बाँके / बाँकेको जानकी गाउँपालिका- ६, कोठारपुरमा कारको ठक्करबाट पैदलयात्री अन्दाजी ३० वर्षीया युवतीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी युवतीको उपचारका क्रममा नेपालगन्ज स्थित भेरी अस्पतालमा मृत्यु भएको जनाइएको छ । मृतकको सनाखत हुन बाँकी छ ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.