समाज

    Showing 4,041-4,050 of 6,700 items.
  • ११ करोड ठगी प्रकरणमा ब्रोकर कम्पनी सिप्रवीका महाप्रबन्धक प्रहरी नियन्त्रणमा

    काठमाडौं— ब्रोकर नम्बर २२ सिप्रवी सेक्युरिटिज प्रालिका महाप्रबन्धक जयन्त श्रीवास्तवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लगानीकर्ता दीपेन्द्र अग्रवालकी श्रीमती मिता मुरारका अग्रवालले दिएको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएको हो।मिता अग्रवालले सिप्रवी सेक्युरिटिजका अध्यक्ष रविराज भट्टराई, महाप्रबन्धक जयन्त श्रीवास्तव, प्रबन्ध निर्देशक सतिष कुमार श्रेष्ठ र सिनियर अधिकृत कविराज न्यौपानेविरुद्ध जिल्ला प्रहरी वृत्त सिंहदरबारमा ठगीको आरोप लगाउँदै उजुरी दिएकी थिइन्। उजुरीपछि प्रहरीले चारै जनालाई पक्राउ गर्न असार ९ गते पक्राउ पूर्जी जारी गरे पनि तत्कालीन समयमा उनीहरूलाई नियन्त्रणमा लिएको थिएन।तर साउन २

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 569 पटक पढिएको
  • नियमित जाँचका क्रममा नलकटुवा पेस्तोलसहित तीन जना भारतीय नागरिक पक्राउ

    सिराहा – सिरहाको नरहा गाउँपालिका–३ स्थित चोहर्वा–सिराहा सडकखण्डमा प्रहरीको नियमित जाँचका क्रममा नलकटुवा पेस्तोलसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको विहार राज्य, मधुवनी जिल्लाको बेलही पञ्चायत–३ निवासी ओमशङ्कर यादव, ऋषिनाथ मण्डल र आकाशकुमार मण्डललाई मङ्गलबार अपराह्न पक्राउ गरिएको हो । उनीहरू एकै मोटरसाइकलमा सवार रहेका थिए ।इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक राजेशराज पुरीको नेतृत्वमा खटिएको टोलीले शङ्का लागेर मोटरसाइकल रोकेर जाँच गर्दा लुकाइछिपाइ राखिएको नलकटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।पक्राउ परेका तीनैजनालाई म

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 467 पटक पढिएको
  • शर्मिला श्रेष्ठको जाहेरीमा सामाजिक अभियन्ता बताउने शर्मिला वाइवा पोखराबाट पक्राउ

    काठमाडौं— आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा (राई) लाई पोखराको लेकसाइडबाट सोमबार पक्राउ परी साइबर क्राइम मुद्दामा अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ । गत वैशाखमा आफूमाथि रड प्रहार भएको भन्दै उनले दायर गरेको ज्यान मुद्दाकी प्रतिवादी शर्मिला श्रेष्ठको जोहरीले उनी अहिले पक्राउ परेकी हुन् ।साइबर क्राइम व्युरो स्रोतका अनुसार, वैशाखमा वाइबाको जोहेरीले पक्राउ परी रिहा भएकी शर्मिला श्रेष्ठले साइबर क्राइमसम्बन्धी कसुरको दफा ४७ बमोजिम दिएको जाहेरीका आधारमा उनीमाथि अनुसन्धान भइरहेको छ ।वाइबाले श्रेष्ठको टिकटक आईडी चोरेर आफ्नो सामाजिक मान(प्रतिष्ठामाथि आँच पुग्ने गरी चरित्र हत्या गरेको भन्दै ज

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 546 पटक पढिएको
  • भारत लगेर रोजगारीको प्रलोभनमा मृगौला चोरी, दुधौलीका युवक पीडित

    सिन्धुली— रोजगारीको प्रलोभनमा भारत पुर्‍याइएका सिन्धुली दुधौली नगरपालिका–१ निवासी ३४ वर्षीय खिलबहादुर भुजेलको एक मृगौला चोरी भएको खुलासा भएको छ। कामको खोजीमा पोखरा पुगेका भुजेललाई भारत लगेर मृगौला चोरी गरिएको हो।भुजेल केही समयदेखि पोखराको पृथ्वीचोकमा ज्यालादारी कामको आशमा बसेका थिए। यही क्रममा २०८२ जेठ ३१ गते अपराह्न ४ बजे उनी बसेकै ठाउँमा आएको कालो रंगको गाडीबाट एक अपरिचित व्यक्ति झरेर होटलमा काम लगाइदिने भन्दै रोजगारीको प्रस्ताव गरेका थिए। सोही प्रस्तावमा सहमत भइ उनी गाडीमा चढेका थिए।उनी भारतको एक स्थानमा पुर्‍याइएपछि खाना वा औषधिको माध्यमबाट बेहोस बनाइएर अप्राकृतिक शल्यक्रिया गरी एक थान मृग

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 733 पटक पढिएको
  • २०८४ को चुनावमा एकल बहुमतको लक्ष्यसहित अघि बढ्दै माओवादी: अग्नि सापकोटा

    काठमाडौं –  नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले २०८४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा धेरै मत ल्याउन केन्द्रित भएको बताएका छन् । हाल माओवादी पार्टीका जनवर्गीय संगठन र विभिन्न मोर्चाहरु ‘असाधारण तरिकाले’ पार्टी निर्माणमा लागेकाले २०८४ सालमा माओवादी केन्द्रको मत बढ्ने उनको दाबी छ ।विगतमा स्थानीय तहको उपनिर्वाचन, स्ववियु निर्वाचन र नेपाल पत्रकार महासंघको निर्वाचनको नतिजालाई विश्लेषण सुनाउँदै उनले विगतको भन्दा माओवादी मत बढ्ने जिकिर गरे । जनताका मुद्दालाई फेरि पक्रन थालेकाले पनि माओवादीको पक्षमा मत बढ्ने उनको विश्वास छ ।न्यूज एजेन्सी नेपालसँगको कुराकानीम

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 385 पटक पढिएको
  • ट्वाइलेट जान हिँडेकी किशोरीको शव मर्स्याङ्दी किनारमा फेला

    काठमाडौँ – गोरखामा एक किशोरीको शव फेला परेको छ। तनहुँको भानु नगरपालिका- ९ काउरेटार घर भएकी १७ वर्षीया रमा कुमालको शव गोरखास्थित मर्स्याङ्दी नदी किनारमा फेला परेको हो। साेमबार राति ९ बजे ट्वाइलेट जान्छु भनी हिँडेकी उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा मंगलबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्र सुवेदीले जानकारी दिए। छोरी बेपत्ता भएपछि किशोरीका बुबा कैले कुमालले पुर्कोट प्रहरी चौकीलाई खबर गरेका थिए।त्यसपछि प्रहरी र आफन्तले खोजी गर्ने क्रममा उनको शव गोरखाको पालुङटार नगरपालिका -५ हवाई ग्राउण्ड घुमौरास्थित मर्स्याङ्दी नदी किनारामा फेला परेको प्रहरीले जनाएको छ।&n

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 573 पटक पढिएको
  • अविरल वर्षाका कारण सुर्खेत–दैलेख सडक अवरुद्ध

    सुर्खेत –  अविरल वर्षासँगै सुर्खेत–दैलेख सडक अवरुद्ध भएको छ । सुर्खेतदेखि दैलेख सदरमुकाम जोड्ने उक्त सडकखण्ड अवरुद्ध हुँदा यातायातका साधन बीचबाटोमा रोकिएका छन् ।डुबेश्वर गाउँपालिका–६, सिस्नेटारमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए । बाटो पूर्ण रूपमा अवरुद्ध छ । सडक खुलाउने पहल भइरहेको उनले बताए ।पहिरो पन्छाउन सुरक्षाकर्मी खटाइएको र करिब एक घण्टामा यातायात सञ्चालनमा ल्याइने सुर्खेत प्रहरी प्रमुख बरालले बताए । 

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 537 पटक पढिएको
  • बाढीले ३४ सेकेन्डमै ध्वस्त धाराली गाउँ

    काठमाडौँ – भारतको उत्तराखण्डको सुन्दर धाराली गाउँ मात्र लेदोसहितको बाढीले ३४ सेकेन्डमै ध्वस्त भएको छ । माथिबाट एक्कासि आएको बाढीले क्षणभरमै गाउँ नै ध्वस्त भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । मंगलबार दिउँसो प्रकृतिले विनाशले खीर गंगा गाउँ केवल ३४ सेकेन्डमै पूर्ण रूपमा बगेको समाचारमा उल्लेख छ । घटनाका भिडियो र तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, जसमा अनियन्त्रित वर्षाको पानी र पहाडबाट निस्केको भग्नावशेष गाउँतिर बगिरहेको देखिन्छ, जसले सबै कुरा नष्ट गरेको हो । अहिलेसम्म चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५० भन्दा बढी मानिसहरू बेपत्ता छन् । धेरै मानिसहरू भग्नावशेषमु

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 907 पटक पढिएको
  • नेपालमा पनि अब उड्ने कार

    काठमाडौं –  अब नेपालमा पनि उड्ने कार भित्रिएको छ । पहिलो पटक नेपाली बजारमा विद्युतीय उडान सवारीसाधनले इतिहास रच्ने भएको छ । नाडा अटो सो २०२५ मा प्रदर्शन गर्ने उद्देश्यले उड्ने कार नेपाल ल्याइएको हो । भदौ ३ देखि ८ सम्म काठमाडौंको भृकुटीमण्डपको प्रदर्शनी स्थलमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने उक्त शोमा उड्ने कार राखिने भइएको छ । भविष्यको सहरी हवाई मोबिलिटीको पहिलो झलक स्वरूप दीपल ईभीटीओएल यूएभी नामक उड्ने कार प्रदर्शनीमा राखिने भएको हो । प्रदर्शनीमा पुगेर जो कोहीले कार अवलोकन गर्न पाउने छन् । शोमा जान इच्छुकले खल्ती एपमार्फत टिकटको अग्रिम खरिद गर्न सकिने व्यवस्था गरिए

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 786 पटक पढिएको
  • बजेट तथा कार्यक्रम अघि बढाउन मन्त्री दाहालको निर्देशन

    काठमाडौं –  भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वन अघि बढाउन कर्मचारीलाई निर्देशन दिएका छन् । सडक विभागको गत आर्थिक वर्षको प्रगती समिक्षा कार्यक्रमलाई संवोधन गर्दै बुधबार मन्त्री दाहालले ‘अहिले के को हतार, बिस्तारै गरौंला नि’ भन्ने नसोचि  बजेट तथा कार्यक्रम कार्यान्वनको प्रकृया अघि बढाउन निर्देशन दिएका हुन् । आर्थिक वर्ष सुरु हुनु भन्दा डेढ महिना अघिनै बजेट सार्वजनिक गर्नुको मर्म पनि आर्थिक वर्षको सुरुवातसँगै कार्यान्वयन प्रकृया अघि बढाउन सहज होस् भन्ने रहेको उल्लेख गर्दै मन्त्री दाहालले बेलैदेखि काम सुरु गरि उ

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 450 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा