हुम्ला / नेपाली कांग्रेस हुम्लाको सभापतिमा मोहनविक्रम सिंह निर्वाचित भएका छन् । देउवा पक्षका सिंह सर्वसम्मत चयन भएका हुन् । 

यस्तै उपसभापतिमा बसन्त रोकाया र कैलाश भण्डारी, सचिवमा कृष्ण बोहोरा र विजया बुढा निर्वाचित भएका छन् । 
सहसचिवमा दिलबहादुर शाही र पाल्जोर  तामाङ निर्वाचित भएको बताइएको छ।