काठमाडौं— सात लाख ३१ हजार रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ परेका कैलालीका वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।आयोगका अनुसार यादवले कैलालीको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरिएको काठको बिमार्का तथा छोडपूर्जी उपलब्ध गराउने कार्यमा सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको हो। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको जानकारी दिएका छन्।अख्तियारको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले यादवलाई घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानबाट यादवल
काठमाडौं— नाडा अटो शो, २०२५ को उद्घाटन समारोह मंगलबार (भोलि) हुँदै छ । जहाँ दिपलको उड्ने ट्याक्सीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने भएका छन् ।एमएडब्लू वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत भएको सन्देश दिँदै ईभीटोल ९इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङलाई नाडा अटो सोमा प्रदर्शनीमा राख्न लागेको हो ।एमएडब्लु वृद्धिले नेपालमै पहिलोपटक मानव आकारको ह्युमनोइड रोबोट पनि प्रदर्शनीमा राख्नेछ । जसले आगन्तुसँग प्रत्यक्ष संवाद गर्दे मानिसको जस्तो गतिविधि र संसार गर्नेछन् । यी नविनतम् प्रविधिले नाडा अटो सोलाई एउटा अटोमोबाइल प्रदर्श
काठमाडौं— काठमाडौंको मनोहरा नदी किनारमा रहेको सुकुम्वासी बस्ती यतिबेला कुरुपजस्तै देखिन्छ । बस्तीबासीको मुहार आक्रोश र पीडाले भरिएको जस्तै भान हुन्छ । बस्तीमा नयाँ व्यक्ति देख्नासाथ स्थानीय झस्किन्छन् । क्यामेरा लिएर पुगेका संचारकर्मीहरुलाई समेत उनीहरु आक्रमक बन्ने गरेका छन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगरपालिकाले बस्तीका संरचनामा शुक्रबार डोजर चलाएर घर–टहरा भत्काइदिएपछि अवस्था असामान्य छ ।वैकल्पिक व्यवस्था गर्न नपाउँदै महानगरले घर टहरामा डोजर आतंक मच्चाएपछि स्थानीयहरुमा रुवाबासी चलेको छ । डोजर प्रयोग गरेर महानगरले करिब २० देखि २५ वटा घर वा टहरामा डोजर
स्याङ्जा— स्याङ्जाको कालीगण्डकी नदिको किनारबाट बेपत्ता भएका आमाछोरा शव फेला परेको छ । कालीगण्डकी गाउँपालिका–४ बिर्घा निवासी २७ वर्षीया शिक्षिका श्यामकला पाण्डे र उनका ७ वर्षीय छोरा अर्पित पाण्डेको शव फेला परेको हो । गत साउन २१ गतेदेखि बेपत्ता भएका आमाछोरा नवलपुरको कावासोति नगरपालिका–१२ पिठौलीस्थित शिव मन्दिर नजिक नारायणी नदी किनारमा शव फेला परेको कालीगण्डकी गाउँपालिका ४ वडा अध्यक्ष यादव पाण्डे बताए । उनका अनुसार अर्पितको कानको मुन्द्रा र घाटीको मालाले पहिचान खुलेको हो । नारायणी नदी किनारमा महिला र करीब तीन सय मिटरको दूरीमा मध्यबिन्दु नगरपालिका–१२ भूपु कासघारीमा बालकको शव
काठमाडौं— गत चैत १५ मा काठमाडौंको तीनकुनेमा वितन्डा मच्चाएका दुर्गा प्रसाईंले त्यस दिन आफूलाई मार्छन् भन्ने सूचना अघिल्लो दिनमा नै जानकारी रहेको बताएका छन् । थुनाबाट बाहिरिएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै उनले यस्तो दाबी गरेका हुन् । ‘अघिल्लै दिनमा मलाई सूचना के आएको थियो भने त्यहाँ घुसपैठ हुँदैछ, तँलाई मार्दैछन्,’ उनले भने । राज्यसत्ता आफूहरुसँग डराएको हुनाले त्यसो गरिएको बताए । उनले मार्ने योजना भएको सूचना पाएपछि प्रहरीकहाँ सुरक्षाका लागि पुगेको दाबी गरे ।
काठमाडौं— पछिल्लो एक सातामा १ सय ३७ जनामा डेंगुको संक्रमण देखिएसँगै नेपालमा डेंगी संक्रमितको संख्या ३ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाँशाखा इडिसिडीको तथ्यांक अनुसार देशभरीका ७४ जिल्लामा फैलिएको डेंगुबाट गत पुसदेखि हालसम्म ३ हजार २५ जना संक्रमित भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ । सबैभन्दा धेरै गण्डकी प्रदेशमा ८ सय ८८ जनामा संक्रमण देखिएको इडिसिडीद्वारा जारी तथ्यांकमा उल्लेख छ । त्यस्तै बागमतीमा ६ सय ३६ जना, कोशीमा ५ सय ३२ जना, लुम्बिनीमा ४ सय ७७ जना, सुदूरपश्चिममा ३ सय ५५ जना, कर्णालीमा ८४ जना र मधेश प्रदेशमा ५३ जनामा डेंगुको संक्रमण देखिएको इडिसिडीले जनाएको छ ।&nbs
काठमाडौं— सामसङ नेपालले आफ्नो प्रिमियम २०२५ क्यूलेड टिभी मोडेलको नयाँ लाइनअप सार्वजनिक गरेको छ।यसले नेपाली उपभोक्तालाई क्रान्तिकारी सामसङ भिजन एआई प्रविधि उपलब्ध गराउने कम्पनीले जनाएको छ।सामसङ भिजन एआईले नयाँ पुस्ताको एआई क्षमतासहित अद्वितीय होम इन्टर्टेन्मेन्ट अनुभव दिने कम्पनीको दाबी छ।सामसङ भिजन एआईको अत्याधुनिक प्रविधिले तस्वीर र आवाजलाई एआई बाट अझ शक्तिशाली बनाउँदै प्रयोगकर्तालाई व्यक्तिगत अनुभव दिने कम्पनीले उल्लेख गरेको छ। यो प्रविधिमा विशेषतस् एआई मोड, एआई अनुभव र मल्टिडिभाइस कनेक्टिभिटीजस्ता विशेषता छन्।सामसङ नेपालका सीई बिजनेस हेड मिलन कुमार झाले भने, “सामसङ भिजन एआईले व्यक्तिगत र एआ
बैतडी— जिल्लाको एक स्वास्थ्य चौकीमा कार्यरत अनमी मृत फेला परेकी छन् । पुर्चौंडी नगरपालिका–१० स्थित विजयपुर स्वास्थ्य चौकीमा कार्यरत अन्दाजी २४ वर्षीया अनमी भागरथी विष्ट मृत फेला परेकी हुन् ।आफु बस्ने कोठामा गएराति ८ बजेतिर उनी झुन्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले बताए ।पुर्चौडी–१० चौमाला घर भएकी मृतक विष्टका श्रीमान् नेपाली सेनामा कार्यरत छन् । गत वैशाखमा मात्रै उनीहरूको विवाह भएको स्थानीयले बताएका छन् ।अनमी झुन्डिएको अवस्थामा फेला परेपछि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउद नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ ।घटन
काठमाडौं— काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–७ स्थित स्पेसलचोक नजिकै सोमबार बिहान स्कुटर र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।बाग्मती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको स्कुटर र प्रदेश ३–०२–००२ प ५७२ नम्बरको सुजुकी जिक्सर मोटरसाइकल एक आपसमा ठोक्किँदा चार जना गम्भीर घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।उपचारका क्रममा सिराहाको जन्दह–४ निवासी २९ वर्षीय भोला थापा र कालो पाइन्ट र सेतो टिसर्ट लगाएका, नाम–थर तथा ठेगाना नखुलेका करिब ३५ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनामा परी
सप्तरी— राजविराज विमानस्थलबाट सोमबार ठूलो मात्रामा अवैध विदेशी मुद्रासहित एक युवक पक्राउ परेका छन्। सप्तरीको खडक नगरपालिका–११ निवासी ३३ वर्षीय मोहमद खुर्सिद आलमलाई विमानस्थल सुरक्षा जाँचका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी बुद्ध एयरको उडानमार्फत राजविराजबाट काठमाडौं जान लागेका थिए।आलमको साथबाट स्रोत नखुलेको ३५ हजार ९७६ साउदी रियाल फेला परेको प्रहरी उपरीक्षक (एसपी) गौतमकुमार केसीले जानकारी दिए । रकमको वैधता पुष्टि गर्न नसकेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।'विदेशी मुद्रासम्बन्धी कानुन उल्लंघनको आशंकामा उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ,' एसपी केसीले जानकारी दिए
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.