछि गुम्बाको एक भागको पर्खाल भत्किँदा गुम्बाभित्र रहेको मूर्तिलगायत अधिकांश सामग्रीमा क्षति पुगेको छ ।”लामा सांस्कृति र परम्परालाई जोगाइराख्न र बौद्ध धर्मालम्बीले दैनिक पूजापाठ गर्न लामो समय पहिले गाउँमै निर्माण गरिएको गुम्बामा माथिबाट आएको ढुङ्गाले झण्डै रु

    • प्रकाशित मितिः जेठ २८, २०७८
    • 93 पटक पढिएको
  • सामूहिक बलात्कारको आरोपमा एक युवक पक्राउ, एक फरार

    कञ्चनपुर / कञ्चनपुरको बेदकोट नगरपालिका –५ मा एक किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेदकोट नगरपालिका –६ का अन्दाजी २३ वर्षीय धनबहादुर विक रहेका छन् भने अर्का आरोपी सोही ठाउँका अन्दाजी २३ वर्षका युवक फरार छन् । बिहीबार स्थानीय नर्सरी जंगलमा उनीहरुसँगै घुम्न गएका बेला किशोरीमाथि दुवैजनाले जबरजस्ती करणी गरेको आरोप पीडित युवतीले लगाएकी छन् । राति करिब ९ बजेतिर सामूहिक बलात्कार गरेको खबर आएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आरोपीमध्येका विकलाई शुक्रबार बिहान पक्राउ गरेको हो ।अर्का आरोपी युवक फरार रहेकाले उनको खोजीकार्य भइरहेको प्रहरी

    • प्रकाशित मितिः जेठ २८, २०७८
    • 117 पटक पढिएको
  • जेसीबी बोकेको ट्रकमा करेन्ट लाग्दा दुई जनाको मृत्यु, दुई घाइते

    सोलुखुम्बु / सोलुदूधकुण्ड नगरपालिका –८ पत्तालेमा क्रेन बोकेर गुडिरहेको लोवेटमा करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । सोलुखुम्बुबाट पोखरातर्फ जाँदै गरेको ग१क ५१७३ नंको लोवेटमा राखिएको क्रेनले ३३ केभी प्रसारण लाइनमा छुँदा करेन्ट लागि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटुवालले जानकारी दिए । उनका अनुसार  लोवेट चालक बडीगङ्गा गाउँपालिका –५ बाग्लुङ स्थायी ठेगाना भएका २६ वर्षीय भूमिराज मरासिनी र क्रेन चालक स्याङ्जाका करीब २४ वर्षीय रामबहादुर परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान ८ः४० बजे सोलु खोलामा निर्माणाधीन

    • प्रकाशित मितिः जेठ २८, २०७८
    • 137 पटक पढिएको
  • गैंडा तस्करीमा संलग्न एक जना पक्राउ

    चितवन / चितवन राष्ट्रिय निकुञ्जमा गैंडा तस्करीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गैंडाकोट नगरपालिका वडा नं. – ३ ढोडेनीका ३२ वर्षीय खड्कबहादुर गुरुङ रहेका छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार चोरीशिकार नियन्त्रण विशेष टोली, नेपाली सेना र गैंडाकोट इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले गुरुङलाई पक्राउ गरेको जानकारी दिए ।  उनका अनुसार गुरुङलाई चार वटा चोरीशिकार घटनामा संलग्न रहेको आरोपमा तीन मुद्दा परेको छ । उनीविरुद्ध जिल्ला अदालत नवलपुरमा दुई वटा र जिल्ला अदालत चितवनमा एक वटा मुद्दा रहेका छन् । विसं २०७७ भदौं १६ र १८ गते भएको गैं

    • प्रकाशित मितिः जेठ २८, २०७८
    • 111 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.