विचार

    Showing 331-340 of 386 items.
  • जनअपेक्षा अनुसार संशोधन नभए संविधान नै भाँचिन्छ

    नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे घिमिरेले सत्ता गठबन्धनको सहमतिले संविधान संशोधन गर्ने भए पनि संशोधन जनअपेक्षा अनुसार हुनुपर्ने बताएका छन् । जनअपेक्षा अनुसार संविधान संशोधन गर्न नसके संविधान नै भाँचिने घिमिरेको तर्क छ । वरिष्ठ अधिवक्तासमेत रहेका घिमिरेले प्रधानन्यायाधीश र न्यायाधीशहरूको संसदीय सुनुवाइ हुनु नहसने बताएका छन् । उनले उच्च अदालतलाई शक्तिशाली बनाउनुपर्नेमा जोड दिएका छन् । संविधान संशोधनको विषय राजनीतिक वृत्तमा पेचिलो बनिरहेका बेला संशोधनको अवधारणासहित बार अध्यक्षले आफ्ना तर्क राखेका छन् । नेपाली कांग्रेस र नेकपा एमाले संविधान संशोधन गर्ने बताइरहेका छन् भने नेकपा (माओवादी क

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 584 पटक पढिएको
  • कविता : मानिस र पीड़ा

    कविता :"मानिस र पीड़ा'  मानिसले पीडा महसुस गर्छ देखिने छैन साझेदारी गर्दैन भन्दैन राम्रो छ सबै राम्रो छ कस्तो छ..... म ठिक छु कस्तो हुनुहुन्छ....? म ठिक छु अभिभावक श्रीमती छोराछोरी परिवार सबै राम्रो छ दुवै यहाँ भन्छन् कडा परिश्रम जुन श्रमबाट आउँछ सौतेनी बुबाको औषधि आमाको दुखाइको चक्कीमा खर्च हुन्छ । बच्चाहरुको लागि पेट भर आमाबाबुलाई राम्रोसँग खुवाउँछन्  श्रीमती र म आधा खाना खान्छौं पानी पिउनुहोस् र सुत्नुहोस् त्यसपछि बिहान नुन मिसाएर बासी रोटी खान्छु । काममा जान्छ&nb

    • प्रकाशित मितिः असोज ५, २०८१
    • 477 पटक पढिएको
  • 'सानो कुरा ख्याल नगर्दा...'

    प्रहरी चेकिङ । त्यो पनि साँझको समयमा । धेरै चालकलाई  लाग्दो हो, यो प्रहरीले अनावश्यक दु:ख दिन । चालकलाई अफ्ठ्यारोमा पार्न अनि अनावश्यक तनाव दिन भन्ने बुझाइ धेरैको छ । त्यसमा पनि प्रहरीको चेकिङका क्रममा भएका भनाभनले अन्यलाई यस्तो आभाष हुनु पनि स्वभाविक नै हो । तर यो स्तम्भकारका लागि भने हिजो २०८१ असोज १ गते मंगलबारको साँझ अविश्मरणीय रह्यो । तीनकुने कार्यालयबाट गौशाला जानेक्रममा हामी तीनकुने-नयाँ बानेश्वर-पुरानो बानेश्वर हुँदै जाँदा पुरानो बानेश्वर चोक कट्नेबित्तिकै बत्तीसपुतली क्षेत्रमा प्रहरीको चेकिङ चलिरहेको थियो । त्यसठाउँमा केही बाइकलाई साइड लगाएर रोकिएको थिए । एक प्रहरीले 'य

    • प्रकाशित मितिः असोज २, २०८१
    • 1,557 पटक पढिएको
  • किम्बदन्तीमा इन्द्रजात्रा

    इन्द्रजात्रा काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो। यसलाई येँया पुन्हि पनि भनिन्छ। इन्द्रजात्रा काठमाडौंमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्त्वपूर्ण जात्रा हो। इन्द्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो। १२औँदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो। भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा ग

    • प्रकाशित मितिः असोज १, २०८१
    • 509 पटक पढिएको
  • कविता - " आन्दोलन "

    कविता -  " आन्दोलन "सबैको कपाल ओठमा पुग्यो ।  कहाँ गए ती रमाइला दिनहरु ?  यो मापन र मगनको बारेमा छ।  बिग्रियो भने कसले सम्हाल्ने छ ?  सबै आफ्नो ठाउँमा बस्छन्।  अहंकारले सम्बन्धलाई खाइदियो।  अनुहारहरू सँगै उज्यालो भए।  आज मेरो  मन खुसीले भरिएको छ।  चाडपर्व आउनेबित्तिकै म रुन थालेँ ।  आन्दोलनको शैली अद्वितीय छ।  सम्बन्धमा ताजगी आयो ।  बैठकमा चियाको गन्ध।  हामीले कसलाई दोष दिनुपर्छ?  उत्साह संग धेरै खुसी छ ।          - देवेन्द्रकिशोर ढुङगाना               &nb

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • 458 पटक पढिएको
  • गीत ..... मृत्यु हरेक पाइलामा बोलाइन्छ

    गीत  मृत्यु हरेक पाइलामा बोलाइन्छ  हरेक पाइलामा मृत्यु बोलाइन्छ। हामीले अहिले होइन भन्दै टाढ्यौं। हामीले जीवनको मूल्य बुझ्यौं। होइन, किनाराको व्याख्या कसैले गरेन। हामीले प्रेमलाई खुशीसँग देख्यौं। मायाले पनि हामीलाई धकेल्यो । हामीलाई किन यसरी माया देखाउनु पर्छ? जहाँ सारा प्रेममा खुसी छिन् । जसले देख्यो उ दुःखी भयो । दु:ख सबैलाई छोयो। जसलाई हामीले सल्लाह दियौं। उसलाई हेर, उसको रिस उठिरहेको थियो । जसले हामीलाई खबर दियो। झुटका कारण समाचार हराएको थियो। मेरो मायालाई बदनाम नगर । तिमी बिना हामी कसरी बाँच्ने

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • 614 पटक पढिएको
  • जनयुद्ध हिंसा भए झापा विद्रोह पनि हिंसा नै हो त ?

    ने‌कपा माओ‌वादीले‌ १० वर्षसम्म गर‌े‌को‌ सशस्त्र जनयुद्धलाई हे‌र्ने दुष्टिको‌णबार‌े‌ के‌ही दिनयता चर्को बहस भइर‌हे‌को‌ छ । २०५२ फागुन १ गते‌ शुरु भएर‌ ०६३ मंसिर‌ ५ गते‌ विस्तृत शान्ति सम्झौ‌ता मार्फत अन्त्य भएको‌ जनयुद्धका विषयमा यतिबे‌ला र‌ाष्ट्रिय स्तर‌मै‌ बहस शुरु भएको‌ हो‌ ।माओ‌वादी आन्दो‌लनलाई अवमूल्यन गर्नेहरु जनयुद्धलाई ‘हिंसा’ भन्छन् भने‌ व्यवस्था परि‌वर्तनका लागि आन्दो‌लनमा सहभागी भएका र‌ परि‌वर्तन पक्षधर‌हरु  माओ‌वादी सशस्त्र आन्दो‌लनलाई ‘महान जनयुद्ध’ भन्छन् । शुरुदे‌खि नै‌ माओ‌वादीप्रति आलो‌चनात्मक धार‌णा र‌ाख्ने‌ एमाले‌ अध्यक्ष एवम् प्रधानमन्त्री के‌पी शर्मा ओ‌ली एमाले‌ र

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 2,311 पटक पढिएको
  • स्वार्थ मिल्दा 'जनयुद्व' नमिल्दा 'हिंसा' !

    र‌ाजु पाठक :ने‌कपा माओ‌वादीले‌ १० वर्षसम्म गर‌े‌को‌ सशस्त्र जनयुद्धलाई हे‌र्ने दुष्टिको‌णबार‌े‌ के‌ही दिनयता चर्को बहस भइर‌हे‌को‌ छ । २०५२ फागुन १ गते‌ शुरु भएर‌ ०६३ मंसिर‌ ५ गते‌ विस्तृत शान्ति सम्झौ‌ता मार्फत अन्त्य भएको‌ जनयुद्धका विषयमा यतिबे‌ला र‌ाष्ट्रिय स्तर‌मै‌ बहस शुरु भएको‌ हो‌ ।माओ‌वादी आन्दो‌लनलाई अवमूल्यन गर्नेहरु जनयुद्धलाई ‘हिंसा’ भन्छन् भने‌ व्यवस्था परि‌वर्तनका लागि आन्दो‌लनमा सहभागी भएका र‌ परि‌वर्तन पक्षधर‌हरु  माओ‌वादी सशस्त्र आन्दो‌लनलाई ‘महान जनयुद्ध’ भन्छन् । शुरुदे‌खि नै‌ माओ‌वादीप्रति आलो‌चनात्मक धार‌णा र‌ाख्ने‌ एमाले‌ अध्यक्ष एवम् प्रधानमन्त्री के‌पी शर्मा ओ‌ली ए

    • प्रकाशित मितिः भदौ १८, २०८१
    • 455 पटक पढिएको
  • ड्युटीपछि हाकिमको कल र म्यासेजको जवाफ नदिँदा के हुन्छ ?

    काठमाडौं–अष्ट्रेलियामा कार्यालयको काम सकिएपछि कम्पनीका फोन र सन्देशको जवाफ दिन बाध्य महसुस गर्नेहरूका लागि राहतको खबर छ।अष्ट्रेलियामा लागु भएको ‘राइट टु डिस्कनेक्ट’ को नयाँ कानूनले कर्मचारीहरूलाई ड्युटीको समय सकिएपछि कुनै पनि सन्देशलाई बिना डर बेवास्ता गर्ने छुट दिन्छ। पछिल्लो एक सर्वेक्षण अनुसार, अष्ट्रेलियाली कर्मचारीहरूले बिना पारिश्रमिक वर्षमा औसत २८० घण्टा अतिरिक्त काम गर्ने गरेका छन्। यो कानून २० भन्दा बढी देशहरूमा, विशेषगरी युरोप र ल्याटिन अमेरिकामा लागू भइसकेको छ।यद्यपि, यो कानूनले रोजगारदातालाई ड्युटी समयपछि कर्मचारीहरूलाई सम्पर्क गर्नबाट पूर्ण रूपमा रोक्दैन। तर, यसले कर्मचारीहरूलाई प

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 639 पटक पढिएको
  • New Research Highlights Insights into Healthcare Use Among People with Type 2 Diabetes

    A newly published research article in the esteemed Asia-Pacific Journal of Public Health has provided valuable insights into the patterns of healthcare use among individuals with type 2 diabetes mellitus in Nepal. The research, led by Grish Paudel from Central Queensland University, Australia, provides critical insights into how type 2 diabetes patients in Nepal interact with diabetes-related healthcare services for diabetes management.Existing evidence has shown that people with diabetes tend to visit physicians or health care providers, specialists, and emergency rooms more frequentl

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 750 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.