समाज

    Showing 4,341-4,350 of 6,700 items.
  • धनगढीमा हत्या गरेर शव गाडिएको अवस्थामा फेला, भान्जा र भाइ पक्राउ

    कैलाली— जिल्लाको धनगढी उपमहानगरपालिका–१४ फूलवारीमा हत्या गरी खाल्डोमा गाडिएको एक व्यक्तिको शव प्रहरीले फेला पारेको छ।३५ वर्षीय गणेश गिरीको शव स्थानीय क्षेत्रमै खाल्डो खनी गाडिएको अवस्थामा निकालिएको हो। असार ३० गते गणेश गिरी र उनका १८ वर्षीय भान्जा प्रदीप बोहरा बीच एयरफोनको विषयलाई लिएर विवाद भएको थियो। सोही विवादका क्रममा प्रदीपले गणेशमाथि कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।घटनापछि परिवारले प्रहरीलाई जानकारी नदिई लाशको दाहसंस्कार गरेको भन्दै अहिले घटनाबारे थप तथ्यहरू सार्वजनिक भइरहेका छन्।प्रहरीका अनुसार मृतकका भान्जा प्रदीप बोहरा र ३३ वर्षीय भ

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 402 पटक पढिएको
  • बजेट पर्याप्त नहुँदा सडक निर्माणको काम राम्रो गर्न सकिएन : मन्त्री दाहाल

    काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक निर्माणको काम प्रर्याप्त बजेट राखेर काम गर्न नसकेको बताएका छन् । शुक्रबार पूर्वाधार विकास समितिमा भएको काठमाडौं चक्रपथ, कलंकी–महाराजगञ्ज खण्डको डिपीआर सम्बन्धी छलफलमा उनले हरेक आर्थिक वर्षमा पाँच शुक्रबार पूर्वाधार विकास समितिमा भएको काठमाडौं चक्रपथ, कलंकी–महाराजगञ्ज खण्डको डिपीआर सम्बन्धी छलफलमा उनले हरेक आर्थिक वर्षमा पाँच छ सय मिटर वा एक किमी मात्र सडक बनाउनुपर्ने बाध्यात्मक स्थिति रहेको भन्दै योजनामा प्रर्याप्त बजेट राख्न नसकेको बताए । उनले भने, ‘बाँकी सडकहरु बनाउने काम भइरहेको छ । बजेटको सिमितता सबैलाई थहा नै छ

    • प्रकाशित मितिः साउन २, २०८२
    • 380 पटक पढिएको
  • कांग्रेस नेता शेखर कोइरालाको सुझाव : ‘ओली नेतृत्वको सरकार ढाल्न पहल गर्नुस्’

    काठमाडौं –नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न पहल गर्न सुझाव दिएका छन्।बिहीबार खुमलटारस्थित प्रचण्ड निवासमा दुई घण्टा लामो भेटवार्ताका क्रममा कोइरालाले यो सुझाव दिएका हुन्।सूत्रका अनुसार भेटमा प्रचण्डले शेखरप्रति जनताको आशा रहेको बताए। तर, उनले शेखरलाई संसदीय दलको नेता नभएको प्रसंग उठाउँदै भने, "कांग्रेसमा दलको नेता नभई प्रधानमन्त्रीको उम्मेदवार हुन सकिँदैन। तपाईं दलको नेता बन्न सक्नु भएन।"प्रचण्डको भनाइमा जवाफ दिँदै कोइरालाले भने, “पहिला त गठबन्धन सरकार ढाल्नुस्, किनकि प्रमुख प्रतिपक्ष दलको नेता अ

    • प्रकाशित मितिः साउन २, २०८२
    • 404 पटक पढिएको
  • वामदेवलाई प्रवक्ताको झड्का

    काठमाडौं — नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम आजदेखि औपचारिक रूपमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्दै छन्। तर, गौतमले सञ्चालन गरेको 'नेकपा एकता राष्ट्रिय अभियान' दलका प्रवक्ता निमकान्त पाण्डे भने सो पार्टीमा नजाने निर्णयमा अडिग छन्।२०७७ पुस ५ मा संसद विघटनपछि गौतमले ‘पार्टी एकता राष्ट्रिय अभियान’ भन्दै छुट्टै समूह बनाएका थिए। पछि त्यसै नाममा निर्वाचन आयोगमा दल दर्ता गराई ७१ सदस्यीय केन्द्रीय समिति गठन गरेका थिए। आज पत्नी तथा कोषाध्यक्ष कुमारी तुलसी थापासहित सोही समितिका सदस्यहरू नेकपा एसमा प्रवेश गर्ने तयारीमा छन्।तर, कार्यक्रममा शारीरिक रूपमा सहभागी हुनेहर

    • प्रकाशित मितिः साउन २, २०८२
    • 361 पटक पढिएको
  • चाइनिज पेस्तोल र लागुऔषधसहित दुई जना पक्राउ

    सुर्खेत — वीरेन्द्रनगर नगरपालिका–८ बाट अवैध हातहतियार र लागुऔषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा स्थानीय २३ वर्षीय विधान शाही र २२ वर्षीय आदित्य घिमिरे रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, विधानको घरमा राति तलासी गर्दा चाइनिज पेस्तोल १ थान, म्याग्जिन २ थान, गोली १२ राउन्ड, जरायोको सिङ १ थान, ८६० ट्याब्लेट ट्रामाडोल र ४०० ट्याब्लेट नाइट्राजेपाम फेला परेको हो।प्रहरीले बरामद सामग्रीसहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

    • प्रकाशित मितिः साउन २, २०८२
    • 356 पटक पढिएको
  • शाही र घिसिङलाई ग्लोबल हिरो अवार्ड

    काठमाडौं – यस वर्षको ग्लोबल हिरो अवार्ड सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही र ऊर्जा क्षेत्रका प्रेरणादायी व्यक्तित्व कुलमान घिसिङलाई प्रदान गरिने भएको छ। ग्लोबल नेपालीद्वारा आगामी जुलाई २७ मा अमेरिकाको न्यूयोर्कमा आयोजना हुने विशेष समारोहमा उनीहरूलाई सम्मान गरिनेछ।शाहीले भ्रष्टाचारविरुद्धको अभियान र सुशासनको वकालतमा उल्लेखनीय भूमिका खेलेका छन् भने घिसिङले लोडसेडिङ अन्त्य गरी ऊर्जा क्षेत्रमा क्रान्तिकारी सुधार गरेका छन्।उनीहरूको राष्ट्र निर्माणप्रतिको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा कदर गर्दै ग्लोबल नेपालीले यो अवार्ड प्रदान गर्न लागेको हो। सम्मानले उनीहरूलाई थप उत्साह दिने विश्वास गरिएको छ।

    • प्रकाशित मितिः साउन २, २०८२
    • 265 पटक पढिएको
  • सिरहाको एक घरबाट ७१७ किलो गाँजा बरामद, घरधनी फरार

    सिरहा – सिरहाको सुखीपुर नगरपालिका–४ पोखरिया स्थित एक घरमा लुकाई राखिएको ठूलो परिमाणको लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।बरामद गाँजाको तौल ७१७.६ किलोग्राम रहेको छ भने घरधनी फरार रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको हो ।गोप्य सूचनाको आधारमा २०८२ साल साउन २ गते बिहान ६ बजे प्रहरी चौकी सिलौर्वा पछवारीका प्रमुख प्रहरी सहायक निरीक्षक नन्दु राउतको कमाण्डमा चार जना प्रहरी र सशस्त्र प्रहरी बल बेसक्याम्प सुखीपुरका सशस्त्र प्रहरी नायब निरीक्षक अनिल कुमार यादवको कमाण्डमा चार गरी आठ जनाको संयुक्त टोली खटिएको थियो ।टोलीले पोखरिया निवासी करिब ६० वर्षीय मेदी यादवको घरमा छापा मार्दा घरभित्र २६ वटा प

    • प्रकाशित मितिः साउन २, २०८२
    • 360 पटक पढिएको
  • थपलिया र खड्काको व्यक्तिगत पहलमा धादिङको राजमार्गमा जीर्ण सूचनापाटी मर्मत

    धादिङ— धादिङको फुर्के खोलानजिक रहेको राजमार्गमा रहेको सूचनापाटी विगत चार वर्षदेखि जीर्ण अवस्थामा रहँदा यात्रुहरूलाई जानकारी लिन असहज हुने अवस्था थियो।यात्रुहरूका लागि सूचनाको सहज पहुँच सुनिश्चित गर्न सौगात थपलिया र सन्दीप खड्काले आफ्नो व्यक्तिगत खर्चमा सो सूचनापाटी मर्मत तथा पुनःनिर्माण गरेका छन्। उनीहरूले पुरानो सूचनापाटीलाई नयाँ स्वरूपमा परिवर्तन गरी यात्रुहरूको सहूलियतका लागि उपयोगी बनाएका छन्।स्थानीयस्तरमा यस किसिमको व्यक्तिगत पहललाई सराहना गरिएको छ। जनहितका काममा व्यक्तिगत जिम्मेवारी लिने संस्कृति विकास हुँदै गएको सकारात्मक संकेतका रूपमा यस कार्यलाई हेरिएको छ।

    • प्रकाशित मितिः साउन २, २०८२
    • 1,210 पटक पढिएको
  • महिला सेलमा उजुरी परेपछि पक्राउ परे वडाध्यक्ष चौधरी

    जनकपुर— जनकपुरधाम उपमहानगरपालिका– ११ का वडाध्यक्ष अर्जुन चौधरी पक्राउ परेका छन् । महिला प्रहरी सेलमा परेको उजुरीको आधारमा उनलाई गएराति गरेको प्रहरी स्रोतले जनाएको छ । यसअघि पनि चौधरी घुस काण्डमा मुछिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुससहित रंगेहात पक्राउ गरेको थियो । भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको थियो । तर, विशेष अदालतले उनलाई सफाइ दिएको थियो ।के कति कारणले पक्राउ गरिएको बारे प्रहरीले थप स्पष्ट भने गरेको छैन ।

    • प्रकाशित मितिः साउन २, २०८२
    • 470 पटक पढिएको
  • शुक्रबार आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदै छ कारोबार ?

     काठमाडौं— स्थानीय बजारमा (शुक्रबार) पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । शुक्रबार (आज) सुनको मूल्यमा प्रतितोला २ सय रुपैयाँले वृद्धि भएको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।मूल्य वृद्धिसँगै शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ५ सय रुपैयाँ र चाँदी प्रतितोला २ हजार २८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।यसअघि बुधबारको तुलनामा प्रतितोला १ हजार ३ सय रुपैयाँले बढ्दै बिहीबार सुन प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो । चाँदी प्रतितोला ५ रुपैयाँले बढ्दै २ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो ।शुक्रबार अन्तराष्ट्

    • प्रकाशित मितिः साउन २, २०८२
    • 499 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा