समाज

    Showing 3,951-3,960 of 11,034 items.
  • देशको उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौं— हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराई भू–भागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ ।गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो देशका हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागको थोरै स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।यस्तै आज राती भने गण्डकी, लुम्बिनी

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • 516 पटक पढिएको
  • मिथिला माध्यमिकी पारिक्रमा आज भारतको गिरिजास्थान पुग्दै

    जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज भारतको गिरिजास्थान पुग्ने भएको छ ।हिजो जनकपुरधामको हनुमाननगरबाट निस्किएको डोलासहितको परिक्रमामा सहभागी यात्रुहरु कल्याणेश्वर पुगेर विश्राम गरेका थिए । उनीहरु आज बिहानै भारतको गिरिजास्थानकाका लागि निस्किएका छन् ।आज गिरिजास्थानमा रात्री विश्राम गरेर भोली बिहीबार मटिहानी, पांचौ दिन ८ गते जलेश्वर, छठौ दिन ९ गते मडई, सातौं दिन १० गते ध्रुव कुण्ड, आठौं दिन ११ गते कंचनवन, नवौं दिन १२ गते पर्वता, दशौं दिन १३ गते धनुषाधाम, एगारहौं दिन १४ गते सत्तोषर, बारहौं दिन १५ गते औरही, तेरहौं दिन १६ गते करुणा, चौदहौं दिन १७ गते विसौल हुँदै कल्याणेश्वरबाट पन्द्रहौं दिन

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • 313 पटक पढिएको
  • फरार मेयर पक्राउपछि पीडित बालिकामा पलायो न्यायको आशा

    रामेछाप । जबरजस्ती करणीको गम्भीर आरोप लागेका सिन्धुलीको दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारी दनुवार पक्राउ परेपछि लामो समयदेखि अन्यायको बोझ बोकेर बसिरहेकी १७ वर्षीया पीडित बालिकामा न्याय पाउने आशा पलाएको छ ।सिन्धुलीको दुधौली नगरपालिका का नगरप्रमुख अधिकारीलाई मंगलबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उपस्थित भएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। गत वैशाख महिनामा ती किशोरीले अधिकारी विरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गराएकी थिइन् । जाहेरी परेपछि नगरप्रमुख अधिकारी फरार थिए । मंगलबार उनी स्वयं प्रहरी कार्यालयमा हाजिर हुन पुगेका हुन् ।जाहेरीअनुसार ती बालिका १७ वर्षको उमेरमै जबरजस्ती करणी

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • 307 पटक पढिएको
  • पपुलिजमको आक्रमणबाट नेपालको लोकतन्त्रलाई जोगाउन आवश्यक छ : सभापति थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पपुलिजमको आक्रमणबाट नेपालको लोकतन्त्रलाई जोगाउनुपर्ने आवश्यक रहेको बताएका छन् ।बुधबार बौद्धिक पेशाकर्मी अभियानको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अहिले परिपक्क लोकतन्त्रपनि पपुलिजमको सिकार भएको भन्दै नेपाललाई पनि पपुलिजमको सिकार हुनबाट जोगाउनुपर्ने बेला आएको बताएका हुन् ।सभापति थापाले आवधिक निर्वाचनबाट पपुलिजम एउटा अख्तियारी बोकेर आयो भने त्यसको भार थेग्न सक्छौं रु भन्ने प्रश्न खडा भएको भन्दै त्यसको उत्तर खोज्नुपर्ने धारणा राखे ।उनले भने, ‘अहिले एकसय एक परिपक्क लोकतन्त्र पनि पपुलिजमको सिकार भएको छ । एउटा छाल जस्तो आएको छ । त्यो पपुलिजमको आक्रमण

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • 324 पटक पढिएको
  • आर्थिक दृष्टिकोणले देश संकटको भुमरीमा फस्दै गइरहेको छ : नेता आचार्य

    काठमाडौं । नेपाली कांग्रेसका नेता महेश आचार्यले आर्थिक दृष्टिकोणले देश संकटको भुमरीमा फस्दै गइरहेको बताएका छन् ।बुधबार बौद्धिक पेशाकर्मी अभियानको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देश संकटको भुमरीमा फस्दै गइरहेको र सरकारसँग पैसा हुदाँ पनि खर्च गर्न सकिने सामथ्र्य नहुदाँ सरकार झन–झन कमजोर हुदै गइरहेको धारणा राखे ।उनले भने, ‘आथिक दृष्टिकोणले देश संकटको भुमरीमा फस्दै गइरहेको छ । सरकार सँग पैसा छ । तर त्यसलाई खर्च गर्न सकिने सामथ्र्य नहँुदा सरकार झन –झन कमजोर हुँदै गइरहेको छ ।’उनले कांग्रेस सत्तामा गएर परिर्वतनको धारालाई प्रतिनिधित्व गर्न चाहेको बताए ।‘कांग्रेस सत्तामा जान चाहान्छ । सत्तामा गएर

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • 289 पटक पढिएको
  • मोरङ–२ मा चर्किंदो प्रतिस्पर्धा : पुराना शक्ति, नयाँ चुनौती र मतदाताको परीक्षा

    मोरङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा मोरङ निर्वाचन क्षेत्र नम्बर–२ राजनीतिक रूपमा अत्यन्तै चासोको केन्द्र बनेको छ। परम्परागत रूपमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच प्रतिस्पर्धा हुँदै आएको यस क्षेत्रमा यस पटक भने बहुकोणीय प्रतिस्पर्धाले चुनावी समीकरण थप पेचिलो बनाएको छ।नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको भिडन्तले मतदाताको ध्यान तानेको छ।नेपाली कांग्रेसले पूर्वमन्त्री डा. मीनेन्द्रप्रसाद रिजाललाई उम्मेदवार बनाएको छ। रिजाल यस क्षेत्रका लागि नयाँ अनुहार होइनन्।२०७४ सालको निर्वाचनमा तत्

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • 363 पटक पढिएको
  • मजदुर संगठनका नेताहरू सुदुरपश्चिम यात्रामा, चुनावी माहोल सिर्जना गर्ने

    धनगढी । देशभर चुनावी माहोल तातेका बेला राष्ट्रिय स्तरका व्यवसायी तथा मजदुर संगठनका नेताहरू धनगढी आइपुगेका छन् ।राष्ट्रिय व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष पुण्यप्रसाद सिटौला, नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राई र नेपाल यातायात मजदुर संघका राष्ट्रिय अध्यक्ष धर्मराज भण्डारी आज धनगढी विमानस्थलमा ओर्लिएका हुन् ।नेपाली कांग्रेस निकट मजदुर नेता धनगढी आइपुगेका हुन् । नेपाली कंँग्रेसका उम्मेदवारहरुका पक्षमा चुनावी माहोल सिर्जना गर्न उनीहरू धनगढी पुगेका हुन् ।बुधबार धनगढीमा हुने कार्यक्रममा भाग लिन कंँग्रेस निकट मजदुर संगठनका नेताहरू धनगढी पुगेका हुन् । धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • 312 पटक पढिएको
  • ग्याल्पो ल्होसार जस्ता पर्वहरूबाट एकता सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएका छन् ।ग्याल्पो ल्होसारको अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलल ग्याल्पो ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएका हुन् ।शुभकामना सन्देशमा भनिएको छ, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र भएकाले ग्याल्पो ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्ध

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • 279 पटक पढिएको
  • विश्वकपमा आज तीन खेल हुँदै

    काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत बुधबार तीन खेल हुँदैछन् । समूह ‘डी’ को एउटा खेल हुँदैछ भने समूह ‘ए’ का दुई खेल हुँदैछन् ।पहिलो खेलमा समूह ‘डी’का दक्षिण अफ्रिका र यूएईले प्रतिस्पर्धा गर्दैछन् ।यो खेल नेपाली समय अनुसार बिहान ११ बजेर १५ मिनेटमा भारतको नयाँदिल्लीमा हुँदैछ । दक्षिण अफ्रिका तीन खेलमा तीन जित दर्ता गर्दै सुपर आठ प्रवेश गरिसकेको छ भने यूएई दोस्रो जितको खोजीमा छ ।दोस्रो खेलमा समूह ‘ए’ का पाकिस्तान र नामिबिया भिड्दैछन् । यो खेल दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ । विश्वकपको सुपर आठमा प्रवेशका लागि पाकिस्तानमाथि यो खेल जित्नै पर्ने दबाब छ । यो खेल श्रीलंकाको कोलम्बुमा हुँदैछ ।ब

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • 306 पटक पढिएको
  • १५ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य एक हजार ५०० रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार ५ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।मंगलबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख एक हजार नौं सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी पाँच रुपैयाँले घटेर प्रतितोला ४ हजार ८८० रुपैयाँमा किनबेच भइरहेको छ ।

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • 352 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.