समाज

    Showing 3,511-3,520 of 6,681 items.
  • गोरखा दुर्घटना : २१ जना घाईतेमध्य ३ जना काठमाडौं रिफर

    काठमाडौं – काठमाडौंबाट गोरखाको माछिखोलाका लागि छुटेको रात्रिबस दुर्घटनाका क्रममा घाइते भएकाहरुको विवरण खुलेको छ । उक्त बसमा सवार २२ जना मध्ये चालक सहित २१ जना घाईते भएको, प्रहरी बरिष्ठ उपरिक्षक तुल बहादुर कार्कीले जनाएका छन् । साथै, उनले २१ जना मध्ये ३ जनालाई काठमाडौं रिफर गरिएको र अन्य घाईतेहरुको उपचार गोरखाकै आरुघाट आधारभुत अस्पतालमा भईरहेको बताए । घाईते चालक सहित २१ जना मध्ये १६ जनाको अवस्था मध्यम, ५ जनाको सामान्य, सि.न. १, ३ र १४ को घाईतेलाई थप उपचारको लागी काठमाण्डौ पठाईएको छ ।  घाईतेहरुको आरुघाट आधारभुत अस्पताल आरुघाटमा उपचार भईरहेको ।भीमसेनथापा गाउँपालिका–३ स्थित तान

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 477 पटक पढिएको
  • सप्तकोसीमा पानीको सतह बढ्दै, सोलुमा थामे खोलाले ५ घर बगायो

    विराटनगर – लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह तीव्र गतिमा बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी योगराज खतिवडाका अनुसार राति १० बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड २ लाख ७३ हजार ९२५ क्युसेक पुगेको थियो । बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले कोसी ब्यारेजका ५६ मध्ये ३९ ढोका खोलिएका थिए । तर, अहिले पानीको प्रवाह घटेपछि ३१ ढोका खुल्ला गरिएको छ । अहिले प्रतिसेकेण्ड २ लाख ४३ हजार ५ सय १० क्युसेक रहेको छ । ब्यारेजमा हाल रातो बत्ती बालिएको छ, जुन एक लाख ५० हजार क्युसेकभन्दा बढी प्रवाह भएपछि खतरा सम्भावना भएको संकेतस

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 453 पटक पढिएको
  • भारतीय सञ्चारमाध्यमले फैलाएको भ्रम र अफवाहप्रति गृहमन्त्री रुष्ट

    वीरगन्ज— गृहमन्त्री रमेश लेखकले मित्र राष्ट्र भारत तथा चीनको हितविपरीत नेपाल भूमिलाई दुरुपयोग हुनबाट रोक्न नेपाल सरकार सजग रहेको बताएका छन् ।वीरगन्जको नाकालाई प्रयोग गर्दै केही पाकिस्तानी तथा बंगलादेशी नागरिक भारत प्रवेश गरेको समाचारमा कुनै सत्यता नभएको जानकारी दिँदै गृहमन्त्री लेखकले भारतीय सञ्चारमाध्यमले फैलाएको भ्रम र अफवाह मात्र भएको प्रष्ट पारेका हुन् ।भारतमा प्रवेश गरेका भनिएका व्यक्ति नेपालबाट मलेसिया गएको पर्याप्त प्रमाण नेपाल सरकारसँग भएपनि नागरिकलाई झुक्याउन भारतीय सञ्चारमाध्यम र केही नेपाली सञ्चारमाध्यमले गलत खबर प्रक्षेपण गरेको उनले बताए ।नेपाल प्रेस युनियन पर्साले सोमबार वीरगन्जमा

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 626 पटक पढिएको
  • काठमाडौं आएका हर्क साम्पाङलाई समर्थकले घेरे

    काठमाडौं— धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आएका छन् । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आएका हुन् ।साम्पाङलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै समर्थकहरुको भीड लागेको थियो । उनलाई समर्थकहरूले विमानस्थल गेटबाटै ¥यालीसहित स्वागत गरे ।विमानस्थलमा समर्थकहरुले गरेको स्वागतलाई लक्षित गर्दै साम्पाङले सामाजिक संजालमा लेखेका छन्,‘कुनै दिन राजधानीमा ‘हर्क साम्पाङ जिन्दावाद’को नारा घन्किनेछ भनी मैले सोचेको थिइनँ ! सायद यो मेरो देशभक्ति र निष्ठाको फल हुन सक्छ ! सबैलाई धन्यवाद !’कहिले धरानमा पानी चाहियो भनेर गाग्रो बोकेर माइतीघरमा प्रदर्शन गर्न उन

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 555 पटक पढिएको
  • दोस्रो चरणको आन्दोलन अवरोधात्मक र कडा हुने शिक्षक महांसघको चेतावनी

    काठमाडौं— नेपाल शिक्षक महांसघले जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यालय अगाडि धर्ना दिंदै ध्यानाकर्षण पत्र बुझाएको छ  । सोमबार महांसघले विद्यालय शिक्षा विधेयकमा विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै जसपा कार्यालय अगाडि धर्ना गर्दै ध्यानाकर्षणपत्र बुझाएको हो । उनीहरुले भदौ ११ देखि निरन्तर रुपमा राजनीतिक दलका केन्द्रीय कार्यालय, पालिका र जिल्लाहरूमा दुई घण्टे धर्ना दिइरहेका छन् । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा विधेयक प्रतिनिधि सभामा दर्ता हुँदा केही र महत्वपूर्ण विषयहरु छुटेका कारण धर्ना गरेको बताएका छन् ।उनले उल्टो दिशामा हिँडेको विषय सुल्टो दिशाम

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 564 पटक पढिएको
  • गोपिकृष्ण आवास आयोजना क्षेत्रमा अतिक्रमित जग्गा फिर्ता गर्न माग

    काठमाडौं— काठमाडौं महानगरपालिका वडा नम्बर ७ को वडाअध्यक्ष विमल होडाले पन्चवर्षीय कार्ययोजना अन्तर्गत वातावरण, सम्पदा, स्वस्थ्य, शिक्षालगायत अरु विकास निर्माणका कामहरु गरिरहेको बताएका छन् ।आइतबार काठमाडौंको गोपिकृष्ण आवास आयोजनाको खुल्ला क्षेत्रमा निर्मित शिव पन्चायन मन्दिर भजन मण्डल हरियाली उद्यान उद्घाटन समारोहमा बोल्दै उनले शिव पञ्चायन मन्दिर बन्नु भन्दा अघि यस क्षेत्रमा चोरी, आतंक हुने, नकरात्मक गतिविधी हुने गरेको र अहिले सुरक्षा बढेको  बताए । उनले भने ‘शिव पन्चायन मन्दिर बन्नुभन्दा अघि यो ठाँउ चोरी र आतंकका गतिविधि हुन्थे । नकरात्मक गतिविधी हुने गरेको थियो । अहिले सुरक्षा बढेको छ

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 479 पटक पढिएको
  • गृहमन्त्री लेखक भन्छन लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रले चित्त दुखाउनु पर्दैन

    काठमाडौं— गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसमा छिमकी मित्रराष्ट्रहरूले चित्त दुखाउनु नपर्ने बताएका छन् । नेपाल प्रेस युनियन पर्साले आज पर्सामा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले छिमेकी राष्ट्र भारत र चीनले नेपालको भूमि लिपुलेकलाई द्विपक्षीय व्यापारिक नाका बनाउने गरी गरेको सम्झौतालाई लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएको आपत्ति सही भएको बताए । ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक भूमि नेपालको हो । हामीले हाम्रो भूमिलाई हाम्रो भूमि होभन्दा कुनै पनि देशसँग हाम्रो सम्बन्ध बिग्रिनुपर्ने कारण छैन,’ उनले भने, ‘यसमा मित्रराष

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 557 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाडौं— सोमबारदेखि लागू हुने गरी नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर ४ रुपैयाँले घटाएको छ। आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रति लिटर १ रुपैयाँले घटाइएको छ।अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंमा लागू हुने हवाई इन्धनको मूल्य प्रति किलोलिटर ७ अमेरिकी डलरले घटाइएको छ।पेट्रोलको मूल्य घटेर आए पनि खुद्रा बिक्री मूल्य यथावत राखिएको छ। एलपी ग्यासको मूल्यमा पनि कुनै परिवर्तन गरिएको छैन।निगमले सार्वजनिक गरेको विज्ञप्तिमा मूल्य समायोजन अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा गरिएको जनाइएको छ।

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 508 पटक पढिएको
  • कञ्चनपुरमा बाढीः चार दर्जनभन्दा बढी परिवार विस्थापित

    कञ्चनपुर— कञ्चनपुरमा लगातारको वर्षापछि उत्पन्न बाढीका कारण करिब चार दर्जन परिवार विस्थापित भएका छन्। जोगबुडा, भुलेजा तथा महाकाली नदी र खोलामा आएको बाढीले जिल्लाका विभिन्न स्थानमा डुबानको स्थिति सिर्जना गरेको हो।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दोधारा चाँदनी नगरपालिका–८ रामपुरेटापुमा २५ घरका ७० जनालाई सुरक्षित रूपमा जनज्योति माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको छ। त्यस्तै, वडा नं. ३ पटेराखल्लाका १५ परिवार (५५ जना) लाई पशु चौपाया र सरसामानसहित जमुना आधारभूत विद्यालयमा राखिएको छ।भीमदत्त नगरपालिका–११ स्थित भुलेजामा पाँच घर डुबानमा परेका छन्। ती घरका बासिन्दालाई आवश्यक सरसामानसहित घरको छत

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 497 पटक पढिएको
  • आज देशैभरका निजी विद्यालयले बस र्याली गर्दै, यस्तो छ रूट निर्धारण

    काठमाडौं— शिक्षा विधेयकमा कतिपय प्रावधानहरू निजी विद्यालय हित विपरित रहेको भन्दै देशभरका निजी विद्यालयहरुले आज बस र्याली गर्दैछन् । प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा घोषणा गरेका आन्दोलनका कार्यक्रमहरू अन्तर्गत आज देशैभरिका विद्यालयहरुले  बस र्याली गर्न लागेका हुन् । यस्तो छ र्यालीको रूट निर्धारण:१. कोटेश्वरचोकमा जम्मा भई सातदोबाटो हुँदै चक्रपथ परिक्रमा गरी विद्यालय फिर्ता हुने भक्तपुर, कागेश्वरी नगरपालिकाका सबै, पेप्सीकोला, तिनकुने, नरेफाट, जडीबुट्टी र बानेश्वर तर्फका विद्यालय बसहरू ।२.सातदोबाटोचोकबाट प्रवेश गरी एकान्तकुना हुँदै चक्रपथ परिक्रमा गर्ने

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 557 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा