विचार

    Showing 321-330 of 386 items.
  • सय रुपैयाँमा बिक्छन् डिउटीमा खटेका प्रहरी नियमन कसले गर्ने गृहमन्त्री ज्यू ?

    देशमा शान्ति सुरक्षा र अमनचयन कायम गर्ने जिम्मा प्रहरीको हो । प्रहरी अधिकारी सानो यूनिटदेखि केन्द्रीय कार्यालयसम्म आआफ्नो जिम्मेवारीमा खटिएका छन् । दृश्य वा अदृश्य काम पनि भइरहेका होलान् । कुनै गुनासो लिएर गए प्रहरीमा उजुरी दिनुहोस् तपाईंको काम भइहाल्छ भन्ने आश्वासन कति पूरा हुन्छन् भन्ने समस्या लिएर चौकी गएकालाई सोधे थाहा भइहाल्छ । तर प्रहरी परिचालन नहुने भने होइन् । कुनै पदमा आसिन व्यक्तिको भ्रमण वा सानो सवारी नै भयो भने पनि ४/५ मिटरको दूरीमा जनपथ तथा सशस्त्र प्रहरी खटाइन्छ । उनीहरूले सवारी साधनलाई यसरी गुडाउने भन्नेसम्मा टिप्स दिँन्छन् । यो देशको राजधानी शहर काठमाडौंको कुरा हो । यही का

    • प्रकाशित मितिः मंसिर ५, २०८१
    • 1,234 पटक पढिएको
  • चुनाव अघि भनेको कुरा कसरी पूरा गर्दैछन् बालेन

    काठमाण्डौ   ।   काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सन्जाळ मार्फत लेख्छन्-हामीले चुनाव पहिले काठमांडूको फोहोरसम्बन्धि धेरै कुरा गरेका थियौँ । आफ्ना योजना सुनाएका थियौँ । निर्वाचित भए पछि त्यहि अनुसार हामीले धेरै विकल्पहरू हेर्यौँ । धेरै देशको व्यवस्थापन हेर्यौँ । पुराना, नयाँ प्रविधि हेर्यौँ । नेपालका सयौँ मान्छे र कम्पनीसँग भेट्यौँ । हाम्रो टोली इन्डिया, चीन, जापान लगायत धेरै ठाउँमा पुग्यो । तर हामीले भोगेको जस्तै समस्याबाट पार पाएको इन्दोर हाम्रा लागि उपयुक्त नमुना बन्न सक्ने देख्यौँ । त्यहाँका असफलता नि हेर्यौँ । त्यसलाई सुधारेर पाएको सफलता पनि थाहा पायौँ ।

    • प्रकाशित मितिः कार्तिक ३०, २०८१
    • 620 पटक पढिएको
  • गगन थापालाई रवीन्द्र मिश्र खुलापत्र!

    राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई खुलापत्र लेखेका छन् । सामाजिक सञ्जालमार्फत मिश्रले थापाको साँच्चिकै शुभचिन्तक भन्दै १२ बुँदे खुलापत्र लेखेका छन् । उनले थापाले गरेको काम, बोलेका कुरा र उनलाई सचेत गराउनलाई खबरदारी खालको १२ बुँदा लेखेका छन् । हेर्नुहोस् खुला पत्रका १२ बुँदा :१। तपाईंजत्तिको राजनीतिकर्मीले यति पतित राजनीति भएको देशमा राजनीतिक नियुक्तिको त्यति जोडदाररूपमा बचाऊ गरेको सुन्दा अत्यन्तै, अत्यन्तै दुखी छु।२। तपाईंले "थुप्रै अरू democracy को अभ्यास भएका ठाऊँ" भनेर 'असल प्रजातन्त्र'को अभ्यास भएको देशको उदाहरण दिन चाहानुभएको हो भने, तपाईंले

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • 499 पटक पढिएको
  • कविता - तिम्रो प्रतीक्षा ..

    कविता - तिम्रो प्रतीक्षा .. जबदेखि तिम्रो पर्खाइमा थिएँ,   राख्यो, मेरो प्रकाशको अंश,  मसँग छ। र मेरो बत्तीको बदलामा,  मैले लिए,  तिम्रो कालो रातको,  अन्धकार।  जीवनको, भ्रमको बाटोमा, हिँड्न सिकेँ ।  बाटोहरु सीधा भए,  सजिलो। जीवनको तितोपन,  चलिरह्यो ।  मलाई चाहिदैन, सुनको चरो । जिन्दगी जिउनलाई,  मात्र भावना चाहिन्छ।  त्यति नै हो,  काफी छ,  हरेक पलमा,  तिमी मेरो साथमा छौ,  जब म हुन्छु,  झार्नु। 

    • प्रकाशित मितिः कार्तिक २५, २०८१
    • 566 पटक पढिएको
  • यी हुन् डेंगुका पूर्व संकेत

    डेंगु सरुवा रोग हैन तर यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डेंगु लक्षणहरुका बारेमा चर्चा हुने गरेको देखिए तापनि अधिकांश सङ्क्रमितहरु लक्षण बाकेर नै आफ्नो कार्यक्षेत्रमा खटिरहेका पनि देखिन्छन् । कतिपय भने घरमा नै आराम गरेर स्वास्थलाभ गरिरहेका अवस्था छ । डेंगुका लक्षणहरुका बारेमा धेरै सुनेको र व्यापक प्रचार भएको पनि देखिन्छ तर जटिलता निम्त्याउन सक्ने सङ्केतहरुका बारेमा भने कमैलाई थाहा भएको देखिन्छ। सन् २०२२ मा अधिकांश डेंगुबाट मृत्यु भएकाहरु भर्ना हुँदा नै जटिल डेंगु लिएर आएका तथ्याङ्क देखिन्छ तर हामीले विगतमा देखिएका कमीकमजोरीबाट सिकेर आगामी दिनहरुमा डेंगुको मृत्युदरलाई घटाउने कोस

    • प्रकाशित मितिः असोज २९, २०८१
    • 576 पटक पढिएको
  • सामाजिक सञ्जालमा सेयर गरिदिन अपिल गर्दै रविन्द्र मिश्रले लेखे दशैं आयो

    राजतन्त्रको वकालत गर्दै आएका रविन्द्र मिश्र पूर्वराजा ज्ञानेन्द्र शाहको सानो तिनो दौडधुपलाई पनि निकै व्याख्या गर्ने गर्छन् । भुटानमा ज्ञानेन्द्रको स्वागतको विषयदेखि देशभित्रैका भ्रमणमा भएका विषयलाई पनि उनले निक्कै महत्वका साथ उठाउने गरेका छन् । उनले आज दशैं आयो भन्ने शीर्षक दिएर किन राजासँग टीका लगाउने भन्ने १५ बुँदे विचार सामाजिक सञ्जालमा लेखेका छन् । हामीले राप्रपाका नेतासमेत रहेका मिश्रले लेखेको यो लेखलाई जस्ताको तस्तै यहाँ साभार गरेका छौँ ।दशैं आयोराष्ट्रपतिसँग किन टिका नलगाउने? राजासँग किन लगाउने?(मन परेमा सक्दो श्यर गरिदिनुभयो भने आभारी हुनेछु)१। राष्ट्रपति पार्टीको, गुटको र व्यक्ति

    • प्रकाशित मितिः असोज २२, २०८१
    • 526 पटक पढिएको
  • मध्युपूर्वको युद्धले यूरोपमा पनि बढ्यो तेलको मूल्य

    काठमाडौं— मध्यपूर्वमा भइरहेको युद्ध र तनावका कारण युरोपमा समेत तेलको मुल्य बढेको छ । इजरायली सेना र विद्रोही समूह हमासबीच युद्ध शुरु भएको एक वर्ष पुगेको बेलामा ठूलो आक्रमणको सम्भावना र मध्यपूर्वमा लडाइँ फैलिने डरले हिजो लन्डनमा तेलको मूल्य प्रतिब्यारेल ८० डलरभन्दा माथि पुगेको हो। लन्डनमा तेलको मूल्य दुई दशमलव छ प्रतिशतले बढेर प्रतिब्यारेल ८० दशमलव एक शून्य डलर पुगेको थियो । यस्तै अमेरिकामा दुई दशमलव ८५ प्रतिशतले बढेर तेलको मूल्य ७६ दशमलव ५१ डलर पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था  एएफपीले जनाएको छ। मध्यपूर्वमा तीव्र आक्रमण र युद्धका कारण गएको हप्ता तेलको मूल्य  १० प्र

    • प्रकाशित मितिः असोज २२, २०८१
    • 561 पटक पढिएको
  • कविता : '"आफैमा जरूरी छ "

    कविता : '"आफैमा जरूरी छ " शान्ति भयो भने खोला  खोला हुन छाड्छ। नदी अलिकति आँधीबेहरी हुनुपर्छ। सुख्खा आँखा चाँडै सुख्खा हुन्छ। त्यसैले आँखामा पानी आउन जरुरी छ । मान्छे छाडेपछि मात्रै बिर्सन थाल्छ । त्यसैले केही कथा हुनुपर्छ । मान्छे मान्छे नै रहनको लागि। जीवनमा केहि समस्याहरू हुन जरूरी  छ। सधैं हो भन्नुले जीवनलाई जटिल बनाउँछ। कहिलेकाहीँ कुराहरूमा संकोच हुनु पनि जरूरी छ। साथीहरू साथी हुन्, सबैले छनोट गरेर बनाउँछन्। शत्रु पनि एउटै परिवारको हुनु जरुरी छ। यो जीवन बु

    • प्रकाशित मितिः असोज १३, २०८१
    • 483 पटक पढिएको
  • कविता: मानिस र पीडा

    मानिसले पीडा महसुस गर्छ देखिने छैन साझेदारी गर्दैन भन्दैन राम्रो छ सबै राम्रो छ कस्तो छ..... म ठिक छु कस्तो हुनुहुन्छ....? म ठिक छु अभिभावक श्रीमती छोराछोरी परिवार सबै राम्रो छ दुवै यहाँ भन्छन् कडा परिश्रम जुन श्रमबाट आउँछ सौतेनी बुबाको औषधि आमाको दुखाइको चक्कीमा खर्च हुन्छ । बच्चाहरुको लागि पेट भर आमाबाबुलाई राम्रोसँग खुवाउँछन्  श्रीमती र म आधा खाना खान्छौं पानी पिउनुहोस् र सुत्नुहोस् त्यसपछि बिहान नुन मिसाएर बासी रोटी खान्छु । काममा जान्छ दयालु ठेकेदारले कहिलेकाहीँ समो

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 658 पटक पढिएको
  • देशको अवस्था भयावह देखिरहेको छु

    नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा स्पष्ट रुपमा दुई लाइन संघर्ष सधैँ चलिरहेको देखिन्छ । यसलाई कतिले गुट, खेमा समूह भनेर बुझ्दछन् । अहिले पार्टी सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोईरालाको नेतृत्वमा स्पष्ट रुपमा कांग्रेस वृत्त बाँडिएको छ । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन बन्नुपर्छ भनेर प्रखर वकालत गर्दै आएका शेखर कोईरालाले आफूले भनेको जस्तै सरकार बनेपनि निरंकुश हुन थालेको चिन्ता व्यक्त गरे । नेता कोईरालाले वर्तमान सरकार मुल एजेण्डाबाट बाहिर गएर काम गर्न थालेको टिप्पणी गरे । जनतालाई छिटो छिटो डेलिभरी दिनुपर्नेमा अलमलिएको आरोप लगाए । संविधान संशोधनको मुल एजेण्डामा सरकार प्रवेश नै गर

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 751 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.