समाज

    Showing 7,401-7,410 of 11,076 items.
  • दशैंअघि नागढुंगा–सिस्नेरी सुरुङमार्ग संचालन कति संभव ?

    काठमाडौँ। केही दिनअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले यात्रुवाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिए ।मन्त्रालयमा सम्बन्धित सरोकारवालासँगको छलफलपछि मन्त्री घिसिङले चाडपर्वलाई लक्षित गर्दै २४ सै घण्टा यात्रुलाई सडक अवस्थाका र गुनासो सुन्न एवम् त्यसको व्यवस्थापनका बारेमा जानकारी दिने, पहिरोलगायतले सडक अवरोध भएमा तुरुन्तै पुनस्थापनाको आवश्यक व्यवस्था गर्न निर्देशन दिएका थिए । यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक,सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 600 पटक पढिएको
  • रामेश्वर खनालले सम्हाले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी

    काठमाडौं । अर्थमन्त्री समेत रहेका रामेश्वर खनालले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पनि समालेका छन् । मंगलबार सिंहदरबारस्थित सङ्घीय मामिला मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहरणपछि उनले कर्मचारीतन्त्रको आत्मसम्मान भनेको नेपाल सरकारको संयन्त्रले साच्चिकै डेलिभरी दिनसक्छ भन्ने विश्वास दिलाउन सक्नु रहेको बताए । ‘कर्मचारीतन्त्रको आत्मासम्मान भनेको नेपाल सरकारको संयन्त्रले साँच्चिकै डेलिभरी दिनसक्छ भन्ने विश्वास दिलाउने नै हो ।’त्यस्तै उनले आफूहरुको उद्देश्य भनेको देशमा भ्रष्टाचार उन्मुलन गर्ने रहेको बताउँदे सोही अनुरुप काम गर्ने प्रतिबद्ध

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 448 पटक पढिएको
  • जनकपुरधाम उपमहानगरका कर्मचारीहरुले गरे पेन डाउन, उपमेयरले दुव्र्यवहार गरेको आरोप

    जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीहरुले पेन डाउन गरेका छन् ।उपमहानगरपालिकाका उपमेयर किशोरी साहले रक्सी खाएर कर्मचारीहरुलाई गाली गरेको भन्दै कर्मचारीहरुले मंगलबार ९आज० पेन डाउन गरेका छन् ।सोमबार ९हिजो० घटस्थापनाको दिन प्रत्येक वर्ष झैं उपमहानगरपालिकाबाट कलश यात्रा निकालिएको थियो ।सो यात्राबाट फर्केर आएका महिला कर्मचारीसहित उपमहानगरपालिकका अन्य कर्मचारीहरु पालिका प्राङ्गनमा निर्माण गरिएको टेन्टमुनि आराम गरिरहेको बेला उपमेयर साहले आएर आफूलाई सम्मान नगरेको, आफ्नो आदेश नमान्ने गरेको भन्दै जथाभावी गालीगलोज गर्न थालेको भण्डारण महाशाखा प्रमुख गणेश यादवले जानकारी दिए ।कर्मचारीहरूले विरोध जनाउ

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 330 पटक पढिएको
  • सुरुङ्गामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

    झापा— सुरुङ्गा नगरपालिका–२, हर्दियास्थित एक पोखरीमा नुहाउने क्रममा दुई बालिकाको डुबेर ज्यान गएको छ।मृत्यु हुनेमा स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आशकी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्रकुमार बस्नेतका अनुसार बालिकाहरू नुहाउने क्रममा पोखरीमा डुबेका थिए। घटना थाहा पाउनेबित्तिकै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि स्थानीयवासीको सहयोगमा शव पोखरीबाट निकालिएको हो।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 603 पटक पढिएको
  • भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनरुत्थान आवश्यक छः ज्ञवाली

    काठमाडौं— लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आन्दोलनपछि डर र आशा दुवै रहेको बताएका छन् ।नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयक कार्यक्रममा ज्ञवालीले अबको पुननिर्माण भौतिक मात्रै नभएर आर्थिक पुनरुत्थान आवश्यक रहेको बताएका हुन् । भुकम्पपछिको पुनःनिर्माणमा छुट्टै संस्था खडा गरेर बैंकिङ च्यानलमार्फत रकम दिंदा सफल भएको बताए । उनले भुकम्पछि धेरै युवाहरुको सहयोग जस्तै अबपनि आत्मबल बढाएर अघि बढ्नुपर्ने बताए । ‘श्रीलंकामा आन्दोलन हुँदा त्यहाँको अर्थतन्त्र नकरात्मक अवस्थामा रहेको थियो । नेपालको अर्थतन्त्रका सूचक राम्रो अवस्थाम

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 582 पटक पढिएको
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनील कुमार सिन्हाद्वारा पदभार ग्रहण

    काठमाडौं— नवनिर्वाचित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनील कुमार सिन्हाले पदभार ग्रहण गरेका छन् । मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले भू–उपयोगमा तेस्रो संशोधनको लागि प्रकृया अगाडि बढाउने निर्णय गरेको जानकारी दिए । उनले भने,‘हाम्रो कृषिप्रधान देशमा भूमिसुधारका कार्यक्रमहरु पनि लागू भए तर धेरै सस्याहरु विभादित रुपमा रहेका छन् । भू–उपयोगमा तेस्रो संशोधनको निमित्त भनेर प्रकृया अगाडि बढाएको हो । कित्ता काटहरु अहिले रोकिएका छन् ,त्यसले गर्दा कतिपय ट्रान्समिसनलाइनहरु जस्ता विकाससँग सम्बन्धित कुराहरु पनि छन् । ती विकासका कुरालाई सहजिकरणको निमित्त पनि यो न

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 522 पटक पढिएको
  • धारिलो हतियार प्रहार गरी युवकको हत्या, दुई जना पक्राउ

    झापा— झापाको बिर्तामोड नगरपालिका–७ खालबारीमा गएराति एक युवकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। ३५ वर्षीय फुर्बा तामाङलाई आफ्नै घरमा खुकुरी र अन्य धारिला हतियार प्रयोग गरी मारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।प्रहरीका अनुसार घटनामा संलग्न रहेको आशंकामा सोही स्थानका प्रेमकुमार राई र रामकुमार राईलाई नियन्त्रणमा लिइएको छ। घटनास्थलबाट खुकुरी र बसिला समेत बरामद गरिएको जानकारी दिइएको छ।हत्या घटनाको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतको नेतृत्वमा टोली खटिएको थियो। टोलीले घटनास्थलको परीक्षण तथा प्रमाण संकलनको काम अघि बढाएको छ।प्रहरीले मृतकको कानुनी प्रक्

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 635 पटक पढिएको
  • गर्मी छल्न बबई नदीमा नुहाउन गएका दुई किशोरी बेपत्ता, खाजी कार्य जारी

    बर्दिया— बर्दियाको गुलरिया नगरपालिका–२ संगमबस्तीका दुई किशोरी बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन्। गर्मी छल्न भन्दै सोमबार दिउँसो नदीमा गएकी १२ वर्षीया निशानी थापा र उनकै उमेरकी दुर्गा शाही डुबेर हराएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी देवेन्द्र मल्लका अनुसार छ जना साथीहरू नुहाउन गएका थिए। त्यही क्रममा पहिलो पटक निशानी थापा डुब्न थालिन्। उनलाई जोगाउन दुर्गा शाही नदीमा पसेकी थिइन्। तर, गहिरो भागमा पुगेकाले दुबै जना बेपत्ता बनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।“डुब्ने घटना भएपछि अन्य साथीहरूले चिच्याएपछि स्थानीय र प

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 590 पटक पढिएको
  • आज सुन तोलामा तीन हजार नौ सय रुपैयाँले बढ्यो

    काठमाडौं— नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा तीन हजार नौ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला दुई लाख २१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन प्रतितोला दुई लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला दुई हजार ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि सोमबार प्रतितोला दुई हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 668 पटक पढिएको
  • पाण्डे भन्छन जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घट्यो

    काठमाडौं— नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष  विरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घटेको बताएका छन् । आन्दोलनले निजी र सार्वजनिक संरचनाहरु ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घटेको बताएका हुन् । नेपाल आर्थिक पत्रकार संघले मंगलबार आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक छलफल कार्यक्रममा बोल्दै पाण्डेले  कुल ग्राहस्थ उत्पादन (जीडीपी)को ५ प्रतिशत नोक्सान भएको जानकारी दिए ।‘उद्योगहरुमा कुल जीडीपीको ५ प्रतिशत असर पुुगेको छ, लगानीकर्ताका लागि लगानीको सुरक्षा महत्वपूर्ण कुरा हो, लगानीकर्तालाई सुरक्षा दिनका लागि सरकारले काम गर्नुपर्छ । अब छिट्टै माथि उ

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 674 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.