समाज

    Showing 3,661-3,670 of 6,681 items.
  • निजी क्षेत्रले छापिरहेको पाठ्यक्रम जनक शिक्षा ल्याउने प्रयासमा छौं: मन्त्री पन्त

    काठमाडौं— शिक्षामन्त्री रघुजी पन्तले निजी क्षेत्रले छापिरहेको कक्षा चारको पाठ्यक्रम वा पाठ्यपुस्तक जनक शिक्षा सामाग्रीमा ल्याउन प्रयत्न गरिरहेको बताएका छन् । आइतबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले निजी क्षेत्रले कक्षा एकदेखी चारसम्मका पाठ्यक्रम छापिरहेको जानकारी गराउँदै कक्षा चारको पाठ्यक्रम जनक शिक्षा सामाग्रीमा ल्याउन छलफल गरिरहेको बताएका हुन् । उनले भने, ‘अहिले प्रचलन के छ भने एक कक्षादेखी चार कक्षासम्मको किताब निजी क्षेत्रलाई छाप्ने अरु किताब चाहीं जनक शिक्षा सामाग्रीले छापिरहेको छ । त्यहाँ हामीले छलफल गरिरहेका छौ । एक, दुई, तीन, चारमा चार कक्षा चाहीँ सरकारमा ल

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 589 पटक पढिएको
  • उखु किसान फेरि सडकमा, काठमाडौंमा प्रदर्शन

    काठमाडौं— गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन सुरू गरेका छन् ।उखु उत्पादक महासंघ, उखु उत्पादक कृषक समितिलगायतले गत आर्थिक वर्षको उखुको वक्यौता अनुदान रकमप्रति क्वीन्टल ७० का दरले भुक्तानी गर्नुपर्ने भन्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।प्रदर्शनमा सहभागीहरूले एकतर्फी मूल्य स्वीकार छैन, उखु कृषक शोषण बन्द गर, उखु अनुदान भुक्तानी गर, मूल्य निर्धारणमा कृषकलाई सहभागी गरलगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् । प्रदर्शनमा बोल्दै उखु उत्पादक संघ महोत्तरी जिल्लाको पूर्वअध्यक्ष उत्तम सिहं रानाले प्रत्येक बर्ष उखु ७० रुपैँया अनुदानमा पाएका थिए

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 508 पटक पढिएको
  • महामारीमा संयमित भइ सेवा प्रवाह गर्न वीरगंज महानगर प्रमुखको निर्देशन

    वीरगंज— हैजाको प्रकोप फैलिने जोखिम बढिरहेको अवस्थामा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सम्पूर्ण कर्मचारीलाई सतर्क र संयमित भई सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।प्रमुख सिंहले हालको अवस्थालाई आत्तिनुपर्ने नभई संयम र धैर्यताका साथ सामूहिक प्रयासद्वारा नियन्त्रण गर्न सकिने भन्दै सबै पक्षलाई हातेमालो गर्न आग्रह गरे । उनले भने, ‘अहिलेसम्म डाई हाल्नुपर्ने अवस्था सिर्जना भएको छैन । महानगर हैजा नियन्त्रण उन्मुखमै छ र आवश्यक सबै उपायहरू अपनाइरहेका छौं ।’उनले बिरामी भेटिनेबित्तिकै उपचारमा ढिलाइ हुन नदिने उद्देश्यले वीरगंजका सबै अस्पताललाई तत्कालै आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएको जानकारी

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 553 पटक पढिएको
  • एमसीसीले नेपालको सार्वभौमसत्ता र भू–राजनीतिक सन्तुलनमा गम्भीर असर गर्छः झलनाथ खनाल

    काठमाडौं— पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता नेपालको राष्ट्रिय हित, संविधान र भू–राजनीतिक सन्तुलनविरुद्ध भएको दाबी गरेका छन् । काठमाडौंमा आयोजित दोस्रो काठमाडौं संवाद शृंखलामा बोल्दै उनले एमसीसी सम्झौताको प्रक्रिया र मर्मप्रति गहिरो असन्तोष व्यक्त गर्दै यसलाई राष्ट्रिय घात र शर्मनाक नाटकको संज्ञा दिए ।खनालले एमसीसी सम्झौता अमेरिकाको दक्षिण एसिया रणनीतिअन्तर्गत तयार पारिएको उल्लेख गर्दै यसले नेपालका छिमेकी मुलुकहरु—चीन र भारतसँगको सम्बन्धमा दीर्घकालिन असर पार्न सक्ने चेतावनी दिए ।उनले सम्झौताप्रति सर्वसाधारण, बुद

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 553 पटक पढिएको
  • वीरगञ्जमा हैजाको संक्रमण फैलिँदै, दुई दिनका लागि विद्यालय बन्द

    वीरगञ्ज— पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा हैजाको संक्रमण तीव्र रुपमा फैलिन थालेपछि स्थानीय प्रशासनले विशेष सतर्कता अपनाएको छ । संक्रमण बढ्दै गएपछि महानगरपालिकाले दुई दिनका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।वीरगञ्ज महानगरपालिका वडा नम्बर ११, १२, १३ र १६ का विभिन्न टोलमा झाडापखालाका बिरामी फेला परेपछि परीक्षण गर्दा हैजाको संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालका सूचना अधिकारी डा। उदयनारायण सिंहका अनुसार शनिबार परीक्षण गरिएका ८ जना शंकास्पद बिरामीमध्ये ५ जनामा हैजाको जीवाणु भिब्रियो कोलरी पुष्टि भएको छ । शुक्रबार ३ जनामा हैजाको संक्रमण पुष्टि भएकोमा शनिबार थप ७ जनामा संक्

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 578 पटक पढिएको
  • राष्ट्रपतिसँग विपिन जोशीका परिवारको भेटवार्ता

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन् । इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र पुष्पा जोशीले इजरायल पुगेर राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किएका थिए । विपिनका आमा पद्मा र बहिनी पुष्पाले इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेको र यो विषय अन्तराष्ट्रिय स्तरमा पुगेको बताए । उनिहरुले विपिनको रिहाइका लागि थप पहल गरिदिन पनि आग्रह गरेका छन् । आमा पद्माले  आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 539 पटक पढिएको
  • द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि होः गृहमन्त्री लेखक

    काठमाडौं— गृहमन्त्री रमेश लेखकले द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपालमा शान्ति निर्माणका चुनौति विषयक उद्घाटन समारोहमा उनँले यस्तो बताएका हुन् ।‘द्वन्द्वको प्रकृति फरक छ ।  जहाँ द्वन्द्वको छ त्यहाँ समाधान पनि छ । हामीले ठीक ढंगले बुझ्दिनुपर्छ । द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो । दुबै पक्षले आफ्नो अडान काम राखे द्वन्द्व व्यवस्थापन हुँदैन । द्वन्द्वरत पक्षका बिचमा सम्झौता भएर संविधान बनेको हो,’ उनले भने । द्वन्द्वको रुप परिवर्तन भए पनि द्वन्द्व कायम रहेको गृहमन्त्री लेखकको भनाइ छ । ‘द्वन्द्व सकारात्मक र नकारात्मक दुई थर

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 556 पटक पढिएको
  • तोलामा २ हजार ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं— साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले बढेको हो  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार आज १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज बढेर तोलाको १ लाख ९७ हजार ५ सय रुपैयाँ पुगेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला २ हजार  ३५० रुपैयाँमा कायम भएकोे छ ।

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 525 पटक पढिएको
  • मन्त्री खड्का भन्छन् तीजले नेपाली समाजको सांस्कृतिक पहिचानलाई जोड्दै लगेको छ

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले नेपाली समाजको मौलिकता र सांस्कृतिक अस्तित्व जोगाउने जिम्मेवारी सबैको काँधमा रहेको बताएका छन् ।नेपाल विद्यार्थी संघ, पशुपति बहुमुखी क्याम्पस इकाई समितिले आयोजना गरेको ‘हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज’ को अवसरमा आयोजित बृहत् सांस्कृतिक तथा दर खाने कार्यक्रममा मन्त्री खड्काले तीजलाई केवल महिलाको पर्व नभई समाजलाई अनुशासित, मर्यादित र आस्थासँग जोड्ने माध्यमका रूपमा लिनुपर्ने बताएका हुन् ।मन्त्री खड्काले भने, ‘कुनै धातु तरल अवस्थामा रहँदा जसरी पाइएको फ्रेमअनुसार आकार लिन्छ, विद्यार्थी पनि आजको दिनमा आफैंलाई जसरी तयार गर्छन्, त्यसरी नै

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 502 पटक पढिएको
  • चीनबाट ईभी आयात घट्दा भारतबाट आयात दोब्बर

    काठमाडौं— नेपालमा भारतबाट आयात हुने विद्युतीय गाडी (ईभी) को सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। बाढी र पहिरोका कारण रसुवागढी र तातोपानी नाका ठप्प भएपछि भारतमार्फत आउने ईभीको आयात बढेको भन्सार विभागको तथ्याङ्कले देखाएको हो।चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा नेपालले भारतबाट ८५ ओटा र चीनबाट ६० ओटा गरी कुल १६० ओटा चारपांग्रे ईभी आयात गरेको छ। गत वर्षको सोही अवधिमा चीनबाट २०२ र भारतबाट १७८ गरी कुल ३८१ ओटा ईभी आयात भएका थिए। यस वर्ष चीनबाटको आयात घट्दै गएको छ भने भारतबाटको आयात बढेको छ।नाडा अटोमोबाइल्स एशोसिएशनका अनुसार, उत्तरतर्फका मुख्य व्यापारिक नाका रसुवागढी र तातोपानी बन्द भएपछि भारतबाट आउन

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 516 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा