समाज

    Showing 4,491-4,500 of 11,037 items.
  • “मालारानी” भजन गुन्जियो गायक मोतिराजको शब्द संगित र स्वरमा

    काठमाडौं— अर्घाखाँची जिल्लाको धार्मिक तथा पर्यटकीय पहिचान बोकेको मालारानी क्षेत्रको महिमा उजागर गर्ने नयाँ भजन “मालारानी” सार्वजनिक गरिएको छ। यस भजनले स्थानीय आस्था, संस्कृति र प्राकृतिक सौन्दर्यलाई संगीत र दृश्यको माध्यमबाट प्रभावशाली रूपमा प्रस्तुत गरेको छ।लोकप्रिय गायक तथा सर्जक मोतिराज खनाल र गायिका सुनितामी परियारको सुमधुर स्वरमा सजिएको भजनमा शब्द र संगीत पनि मोतिराज खनालकै रहेको छ। संगीत संयोजन महेन्द्र भण्डारीले गरेका छन् भने भजन सुमन खनालको परिकल्पनामा तयार भएको हो।मालारानी गाउँपालिकाको सहयोगमा निर्माण गरिएको यसको म्युजिक भिडियोमा चर्चित कलाकारहरू सुरबिर पण्डित, शर्मिला शर्मा र सुस्मित

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 598 पटक पढिएको
  • विश्वविख्यात ओटीटी प्लेटफर्म ‘अमेजन’ मा हरिवंशको ‘भूठान’

    काठमाडौं— चलचित्र ‘भूठान’ विश्वविख्यात ओटिटि प्लेटफर्म अमेजनमा सार्वजनिक गरिएको छ । चलचित्रका निर्माता अविरल थापाका अनुसार गत जनवरी ९ तारिखदेखि अमेजनले आधिकारिकरुपमा भूठानको अंगे्रजी नाम द वल्र्डस् ह्यापियष्ट म्यान नामबाट हालको लागि नर्थ अमेरिका क्षेत्रमा रिलिज गरेको हो ।विस्तारै चलचित्र संसारभरका अन्य प्लेटफर्मबाट पनि हेर्न सकिनेगरि काम भईरहेको अर्का निर्माता राजेन्द्र ठकुराठीले बताएका छन् ।गत वेशाखमा नेपालमा रिलिज भएको यस फिल्म भूठान उर्फ द वल्र्डस् ह्यापियाष्ट म्यानमा भुटानबाट अमेरिका पुगेका भुटानी शरणार्थीको कथा छ ।वृद्ध अवस्थामा पुगेका एक व्यक्तिले जीवनको उत्तरार्धमा अमेरिकाबाट भुटान फर्क

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 540 पटक पढिएको
  • पूर्वमन्त्री गुप्ताको थुनामाथि सर्वोच्चमा सुनुवाइ

    काठमाडौं— पूर्वमन्त्री राजकुमार गुप्ताले विशेष अदालतको भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश बदर गर्न सर्वोच्च अदालतमा निवेदन दायर गरेका छन्। अदालतले निवेदनमा सुनुवाइका लागि पेसी तोकेको छ।पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा गुप्ताले कास्की मालपोत कार्यालयका अधिकारीको सरुवा रोकिदिने र भूमि आयोग सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको आरोप छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई र पूर्वमन्त्री रन्जिता श्रेष्ठलाई २५ लाख रुपैयाँ घुस लिएको अभियोग लगाएको थियो।गुप्ताले अदालतमा आरोप असत्य भएको दाबी गरे पनि, अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा उनलाई निर्दोष मान्न नसकि

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 542 पटक पढिएको
  • कालिकोटमा नेकपा र नेपाली कांग्रेसका बागी उम्मेदवार

    सुर्खेत— कालिकोटमा चुनावी माहोल एकएक फेरिएको छ । तत्कालिन नेकपा माओवादी केन्द्रले आफ्नो किल्ला ठान्दै आएको कालिकोटमा यो पटक नेकपाकै जीवन बुढाले चुनौती दिएका छन् ।कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री समेत रहेका महेन्द्रबहादुर शाहीकका लागि जीवन बुढाको उम्मेदवारी भारि हुने छ । लगातार चौथो पटक संसद छिर्ने सपना बोकेका शाहीको यो पटकको यात्रा रोकिन सक्ने अड्कलबाजी गरिदैछ ।नेकपाका केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहिले टिकट ल्याए पछि विवाद चुलिएको हो । शाहि र बुढा दुबै प्रचण्डका विश्वास पात्र मानिन्छन् । बुढा प्रचण्डको सचिवालय हुँदै राष्ट्रिय सभाका सदस्य भई सकेका हुन् भने शाहि २०७० सालदेखि निरन्तर प्रतिन

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 500 पटक पढिएको
  • सिन्धुली–२ मा नेकपा र कांग्रेसभित्र विद्रोह, आधिकारिक उम्मेदवारविरुद्ध छुट्टाछुट्टै दाबी

    रामेछाप— फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ताको क्रममा सिन्धुली–२ मा दुई ठूला दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस भित्र विद्रोही उम्मेदवारी परेको छ ।नेकपाका आधिकारिक उम्मेदवार लेखनाथ दाहाल ‘राजन’ विरुद्ध सोही पार्टीका नेता तथा पत्रकार महेश्वर दाहालले विद्रोही उम्मेदवारी दर्ता गराएका छन् । दाहालले पार्टीका नेता हरिबोल गजुरेल, वसन्त माझी, पानीराज बम्जन लगायतको समर्थनमा मनोनयन दर्ता गराएका हुन् ।जिल्ला पार्टीले सिफारिस नै नगरेका व्यक्तिलाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उम्मेदवार बनाएको भन्दै जिल्लास्तरमा असन्तुष्टि देखिएको छ । उम्मेदवार छनोट कार

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 474 पटक पढिएको
  • फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइने

    काठमाडौं— निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको समय तोकेको छ ।आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार तोकिएको अवधिभित्र आचारसंहिता पालना गर्दै प्रचारप्रसार गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरिएको छ ।मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा भण्डारीले मनोनयनपत्र दाखिल गरेपछि प्रचार गर्न नपाइने भन्ने भ्रम चिर्दै निर्वाचन चिह्न प्राप्त भएपछि घरदैलो कार्यक्रममार्फत मतदातासँग भेटघाट गर्न र रायसुझाव लिन पाइने स्पष्ट पारे।तर उनले ठूला आमसभा, गोष्ठी, सेमिनारजस्ता गतिविधि दलगत रूपमा गर्न नपाइने बताए। ‘निर्वाचन आचारस

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 535 पटक पढिएको
  • उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने

    काठमाडौं— प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ उम्मेदवारी दर्ता उत्साहजनक रूपमा सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत हालसम्म २ हजार ९२५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार दर्ता भएका उम्मेदवारमध्ये ३३६ जना महिला र २ हजार ५८९ जना पुरुष रहेका छन्। यस्तै अपाङ्गता भएका ८५ जना र पिछडिएको क्षेत्रबाट १३८ जना उम्मेदवार परेको जानकारी आयोगले दिएको छ। यसले निर्वाचन प्रक्रियामा समावेशिताको अभ्यास विस्तार हुँदै गएको संकेत गर्छ।निर्वाचन आयोगले आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने व्यवस्था मिलाएको छ। आयोगले तय गरेको निर्वाचन तालिका

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 631 पटक पढिएको
  • यस्तो छ, बुधबार विदेशी मुद्राको विनिमय दर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।जसअनुसार, आज अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ३६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १९६ रुपैयाँ ३६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८३ रुपैयाँ ९० पैसा र बिक्रीदर १८४ रुपैयाँ ६६ पैसा,अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसा कायम गरिएको छ ।राष्ट्र बैंकले क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ०९ पैसा र

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 579 पटक पढिएको
  • आजको मौसमः कोशी र गण्डकी प्रदेशका प्रदेशमा आंशिक बादल लाग्ने सम्भावना

    काठमाडौं— मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।जसका कारण कोशी र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नुका साथै पहाडी भूभागमा आंशिक बादल लागेको छ । साथै बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ ।कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।यस्तै, आज राती तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ ।कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च प

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 593 पटक पढिएको
  • आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ ७ गते बुधबार माघ शुक्ल पक्षको तृतीया तिथि। मेषः दिन राम्रो छ। धार्मिक अभियन्तासँगको भेटले मनमा रहेका शंका निवारण हुनेछन्। काम गर्न स्वास्थ्यले साथ दिनेछ। नयाँ लुगा लगाउने अवसर मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासमा मिहिनेतको खाँचो देखिन्छ।वृषः शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। नतिजाको प्रतिक्षामा भए राम्रो नतिजा प्राप्त हुनेछ। दुई पाङ्ग्रे सवारी साधनमा दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको सुझाव लिएर अगाडि बढ्दा फाइदा हुनेछ।मिथुनः बोल्दा सचेत बन्नुपर्ने दिन छ। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। बौद्धिक व्यक्तिले उचित सल्लाह दिनेछन्। वैदेशिक

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 513 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.