समाज

    Showing 3,901-3,910 of 6,699 items.
  • पत्रकार सन्दिप राई राससको महाप्रबन्धकमा नियुक्त

    काठमाडौं – राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धक पदमा पत्रकार सन्दिप राई नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई राससको महाप्रबन्धक पदमा नियुक्त गरेको हो । यसअघिका महाप्रबन्धक सिद्दराज राईको कार्याकाल सकिएपछि उनी नियुक्त भएका हुन् । प्रेस चौतारीका केन्द्रिय सदस्यसमेत रहेका राई दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 596 पटक पढिएको
  • अन्तर्राष्ट्रिय युवा दिवस : नेपालमा केही हुँदैन भन्ने गलत भाष्य हटाउनुपर्छ

    काठमाडौं –   युवा अभियन्ता एवम अधिकारकर्मी तिलोत्तम पौडेलले नेपाली युवाहरुमा नेपालमा केही पनि सम्भव छैन भन्ने भाष्य सिर्जना हुँदै गएको बताएका छन् ।  नेपाल न्यूज बैंकसँग युवा दिवसको अवसरमा कुरा गर्दै उनले अन्तिम विपल्प भनेको बिदेश जाने हो, नेपालमा कसैले पनि केही गर्न सक्दैन भन्ने खालको गलत भाष्य निर्माण भइरहेको बताए ।उनले भने, ‘नेपाली युवाहरुमा जुन भाष्य छ, यहाँ केही पनि सम्भव छैन, यहाँ केही भएको छैन । विपल्प भनेको बिदेश जाने हो, यहाँ कसैले पनि केही गर्न सकेन भन्ने खालको गलत भाष्य निर्माण भएको छ । त्यो भाष्यमा सबै युवाहरुको मनोविज्ञान त्यतैतिर केन्द्रित छ । केही भएको छैनबाट सुरु

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 266 पटक पढिएको
  • घुस दिएर लाइसेन्स लिनेको बिचल्ली

    काठमाडौं— सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण नगरी घुस दिएर लाइसेन्स लिएकाहरू यतिबेला बिचल्लीमा परेका छन् । न लाइसेन्स हातमा न रोजगारीको अवस्था रहँदा उनीहरूको बिचल्ली भएको हो । मोटो रकम दिएर लाइसेन्स लिएकाहरूको लाइसेन्स नवीकरण नहुँदा उनीहरूको पेसा पनि सकिएको छ । 

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 455 पटक पढिएको
  • आज अन्तर्राष्ट्रिय युवा दिवस विश्वभर मनाइँदै

    काठमाडौं –  आज अन्तर्राष्ट्रिय युवा दिवस संसारभर विभिन्न कार्यक्रमहरु गरि मनाइँदैछ । हरेक वर्ष  अगस्त १२ का दिन व्यक्ति, परिवार, समुदाय, राष्ट्र र विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्शाउनका लागि संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । यसवर्ष पनि अन्तर्राष्ट्रिय युवा दिवस २०२५को ‘दिगो विकास लक्ष्य र त्यसभन्दा बाहिरका लागि स्थानीय युवा कार्यहरू’ भन्ने नाराका साथ मनाइदैँछ । यो दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लैजान युवा सहभागितालाई थप सक्रिय गर्ने नवप्रवर्तनात्मक उपाय तथा हुनसक्ने परिवर्तनलाई पनि उजागर गर्छ ।

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 294 पटक पढिएको
  • विद्या भण्डारीको सदस्यता र उमेर सीमा बहसलाई अनावश्यक नबनाऔं : पोखरेल

    काठमाडौं –  नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका आन्तरिक विषयमा पार्टीका सम्बन्धित फोरममा छलफल गर्नुपर्ने बताएका छन् ।नेकपा एमाले वाग्मती प्रदेश कमिटी सचिवालयको आठौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले पार्टीको विधान माथि छलफल गर्ने बेला भएकोले त्यसमा केन्द्रित भएर छलफल गर्न आग्रह गरे । बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले विधानको तीन महल छलफलका लागि तलका कमिटीमा पठाइएकोले त्यसमा छलफल गरी आवश्यक सुझाव दिन आग्रह गरे ।पार्टी कमिटी भन्दा बाहिर रहेका नेकपा एमालेका जिम्मेवार कार्यकर्ता र सदस्यलाई विधान संशोधन माथिको छलफलमा सहभागी भई सुझाव दिने वातावरण तयार गर्न उनले नि

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 395 पटक पढिएको
  • आज राष्ट्रिय सभाको बैठक बस्दैँ

    काठमाडौं –  संघीय संसद अन्तरगत आज राष्ट्रिय सभाको बैठक दिन १ः१५ बजे बस्ने भएको छ । मंगलबार बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ । साथै, राष्ट्रिय सभा अध्यक्षले पूर्व स्वास्थ्य राज्यमन्त्री एवं संविधान सभाका सदस्य खड्गबहादुर बस्यालको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने पनि कार्यसूची रहेको छ ।

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 372 पटक पढिएको
  • मन्त्री यादव र भारत सरकारका विज्ञ टोलीहरूबीच खानेपानी समस्या समाधानका विषयमा छलफल

    काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानी समस्या समाधानका विषयमा गहन छलफल सम्पन्न भएको छ ।आज मन्त्री यादवको विशेष निमन्त्रणामा मन्त्रालयमा आएका भारतीय सरकारका विज्ञ टोलीहरूबीच मधेश प्रदेशमा देखिएको खानेपानी सङ्कट र त्यसको दीर्घकालीन समाधानका विषयमा गहन छलफल भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता मीना श्रेष्ठले जानकारी दिए । उनका अनुसार उक्त टोली भोलि मङ्गलबारदेखि तराई–मधेसका सङ्कटग्रस्त जिल्लाहरूमा पुगेर स्थलगत रुपमा अनुगमन गरी समस्या समाधानका लागि आवश्यक कार्ययोजना निर्माणमा खटिनेछ ।उक्त छलफलका क्रममा मन्त्री यादवले खानेपानीको सङ्कट सबैभन

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 275 पटक पढिएको
  • अचेत अवस्थामा भेटिएका एक वृद्धको मृत्यु

    तनहुँ— पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित बनकेवाचोकमा बसमै अचेत अवस्थामा भेटिएका एक वृद्धको मृत्यु भएको छ।प्रहरीका अनुसार मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–३२, मालागिरि निवासी करिब ७० वर्षीय गुञ्जबहादुर विक रहेका छन्। उनी तनहुँको शुक्लागण्डकी नगरपालिका–६, वयामस्थित छोरीको घरमा बस्दै आएका थिए।गगनगौंडाबाट दुलेगौंडातर्फ आइरहेको यात्रुबाहक बसमा यात्रा गरिरहेका विक बनकेवाचोक पुग्दा अचेत अवस्थामा फेला परेका थिए। बसका यात्रुहरूको भनाइअनुसार, उनले यात्रा क्रममा केही पटक बान्ता गरेका थिए।अचेत अवस्थामा भेटिएपछि उनलाई तत्काल उद्धार गरी प्रहरीले जिपी कोइराला राष्ट्रिय श्

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 549 पटक पढिएको
  • महोत्तरीमा बाढीले बगाउँदा युवकको मृत्यु

    महोत्तरी— महोत्तरी जिल्लाको बलवा नगरपालिका–२ मा रातो खोलामा आएको बाढीले एक युवकको मृत्यु भएको छ। महोत्तरी गाउँपालिका–३ निवासी ३५ वर्षका चन्दनकुमार ठाकुरको बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ।ठाकुर डिजेल लिएर फर्किने क्रममा खोलामा आएको बाढीले बगाएको प्रहरीको भनाइ छ । बाढीले बगाएको केही समयपछि उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 443 पटक पढिएको
  • नौं किलो गाँजासहित थिङ पक्राउ

    रौतहट— रौतहट प्रहरीले नौं किलो प्रतिबन्धित लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरको टोलीले आइतबार दिउँसो चन्द्रपुर नगरपालिका वडा न. ४ धनसारबाट गाँजासहित युवकलाई पक्राउ गरेको हो । बाराको निजगढ नगरपालिका वडा न.१२ बस्ने बर्ष ३४ को दिपक थिङलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।  जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डिएसपी दिपक रायका अनुसार ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरबाट प्रहरी साहयक निरीक्षक टिका माया सिवाकोटिको टोलीले पूर्वपश्चिम सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको  ना ८० प ९८९३ नं.को मोटरसाइकल चेकजाँच गर्न

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 502 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा