समाज

    Showing 3,081-3,090 of 11,026 items.
  • सरकारलाई खुस्बु ओलीको सुझाव : ठूला आर्थिक निर्णयहरू सानो घेरामा बसेर नगरौं

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले सरकारले लिएको वैदेशिक ऋणसम्बन्धी निर्णयप्रति गम्भीर प्रश्न उठाएकी छन् ।प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मन्त्रिपरिषद्ले एसियाली विकास बैंक र विश्व बैंकबाट डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्टका लागि ९० मिलियन अमेरिकी डलर तथा दिगो समावेशी वितरण परियोजनाका लागि ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको प्रसंग उठाइन् ।उनले यस्ता ठूला आर्थिक निर्णयहरू कुन संसदीय समिति, कस्तो नीतिगत बहस, र कुन प्राथमिकता तथा मूल्याङ्कनका आधारमा गरिएको हो भन्नेबारे सरकारसँग स्पष्ट जवाफ मागिन् ।ओलीले संसद् अझै पूर्ण रूपमा संरचनागत रूपमा व्

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 149 पटक पढिएको
  • सहकारीको नयाँ अभ्यास सदस्यलाई मासिक पेन्सन वितरण सुरु

    रुपन्देही— रुपन्देहीमा सहकारीमार्फत सदस्यलाई मासिक पेन्सन दिने नयाँ अभ्यास सुरु गरिएको छ। बुटवलस्थित सशक्त बचत तथा सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यलाई लक्षित गर्दै पेन्सन वितरण योजना लागू गरेको हो।सोमबार आयोजित कार्यक्रममा सहकारीले पहिलोपटक ६० वर्षीय सदस्य रामप्रसाद न्यौपानेलाई मासिक १ हजार रुपैयाँ पेन्सन प्रदान गर्दै योजना औपचारिक रूपमा सुरु गर्‍यो। सहकारीका अध्यक्ष महेशप्रसाद पोखरेलले सदस्यलाई सामाजिक सुरक्षासँग जोड्ने उद्देश्यले यस्तो योजना ल्याइएको जानकारी दिए।यो योजनाअन्तर्गत २० देखि ६० वर्ष उमेर समूहका सदस्य सहभागी हुन सक्नेछन्। सहकारीले निश्चित रकम बचत गर्ने सदस्यलाई मासिक १ हजा

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 508 पटक पढिएको
  • मुगुको खत्याड गाँउपालिकाको बिराबगर आयोजनाबाट विद्युत उत्पादन सुरु

    मुगु— मुगुको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका स्थित बिराबगर विद्युत् आयोजनाबाट उत्पादन सुरु भएपछि स्थानीय खुशी भएका छन् ।१८ महिनाभित्र विद्युत उत्पादनको लक्ष्यसहित सुरु भएको आयोजना ६ बर्ष पछि काम सकिएर विजुली बल्न थालेको हो ।खत्याड गाँउपालिका १ देखि ११ वडाका करिब ५ दर्जन बस्तीका ४ हजार २ सय भन्दा बढी घरधुरीलाई लक्षित गरी जलविद्युत आयोजना निर्णाण सुरु भएको थियो ।०६९ सालमा परियोजनाको डीपीआर तयार गरिएको थियो भने २०७४ साल चैत ५ गते उत्पादनतर्फ र ०७५ भदौ ६ गते वितरणतर्फ बोलपत्र आह्वान गरिएको भएपनि २०७५ मंसिर १५ मा उत्पादनतर्फ मेगा फेवा जेभी र प्रसारणतर्फ कस्मिक इलेक्ट्रोनिक्ससँग १८ महिने ठे

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 551 पटक पढिएको
  • अस्पतालमा पनि साताको दुई दिन बिदा, बिरामी मर्कामा

    काठमाडौं— अस्पताल पनि साताको दुई दिन बन्द हुने भएका छन्। सरकारले सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय गरेपछि अस्पतालमा पनि लागू गरिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा शनिबार र आइतबार आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय भएको जनाएको छ। मन्त्रालयका सह–प्रवक्ता डा. समिर अधिकारीले सरकारी निर्णय अस्पतालमा पनि लागू हुने निर्णय गरिएको बताए। ‘अन्य सार्वजनिक बिदामा पनि अस्पतालका आकस्मिक कक्ष २४ घण्टा नै खुल्ला हुन्छन्। ओपीडी सेवा बन्द हुने हो,’ सह(प्रवक्ता अधिकारीले भने, ‘सरकारी निर्णयपछि अब आइतबार आकस्मिकबाहेकका सेवा बन्द हुन्छन्।’आइतबार ओपीडी सेवा बन्द हुँदा ब

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 494 पटक पढिएको
  • रोवा गाउँमा अस्थायी प्रहरी पोस्ट स्थापना

    मुगु— मुगुको छायाँनाथ रारा नगरपालिका–११ रोवा गाउँमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुले दुर्गम ठाउँमा रहेको उक्त गाउँ आसपासका बस्तीलाई मध्यनजर गरी अस्थायी प्रहरी पोस्टको स्थापना गरेको हो । तत्कालका लागि एकजना प्रहरी वरिष्ठ हवलदार वीर बहादुर ताम्राकारसहित चारजना प्रहरी जवान सिपाही रहने गरी अस्थायी प्रहरी पोस्टको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाले बताए ।छायाँनाथ रारा नगरपालिका– ११ मा पर्ने रोवागाउँको प्रभात माविको विद्यालय नजिक अस्थाई प्रहरी पोष्टको कार्यालय स्थापना भएको उनको भनाई छ । विशेष गरेर वडा नं १०, ११ र १२

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 441 पटक पढिएको
  • कम्बोडियाका स्क्यामिङ सेन्टरबाट ७ नेपालीको उद्धार

    काठमाडौं— विभिन्न व्यक्तिको प्रलोभनमा परि कम्बोडिया पुगेर अवैधरूपमा अनलाइन ठगी र क्यासिनोमा काम गर्न बाध्य पारिएका ७ जना नेपालीको उद्धार गरिएको छ ।थाइल्यान्डको बैंककस्थित नेपाली राजदूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरूलाई उद्धार गरी नेपाल फर्काइएको हो ।गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरू चैत २२ गते कम्बोडियाबाट उडेर २३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको दूतावासले विज्ञप्ति जारी गरे जानकारी दिएको छ । दलालको फन्दामा परेर कम्बोडिया पुगेका उनीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोहरूमा गैरकानुनी काममा लगाइएक

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 514 पटक पढिएको
  • कपिलवस्तुमा १५ दिनअघिको झडपमा प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु

    कपिलवस्तु— कपिलवस्तुको महाराजगञ्ज नगरपालिका- वरगदा घटनामा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।महाराजगञ्ज नगरपालिका-भुटहनियाका २२ वर्षीय जितेन्द्र यादवको आज चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्र कुमार सिंहले जानकारी दिए।चिकित्सकका अनुसार यादवको अवस्था सुधार हुँदै गएको भन्दै उनलाई वार्डमा सारिएको थियो। तर वार्डमै उपचारका क्रममा उनको मृत्यु भएको हो।गत चैत ७ गते वरगदा गाउँमा हिन्दु-मुस्लिम समुदायबीच भएको झडपपछि स्थिति तनावग्रस्त बनेको थियो। सोही क्रममा भीड नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीले फायरि

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 519 पटक पढिएको
  • नेकपाको कार्य संयोजन समितिको बैठक जारी

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठक सुरु भएको छ ।बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा बसिरहेको छ ।

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 146 पटक पढिएको
  • सिराहा नगरपालिकामा विवाद : मेयर डा.यादवमाथि कर्मचारी कुटेको आरोप

    सिराहा । सिराहा नगरपालिकामा कार्यरत कर्मचारीमाथि कुटपिट भएको गम्भीर आरोप सार्वजनिक भएपछि स्थानीय तहमा हलचल मच्चिएको छ ।नगरपालिकाका कार्यालय सहयोगी (का.सा.) रामशरण यादवले मेयर डा.नवीन यादवले आफूमाथि कुटपिट गरेको आरोप लगाउँदै सञ्चारमाध्यममार्फत घटना सार्वजनिक गरेका हुन् ।पीडित रामशरण यादवका अनुसार, उनी नियमित रूपमा बिहान करिब ९ बजे कार्यालयमा हाजिर लगाउन पुगेका थिए । सोही क्रममा मेयर डा। नवीन यादवले उनलाई ‘तिमी दरबन्दीमा हौ, कि काजमा रु’ भनेर सोधेका थिए। त्यसको जवाफमा उनले आफू काजमै रहेको बताएका थिए ।राम शरणका अनुसार, त्यसपछि मेयरले हाजिर लगाउन पर्दैन भनेका थिए । तर, उनी आफ्नो कर्तव्यअनुसार हाजि

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 182 पटक पढिएको
  • पूँजीबजार सुधारका लागि ब्रोकर एशोसिएशनले बुझायो अर्थमन्त्रीलाई ६ बुँदे मागपत्र

    काठमाडौं । स्टक ब्रोकर एशोसिएशन अफ नेपालले पूँजीबजारमा देखिएका विद्यमान समस्याहरू समाधानका लागि अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै ६ बुँदे मागपत्र बुझाएको छ । एशोसिएशनका महासचिव भक्तिराम घिमिरेद्वारा हस्ताक्षरित पत्रमा हाल बजारमा ५६ लाखभन्दा बढी लगानीकर्ता र ५२ वटा ब्रोकरहरू सक्रिय रहेको अवस्थामा नयाँ सरकार र अर्थमन्त्रीबाट ठूलो आशा राखिएको उल्लेख गरिएको छ । धितोपत्र दलाल व्यवसायीहरूले भोग्दै आएका समस्याहरू समाधान भएमा मात्र पूँजीबजारको विकास हुने र लगानीकर्ताको मनोबल बढ्ने विश्वास एशोसिएशनले व्यक्त गरेको छ ।सुधारका लागि अघि सारिएका मागहरूमा पूँजीबजार सुधार कार्यदलले दिएका तर हालसम्म कार्यान्वय

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 175 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.