समाज

    Showing 7,361-7,370 of 11,076 items.
  • पार्टी एकताका लागि पाँच दलका केन्द्रीय नेताले गरे संयुक्त अपिल

    काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपाल र त्यसबाट अलग्गीएर बनेका दलहरुका केन्द्रीय नेताहरुले पार्टी एकताको लागि पार्टी नेतृत्वलाई संयुक्त अपिल गरेका छन् ।उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का केन्द्रीय नेताहरुले संयुक्त अपिल जारी गर्दै समान विचार, सिद्धान्त र मुद्दा बोकेका पार्टीलाई एकताबद्ध बनाइ बैकल्पिक पार्टी निर्माणको दिशामा अगाडि बढ्न नेतृत्वसँग माग गरेका छन् ।अपिलमा भनिएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 514 पटक पढिएको
  • बाजुराबाट रुपन्देहीकी शिक्षिका १० दिनदेखि बेपत्ता

    बाजुरा— बाजुराबाट एक महिला १० दिनदेखि बेपत्ता भएकी छन्। बेपत्ता हुनेमा रुपन्देही जिल्ला सैनामैना नगरपालिका–६ मायापथ सुन्दरबस्तीकी सीता मरासिनी रहेकी छन्।उनी बाजुराबाट करिब १० दिनदेखि बेपत्ता रहेकी छन् ।करिब १७ वर्षदेखि स्वामीकार्तिक खापर गाउँपालिका–२ छुदरी स्थित गंगा आधारभूत विद्यालयमा शिक्षण पेशामा संलग्न मरासिनी भाद्र ३० गतेदेखि सम्पर्क बिहीन भएकी हुन्।विभिन्न स्थानमा खोजतलास गर्दा समेत हालसम्म कुनै जानकारी प्राप्त नभएको उनका श्रीमान् नेत्र प्रसाद ज्ञवालीले बताए । अन्दाजी ४६ वर्षीया श्रीमती हराएपछि निरन्तर खोजी गरिरहेको तर अहिलेसम्म कुनै खबर आउँन नसकेको उनको भनाई छ ।परिवारले मरासिनीलाई कतै फ

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 580 पटक पढिएको
  • विश्व फार्मासिस्ट दिवसः विभिन्न कार्यक्रको आयोजनागरी विश्वभर मनाइँदै

    काठमाडौं— आज विश्व फार्मासिस्ट दिवस । विभिन्न कार्यक्रको आयोजनागरी आज विश्वभर फार्मासिस्ट दिवस मनाइँदै छ ।  फार्मासिस्टको भूमिकालाई उजागर गर्ने र चिकित्सा व्यवसायीहरूलाई सम्मान गर्ने उद्देश्यले प्रत्येक वर्ष विश्व फार्मासिस्ट दिवस मनाइन्छ। फार्मासिस्ट दिवसको इतिहास अन्तर्राष्ट्रिय औषधि महासंघ काउन्सिलको स्थापनाको अवसरमा हरेक वर्ष विश्व फार्मासिस्ट दिवस मनाउन थालिएको हो ।  यो महासंघ काउन्सिल सन् १९१२ मा स्थापना भएको थियो, त्यसपछि सन् २००९ मा टर्कीको इस्तानबुलमा भएको वल्र्ड कंग्रेस अफ फार्मेसी एन्ड फार्मास्युटिकल साइन्समा अन्तर्राष्ट्रिय औषधि महासंघ काउन्सिलले यो दिवस मन

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 548 पटक पढिएको
  • कारागारबाट फरार कैदी पर्साबाट पक्राउ, श्रीमतीको हत्यामा दोषी ठहर

    काठमाडौं— काठमाडौंको सुनधारास्थित केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पर्सामा प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्ने व्यक्ति कालिकामाई गाउँपालिका–५ का ४० वर्षीय मुक्तिनारायण कुर्मी हुन्। उनी भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जेल तोडफोडपछि भागेका थिए।इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा उनलाई मंगलबार आफ्नै गाउँबाट पक्राउ गरेको हो।कुर्मीलाई पर्सा जिल्ला अदालतले आफ्नै श्रीमती ३५ वर्षीया संगिता देवी कुर्मीको हत्या गरेको अभियोगमा २५ वर्ष कैद सजाय सुनाएको थियो। उनले श्रीमतीको घाँटी थिचेर हत्या गरेका थिए।फरार भएपछि उनी गाउँमै लुकीछिपी बस्दै आएका थिए।प्रहरीले आवश्यक कानुन

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 500 पटक पढिएको
  • विराटनगरमा अर्थमन्त्री खनालको साधारण शैली

    विराटनगर— अर्थमन्त्री रामेश्वर खनाल बुधबार कोशी प्रदेशको राजधानी विराटनगर आइपुगेका छन् । दिउँसो विराटनगर विमानस्थलमा अवतरण गरेका मन्त्री खनालले भिआइपी कक्षको प्रयोग नगरी सामान्य यात्रु जस्तै लाइनबाट बाहिरिए । विमानस्थलबाट बाहिरिने क्रममा पनि उनले भिआइपी सवारीको सट्टा साधारण निजी गाडी प्रयोग गरे ।विमानस्थलमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष नवीन रिजाललगायत उद्योगी–व्यवसायीले मन्त्री खनाललाई स्वागत गरेका थिए ।खनालले जेनजी आन्दोलनका क्रममा आगजनी भएको आन्तरिक राजस्व कार्यालय विराटनगरको भवन निरीक्षण गरे । त्यसक्रममा सञ्चारक

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 626 पटक पढिएको
  • नारायणगढ–मुग्लिन सडकको दिगो समाधान निकाल्न ट्रक व्यवसायी महासंघको माग

    काठमाडौं— नेपाल ट्रक यातायात व्यवसायी महासंघले नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो खस्दा देशको आपूर्ति प्रणाली अस्तव्यस्त बन्न पुगेको भन्दै सरकारलाई दिगो समाधान निकाल्न माग गरेको छ ।महासंघका अनुसार चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुईनखोलामा मंगलबार साँझ ४ देखि ५ बजेसम्म लगातार खसेको भीषण सुक्खा पहिरोका कारण सडक अनिश्चितकालका लागि अवरुद्ध बनेको छ ।  निरन्तर पहिरो खसिरहेको, सडक भासिएको र उच्च जोखिम देखिनुले यातायात व्यवसाय गम्भीर संकटमा परेको महासंघका महासचिव राजेन्द्र बिक्रम बाँनियाले बताए ।गत असोज ३ गते साँझ खसेको पहिरो ठूलो मेहनतपछि पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि फेरि म

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 661 पटक पढिएको
  • तोकिएकै मितिमा निर्वाचन गराउन सरकारसँग माओवादीको माग

    काठमाडौं— नेकपा माओवादी केन्द्रले घोषित मितिमै निर्वाचन गराउन सरकारसँग माग गरेको छ । आज बसेको स्थायी कमिटीको बैठकले फागुन २१ मै निर्वाचन गर्न सरकारसँग माग गर्ने निर्णय भएको प्रवक्ता अग्नि सापकोटाले बताए ।बैठकले जेनजीसहित परिवर्तनकारी शक्तिहरूसँग संवाद गर्ने र समाजवादी मोर्चा र विचार मिल्ने शक्तिहरूसँग एकताको लागि प्रभावकारी पहल गर्ने समेत निर्णय गरेको सापकोटाले बताए । उनले भने, ‘बैठकले घोषित मितिमै निर्वाचन गराउन सरकारको पूर्ण  ध्यानाकर्षण गर्ने र पार्टीको तर्फबाट यथासम्भव भूमिका खेल्ने छ । जेनजी लगायत लोकतन्त्र, अग्रगमन र परिवर्तनका पक्षधरसँग वार्ता सम्वाद गरेर समझदारी कायम गर्

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 707 पटक पढिएको
  • सर्पको टोकाईबाट बाजुराका एक जनाको मृत्यु

    बाजुरा— सर्पको टोकाईबाट बाजुराका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी नगरपालिका चौसाल निवासी सर्जन बुढा रहेका छन् ।  ४० बर्षिय सर्जनलाई सर्पले टोकेपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको त्रिवेणी नगरपालिकाकी उप– प्रमुख कमला कुमारी जैशी न्यौपानेले बताएकी छन् ।दृष्टिविहीन बुढालाई मङ्गलबार राती गौरीगंगा नगरपालिकाको राजीपुरमा सर्पले टोकेको थियो । टोकेपश्चात उपचारको लागी सेती प्रादेशिक अस्पतालमा लगिएकोमा उनको मृत्यु भएको बताईएको छ ।चौसाल निवासी स्थानिय  कलाकार  समेत रहेका सर्जन बुढा गौरीगंगा नगरपालिकाको राजिुरमा बस्दै आएका थिए । उनी अशक्त शरीरका साथै न

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 663 पटक पढिएको
  • लगानीकर्ताले नाफा बुक गर्दा २७ अंकले घट्यो नेप्से

    काठमाडौं— शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार २७ अंकले घटेको छ । दशैं अघि लगानीकर्ताले नाफा बुक गर्दा नेप्से घटेको हो । यसअघि दुईदिन लगातार बढेको बजार आज २७.८९ अंकले घटेर २६५४.३५ बिन्दुमा झरेको हो ।यसअघि मंगलबार नेप्से ५८.६३ अंकले बढेर २६८२.२५ बिन्दुमा रोकिएको थियो । नेप्सेसँगै यसदिन कारोबार रकम पनि घटेको छ । यसदिन कुल ३१७ स्टकको ४ अर्ब १२ करोड ४८ लाख २१ हजार ८६३ रुपैयाँको ९४ लाख ८ हजार ६६३ कित्ता शेयर कारोबार भएको छ । अघिल्लो कारोबार मंगलबार ५ अर्ब २९ करोड २७ लाख ७३ हजार ९२५ रुपैयाँ बराबरको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता शेयर कारोबार भएको थियो । आज कारोबारमा आएका मध्ये १९३ कम्पनीको शेयर

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 669 पटक पढिएको
  • रूपन्देहीमा करेन्ट लागेर दम्पतीको मृत्यु

    बुटवल— रूपन्देहीको गैडहवा गाउँपालिकामा करेन्ट लागेर एकै परिवारका श्रीमान–श्रीमतीको मृत्यु भएको छ।मृत्यु हुनेमा गैडहवा गाउँपालिका–६ निवासी ७५ वर्षीय रामरतन सैठवार र उनकी ६८ वर्षीया श्रीमती अकाली सिंह सैठवार रहेका छन्।सोमबार बिहान ह्याण्ड पाइपबाट पानी तान्न मोटरको तार जोड्ने क्रममा अकाली सिंहलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले जानकारी दिए । श्रीमतीलाई जोगाउन दौडिएर पुगेका रामरतनलाई समेत करेन्ट लाग्दा घटनास्थलमै दुबै जनाको मृत्यु भएको डीएसपी कार्कीको भनाइ छ ।प्रहरीका अनुसार मोटरको पावर सकेटमा टुपिन (प्लग) नहुनुका कारण नाङ्गो तार सिधै जोड्दा करेन

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 566 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.