समाज

    Showing 3,931-3,940 of 11,034 items.
  • रास्वपा सिन्धुली–२ का उम्मेदवार आशिष गजुरेलले सार्वजनिक गरे बाचा–पत्र

    सिन्धुली— राष्ट्रिय स्वतन्त्र पार्टीका सिन्धुली–२ का उम्मेदवार आशिष गजुरेलले आफ्नो चुनावी एजेन्डा समेटिएको बाचा–पत्र सार्वजनिक गरेका छन् ।बाचा–पत्रमा स्वास्थ्य, शिक्षा, रोजगारी, आधुनिक कृषि उत्पादन, बजार व्यवस्थापन, दुर्घटनारहित सडक निर्माण, पर्यटन स्थल विकास तथा सिन्धुलीको पहिचानका रूपमा रहेको जुनार–सुन्तला उत्पादन प्रवद्र्धनलाई प्राथमिकताका रूपमा समेटिएको छ।त्यस्तै, बाढी नियन्त्रण र नदी व्यवस्थापन, कृषि क्षेत्रमा किसानको सम्मान एवम उत्पादनको मूल्य निर्धारण गर्ने, पर्यटन क्षेत्रको इतिहास, पहिचान र रोजगारी सिर्जना गर्ने, उद्योग क्षेत्रको प्रवद्र्धन गर्दै युवाको भविष्य सिन्धुलीमै व्यवस्थापन गर्

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • 491 पटक पढिएको
  • चीनमा पटाका विस्फोट: १२ जनाको मृत्यु

    काठमाडौं—  नयाँ वर्षको उल्लासबिच चीनमा भएको विस्फोटको घटना १२ जनाको ज्यान लिएको छ । पाँच बालबालिका समेत मारिएको उक्त घटनाले बिदाका बेला ग्रामीण क्षेत्रमा व्यापक रूपमा प्रयोग हुने आतसबाजी सुरक्षामाथि फेरि प्रश्न उठाएको छ ।सरकारी सञ्चारमाध्यमका अनुसार मध्य हुबेई प्रान्तको जिनपु गाउँमा बुधबार दिउँसो आतसबाजी तथा पटाका बिक्री गर्ने सामान्य पसलमा विस्फोट भएको थियो । राज्य प्रसारणकर्ता चाइना सेन्ट्रल टेलिभिजन (सिसिटिभी)ले बिहीबार अधिकारीहरूलाई उद्धृत गर्दै गहन खोजी तथा उद्धार कार्यपछि १२ जनाको मृत्यु पुष्टि भएको जनाएको छ । मृतकमध्ये सात जना वयस्क र पाँच जना नाबालिग रहेको बताइएको छ ।सबै पीडितको प

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • 495 पटक पढिएको
  • ओराङबासीको सडक सपना पूरा गर्ने अजयबाबु्को प्रतिबद्धता

    दोलखा— नेपाली कांग्रेसका दोलखाका प्रतिनिधि सभा सदस्य उम्मेदवार अजयबाबु शिवाकोटीले विगु गाउँपालिका–२, ओराङबासीको सडक सञ्जालसँग जोडिने वर्षौँदेखिको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।चुनावी घरदैलोका क्रममा ओराङ पुगेका शिवाकोटीले त्यहाँको भौगोलिक विकटता र यातायातको सास्ती आफैँले अनुभव गरेपछि यस्तो ऐक्यबद्धता जनाएका हुन् ।हाल ओराङमा सडकको पहुँच पुग्न नसक्दा स्थानीय बासिन्दाले ठूलो सास्ती भोग्नुपरिरहेको छ । मोटरबाटोको ट्र्याक ओराङ नजिकै आए पनि बीचमा रहेको दौलाङ भीर छिचोल्न नसक्दा गाउँ सडक सञ्जालबाट काटिएको छ । यसकै कारण विगुको वडा नम्बर १ बाट वडा नम्बर २ मा जानका लागि सिंगटी पुगेर घुमेर आ

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • 479 पटक पढिएको
  • प्युठानका १० हजार युवाहरुलाई सिप विकास सम्बन्धि तालिम दिने डा।पोख्रेलको घोषणा

    प्यूठान— नेपाली कांग्रेसका नेता प्राध्यापक डाक्टर गोबिन्दराज पोख्रेलले नेपालमा रहेको बिधमान बेरोजगारि समस्या समाधाननै अहिलेको मुख्य जिम्मेवारी रहेको बताएका छन् ।फाल्गुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्युठानबाट कांग्रेसका तर्फबाट उम्मेदवार समेत रहेका डा.पोख्रेलले प्युठान लगाएत देशभर युवाहरुमा बेरोजगारी समस्या रहेकाले आफुले अध्यापन गराएका धेरै युवाहरूले तराईका औधोगिक क्षत्रमा स्वरोजगार बनेको स्मरण गर्दै युवाहरुलाई साना तथा मझौला किसिमका रोजगार शृजना गर्न पहिले प्युठानका १० हजार युवाहरुलाई सिप बिकास सम्बन्धि तालिम प्रदान गर्ने पहिलो प्राथमिकता दिने बताए ।मतदाता भेटघाट तथा घरदैलो

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • 461 पटक पढिएको
  • रास्वपाले आज सुर्खेतमा चुनावी सभा गर्दै, बालेन र रविले सम्बोधन गर्ने

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुर्खेतमा आज चुनावी सभा गर्दैछ ।बिहीबार सुर्खेतको घण्टाघर चोकमा रास्वपाले ‘हामी आउँदै छौं’भन्ने नारासहित चुनावी सभा आयोजना गर्न लागेको हो ।सभामा रास्वपाका सभापति रवि लामिछाने,रास्वपाका झापा–५ का उम्मेदवार बालेन शाह लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।हिजो बुधबार रास्वपाले धनगढीमा चुनावी प्रचारप्रसारका लागि ‘हामी आयौँ परिवर्तनका लागि’ भन्ने नारासहित परिवर्तन उद्घोष सभा आयोजना गरेको थियो । सभामा बालेन शाह र सभापति रवि लामिछाने सहभागी भएका थिए ।सुदूरपश्चिमका विभिन्न जिल्लाबाट रास्वपाका उम्मेदवार, अगुवा नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति देखि

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • 459 पटक पढिएको
  • एमाले नेता ढकाल आज कांग्रेस प्रवेश गर्दे

    काठमाडौं— नेकपा (एमाले) परित्याग गरेका नेता जनार्दन ढकाल आज नेपाली कांग्रेसमा औपचारिक रूपमा आबद्ध हुने भएका छन्। कांग्रेसले राष्ट्रिय सभा गृहमा आयोजना गर्न लागेको प्रतिज्ञा–पत्र सार्वजनिक कार्यक्रममा उनलाई पार्टीमा स्वागत गर्ने तयारी गरिएको छ। उक्त कार्यक्रममा कांग्रेसका सभापति गगन थापाले ढकाललाई पार्टी प्रवेश गराउने कार्यक्रम तय भएको जनाइएको छ।पूर्व संविधान सभा सदस्यसमेत रहेका ढकाल एमाले रसुवाका पूर्वअध्यक्ष हुन्। पछिल्लो करिब एक वर्षदेखि पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएका उनी संगठनात्मक गतिविधिमा निष्क्रिय जस्तै बनेका थिए। 

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • 558 पटक पढिएको
  • आज सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ ।आज सुन तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बुधबार (हिजो) प्रतितोला ३ लाख ४०० रुपैयाँमा कारोबार भइरहेको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १८० रुपैयाँले बढेर प्रतितोला ५ हजार ६० रुपैयाँमा किनबेच भइरहेको छ ।बुधबार चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा किनबेच भइरहेको थियो ।

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • 558 पटक पढिएको
  • राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ विशेष समारोहमा सहभागिता, नेपाली सेनाद्वारा सलामी

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को अवसरमा विहिबार नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएका छन् ।राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिद्धारा आयोजित सो समारोहमा सरिक भएका हुन् ।सो अवसरमा नेपाली सेनाले उनको सम्मानमा सलामी अर्पण गरेको थियो । सो कार्यक्रममा झाकी, मार्च पास, नृत्य र साडगीतीक धुन प्रस्तुत गरिएको थियो ।सो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवम् प

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • 476 पटक पढिएको
  • संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आधार ०७ सालको क्रान्ति होः प्रधानमन्त्री कार्की

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले २००७ सालको क्रान्ति केवल शासन परिवर्तन मात्र नभई नेपाली जनताको आत्मसम्मान, अधिकार र स्वाभिमानको उद्घोष भएको स्मरण गराएकी छन् ।बिहीबार राष्ट्रिय प्रजातन्त्र दिवसको मूल समारोह २०८२ लाई सम्बोधन गर्दै ७६औँ प्रजातन्त्र दिवसको अवसरमा ०७ सालको क्रान्तिले नागरिकलाई रैतीबाट नागरिक बनाएको महान् दिनको रूपमा मूल्याङ्कन गर्दै, आजको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आधार पनि यही क्रान्तिमा रहेको उल्लेख गरेकी हुन् ।‘२००७ सालको क्रान्ति केवल शासन परिवर्तन मात्र थिएन । त्यो नेपाली जनताको आत्मसम्मान, अधिकार र स्वाभिमानको उद्घोष थियो । त्यही सालको फागुन ७ गते हामीलाई रैत

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • 546 पटक पढिएको
  • जसपा नेपालको मूल लक्ष्य, संघीयताको रक्षा र मधेसको मुक्तिः उपेन्द्र यादव

    सप्तरी— जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिकारसम्पन्न सङ्घीयता रक्षा र मधेशको मुक्ति आफुहरुको मूल लक्ष्य भएको बताएका छन् ।सप्तरीको डाक्नेश्वरी नगरपालिका स्थित पत्थरगाडामा बुधबार आयोजित युवा विद्यार्थीहरुको क्षेत्रीय भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले यी लक्ष्य प्राप्तिको लागि आफू जस्तो सुकै सङ्घर्ष गर्न तयार रहेको उनले बताए ।सङ्घीयता मधेश जनविद्रोहबाट स्थापित भएको चर्चा गर्दै सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका अध्यक्ष यादवले भने ‘सङ्घीयता कांग्रेस र एमालेको एजेन्डा थिएन, होइन। अझैं पनि चाहेको छैन, राष्ट्रिय स्वतन्त्र पार्टीले त झन स

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • 507 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.