समाज

    Showing 3,881-3,890 of 6,696 items.
  • ईभी आयात बढेपछि पेट्रोलियम पदार्थको आयात घट्दै

    काठमाडौं – स्वदेशमै उत्पादित स्वच्छ ऊर्जा खपत गर्न र वातावरणीय प्रदूषण घटाउन सरकारले विद्युतीय सवारी (ईभी) प्रवद्र्धन गर्ने नीति लिएसँगै देशमा ईभी आयात ह्वात्तै बढेको छ भने पेट्रोलियम पदार्थ घट्दै गएको छ ।भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष (आव) २०७९÷८० मा नेपालमा ११ अर्ब ८४ करोड रुपैयाँका ४ हजार ५० वटा ईभी भित्रिएका थिए । त्यसको तीन वर्षपछि आव २०८१÷८२ मा भने ३१ अर्ब ७५ करोड ३६ लाख रुपैयाँ बराबरका १३ हजार ५६९ वटा ईभी आयात भएका छन् । यस्तै, आव २०८०÷८१ मा ११ हजार ७ सय ईभी आयात भएका छन् ।यस अबधिमा पेट्रोलियम पदार्थको आयात भने निरन्तर घट्दो क्रममा रहेको पाइएको छ । विभागका अनुसार आव २०७९÷८० म

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 464 पटक पढिएको
  • बैतडीको जीर्ण कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी, सुरक्षा र व्यवस्थापनमा चुनौती

    बैतडी— बैतडी कारागारमा क्षमताभन्दा दोब्बरबढी कैदीबन्दी हुँदा सुरक्षा र व्यवस्थापनमा चुनौती देखिएको छ । चार दशकअघि निर्माण भएको उक्त कारागार जीर्ण बनेको छ ।जीर्ण कारागारमा क्षमताभन्दा दोब्बरबढी कैदीबन्दी हुँदा सुरक्षा र व्यवस्थापनमा चुनौती थपिएको कारागार कार्यालयकी प्रमुख धारा भण्डारीले बताए । “यो २५ जना क्षमताको बन्दीगृह हो । तर अहिले ६३ जनालाई राखिएको छ । बन्दीगृहमा ५३ कैदीबन्दी र १० जना थुनुवा छन् । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा सुरक्षासहित उचित व्यवस्थापन गर्न समस्या हुने गरेको छ”, उनले भने ।दशकौँ पुरानो कारागार जीर्ण बनेको बताउँदै भण्डारीले महिला कैदीबन्दी राख्ने ठाउँ नभएपछि महिला बन्दील

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 470 पटक पढिएको
  • पप्पु कन्स्ट्रक्सनका मालिकहरूमाथि भ्रष्टाचार मुद्दाको सर्वोच्चमा सुनुवाइ सुरु

    काठमाडौँ — पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियारसहितको भ्रष्टाचारसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासमा साउन २० गतेदेखि 'हेर्दा हेर्दै'मा राखी सुनुवाइ भइरहेको हो।विशेष अदालतबाट दोषी ठहर भएपछि हरिनारायण र उनका छोरा सुमित रौनियार (पप्पु) सहित आठ जना फरक-फरक मितिमा सर्वोच्चमा पुनरावेदन लिएर पुगेका थिए। त्यस्तै, विशेष अदालतको फैसलामा असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनालाई प्रतिवादी बनाएर सर्वोच्चमा पुनरावेदन गरेको छ। अहिले दुवै पक्षको पुनरावेदन एकैसाथ सुनुवाइ भइरहेको छ।गुणस्तरहीन पुल

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 360 पटक पढिएको
  • काभ्रेमा ११ स्थानीय तहले वर्गीकरण नगर्दा जग्गा कारोबार ठप्प, अंशबण्डा र राजस्व संकलन प्रभावित

    काठमाडौं –  काभ्रेपलाञ्चोक जिल्लाका ११ स्थानीय तहले निर्धारित समयमा जग्गाको वर्गीकरण नगर्दा साउन १ गतेदेखि जिल्लामा जग्गा कारोबार पूर्ण रूपमा रोकिएको छ। जिल्ला मालपोत कार्यालय धुलिखेलका अनुसार वर्गीकरण नहुँदा नामसारी, अंशबण्डा, रजिष्ट्रेशनपास लगायतका सेवा समेत प्रभावित भएका छन्।जिल्लाका १३ स्थानीय तहमध्ये तेमाल र रोशी गाउँपालिकाले मात्र भूउपयोग नियमावली, २०७९ अनुसार आवश्यक मापदण्ड पूरा गरी वर्गीकरण कार्य सम्पन्न गरेका छन्। बाँकी ११ तहका नागरिक अहिले मालपोत तथा नापी कार्यालयबाट सेवा लिन असमर्थ छन्।मालपोत कार्यालयका प्रमुख नापी अधिकृत अशोककुमार भुसालका अनुसार तीन वर्षसम्म पटक–पटक आग्रह

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 460 पटक पढिएको
  • खोलामा डुबेर एक बालकको मृत्यु

    कैलाली—  कैलालीको लम्कीचुहा नगरपालिका–१ मा रहेको रोरा खोलामा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।गर्मी छल्न साथीहरूसँग रोरा खोलामा नुहाउन गएका लम्कीचुहा नगरपालिका–१ थपालीपुरका ९ वर्षीय बालक रोशन बोहोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले गर्मी छल्न तीन जना साथीहरूसँग नुहाउन गएकामा बालकको घटनास्थलमै मृत्यु भएको बताएका छन्।

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 402 पटक पढिएको
  • १५ हजार घुससहित सशस्त्र प्रहरी जवान रंगेहात पक्राउ

    काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीमा सशस्त्र प्रहरी बलका एक जवानलाई १५ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको छ। भारतबाट भन्सार छली गरी अवैध रूपमा कपडा तथा किराना सामान ल्याउन सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा रुपन्देहीको कोटहीमाई गाउँपालिका-५ स्थित सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट, मझगावामा कार्यरत सशस्त्र प्रहरी जवान याम बहादुर खत्री रहेका छन्। अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, खत्रीले सीमापारिबाट अवैध सामान ल्याउने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिर

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 472 पटक पढिएको
  • सुन तोलामा १३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। मंगलबार सुनको मूल्य एकै दिन तोलामा १ हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।मंगलबार सुन प्रतितोला १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला १ लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार चाँदी तोलामा १० रुपैयाँले घटेर २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार १ तोला चाँदी २ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो।नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 501 पटक पढिएको
  • सप्तकोसीमा पानीको बहाव बढ्दै, १९ ढोका खुला, रातो बत्ती बालियो

    पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोसी नदीमा कोसी बराज भएर बग्ने पानीको बहाव बढ्दै गएको छ।सोमबार राति ८ः०० बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७४ हजार ४९४ क्युसेक प्रतिसेकेण्ड रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए।सप्तकोसी नदीमा बहाव बढ्दो क्रममा रहेकाले ५२ वटा मूल र चार वटा नहरको गरेर ५६ वटा ढोकामध्ये १९ वटा ढोका खुला गरिएको छ भने खतराको संकेतस्वरूप रातो बत्ती बालिएको उनले बताए।

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 395 पटक पढिएको
  • कालोबजारीको मुद्दा लागेका सप्लिमेन्ट्स अस्पतालअगाडिकै फार्मेसीमा बिक्री हुँदै

    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा उपचाररत एक बिरामीले डाक्टरले सिफारिस गरेको प्रेस्किप्सन लिएर फार्मेसी पुगे। प्रेस्किप्सनमा केही औषधिहरूका साथमा धेरै संख्यामा मल्टिभिटामिन र फुड सप्लिमेन्टहरू थिए। जब फार्मेसीले सबै सामग्रीको मूल्य जोडे, रकम ४८ हजार रुपैयाँ पुग्यो — जुन बिरामीका लागि अत्यन्तै ठूलो बोझ थियो, जसले घर फर्किने भाडासमेत जुटाउन सकेन।फार्मेसी सञ्चालकले ती बिरामीलाई सहुलियत दिँदै हाललाई एक महिनाको मात्र औषधि लैजान सुझाए र आवश्यक परेमा पठाइदिने आश्वासन दिए।  फार्मेसी सञ्चालकले कुरा गर्दै क्यान्सर अस्पतालका केही डाक्टरहरू औषधिभन्दा बढी फुड सप्लिमेन्ट सिफारिस गर्ने गर

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 405 पटक पढिएको
  • गण्डकी प्रदेशले ल्यायो ऐतिहासिक विधेयक: गाँजा खेतीमा कानुनी अनुमति

    काठमाडौं—  गण्डकी प्रदेश सरकारले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिने गरी विधेयकको मसौदा तयार पारेको छ। प्रस्तावित प्रावधान अनुसार खेती, प्रशोधन, बिक्री–वितरणदेखि निर्यातसम्मका सम्पूर्ण गतिविधि इजाजतपत्र प्रणालीमार्फत मात्र गर्न सकिनेछ।मसौदामा नेपाली नागरिकलाई मात्र खेतीको अनुमति दिने प्रावधान छ। विदेशी लगानीसहितको व्यवसायमा नेपाली पक्षको न्यूनतम ५१ प्रतिशत स्वामित्व अनिवार्य हुने उल्लेख छ। १८ वर्ष नपुगेका व्यक्तिलाई गाँजा कारोबारमा संलग्न गराएमा अनुमति पत्र सोझै खारेज हुने प्रस्ताव गरिएको छ।उत्पादित गाँजा प्रदेश सरकारको मातहतमा रहने बोर्ड, बोर्डले तोके

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 541 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा