स्वास्थ्य

    Showing २,३३१-२,३४० of २,५०८ items.
  • प्रतिनिधिसभाका चार सांसदलाई कोरोना

    काठमाडौं / प्रतिनिधिसभाका ४ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । यही २७ वैशाखमा बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार सांसदलगायत कर्मचारीहरुको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा ४ जना सांसदमा संक्रमण पुष्टि भएको हो ।बुधबार १ सय २८ जनाको स्वाब संकलन गरिएको थियो । संक्रमित हुनेमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरी रहेका छन् । सबैको रिपोर्ट आउन बाँकी रहेको संसद् सचिवालयले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • १३२ पटक पढिएको
  • अन्न खान बन्द गरे ५ दिनमा कोरोना निको हुन्छ – डा ज्योत्स्ना वर्मा ( भिडियोसहित )

    बिर्तामोड / एक भारतीय चिकित्सकले खानपिनमा सुधार गर्न र बार्न सके कोरोनालाई जित्न कठिन नभएको बताएकी छन् । भारतीय कलेजो सर्जन तथा हेल्थ एण्ड फिटनेश विज्ञ डा। ज्योत्स्ना बर्माले सामाजिक संजाल फेसबुक मार्फत एक भिडियो सार्वजनिक गर्दै कोरोना पोजिटिभ देखिएका विरामीले खानपिन मा सुधार गर्न सके कोरोना निको हुने दावी गरेकी छन् । उनले ग्लुकोज युक्त खानेकुरा दाल, भात, रोटी र अन्न खान छाडे केहि दिनमा नै कोरोना निको हुने दावी गरेकी छन् । कोरोनाको मुख्य शक्ति नै ग्लुकोज भएको दावी गर्दै उनले ग्लुकोज युक्त खाना बन्द गर कोरोनालाई हराउन सकिने उनले बताएकी हुन् । उनले जमिनमुनी फल्ने (आलु , मुला , गाँजर लगायत )&nb

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • १,४९८ पटक पढिएको
  • ओली सरकारको उपहार : कमिशन माग्नेलाई नै खोप आयातको अनुमति

    बिर्तामोड / विपत र महामारीको मौका छोपेर सर्वसाधारणलाई मृत्युमा मुखमा पुर्याएर कमिशनको वार्गेनिङ गरिरहेका उध्योगिलाई नै सरकारले खोप आयातको अनुमति दिएको सार्वजनिक भएको छ । कमिशनको खेल सार्वजनिक भइसक्दा समेत मिलेमतोमा राज्यको करोडौं रुपैंया दोहन गर्न पल्केका सरकारी अधिकारीले कमिशनखोरी उद्योगीलाई कारवाही गर्नुको सट्टा तिनैलाई खोप आयात गर्न दिएको सार्वजनिक भएको हो ।बुधवार देखि देशभरका संचारमाध्यमले कमिशनको यो डरलाग्दो खेलका विषयमा धारावाहिक समाचार प्रकाशन र प्रशारण गरेर सरकारमाथि दवाव बढाउँदा समेत तिनै कमिशन खोरलाई महँगो मुल्यमा खोप आयात गर्न अनुमति दिएको हो । गायक पशुपति शर्माको लुट्न सके लुट कान्

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • ८४२ पटक पढिएको
  • कोरोना बिरामीका लागि १४० शय्याको उपचार कक्ष सञ्चालन

    बिर्तामोड / शिक्षण अस्पताल महाराजगञ्जको नयाँ भवनमा हाल कोरोना सङ्क्रमणका बिरामीलाई मात्र उपचार गर्ने गरी १४० शय्याको उपचार कक्ष सञ्चालनमा आएको छ । क्यान्सर उपचारका लागि निर्माण गरिएको सुरेश वाग्ले क्यान्सर सेन्टरलाई अहिलेका लागि कोभिड–१९ उपचार कक्ष बनाउन लागिएको हो । अहिले ४० शय्या सञ्चालनमा आइसकेको छ ।   अस्पताल तयारीका सम्बन्धमा जानकारी लिन मङ्गलबार साँझ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र वडा नं ३ का अध्यक्ष दीपक केसी अस्पताल पुगेका थिए । त्यस क्रममा अस्पतालका कार्यकारी निर्देशक प्रा डा दिनेश काफ्लेले जनशक्ति परिचालन र स्रोत व्यवस्थ

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • १२५ पटक पढिएको
  • उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गरिने

    काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयले सङ्क्रमणको महामारीमा केही निजी अस्पतालले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने गरेको पाइएकाले त्यस्ता अस्पताललाई कारवाही गर्ने भएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बढी शुल्क लिने अस्पतालका बारेमा मन्त्रालय र स्थानीय प्रशासनमा परेको उजुरीका आधारमा कारवाही गरिने बताए । “महामारीको यो सङ्कटमा हामीले एकले अर्कालाई सेवभावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दुःख दिने, समस्या बढाउने कार्यप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ”,  उनले

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • १३३ पटक पढिएको
  • कोरोना अपडेट : १९९३ जना कोरोना संक्रमित डिस्चार्ज

    बिर्तामोड / आज देशभर १ हजार ९९३ जना कोरोना संक्रमित निको भएर घर गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार आज देशभर १ हजार ९ सय ९३ कोरोना संक्रमित भएका व्यक्ति निको भई डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म २ लाख ८९ हजार ७८३ जना संक्रमित निको भएका छन्।कुल संक्रमितमध्ये नेपालमा कोरोना निको हुनेको दर ८० दशमलब ६ प्रतिशत रहेको मन्त्रालयले जानकारी गराएको छ । 

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • २७४ पटक पढिएको
  • कोरोना अपडेट : एकैदिन ५८ जनाको मृत्यु, आठ हजार छ सय ५९ संक्रमित

    बिर्तामोड / नेपालमा कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च भएको छ । गत २४ घण्टामा ८ हजार ६५९ जना संक्रमित पुष्टि भएका छन्। २० हजार ७ सय ५६ जनाको पिसिआर र ६१६ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ८ हजार ६५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार नेपालमा आज ६६ हजार ३५२ जना सक्रिय संक्रमित छन्। जसमध्ये ६१ हजार ५८८ जना होम आइसोलेसनमा र ४ हजार ७६४ जना संस्थागत आइसोलेसनमा छन्।

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • ३७३ पटक पढिएको
  • कोभिड अस्पताललाई प्राथमिकतामा राखेर ग्यास वितरण गर्न निर्देशन

    कैलाली / सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी नेतृत्वको टोलीले धनगढीको पुरानो भन्सार रोडस्थित मालिका अक्सिजन ग्यास उद्योगको आज अनुगमन गरेको  छ ।उद्योगको अनुगमन गर्ने क्रममा मन्त्री सुवेदीले पुरा क्षमताअनुसार अक्सिजन ग्यास उत्पादन गर्न ग्यास उद्योगका सञ्चालकलाई निर्देशन दिए । उनले ग्यास सञ्चालनमा केही कठिनाइ, पेश्की रकम, जनशक्तिको अभाव, विद्युतीय समस्या लगायतका समस्या आइपरेमा मन्त्रालयमा आउन आग्रह गरे ।विद्युत् महसुलमा प्रदेश सरकारबाट अनुदानको पहल गर्ने मन्त्री सुवेदीले प्रतिबद्धता व्यक्त गरे । साथै उनले सरकारी र कोभिड अस्पताललाई पहिलो प्राथमिकतामा राखेर ग्यास वितरण गर

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • १७० पटक पढिएको
  • सैनिक स्वास्थ्यसेवाबाट अवकाश लिएकालाई तयारी रहन निर्देशन

    काठमाडौँ / नेपाली सेना मुलुकमा बढिरहेको कोभिड–१९  संक्रमण रोकथामका लागि विभिन्न योजनाका साथ आवश्यक तयारीमा जुटिरहेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि  निर्वाह गर्नुपर्ने थप भूमिकाको पूर्वानुमान एवं कार्यान्वयनका लागि  सेनाले विभिन्न योजना तर्जुमा एवं आवश्यक तयारी गरिरहेको  छ ।सोही क्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाका अध्यक्षतामा बसेको विशेष बैठकले विसं २०७२  पछि सेनाको स्वास्थ्य सेवाबाट अवकाशप्राप्त  स्वास्थ्यकर्मीलाई  राष्ट्रलाई आवश्यक परेका बखत सेवामा पुनः आउन सक्ने  गरी तयारी हालतमा रहन आग्रह गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • १२१ पटक पढिएको
  • हास्यश्रृखला ‘सक्किगोनी’का ‘काकु’लाई कोरोना संक्रमण

    काठमाडौंँ / हास्यश्रृखला ‘सक्किगोनी’ का कलाकार दीपक प्रसाद आचार्य (काकु)लाई कोरोना संक्रमण भएको छ । उनले आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएको सामाजिक सञ्जालबाट जानकारी गराएका हुन् ।उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘गत बुधबार सक्किगोनीको सुटिङबाट फर्किएलगत्तै हल्का ज्वरो आउने र जिउ दुख्ने समस्या देखियो । क्रमशः यो बढ्दै गएपछि कोभिड टेष्ट गर्दा कोरोना रिपोर्ट पोजिटिभ आएको छ, म होम आइसोलेसनमा श्रीमतीको उच्च रेखदेखमा छु । मनोबल उच्च छ, आशा छ चाँडै नै कोभिडसँगको लडाइमा विजयी हुनेछु ।’आचार्यले केही दिनयता आफुसँग सम्पर्कमा रहेकालाई समेत सचेत रहन र कोरोना टेष्ट गराएर सुरक्षित रहन अनुरोध गरेका छन् । यो म

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • ११७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.