समाज

    Showing 6,041-6,050 of 7,689 items.
  • डढेलोमा परी एक युवतीको मृत्यु, चार जना घाइते

    काठमाडौं— वनमा लागेको डढेलोमा परी एक युवतीको मृत्यु गएको छ भने चारजना घाइते भएका छन् ।कुम्मायक गाउँपालिका–३ ताम्राखुमा वनमा लागेको डढेलोमा परी बिहीबार सोही वडाको हात्तीपोखरीकी २६ वर्षीया प्रतिमा सम्बाहाम्फेको मृत्यु भएको प्रहरीले जनाएको छ ।बिहीबार प्रतिमासँगै २८ वर्षीया सपना सम्बाहाम्फे, ११ वर्षीया शिवाना सम्बाहाम्फे र ६० वर्षीया निरमाया सम्बाहाम्फे घाँस काट्न जङ्गल गएका थिए । आगलागीबाट जोगिन भाग्ने क्रममा उनीहरु डढेलोमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विनालाल साहले जानकारी दिए ।घाइते चारै जनालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । प्रतिमाको

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 341 पटक पढिएको
  • बसाइँसराइ रोक्न ग्रामीण क्षेत्रमा विकासका योजना सञ्चालनमा

    म्याग्दी । सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८१÷८२ मा करिब रु. १७ करोडको लागतमा यातायात पूर्वाधार निर्माण सम्बन्धी १६ वटा योजना सञ्चालनमा ल्याएको छ । मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना पोखरा मार्फत् दुई झोलुङ्गे पुल, नौ वटा सडक र सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङ मार्फत् तीन वटा सडक योजना विभिन्न निर्माण कम्पनीसँग रु १५ करोड १७ लाख २२ हजार छ सय ४६ मा ठेक्का सम्झौता गरि कार्यान्वयन गरिएको हो । चालु आर्थिक वर्षमा रु. एक करोड ६० लाख बजेट बिनियोजन भएको दुई वटा योजना ठेक्का प्रक्रीयामा छन भने रु. एक करोड १० लाख बजेटका दुई वटा योजनालाई बहुबर्षीय ठेक्का आव्हान गर्न

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 236 पटक पढिएको
  • प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ

    काठमाडौं— झापा र सुनसरीको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मनोज कुमार चौधरी,सनम तामाङ, निरज लिम्बु, सन्दिप मगर,आदित्या चौधरी,मनिष चौधरी, बेगराज लिम्बु, सागर राईु बिज्ञान साह, प्रकाश कुमार दाश, रितेश कुमार मण्डल र बिकी साह रहेका छन् ।२० गते दिउँसो सुनसरीको कोशी गाउँपालिका–१ स्थितबाट  लागू औषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा ईटहरी उप–महानगरपालिका–१६ का ३४ बर्षीय  मनोज कुमार चौधरीलाई २७ ग्राम २७ मिलिग्राम र ईटहरी–६ का २३ बर्षीय  सनम तामाङलाई २६

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 349 पटक पढिएको
  • लागुऔषध कारोबारीले प्रहरीलाई कुटेर पेस्तोल लुटेपछि...

     काठमाडौं— मकवानपुरमा लागुऔषध कारोबारीबाट प्रहरीको पेस्तोल लुटिएको छ। सोमबार कैलाश गाउँपालिका–६ स्थित दुम्सीखर्क जङ्गलमा अफिम कारोबारी रहेको सूचना आएपछि गएको प्रहरी टोलीको पेस्तोल लुटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए। इलाका प्रहरी कार्यालय पालुङका प्रहरी हवलदार अर्जुन तामाङ र सहायक हवलदार गोविन्द मगरातीसहितको प्रहरी टोलीमाथि कुटपिट गरी पेस्तोल लुटेर भागेको प्रहरीले जनाएको छ। खड्काका अनुसार पहिले उनीहरू अफिम छाडेर भागेका थिए। पछि अफिम र मोटरसाइकल लिएर इलाका प्रहरी कार्यालयतर्फ आउँदै गर्दा प्रहरीलाई कुटपिट गरेका थिए। लागुऔषध कारोबा

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 276 पटक पढिएको
  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    काठमाडौं—  इलाममा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चुलाचुली गाउँपालिका—६ तोरीबारी बस्ने ५१ वर्षीय हेम बहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । हेम बहादुरले ती बालिकालाई डरत्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 276 पटक पढिएको
  • बागलुङ जिल्लाका १०६ खानेपानी मुहानमा कोलिफर्म भेटिएपछि...

    काठमाडौं— बागलुङ जिल्लाका १०६ खानेपानीको मुहानमा कोलिफर्म भेटिएको छ। जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकासहित जिल्लाका १० स्थानीय तहका विभिन्न २८५ स्थानमा परिक्षण गर्दा (कोलिफर्म) दिशामा पाइने जिवाणु भेटिएको हो । सबैभन्दा बढी जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाको खानेपानीमा कोलिफर्म भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।   काठेखोलामा ४७ वटा मुहानमा परीक्षण गरेकामा २७ वटा र जैमिनीमा १०६ वटा मुहानमा परीक्षण गरेकामा ४४ वटामा भेटिएको जनस्वास्थ्य कार्यालय बागलुङका प्रयोगशाला प्राविधिक डिल्ली आचार्यले जानकारी दिए। परीक्षणको दायरा बढाए अझै धेरै मुहानमा कोलिफर्म भेट

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 340 पटक पढिएको
  • वेवारीसे अवस्थामा रहेको गाँजा वरामद

    काठमाडौं— उदयपुरको बेलका नगरपालिका–६ स्थित खोला किनारमा वेवारीसे अवस्थामा रहेको गाँजा प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी गस्ती टोलीले विशेष सुचनाको आधारमाउक्त गाँजा बरामद गरेको हो।प्रहरीले मुर्ती खोला किनारमा बोराभित्र प्लाष्टिकमा बेरी लुकाई छिपाई राखेको ८ सय ९१ किलो ४२३ ग्राम गाँजा वेवारीसे अवस्थामा फेला पारेको हो । वरामद गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा ल्याईएको र ओसार पसारमा संलग्न व्यक्तिको खोजतलास तथा अन्य थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 371 पटक पढिएको
  • अमेरिकाबाट डिपोर्ट भएका ३ भुटानी नागरिक पक्राउ

    काठमाडौं— संयुक्त राज्य अमेरिकाबाट डिपोर्ट गरिएका ३ जना भुटानी नागरिकलाई प्रहरीले झापामा पक्राउ गरेको छ । उनीहरूलाई  शनिवार भारततर्फको पानी ट्याङ्कीबाट काँकडभिट्टा आएकाले पक्राउ गरिएको झापाका एसपी मिलन केसीले जानकारी दिए।पक्राउ पर्नेमा ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङ रहेका छन् । ट्रम्प प्रशासनले चार्टर्ड विमानमार्फत उनीहरूलाई भुटानको पारो एयरपोर्टमा लगेर छाडेको पाइएको छ । ४ दिनअघि पारो एयरपोर्टमा उत्रिएका उनीहरू काँकडभिट्टामा देखिएका हुन् । अमेरिकाबाट आफ्नो समूहमा १० जना डिपोर्ट (निष्कासन) मा परेको उनीहरूले प्रहरीलाई बताएका छन् ।भुटानी शरणार्थीहरूलाई प

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 318 पटक पढिएको
  • नागार्जुनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

    काठमाडौं— काठमाडौंको नागार्जुनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ भने दुई जना घाइते भएका छन् ।गएराति ८ बजे नागार्जुन नगरपालिका–८ ठुलो खोला नजिक धादिश्रबाट काठमाडौं आउँदै गरेको प्र ३ –०१–०२४  च ८३२२ नम्बरको टाटा योद्धा गाडी दुर्घटना भएको थियो ।दुर्घटनामा गोरखा भीमेश्वर गाउँपालिका–४ का ५० वर्षीय गोकुल पाण्डेको मृत्यु भएको छ । उनको स्वयम्भूको मनमोहन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा गाडी चालक भिमेश्वर –४ कै ४१ वर्षीय जमालुदिन मिया र ४३ वर्षीय रामजि भट्ट घाइते भएका छन् ।

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 342 पटक पढिएको
  • सामाजिक सञ्जालमा भ्रामक सूचना पोस्ट नगर्न साइबर ब्यूरोको अनुरोध

    काठमाडौं— नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्महरूमा भ्रामक सूचना फैलाउने र हिंसात्मक पोस्ट गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ब्यूरोले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस प्रकारका अभिव्यक्तिहरूले समाजमा हिंसात्मक वातावरण सिर्जना गरी सामाजिक सद्भाव र देशको सुरक्षा व्यवस्थामा समेत गम्भीर असर पुर्‍याउन सक्ने भन्दै त्यस्ता गतिविधिलाई प्रोत्साहन नगर्नरनगराउन अनुरोध गरेको छ ।यस्ता गतिविधिसँग सम्बन्धित विषयवस्तुहरू सामाजिक सञ्जालमा सेयर नगर्न समेत ब्यूरोले भनेको छ ।सामाजिक सञ्जालको दुरुपयोग गर्दा कानुनी झमेलामा पर्न सक्ने भएकाले जिम्मेवार भएर प्रयोग गर्न

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 478 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा