समाज

    Showing 1,591-1,600 of 11,022 items.
  • नबराज शारदा स्मृति समाजद्वारा तीन छात्रालाई छात्रवृत्ति प्रदान

    काठमाडौं— पण्डित नबराज शारदा स्मृति समाजले तीन छात्रालाई शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ।पण्डित नबराज पौडेलको १०७ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उक्त छात्रवृत्ति प्रदान गरिएको हो।समाजका अध्यक्ष निर्मलराज पौडेलले प्रत्येक वर्ष दिवंगत व्यक्तित्वको स्मृतिमा कुनै न कुनै सामाजिक कार्य गर्दै आएको र यस वर्ष पनि छात्रवृत्ति प्रदान गरिएको जानकारी दिए । उनका अनुसार समाजले शिक्षा क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले निरन्तर यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।कार्यक्रममा योगी नरहरीनाथ आध्यात्मिक परिषद्का अध्यक्ष शंकरराज पौडेलले समाजले गरिरहेको सामाजिक कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 483 पटक पढिएको
  • प्रतिनिधिसभामा अमर्यादित गतिविधि गर्ने सांसदमाथि कारबाहीको तयारी, समिति गठन

    काठमाडौं— सभामुख डिपी आर्यालले प्रतिनिधिसभाको बैठकमा अव्यवस्था सिर्जना गर्ने तथा अमर्यादित व्यवहार प्रदर्शन गर्ने विषयमा छानबिन समिति गठन गरिएको जानकारी दिएका छन् ।सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख आर्यालले २०८३ जेठ १७ गतेको बैठकमा केही सांसदहरूले अव्यवस्था सिर्जना गरेको, अमर्यादित तथा आपत्तिजनक व्यवहार प्रदर्शन गरेको र भौतिक हानि–नोक्सानी तथा क्षति पुर्याउने कार्यसमेत गरेको सम्बन्धमा आफूलाई विस्तृत जानकारी प्राप्त भएको बताएका हुन् ।उनले भने, ‘प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ३३ को उपनियम (४) बमोजिम बैठक समाप्त भएपछि उक्त घटनाबारे विस्तृत जानकारी प्राप्त भएको छ । आजै सो विषयमा मुचुल्क

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 483 पटक पढिएको
  • कर्णाली विकास बैंकका निक्षेपकर्ताद्वारा बैंकको कार्यालय घेराउ

    बाँके। कर्णाली विकास बैंकमा जम्मा गरेको रकम फिर्ता नपाएको भन्दै निक्षेपकर्ताहरूले नेपालगञ्जमा विरोध प्रदर्शन गरेका छन् ।विगत दुई वर्षदेखि आफ्नो बचत रकम प्राप्त गर्न नसकेका झण्डै तीन सय निक्षेपकर्ताले नेपालगञ्जस्थित बैंकको कार्यालय घेराउ गर्दै आन्दोलन गरेका हुन् । आन्दोलनमा बाँके, बर्दिया र दाङका पीडित निक्षेपकर्ताको सहभागिता रहेको थियो । उनीहरूले आफूहरूको रकम यथाशीघ्र फिर्ता गर्न तथा दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।आन्दोलनमा सहभागी बर्दियाको बाँसगढी निवासी ललिता थापाले आफ्नो संस्थाको २२ लाख रुपैयाँ बैंकमा रोकिएको बताइन् । उनका अनुसार संस्थागत तथा व्यक्तिगत रूपमा रकम जम्

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 208 पटक पढिएको
  • सडक सहज बनेपछि मुस्ताङमा पर्यटकको भिड, मुक्तिनाथ र कागबेनीमा दर्शनार्थीको घुइँचो

    मुस्ताङ । हिमाल, हिमाली संस्कृति, धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगमस्थल मुस्ताङ यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बनेको छ। विशेषगरी पोखराबाट मुस्ताङसम्म पुग्ने सडक यात्रा विगतको तुलनामा सहज बनेपछि मुक्तिनाथ र कागबेनी पुग्ने पर्यटक तथा दर्शनार्थीको संख्या उल्लेखनीय रूपमा बढेको छ ।पछिल्ला दिनहरूमा मुस्ताङ जाने सडकमा सवारीसाधनको चाप बढेको छ भने विश्वप्रसिद्ध मुक्तिनाथ मन्दिर परिसरमा दर्शनार्थीहरूको घुइँचो देख्न सकिन्छ । त्यस्तै कागबेनी धाममा पनि धार्मिक अनुष्ठान र भ्रमणका लागि पुग्ने भक्तजन तथा पर्यटकहरूको भीड लागेको छ । मुस्ताङ केवल धार्मिक आस्थाको केन्द्र मात्र होइन, प्र

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 159 पटक पढिएको
  • प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध एमालेको माइतीघरमा प्रदर्शन

    काठमाडौं— नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन्द्र शाह ले संसद्मा दिएको भनिएको राष्ट्रहितविपरीत अभिव्यक्तिको विरोध गर्दै प्रदर्शन गरेको छ।सोमबार काठमाडौंको माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा एमालेका नेता तथा कार्यकर्ताहरू सहभागी भएका थिए। प्रदर्शनकारीहरूले प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतामाथि आघात पुगेको आरोप लगाउँदै उक्त अभिव्यक्ति फिर्ता लिन र संसद्को अभिलेखबाट हटाउन माग गरेका छन्।प्रदर्शनका क्रममा सहभागीहरूले नाराबाजी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए। एमालेले प्रधानमन्त्रीको भनाइबारे स्पष्ट धारणा सार्वजनिक गर्न सरकारसँग

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 537 पटक पढिएको
  • प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध प्रतिनिधि सभामा विपक्षीको विरोध

    काठमाडौं— प्रतिनिधि सभाको सोमबारको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले विरोध जनाएका छन्।सभामुख डोलप्रसाद अर्याल ले बैठक प्रारम्भ गरेको लगत्तै विपक्षी सांसदहरू आ–आफ्नो स्थानमा उभिएर असहमति प्रकट गरेका हुन्। उनीहरूले प्रधानमन्त्री वालेन्द्र शाह ले आइतबारको बैठकमा दिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरेका छन्।प्रधानमन्त्री शाहले आइतबारको बैठकमा ‘नेपालले पनि भारतको जमिन मिचेको’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइ आपत्तिजनक रहेको भन्दै विपक्षी दलहरूले त्यसलाई संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरेका हुन्।विरोधमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा), श्रम स

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 485 पटक पढिएको
  • ट्राफिक व्यवस्थापनलाई आधुनिक एवम प्रविधिमैत्री बनाउन एकीकृत डिजिटल प्रणाली आवश्यक

    काठमाडौं— प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई आधुनिक, प्रविधिमैत्री बनाउन एकीकृत डिजिटल प्रणालीको आवश्यकता रहेको बताएका छन् ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘एकीकृत यातायात व्यवस्थापन प्रणाली’ सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी समारोहमा बोल्दै उनले परम्परागत रूपमा हातको इसाराबाट सञ्चालन हुँदै आएको ट्राफिक व्यवस्थापनलाई अब प्रविधिमा आधारित प्रणालीमा रूपान्तरण गर्नुपर्ने बताए ।उनले ट्राफिक व्यवस्थापनलाई एकीकृत नियन्त्रण कक्ष ९कन्ट्रोल रुम० मार्फत सञ्चालन गर्ने गरी काम भइरहेको बताए ।उनले भने, ‘काठमाडौंको ट्राफिक व्यवस्थापन लामो सम

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 474 पटक पढिएको
  • प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन राप्रपाको माग

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकार प्रमुखका अभिव्यक्ति तथ्य, प्रमाण र यथार्थमा आधारित हुनुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्रता रहने भएपनि सरकारको नेतृत्व गर्ने व्यक्तिको अभिव्यक्ति जिम्मेवार हुनुपर्ने बताए । उनले प्रधानमन्त्रीले संसदमा राखेको अभिव्यक्तिबारे प्रश्न उठाउँदै तथ्यबिनाका भनाइ संसदको रेकर्डबाट हटाउन माग गरेका छन् ।उनले भने,‘प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्रता हुन्छ तर सरकारको नेतृत्व गर्ने व्यक्तिको अभिव्यक्ति जिम्मेवार पनि हुनुपर्छ । चिया पसलमा गर्ने गफ र संसदको अभिव्

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 457 पटक पढिएको
  • एमालेले प्रधानमन्त्रीको राजीनामा माग्यो, कारण यस्तो

    काठमाडौं— नेकपा एमालेले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा मागेको छ । नेपालले पनि भारतीय भूमि मिचेको छ भनी संसदमा अभिव्यक्ति बोलेर राष्ट्रहितविपरीत काम गरेको भन्दै एमालेले शाहलाई मार्गप्रशस्त गर्न आग्रह गरेको हो ।एमाले महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री शाहको अभिव्यक्तिको भर्त्सनासमेत गरिएको छ । 

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 525 पटक पढिएको
  • सुस्तामा तटबन्ध निर्माणमा भारतीय एसएसबीको आपत्ति

    नवलपरासी (पश्चिम)— नवलपरासी पश्चिमको सुस्तामा नारायणी नदी किनारमा निर्माण हुन लागेको नयाँ तटबन्धको काममा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले आपत्ति जनाएको छ। आइतबार साँझ निर्माणस्थल पुगेको एसएसबी टोलीले नयाँ ठेक्काअन्तर्गतको काम अघि नबढाउन भनेको स्थानीय र जनप्रतिनिधिले बताएका छन्।सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायका अनुसार करिब १४ करोड रुपैयाँ लागतको तटबन्ध निर्माण भइरहेका बेला भारतीय पक्षको हस्तक्षेपले अन्योल सिर्जना भएको छ। प्रमुख जिल्ला अधिकारी दीपक नेपालले पनि नयाँ तटबन्ध निर्माणबारे भारतीय पक्षले आपत्ति जनाएको जानकारी आएको पुष्टि गरेका छन्।घटनाबारे सम्बन्धित निकायलाई जानकारी गरा

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 818 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.