शिक्षा

    Showing ४११-४२० of १,००९ items.
  • पाँच शिक्षकलाई ‘स्टार टिचर अवार्ड’

    फुङ्लिङ, १६ असारः ताप्लेजुङमा कार्यरत १३  शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक सङ्घ प्रतिनिधि, स्रोत शिक्षकलाई पुरस्कृत गरिएको छ । रिड नेपाल नामक सस्थाद्वारा आयोजित कार्यक्रममा ‘स्टार टिचर अवार्ड’ अन्तर्गत सरस्वती मावि तापेथोकका मित्र दाहाल, सुनदेवी मावि इखाबुकी लीला मावोहाङ, लुङथुङ आधारभूत विद्यालयका मिङमा साङग्गे शेर्पा, शीतला आधारभूत विद्यालय खेवाङकी सुमित्रा मग्रान्ती, कञ्चनजङ्घा आधारभूत विद्यालयकी कविता लिम्बू पुरस्कृत भएका छन् । पुरस्कृत व्यक्तित्व र संस्थालाई जनही रु पाँच हजारदेखि ४५ हजारसम्म नगद पुरस्कार, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको हो । कार्य

    • प्रकाशित मितिः असार १६, २०८२
    • ४५९ पटक पढिएको
  • एसईईको नतिजा आज साँझ साढे ५ बजे सार्वजनिक हुने

    काठमाडौं— माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा आज साँझ साढे ५ बजे सार्वजनिक हुने भएको छ। नतिजा प्रकाशनको अन्तिम तयारी पूरा भइसकेको राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमी भक्तपुरले जनाएको  छ। प्राविधिक प्रक्रिया पूरा गरी बोर्डले आज निर्धारित समयमै नतिजा सार्वजनिक गर्ने तयारी गरेको बोर्डले जनाएको छ । एसईई २०८१ को परीक्षा गत चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको थियो। परीक्षा देशभरका २,००० भन्दा बढी परीक्षा केन्द्रहरूमा एकैसाथ सञ्चालन गरिएको थियो। यस वर्ष देशभरबाट करिब ५ लाख २७ हजार विद्यार्थी सहभागी भएका थिए।विद्यार्थीहरूले आफ्नो नतिजा एसएमएस, वेबसाइट र मोबाइल एप्समार्फत प्राप्त गर

    • प्रकाशित मितिः असार १३, २०८२
    • १,७३७ पटक पढिएको
  • एसईई नतिजा प्रकाशनको निर्णय गर्न बोर्ड बैठक बस्दै

    भक्तपुर— माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। नतिजा प्रकाशनको निर्णय गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए ।उनले नतिजाका विषयमा छलफल गर्न बोर्डको बैठक आज बस्ने भए पनि बैठकको समय भने निर्धारण भइनसकेको बताए । उनले भने ‘एसईई नतिजाको अन्तिम चरणमा छौँ। तर प्रकाशित गर्ने निर्णय भइसकेको छैन। त्यसका लागि बोर्डको बैठकबाट निर्णय गर्नुपर्छ, सम्भवतः बोर्डको बैठक आज बस्छ।’यस वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४

    • प्रकाशित मितिः असार १३, २०८२
    • ६१७ पटक पढिएको
  • अर्कैको परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

    काठमाडौं— जनप्रशासन क्याम्पसमा अर्कैको नाममा परीक्षा दिइरहेका एक जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ नगरपालिका–८ का २६ वर्षीय केशव रोकाया रहेका छन। रोकाया हाल काठमाडौं महानगरपालिका–४, धुम्बाराहीमा बसोबास गर्दै आएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।एमपिए तेस्रो सेमेस्टरमा अध्ययनरत दानबहादुर रोकायाको नाममा परीक्षा दिइरहेका उनलाई जनप्रशासन क्याम्पसको उजुरीको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले पक्राउ गरेको हो।उनीमाथि शिक्षासम्बन्धी ऐन अन्तर्गतको कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिन

    • प्रकाशित मितिः असार ११, २०८२
    • ६११ पटक पढिएको
  • मन्त्री सिंहको चिन्ता : ‘शिक्षा नाजुक बन्दै, स्थानीय तहले नेतृत्व लिनुपर्छ’

    जनकपुर -  मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालय तहको शिक्षा प्रणाली नाजुक बन्दै गएको भन्दै स्थानीय तहलाई सुधारको नेतृत्व लिन आह्वान गरेका छन् ।मंगलबार महोत्तरीको औरही नगरपालिकाको १६ औं नगरसभालाई सम्बोधन गर्दै उनले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्यामा गिरावट, शिक्षक र अभिभावकको लापरबाही तथा लागूऔषध दुव्र्यसनको समस्या गम्भीर बन्दै गएको बताएका हुन् ।‘मधेशका जनशक्ति विगतमा शिक्षा, स्वास्थ्य र प्रविधिका क्षेत्रमा देशका विभिन्न भागमा नेतृत्व गर्थे,’ मुख्यमन्त्री सिंहले भने, ‘तर आज मधेशकै शिक्षा अवस्था नाजुक बनेको छ। स्थानीय तहले अब नेतृत्व लिनैपर्छ।’उनले सरकारी विद्यालयमा भ

    • प्रकाशित मितिः असार ११, २०८२
    • ५१९ पटक पढिएको
  • त्रिविमा १२ दिनदेखि तालाबन्दी, फास्ट ट्र्याक नियुक्तिको विरोधमा प्राध्यापक आन्दोलनमा

    काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति, रेक्टर, रजिष्ट्रार तथा सेवा आयोग कार्यालयमा १२ दिनदेखि तालाबन्दी जारी छ। त्रिविका आंशिक प्राध्यापकहरूको केन्द्रीय संघर्ष समितिले ‘फास्ट ट्र्याक’ प्रक्रियाबाट १३० जना प्राध्यापक नियुक्ति गर्न ल्याइएको विज्ञापनको विरोधमा गत जेठ ३० गतेदेखि तालाबन्दी गर्दै आएका हुन्।सेवा आयोगले १०० जना उप–प्राध्यापक र ३० जना सह–प्राध्यापक/प्राध्यापक पदका लागि अनुसन्धानमा आधारित अन्तर्वार्तामार्फत नियुक्तिको प्रक्रिया अघि बढाएको थियो। तर, संघर्ष समितिका अध्यक्ष गोकुल लिम्बुका अनुसार यो प्रक्रिया त्रिविको ऐन, नियम र कानुनको उल्लङ्घन हो, र नियुक्तिको नाममा आफ्ना

    • प्रकाशित मितिः असार १०, २०८२
    • ५०२ पटक पढिएको
  • स्कुलको ईभि माईक्रो भ्यान दुर्घटना हुँदा ९ वर्षीया बालिकाको मृत्यु शिक्षकसहित ७ जना विद्यार्थी घाइते

    काठमाडौं— काठमाडौं महानगरपालिका वडा नं. १४ कलंकी स्थित ईडिफाई ईन्टेरनेशनल स्कुलको कमाउण्ड भित्र उक्त स्कुलको ईभि माईक्रो भ्यान दुर्घटना भएको छ । स्कुलबाट बाहिर निस्कने क्रममा स्कुलको गेटको पिलरमा ठोक्कीदा शिक्षक तथा बाल बालिकाहरु घाईते भएका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए । निम्न अस्पतालमा उपचार भइरहेको ।सर्लाहीको लालबन्दि न.पा. १४ घर भएकी ८ की वर्षीया रेश्मा मोक्तानको टाउको र निधारमा चोट लागेका,रामेछाप घर भइ  हाल  का.जि. स्वयम्भु बस्ने ९ वर्षीया नेशिया थापाको टाउँकोमा चोट लागेको, किर्तिपुर घर भएकी ९ वर्षीया निकिशा डंगोलको बायाँ खुट्टामा चोट, मकवानपुर

    • प्रकाशित मितिः असार २, २०८२
    • ६०६ पटक पढिएको
  • शिक्षा विधेयकमाथिको छलफलमा सांसद श्रेष्ठको प्रश्न : 'थरीथरीका शिक्षक' को म्यापिङ कसरी गर्ने?

    काठमाडौं — विद्यालय शिक्षा विधेयक-२०८० माथि भइरहेको छलफलका क्रममा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले शिक्षा प्रणालीमा रहेका विभिन्न प्रकारका शिक्षकहरूको समायोजन (म्यापिङ) कसरी गर्ने भन्ने विषयमा प्रश्न उठाएकी छन्।शनिबार बसेको संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै श्रेष्ठले निजी विद्यालय, प्रारम्भिक बाल विकास (ईसीडी) केन्द्र, र शिक्षक वर्गीकरणका विषयमा शिक्षा मन्त्रालयले अझै ठोस र स्पष्ट नीति नल्याएकोप्रति असन्तुष्टि जनाइन्।उनले भनिन्, "विभिन्न प्रकारका शिक्षकहरू छन्, ती सबैको म्यापिङ कसरी हुन्छ भन्नेबारे हामीले विध

    • प्रकाशित मितिः असार १, २०८२
    • ४७३ पटक पढिएको
  • बेलौरीमा गर्मी बढेपछि दुई दिन विद्यालय बन्द

    कञ्चनपुर— बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी आज र भोलि नगरभित्र विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।नगरप्रमुखस्तरीय निर्णयअनुसार विद्यालय बन्द गरेको नगरप्रमुख पोतिलाल चौधरीले जानकारी दिए । बर्खे बिदाबाट मिलान हुनेगरी नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिइएको उनले बताए ।गर्मी बढेसँगै सर्वसाधारणलाई बाह्य क्षेत्रमा हिँडडुल गर्न समस्या हुने गरेको छ । दिउँसोका बेला बजार तथा राजमार्ग क्षेत्रमा सर्वसाधारणको आगमन कम हुँदै गएको छ । गर्मीका क

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • ४६० पटक पढिएको
  • ''उकालो बाटो, सरल मन एक शिक्षिका सोभा श्रेष्ठको यात्रा''

    शोभा श्रेष्ठ खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिकाकी एक समर्पित र प्रेरणादायी युवाशिक्षिका हुन्। हाल उनी  जनशक्ति प्राथमिक विद्यालय मा नेपाली विषय पढाउँदै आइरहेकी छन।उनको शैक्षिक योग्यता  स्नातक तह हो। उनले शिक्षा क्षेत्रमा प्रवेश गर्दा सुरुमा धेरैले उनलाई युवायुवतीहरू विदेश जाने सोचमा लागेका बेला किन गाउँमा शिक्षण गर्न मन  लाग्यौ भनेर प्रश्न गरे। तर उनको सोच स्पष्ट थियो । समाज परिवर्तन त त्यहीँबाट सुरु हुन्छ, जहाँ अझै धेरै बालबालिकाले गुणस्तरीय शिक्षा पाएका छैनन्।  सोभा श्रेष्ठ दैनिक १ घण्टा ४५ मिनेट पैदल यात्रा गरेर विद्यालय पुग्छिन्। उकालो ओरालो बाटो वर्षा पानी र अन्य कठिनाइ

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • १,२४८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.